+

यौन स्वास्थ्य

आठ एप्स, जसले महिलाको गर्भधान र प्रजनन अवस्था सूचित गर्छ

आठ एप्स, जसले महिलाको गर्भधान र प्रजनन अवस्था सूचित गर्छ

महिला स्वास्थ्य खासगरी यौन र प्रजननका कुरा निकै संवेदनशिल हुन्छन् । साथसाथै, कतिपय अवस्थामा यो गोपनिय पनि हुन्छ । अतःमहिलाले यसबारे खुलेर प्रश्न वा सोधीखोजी गर्ने अनुकुलता हुँदैन ।...

हस्तमैथुन : भ्रम कतिपय

हस्तमैथुन : भ्रम कतिपय

अंग्रेजीमा एउटा ठट्यौली छ, ‘८० प्रतिशत मान्छेले हस्तमैथुन गर्छन् । र, २० प्रतिशतले यसबारे झुट बोल्छन् ।’ तर, यो ठट्टामा कुनै सत्यता छैन । सबैले हस्तमैथुन गरेकै हुन्छ भन्ने...

किशोरकिशोरीसँग यौन स्वास्थ्यको कुरा

किशोरकिशोरीसँग यौन स्वास्थ्यको कुरा

‘बैंसले मात्तिएको’, ‘बैंस चढेको’ । किशोरवयको चञ्चलतालाई यसरी बुझ्ने वा बुझाइने गरिन्थ्यो, पुरातन समाजमा । यद्यपि एउटा उमेर चरणमा यस्तो चञ्चलता स्वभाविक हुने गर्छ । त्यसबेला हुने शारीरिक परिवर्तन...

स्वप्नदोष हुनु कुनै समस्या हो ?

स्वप्नदोष हुनु कुनै समस्या हो ?

किशोरावस्थामा स्वप्नदोष हुनु स्वभाविक हो । तर उनीहरुले यसलाई स्वभाविक मानिरहेका हुँदैनन् । उनीहरु भित्रभित्रै डराइरहेका हुन्छन्, कतै यो जटिल यौनरोग त होइन ? किनभने यौनका कतिपय समस्या खुलेर...

महिनावारीको बेला शारीरिक सम्बन्ध राख्नु कति सुरक्षित ?

महिनावारीको बेला शारीरिक सम्बन्ध राख्नु कति सुरक्षित ?

यदि गर्भधानको योजना छैन भने यौन सम्पर्क गर्दा सुरक्षित विधि अपनाउनुपर्ने हुन्छ । किनभने महिनावारी चक्र नियमित भएको अवस्थामा महिनावारीको १० देखि २२ दिनसम्म यौन सम्पर्क गर्दा गर्भ रहने...

कस्तो अवस्थामा पीडादायी हुन्छ यौन सम्बन्ध ?

कस्तो अवस्थामा पीडादायी हुन्छ यौन सम्बन्ध ?

दाम्पत्य सुखसँग जोडिएको हुन्छ, यौन पनि । भनिन्छ, सक्रिय यौन जीवनले दम्पतीबीचको सम्बन्ध थप प्रगाढ बनाउन मद्दत गर्छ । यद्यपि सबैको हकमा यस्तो हुँदैन । कतिपय दम्पतीले भरपुर यौन...

यौन दुर्बलताले दम्पतीबीच आशंका र असमझदारी

यौन दुर्बलताले दम्पतीबीच आशंका र असमझदारी

नेपाली दम्पतीको यौन जीवनमा देखा परेको मूल समस्या यौन दुर्बलता अर्थात् यौन चाहना नहुनु हो । साथै पुरुषहरूमा शीघ्र स्खलनको समस्या देखिन्छ भने महिलामा सेतो पानी बग्ने समस्या देखा...

पुरुषका कारण महिलामा यौनजन्य समस्या आउन सक्छ ?

पुरुषका कारण महिलामा यौनजन्य समस्या आउन सक्छ ?

यौन तथा प्रजनन् स्वास्थ्यसम्बन्धी समस्या लिएर अस्पताल आउनेमा महिलाको संख्या अधिक हुन्छ । महिलाहरुमा यौनाङ्ग चिलाउने, संक्रमण हुने, सुन्निनेदेखि प्रजननका अरु समस्या देखिन्छन् । महिलाले झेल्ने यस्ता समस्याहरुमा स्वयं...

गर्भावस्थामा शारीरिक सम्बन्ध कति सुरक्षित ?

गर्भावस्थामा शारीरिक सम्बन्ध कति सुरक्षित ?

गर्भावस्थामा दम्पतीले शारीरिक सम्बन्ध बनाउन हुन्छ ? यसले गर्भको बच्चामा कुनै हानि पो गर्छ कि ? यो आम जिज्ञासा हो । गर्भावस्थामा महिलालाई कुनै पनि जटिल समस्या छैन भने...

पोर्नोग्राफीले दम्पतीको यौन जीवन विथोलिन सक्छ : मनोविद् करुणा कुँवर

पोर्नोग्राफीले दम्पतीको यौन जीवन विथोलिन सक्छ : मनोविद् करुणा कुँवर

इन्टरनेटको व्यापकतासँग धेरैजसो पोर्नोग्राफीमा झुम्मिने गरेको विभिन्न अध्ययनले देखाएको छ । नेपालमा मात्र होइन, विश्वभर नै पोर्नोग्राफी हेर्नेको संख्या अधिक छ । एक वेबसाइटले गरेको अध्ययन अनुसार विश्वभर एकै...

पाठेघरको मर्मस्पर्शी कुरा : जब भ्रुणको हलचल सुरु हुन्छ

पाठेघरको मर्मस्पर्शी कुरा : जब भ्रुणको हलचल सुरु हुन्छ

महिलाहरुको शरीरमा भएको एउटा अत्यान्तै महत्वपूर्ण अंग, पाठेघर । यो फगत अंग मात्र होइन सृष्टिको मूल स्रोत पनि हो । यही भित्र एउटा सुक्ष्म भ्रुण विकास हुन्छ । अनि...

के कारणले हुन्छ यौनाङ्ग चिलाउने समस्या ?

के कारणले हुन्छ यौनाङ्ग चिलाउने समस्या ?

मकहाँ यौनाङ्ग चिलाउने समस्या लिएर दिनहुँ धेरै जना महिला आउने गर्छन् । खासमा यो आम समस्या हो । आम भए पनि यो सामान्य भने होइन । यौनाङ्ग चिलाउने, सेतो...

लामो समय वैदेशिक रोजगारीमा रहेका महिलामा किन देखिंदैछ बाँझोपनको समस्या ?

लामो समय वैदेशिक रोजगारीमा रहेका महिलामा किन देखिंदैछ बाँझोपनको समस्या ?

काठमाडौं । नुवाकोट घर भएकी शर्मिला बागदास आत्मनिर्भर हुने सपनाले २० वर्षको उमेरमा वैदेशिक रोजगारीका लागि कतार उडिन् । तीन वर्षको कतार बसाइपछि उनी बिदामा घर आइन् । बिदा...

महिनावारीमा पुरानो कपडाको प्रयोग गर्दा के हुन्छ ?

महिनावारीमा पुरानो कपडाको प्रयोग गर्दा के हुन्छ ?

महिलाका लागि अनिवार्य आवश्यक्ता हो, स्यानिटरी प्याड । प्रत्येक महिलाले हरेक महिना स्यानिटरी प्याड प्रयोग गर्नुपर्ने हुन्छ । तर, सबैको हकमा यसको सहज उपलब्ध छैन । एक त खर्च...

कोही व्यक्ति सार्वजनिक स्थानमा किन पोर्न भिडियो हेर्न थाल्छन् ?

कोही व्यक्ति सार्वजनिक स्थानमा किन पोर्न भिडियो हेर्न थाल्छन् ?

ब्राउनवेन रीड ब्रिटेनको कुनै एक पुस्तकालयमा बसिरहेका थिए । उनी त्यहाँ केही पढ्न चाहन्थे । तर, उनले असहज बनाउने दृश्यको सामना गर्नुपर्‍यो । एक व्यक्ति पुस्तकालयको कम्प्युटरमा पोर्न भिडियो...

‘यौनको विधि र आसनबारे छलफल नै गर्दैनन् नेपाली दम्पती’

‘यौनको विधि र आसनबारे छलफल नै गर्दैनन् नेपाली दम्पती’

काठमाडौं । एउटा भनाइ छ, नेपाली दम्पतीको खटपट ओछ्यानबाट सुरु हुन्छ । यसले दम्पतीबीच हुने यौन असमझदारी र असन्तुष्टितर्फ संकेत गर्छ । ‘यौन’ भन्नासाथ खुम्चिने नेपाली समाज यसबारे खुला...

कण्डम प्रयोगमा हिच्किचाहट किन ?

कण्डम प्रयोगमा हिच्किचाहट किन ?

म कार्यरत बाजुरास्थित कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा गत वर्ष फागुन ७ गते पहिलोपटक शल्यक्रिया गरी आकस्मिक प्रसूति गराइयो । तीन दिनदेखि व्यथा लागेर प्रसूति हुन नसकेकी मुगु, खत्याड गाउँपालिका-१०...

‘अविवाहित युवती असुरक्षित गर्भपतन गराउँछन्’

‘अविवाहित युवती असुरक्षित गर्भपतन गराउँछन्’

विवाह नगरेका कुनै युवतीले गर्भपतन गरेको कुरामा समाजले बढी नै चियोचर्चा गर्छ । विवाहअघि यौन सम्बन्ध राख्नुहुँदैन भन्ने पुरातन धारणाले गर्दा पनि यस्तो भएको हो । विवाहअघि यौन सम्बन्ध...

महिला र पुरुषमा यौन इच्छा जगाउने अवस्था फरक हुन्छ : करुणा कुँवर

महिला र पुरुषमा यौन इच्छा जगाउने अवस्था फरक हुन्छ : करुणा कुँवर

हिजोआज नेपाली दम्पतीहरू यौन विचलनका कारण सम्बन्धविच्छेदको अवस्थासम्म पुग्ने गरेका छन् । दम्पतीमा हुने गलत बुझाइ वा यौनमा हुने असन्तुष्टिको कारणले पनि धेरै दम्पतीको विग्रह भएको देखिन्छ । यही...

यौन शिक्षा भनेको यौन क्रियाकलाप होइन : मनोविद् करुणा कुँवर

यौन शिक्षा भनेको यौन क्रियाकलाप होइन : मनोविद् करुणा कुँवर

१ मंसिर, काठमाडौं । हिजोआज शहरी भेगका मात्रै होइन ग्रामीण भेगका बालबालिका समेत इन्टरनेटको सोझो पहुँचमा छन् । भिडियो गेमको लत होस् या त अनलाइन अध्ययनको कारणले बालबालिकाहरुमा इन्टरनेटको...

सुरक्षित यौन जीवनका लागि चार सर्त

सुरक्षित यौन जीवनका लागि चार सर्त

सन्तानको योजना नबनाएको अवस्थामा वा सन्तानको रहर पुगिसकेको अवस्थामा ‘गर्भ रहनु’ टाउको दुखाईको विषय बन्छ । किनभने अनायसै रहने यस्ता गर्भलाई राख्ने कि तुहाउने भन्ने कुराले दम्पतीलाई द्विविधामा पार्ने...

गर्भाधानमा हुने त्रुटीले हुनेवाला बच्चामा खराबी देखिन सक्छ ?

गर्भाधानमा हुने त्रुटीले हुनेवाला बच्चामा खराबी देखिन सक्छ ?

सन्तानका रहर गरेका दम्पतीहरुका लागि त्यो क्षण निकै सुखद हुन्छ कि, जब उनीहरुको गर्भ रहन्छ । गर्भ रहेको कुरा श्रीमतीले श्रीमानलाई सुनाउँछिन् । यो शुभ समाचारले उनीहरु मात्र होइन...

सहमतिमा सम्बन्ध राख्नु स्वतन्त्रताको विषय हो ?

सहमतिमा सम्बन्ध राख्नु स्वतन्त्रताको विषय हो ?

व्यक्तिगत स्वतन्त्रतामा पत्नीहरुलाई कसैसँग प्रेम गर्ने र यौन सम्बन्ध राख्ने स्वतन्त्रता हुन्छ कि हुँदैन ? यो एउटा रोचक वहसको विषय हो । पूर्वीय दण्ड विधानमा अर्काकी पत्नीसँग शारीरिक सम्पर्क...

असुरक्षित यौन सम्बन्धको भय

असुरक्षित यौन सम्बन्धको भय

नेपाल, भारत लगायतका मुलुकले धेरै विषयमा सरकारी अध्ययन कम मात्रामा गर्ने गर्छन् । अझ त्यसैमाथि पनि यौनजन्य गतिविधिको बारेमा अध्ययन गराउने काम नेपालमा त झनै कम हुन्छ । तर...

भित्री बस्त्र र प्रजनन स्वास्थ्यको सम्बन्ध

भित्री बस्त्र र प्रजनन स्वास्थ्यको सम्बन्ध

भित्री वस्त्रमा दिनभर किटाणुहरु जम्मा हुने एवं यीस्ट र फंगसको लागि यो उत्तम ठाउँ बन्न सक्छ । जुन मल र मूत्रबाट दूषित हुन्छ । यसको सञ्चितिले गन्ध पैदा हुन्छ...

के गर्भावस्थाको बेला दोस्रो पटक पनि बस्न सक्छ गर्भ ?

के गर्भावस्थाको बेला दोस्रो पटक पनि बस्न सक्छ गर्भ ?

के कुनै महिला गर्भवती हुँदा हुँदै फेरि भ्रुण ग्रहण गर्न सक्छ ? यदि तपाईंले गर्भावस्थाको केही हप्तापछि भ्रुण गर्भाशयमा पुनः प्रत्यारोपण गर्ने कुरा आयो भने तपाईंको प्रतिक्रिया के हुन्छ...

कोरोना खोपले प्रजनन क्षमता घटाउँछ ?

कोरोना खोपले प्रजनन क्षमता घटाउँछ ?

कोभिड १९ भ्याक्सिनका कारण प्रजनन् सम्बन्धी समस्या बढी हुने गर्छ, यसले गर्भपातको समस्या निम्त्याउँछ  भन्ने जस्ता दाबीहरु सामाजिक सञ्जालमा धेरै सुन्न सकिन्छ । यस्तो दाबीमा अहिलेसम्म कुनै प्रमाण भेटिँदैन...

शिलाजित : के यसले यौन क्षमता बढाउँछ ?

शिलाजित : के यसले यौन क्षमता बढाउँछ ?

जब आयुर्वेदिक चिकित्साको कुरा आउँछ, सबैको दिमागमा जडीबुटीको स्मरण हुन्छ । मानिसहरु विश्वास गर्छन् कि पहाडमा पाइने बिरुवाबाट उपचार सम्भव छ । त्यसैगरी जब यो आयुर्वेदिक विधिको माध्यमबाट यौन...

यौन सुखका लागि प्राकक्रीडा

यौन सुखका लागि प्राकक्रीडा

यौन शारीरिक क्रिया हो । तर, यसमा हाम्रो भावना, कल्पना जस्ता मानसिक कुराले प्राथमिकता पाउँछ । जुन यौन क्रियामा भावना हुँदैन, त्यो बर्बरतापूर्ण सम्बन्धलाई ‘यौन हिंसा’को रुपमा लिनुपर्ने हुन्छ...

यौनिक कुराकानीमा रमाउँदै हुनुहुन्छ ?

यौनिक कुराकानीमा रमाउँदै हुनुहुन्छ ?

अनलाइन माध्यामबाट आफ्ना साथीसँग यौनजन्य कुराकानी गर्ने प्रवृत्ति मौलाएको छ । यसमा मलजल गरिरहेका मोवाइलमा प्रशस्तै भेटिने, डेटिङ एवं म्यासेजिङ एपहरुले । यस्तै एपको माध्यामबाट प्रेम र रोमान्सका उन्मुक्त...

अरब देशको कामसूत्रको बारेमा थाहा छ ?

अरब देशको कामसूत्रको बारेमा थाहा छ ?

जब यौन साहित्यको कुरा आउँछ त्यसमा केही नामहरू दिमागमा आउँछन् । लोलिता, लेडी च्याटर्ली प्रेमी, फिफ्टी शेड्स अफ ग्रे जस्ता नामहरू हाम्रो दिमागमा आउँछ। यौनका लोकप्रिय किताबहरू भारत वर्षमा...

ट्रेन्डिङ ताजा अपडेट