लेवनानले पनि साफ च्याम्पियनसिप खेल्ने
२५ वैशाख, काठमाडौं । मध्यपूर्वको लेवनानले पनि दक्षिण एसियाली फुटबल फेडेरेसन (साफ)ले आयोजना गर्ने क्षेत्रीय फुटबल प्रतियोगिता साफ च्याम्पियनसिप खेल्ने भएको छ । भारतको बैंगलुरुमा ६–१९ असारसम्म १४औं संस्करणको...
२५ वैशाख, काठमाडौं । मध्यपूर्वको लेवनानले पनि दक्षिण एसियाली फुटबल फेडेरेसन (साफ)ले आयोजना गर्ने क्षेत्रीय फुटबल प्रतियोगिता साफ च्याम्पियनसिप खेल्ने भएको छ । भारतको बैंगलुरुमा ६–१९ असारसम्म १४औं संस्करणको...
२५ वैशाख, काठमाडौं । जर्मन बुन्डेश लिगामा बोरुसिया डर्टमन्डले उल्भसको पोस्टमा आधा दर्जन गोल गरेको छ । यो जितसँगै डर्टमन्डले शीर्ष स्थानको बायर्न म्युनिखसँगको अंक दूरी एकमा झारेको छ...
२४ वैशाख, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा त्रिभुवन आर्मी क्लब र संकटा क्लबले १–१ को बराबरी खेलेका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा आर्मीले रेलिगेसन...
२४ वैशाख, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा मछिन्द्र क्लबले एपीएफलाई २–१ ले पराजित गरेको छ । खेलमा पहिलो अग्रता लिएर पनि त्यसलाई जोगाउन नसक्दा एपीएफ पराजित...
२४ वैशाख, काठमाडौं । रियल मड्रिडले कोपा डेल रे कपको उपाधि जितेको छ । ला लिगा प्रतिद्वन्द्वी ओसासुनालाई शनिबार राति २-१ ले हराउँदै रियल मड्रिड ९ वर्षपछि कोपा डेल...
काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लिग लिडर म्यानचेष्टर सिटीले लिड्सलाई हराएको छ र ४ अंकको प्रष्ट अग्रता बनाएको छ । शनिबार भएको खेलमा सिटीले लिड्सलाई २–१ गोल अन्तरले...
काठमाडौं । फ्राङ्क लाम्पार्ड अन्तरिम म्यानेजरका रुपमा क्लबमा फर्किएपछि चेल्सीले पहिलो जित निकालेको छ । इंग्लिस प्रिमियर लिगमा शनिबार भएको खेलमा चेल्सीले बोर्नमाउथलाई ३–१ गोल अन्तरले हराएको हो ।...
२२ वैशाख, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा हिमालयन शेर्पासँग २–१ ले पराजित भएपछि नेपाल पुलिस क्लब पुनः रेलिगेसन क्षेत्रमा पुगेको छ । दशरथ रंगशालामा शुक्रबार शेर्पाले महत्वपूर्ण...
२२ वैशाख, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा शीर्ष स्थानको जावलाखेल पराजित भएको छ । एन्फा कम्प्लेक्स सातदोवाटोमा शुक्रबार भएको खेलमा स्टेफन समिरको ह्याट्रिक सहयोगमा एफसी खुमलटारले जावलाखेललाई...
२२ वैशाख, काठमाडौं । इटलीको सिटी अफ नेपल्सको सडक शानदार महोत्सवस्थलमा परिणत भएको छ । नाच्दै, गाउँदै र एकअर्काबीच अंकमालसहित खुसी साटासाट गर्ने जमातले सडक भरिएको छ । बालबालिकाहरु फुटबल...
२२ वैशाख, काठमाडौं । नापोलीले ३३ वर्षपछि इटालिएन सिरीको ए उपाधि जितेको छ । यसअघि उसले डिएगो म्याराडोनाको पालाका १९८७ र १९९० मा यो उपाधि जितेको थियो । तेस्रो...
२१ वैशाख, काठमाडौं । मनाङ मर्स्याङ्दी क्लबको मुख्य प्रशिक्षकमा विष्णु गुरुङ नियुक्त भएका छन् । क्लबले जारी सिजनसहित दुई वर्षका लागि गुरुङलाई मुख्य प्रशिक्षक नियुक्त गरेको हो । नियुक्तिपछि...
२१ वैशाख, काठमाडौं । ए डिभिजन लिगको नवप्रवेशी टिम एफसी खुमलटारका टेक्निकल डाइरेक्टर विष्णु गुरुङले बुधबार पदबाट राजीनामा दिए । उनको गन्तव्य सम्भवतः कीर्तिमानी ८ पल्टको लिग च्याम्पियन मनाङ...
२१ वैशाख, काठमाडौं । म्यानचेस्टर सिटीका युवा स्ट्राइकर एर्लिङ हालान्डले प्रिमियर लिगमा एकै सिजन सबैभन्दा बढी गोल गर्ने कीर्तिमान आफ्नो नाममा सारेका छन् । नर्वेका २२ वर्षीय सुपरस्टार हालान्डले...
२१ वैशाख, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगको साविक विजेता मछिन्द्र क्लबले संकटा एफसीलाई हराउँदै अंकतालिकाको पाँचौ स्थानमा उक्लिएको छ । आज बिहीबार दशरथ रंगशालामा भएको खेलमा मछिन्द्र...
२१ वैशाख, काठमाडौं । शहिद स्मारक ए डिभिजन लिगमा आज बिहीबार विभागीय टिम एपीएफ र न्युरोड टिम (एनआरटी) ले १–१ को बराबरी खेलेका छन् । एन्फा कम्लेक्स सातदोबाटोमा भएको खेलको...