बार्सिलोना छाडेर इन्टर मियामी रोज्नुको कारणबारे यसो भन्छन् मेस्सी
२५ जेठ, काठमाडौं । पेरिस सेन्ट जर्मेइन पीएसजीमा दुई सिजन विताएपछि विश्व विजेता अर्जेन्टिनी सुपरस्टार लियोनल मेस्सी बार्सिलोना फर्कने सम्भावना थियो । तर, उनले १८ वर्ष विताएको बार्सिलोना फर्कनुको...