बलियो भियतनामविरुद्ध नेपालको सुधारिएको प्रदर्शन
२५ चैत, काठमाडौं । २५ चैत, काठमाडौं । पेरिस ओलम्पिक २०२४ को महिला फुटबल छनोटको पहिलो चरणबाटै नेपाल बाहिरिएको छ । शनिबार भएको दोस्रो खेलमा भियतनामसँग २–० ले पराजित...
२५ चैत, काठमाडौं । २५ चैत, काठमाडौं । पेरिस ओलम्पिक २०२४ को महिला फुटबल छनोटको पहिलो चरणबाटै नेपाल बाहिरिएको छ । शनिबार भएको दोस्रो खेलमा भियतनामसँग २–० ले पराजित...
२५ चैत, काठमाडौं । प्रिमियर लिगको शीर्ष चारमा रहिरहन संघर्षरत म्यानचेष्टर युनाइटेडले एभर्टनलाई हराएको छ । शनिबार भएको खेलमा म्यानचेष्टर युनाइटेडले रेलिगेशन जोनभन्दा माथि रहन संघर्षरत एभर्टनलाई २–० ले...
२४ चैत, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग २०७९-८० मा जाउलाखेल युथ क्लब र खुमलटार एफसीले २-२ को बराबरी खेल्दै अक बाँडेका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलअघि...
२३ चैत, काठमाडौं । नेपाली महिला टिमकी पूर्वकप्तान रेनुका नगरकोटी र मिडफिल्डर सरु लिम्बुले भारतीय शिर्ष डिभिजनको महिला लिग खेल्ने भएका छन् । रेनुका र सरुले बुधबार किक स्टार्ट...
२३ चैत, काठमाडौं । फिफा वरीयतामा पुरुषतर्फ नेपाल एक स्थान माथि उक्लिएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार निकालेको नयाँ वरियतामा नेपालले एक स्थान सुधार गर्दै १७४औं...
२३ चैत, काठमाडौं । अर्जेन्टाइन क्याप्टेन लियोनल मेसीलाई क्लब फुटबलका लागि अफरको वर्षा छ । साउदी अरेबिया, अमेरिकाका क्लबले उनलाई अनुबन्ध गर्ने प्रस्तावको तयारी गरिरहेको समयमा बार्सिलोनाले पनि उनलाई...
२३ चैत, काठमाडौं । विमल घर्ती मगरले इन्जुरी टाइममा गोल गरेपछि मछिन्द्र फुटबल क्लबले शहीद स्मारक ए डिभिजन लिगमा हिमालयन शेर्पासँग हार टार्दै १-१ को बराबरी खेलेको छ ।...
२३ चैत, काठमाठौं । नाइजेरियन खेलाडी अजयी मार्टिन्सले गरेको एक मात्र गोलमा थ्रीस्टारले शहीद स्मारक ए डिभिजन लिगमा बिहीबार त्रिभुवन आर्मी फुटबल क्लबलाई १-० ले पराजित गरेको छ ।...
काठमाडौं । विश्व च्याम्पियन अर्जेन्टिना ६ वर्षपछि पिफा वरियतामा शीर्ष स्थानमा उक्लिएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार अपडेट गरेको नयाँ वरियतामा अर्जेन्टिनाले एक स्थान सुधार गर्दै...
२३ चैत, काठमाडौं । इंग्लिस क्लब चेल्सीले फ्रान्क लाम्पार्डलाई अन्तरिम मुख्य प्रशिक्षक बनाउने तयारी गरेको छ । चेल्सीले यस सिजनको अन्तिमसम्मका लागि लाम्पार्डलाई अन्तरिम प्रशिक्षक बनाउने तयारी गरेको हो...
२३ चैत, काठमाडौं । मार्कुस रासफोर्डले गरेको एक मात्र गोल मद्दतमा म्यानचेष्टर युनाइटेडले बुधबार राति प्रिमियर लिगमा ब्रेन्टफोर्डलाई १-० ले पराजित गरेको छ । घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको...
२३ चैत, काठमाडौं । करिम बेन्जेमाको ह्याट्रिक मद्दतमा बार्सिलोनालाई पराजित गर्दै रियल मड्रिड कोपा डेल रेको फाइनलमा प्रवेश गरेको छ । बार्सिलोनाको मैदानमा बुधबार राति भएको सेमिफाइनल दोस्रो लेगको...
काठमाडौं । ओलम्पिक २०२४ को छनोट अन्तरगत पहिलो चरणको पहिलो खेलमा नेपाल, भियतनामसँग ५–१ गोल अन्तरको हार व्यहारेको छ । तर यो खेलले नेपाली फुटबलको स्तर बुझ्ने अवसर दिएको...
२२ चैत, काठमाडौं । पेरिस ओलम्पिक २०२४ को महिला फुटबल छनोटमा नेपाल भियतनामसँग पराजित भएको छ । काठमाडौंको दशरथ रंगशालामा सुरुदेखि नै घरेलु टोलीमाथि दबाब बनाएको भियतनाम ५-१ ले विजयी...
२२ चैत, काठमाडौं । पेरिस ओलम्पिक २०२४ को महिला फुटबल छनोटमा नेपालले भियतनामविरुद्ध गोल फर्काएको छ । ४ गोलले पछि परेको नेपालका लागि ७९ औं मिनेटमा सावित्रा भण्डारीले गोल...
‘पहिलो पटक राष्ट्रिय टिमको जर्सी लगाएर मैदान ढोगेर छिरें । कोचले विश्वासलाई खेर जान दिन्न भन्ने थियो । डर लागिरहेको थियो तर, खेल्न सकिनँ भने मेरो देशले हार्छ भन्ने...
२२ चैत, काठमाडौं । नेपाली महिला टिमकी मिडफिल्डर दीपा शाही भारतीय शिर्ष डिभिजन क्लब लर्डस फुटबल क्लबमा अनुबन्ध भएकी छिन् । उनी यस सिजनको लिगका लागि अनुबन्ध भएकी हुन्...
२१ चैत, काठमाडौं । नेपालका लागि अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका फुटबलका पूर्व खेलाडीलाई गोल्ड कार्ड वितरण गरिने भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले मंगलबार सूचना जारी गर्दै राष्ट्रिय...
२१ चैत, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत मंगलबार भएको खेलमा जावलाखेल युथ क्लबले शीर्ष स्थानको सातदोबाटो युथ क्लबलाई २-१ ले पराजित गरेको छ । जारी सिजन...
२१ चैत, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा चर्च ब्वाइज क्लबले दुई गोलको अग्रता जोगाउन नसक्दा मंगलबार एनआरटीसँग २-२ को बराबरी खेलेको छ । सरोज तामाङले इन्जुरी टाइममा...
२१ चैत, काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमका प्रशिक्षक अनन्तराज थापाले ओलम्पिक छनोटअन्तर्गत बुधबार हुने भियतनामविरुद्ध खेलमा राम्रो नतिजाको अपेक्षा गरिएको बताएका छन् । मंगलबार खेलअघिको पत्रकार सम्मेलनमा...
२० चैत, काठमाडौं । सन् २०२४ मा फ्रान्सको पेरिसमा हुने ग्रिष्मकालीन ओलम्पिकका लागि एसियन छनोटको पहिलो चरण खेल्न भियातनाम महिला टिम सोमबार काठमाडौं आइपुगेको छ । भियातनाम र नेपालले...
२० चैत, काठमाडौं । ए डिभिजन लिगको साविक विजेता मछिन्द्र फुटबल क्लबले अनुबन्ध गरेका भुटानका कप्तान चेन्चो ग्याल्सेनलाई सार्वजनिक गरेको छ । मछिन्द्रले सोमबार गरेको कार्यक्रम क्लब र चेन्चोबीच...
२० चैत, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग २०७९-८० अन्तर्गत छैटौं चरणको पहिलो दिन नेपाल एपिएफ क्लब र संकटा क्लब विजयी भएका छन् । च्यासल मैदानमा भएको विभागीय...
१८ चैत, धनगढी । धनगढीमा भएको छैटौं संस्करणको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि थ्री स्टार क्लबले जितेको छ । धनगढी रंगशालामा शनिबार भएको फाइनलमा खेलमा ए...
१८ चैत, काठमाडौं । इंग्लिस प्रिमियर लिगमा म्याचेष्टर सिटीले लिभरपुललाई शानदार जित हात पारेको छ र, लिग लिडर आर्सनलसँगको अंक दुरी घटाएको छ । शनिबार भएको खेलमा डिफेण्डिङ च्याम्पियन...
१८ चैत, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिताको पुरस्कार रकम राष्ट्रिय खेलकुद परिषदसँग मागेको छ । एन्फा कार्य समितिको शनिबार बसेको बैठकले प्रधानमन्त्री...
१७ चैत, काठमाडौं । सुधारिएको प्रदर्शनसहित लाओसलाई २–१ गोलअन्तरले हराउँदै नेपालले प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिताको उपाधि जितेको छ । अघिल्ला दुई खेलमा आफ्नो लय भेट्टाउन संघर्षरत नेपाल टिम...
१७ चैत, धनगढी । छैटौं संस्करणको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप अन्तराष्ट्रिय फुटबल प्रतियोगितामा फाइनल पुगेका मनाङ मर्स्याङ्दी क्लब र थ्री स्टार क्लब दुवै टिमले उपाधि जित्ने दाबी गरेका छन्...
१७ चैत, सिमरा । जगदम्बा १३औं जीतपुरसिमरा गोल्डकपको उपाधिका लागि शनिबार चर्च ब्वाइज युनाइटेड र हिमालयन शेर्पा क्लब भिड्दैछन् । सिमरा रंगशालामा हुने अन्तिम भिडन्तमा दुबै टिम सिजनकै पहिलो...
१७ चैत, काठमाडौं । खेल सकिन ३ मिनेट बाँकी छँदा मनिष डाँगीले गरेको निर्णायक गोलको मद्दतमा नेपालले प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिताको उपाधि जितेको छ । घरेलु मैदानमा उपाधि...
१७ चैत, काठमाडौं । पेरिस ओलम्पिक अन्तर्गत महिला फुटबलको एसियाली पहिलो चरणको छनोटका लागि नेपाली टोली घोषणा भएको छ । मुख्य प्रशिक्षक अनन्तराज थापाले घोषणा गरेको २२ सदस्यीय टोलीमा...
१७ चैत, सिमरा । चर्च ब्वाइज युनाइटेड १३ औं जीतपुरसिमरा गोल्डकपको उपाधि होडमा प्रवेश गरेको छ । बिहीबार सिमरा रङ्गशालामा साविक विजेता न्युरोड टिम (एनआरटी)लाई २–० ले पाखा लगाउँदै...
१७ चैत, काठमाडौं । प्रधानमन्त्री थ्री नेसन्स कपको उपाधिका लागि नेपालले आज लाओससँग फाइनल खेल खेल्दैछ । फाइनल खेल साँझ साढे ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु हुनेछ ।...
१७ चैत, विराटनगर । सातौं संस्करणको विराट गोल्डकप फुटबलको उपाधि घरेलु टोली विराटनगर सिटीले जितेको छ । विराटनगरको शहीद रंगशालामा बिहीबार बेलुकी भएको फाइनल खेलमा भारतीय क्लब लुका सकरलाई...
१६ चैत, धनगढी । थ्री स्टार क्लब धनगढीमा जारी मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बिहीबार धनगढी रंगशालामा भएको सेमिफाइनल खेलमा आयोजक सुदूरपश्चिम–११ लाई हराउँदै...
‘हामीले एक खेल जितेका छौं र एक खेल बराबरी गरेका छौं, अब एउटा फाइनल बाँकी छ । टिममा अधिकांश नयाँ खेलाडी छन्, उनीहरुको आत्मविश्वास र प्रेरणा बढाउनका लागि पनि...
१६ चैत, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले शहीद स्मारक ए डिभिजन लिग फुटबलको छैटौं चरणदेखि १३ औं चरणसम्मको खेल तालिका सार्वजनिक गरेको छ । एन्फाले बिहीबार लिगको...
काठमाडौं । इङ्लिस फुटबलमा अविश्वनीय डेब्यु सिजन बिताइरहेका एर्लिङ हालान्डले कीर्तिमानहरु ब्रेक गरिरहेका छन् । म्यानचेस्टर सिटीका स्ट्राइकरले यस सिजनमा अहिलेसम्म २७ लिग खेलमा २८ गोल गरेका छन् ।...
१५ चैत, काठमाडौं । भुटानी राष्ट्रिय फुटबल टिमका कप्तान चेन्चो ग्याल्सेनले साविक विजेता मछिन्द्र एफसीबाट शहीद स्मारक ए डिभिजन लिग खेल्ने भएका छन् । प्रधानमन्त्री त्रिदेशीय कप फुटबल खेल्न...
१५ चैत, विराटनगर । सातौं संस्करणको विराट गोल्डकप फुटबलको फाइनलमा पुगेका पाहुना टोली भारत केरलाको लुका सकर क्लब र घरेलु टिम विराटनगर सिटी (बीसीएफ) उपाधि आफ्नो पक्षमा पार्न आत्मविश्वासी...
१४ चैत, काठमाडौं । प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिता अन्तर्गत भुटानसँग नेपाल बराबरीमा रोकिएको छ । नेपालको फुटबल इतिहासमा भुटानसँग यो पहिलो बराबरी हो । यसअघि खेलेका सबै १३...
१४ चैत, काठमाडौं । जापानमा हुने कोपा टरेरोस इन्टरनेशनल कप टोक्यो नेसन्स कप फुटबलमा सहभागी हुन जाने १२ वर्षमूनिका खेलाडीलाई राष्ट्रपतिले बिदाइ गरेका छन् । राष्ट्रपति भवन शितल निवासमा...
१४ चैत, काठमाडौं । प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगितामा भुटानसँगको खेलका लागि नेपालको पहिलो रोजाईमा अञ्जन विष्ट परेका छन् । प्रशिक्षक अल्बर्टो एनेसले लाओससँग खेलेको टोलीमा १ परिवर्तन गर्दै...
१४ चैत, काठमाडौं । साफ यू-१७ महिला च्याम्पियनसिप अन्तर्गत नेपालले आफ्नो अन्तिम खेलमा मंगलबार घरेलु टोली बंगलादेशसँग १-१ को बराबरी खेलेको छ । बंगलादेशसँग बराबरीपछि नेपाल पाँच राष्ट्र सहभागी...
१३ चैत, धनगढी । मनाङ मर्स्याङदी क्लब छैठौं संस्करणको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । धनगढी रंगशालामा सोमबार भएको खेलमा बागमती क्लबलाई २–१ गोल अन्तरले हराउँदै...
१३ चैत, काठमाडौं । महिला ओलम्पिक फुटबलको एशियाली छनोटको पहिलो चरणमा नेपाल र भियतनामबीचको खेल चैत २२ र २५ गते दशरथ रंगशालमा हुने भएको छ । यो समूहमा अफगानिस्तान...
१२ चैत, काठमाठौं । बंगलादेशको ढाकामा भइरहेको साफ यू-१७ महिला च्याम्पियनसिपमा नेपालले दोस्रो हार बेहोरेपछि उपाधिको सम्भावना सकिएको छ । आइतबार ढाकास्थित बीएसएसएस मोस्ताफा कमल स्टेडियममा भएको आफ्नो तेस्रो...
१२ चैत, धनगढी । थ्री स्टार क्लब छैठौं संस्करणको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । धनगढी रंगशालामा आइतबार भएको खेलमा फ्रेन्ड्स क्लबलाई १–० गोल अन्तरले हराउँदै...
९ चैत, धनगढी । बागमती युथ क्लब सर्लाही मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप अन्तराष्ट्रिय फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बिहीबार धनगढी रंगशालामा भएको उद्घाटन खेलमा विभागीय टिम एपीएफलाई...
९ चैत, काठमाडौं । सुपरस्टार क्रिस्टियानो रोनाल्डोले नवनियुक्त प्रशिक्षकले आफूलाई पोर्चुगलको टिममा पुनरागमन गराएपछि पहिलोपल्ट सार्वजनिक प्रतिक्रिया दिएका छन् । उनले पोर्चुगललाई माथिल्लो तहमा पुर्याउन आफूले सक्दो कोशिस गर्ने...
९ चैत्र, काठमाडौं । म्यानचेस्टर सिटीका गोलरक्षक एडरसनले कार्लो एन्सेलोटी ब्राजिलको मुख्य प्रशिक्षक बन्न सक्ने सम्भावनाबारे चर्चा गरेका छन् । एक पत्रकार सम्मेलनमा एडरसनले भनेका छन्, ‘मैले भिनिसियस जुनियर,...
९ चैत,बुटवल । मनाङ मर्स्याङदी क्लब तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिहीबार बुटवल देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा भएको अन्तिम सेमिफाइनल खेलमा फ्रेन्डस क्लबलाई ट्राइ...
९ चैत, काठमाडौं। एएफसी यू-२० महिला एसियन कप छनोटको दोस्रो चरणमा नेपाल ‘समूह बी’ मा परेको छ । एसियाली फुटबल महासंघ (एएफसी)ले बिहीबार सार्वजनिक गरेको ड्र अनुसार नेपाल चीन,...
८ चैत, काठमाडौं । प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिताको पहिलो खेलमा नेपालले बुधबार लाओसमाथि २-० को जित हासिल गरेको छ । तर यो नजिता हात पार्न नेपालले घरेलु मैदानमा...
८ चैत, काठमाडौं । नेपाल, भुटान र लाओस सम्मिलित प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगितामा बुधबार नेपालले लाओसलाई २-० ले हरायो । नेपाललाई जिताउन ३१ औं मिनेटमा अनन्त तामाङ र...
८ चैत, काठमाडौं । प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ । प्रतियोगितको उद्घाटन खेलमा नेपालले लाओसलाई २-० ले हराउँदै विजयी सुरुवात गरेको हो । नेपाललाई...
८ चैत, काठमाडौं । मणि लामाले राष्ट्रिय फुटबल टिममा डेब्यु गरेका छन् । प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिता अन्तर्गत लाओससँगको खेलमा उनले ७४ औं मिनेटमा मैदान प्रवेश गर्दै डेब्यू...
८ चैत, बुटवल । थ्री स्टार क्लबलाई पाखा लगाउँदै सुदूरपश्चिम ११ तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुटवल देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा बुधबार भएको खेलमा...
८ चैत, काठमाडौं । जर्मन फुटबलर मेसुट ओजिलले व्यावसायिक फुटबलबाट सन्यास लिएका छन् । ओजिलले बुधबार सामाजिक सञ्जालमार्फत सन्यासको घोषणा गरेका हुन् । जर्मनीको राष्ट्रिय टिमबाट २०१८ मै सन्यास...
८ चैत, काठमाडौं । फुटबलर सनिस श्रेष्ठले राष्ट्रिय टिमबाट डेब्यु गर्ने भएका छन् । प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगितामा लाओसबिरुद्ध आज बुधबार ६ बजे हुने उदघाटन खेलमा उनी पहिलो...
८ चैत, काठमाडौं । पेरिस सेन्ज जर्मेन (पीएसजी) का युवा फरवार्ड किलियन एमबाप्पे फ्रान्स फुटबल टिमको नयाँ कप्तान बनेका छन् । प्रशिक्षक डिडियर डेसच्याम्पको एमबाप्पेलाई कप्तान नियुक्त गरेको फ्रान्स...
८ चैत, काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडिफिल्डर केभिन डि ब्रुयेन बेल्जियमको नयाँ कप्तान नियुक्त भएका छन् । बेल्जियन फुटबल संघले डे ब्रुयेनलाई नयाँ कप्तान नियुक्त गरेको जनाएको...
८ चैत, काठमाडौं । प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिताको पहिलो खेलमा नेपालले आज (बुधबार) लाओससँग प्रतिस्पर्धा गर्दैछ । अखिल नेपाल फुटबल संघ एन्फाले फिफा विन्डोको समय पारेर भुटान र...
८ चैत, काठमाडौं । बंगलादेशमा भइरहेको साफ यू-१७ महिला च्याम्पियनसिपमा नेपालले आफ्नो दोस्रो खेल भुटानसँग खेल्दैछ । नेपाल र भुटानबीचको खेल ढाकास्थित बीएसएसएस मोस्ताफा कमल स्टेडियममा नेपाली समय अनुसार...
७ चैत, काठमाडौं । नयाँ मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले बनाएको नेपालको नयाँ राष्ट्रिय फुटबल टिमले बुधबार पहिलो प्रतियोगिताको पहिलो खेल खेल्दैछ । आफूभन्दा कमजोर मानिएका भुटान र लाओसविरुद्धको...
७ चैत,बुटवल । विभागीय टिम नेपाल पुलिस क्लबलाई पाखा लगाउँदै मनाङ मस्याङ्दी क्लब २२ औं तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बुटवल देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरको...
७ चैत, काठमाडौं । असोज, २०७८ मा नेपालमा पहिलोपल्ट ए डिभिजन फुटसल लिग पोखरामा सञ्चालन भएको थियो । घरेलु टिम स्पोर्टस क्यासलको खेल हुँदा पोखरा रंगशालाको कभर्डहल समर्थकले भरिभराउ...
७ चैत, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले सात नयाँ खेलाडीको साथमा घरेलु मैदानमा हुन लागेको प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिता खेल्न आफूहरु तयार...
७ चैत, काठमाडौं । भोलि (बुधबार)देखि सुरु हुन लागेको प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिताका लागि मंगलबार नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ । औपचारिक नियुक्तिको प्रक्रिया पूरा हुन...
६ चैत, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले नेपाल खेलकुद विकास ऐन–२०७७ अनुसार प्रक्रिया नमिलाउँदा राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षकको श्रम स्वीकृतिलगायतको नियुक्ति प्रक्रिया ढिलाइ भएको छ ।...
६ चैत, बुटवल । फ्रेण्डस क्लब बुटवलमा जारी २२ औं तिलोत्तमा गोल्डकप फुटबलको सेमिफाइनलमा पुगेको छ । सोमबार भएको खेलमा विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ क्लबलाई २—१ गोल अन्तरले...
६ चैत, काठमाडौं । साफ यू–१७ महिला च्याम्पियनसिपको पहिलो खेलमा नेपाल भारतसँग ४–१ ले पराजित भएको छ । मुस्तफा कमल स्टेडियम ढाकामा भएको च्याम्पियनसिपको पहिलो खेलमा भारतकी शिलजी शाजीले...
६ चैत, विराटनगर । चैत ९ गतेदेखि हुने विराट गोल्डकपको तयारी पूरा भएको छ । चैत ९ गतेदेखि १७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको तयारी लगभग पूरा भएको हो । ...
६ चैत, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगितामा आमन्त्रित देशलाई कमजोर भन्न नमिल्ने दाबी गरेको छ । चैत ८ गतेदेखि १७ गतेसम्म दशरथ...
६ चैत, काठमाडौं । बंगलादेशमा आजदेखि सुरु हुने साफ यू-१७ महिला च्याम्पियनसिपमा नेपाललले भारतसँग पहिलो खेलमा प्रतिस्पर्धा गर्दैछ । नेपाल र भारतबीचको खेल ढाकास्थित बीएसएसएस मोस्ताफा कमल स्टेडियममा नेपाली...
६ चैत, काठमाडौं । जर्मन बुन्डेसलिगामा बायर्न म्युनिख अग्रता जोगाउन नसक्दा बायर लेभरकुजनसँग पराजित भएको छ। आइतबार राति भएको खेलमा इजेक्वेल पलासियोसले दुई पेनाल्टी गोल गरेपछि लेभरकुजनले एक गोलले...
६ चैत, काठमाडौं । बुकाया साकाको उत्कृष्ट प्रदर्शनमा प्रिमियर लिगको शीर्ष स्थानमा रहेको आर्सनलले आइतबार क्रिस्टल प्यालेसलाई ४-१ ले पराजित गरेको छ । यस जितपछि लिग लिडर आर्सनलले दोस्रो...
६ चैत, काठमाडौं । स्पानिस ला लिगाअन्तर्गत आइतबार राति भएको एल क्लासिको खेलमा शीर्ष स्थानको बार्सिलोनाले दोस्रो स्थानको रियल मड्रिडलाई २-१ ले पराजित गरेको छ । फ्रांक केस्सीले इन्जुरी...
५ चैत, काठमाडौं । दक्षिण एसियाको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसिप २०२३ को मिति घोषणा भएको छ । साफ च्याम्पियनसिप आगामी जुन २१ देखि भारतको दक्षिणी राज्य कर्नाटकको...
५ चैत, बुटवल । बुटवलमा जारी २२ औं तिलोत्तमा गोल्डकप प्रतियोगिता अन्तर्गत आइतबार भएको खेलमा थ्री स्टार क्लब विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार देबिनगरस्थित एन्फा टेक्निकल...
५ चैत, काठमाडौं । टोटनहमका प्रशिक्षक एन्टोनियो कोन्टेले टिमका खेलाडी स्वार्थी भएको आरोप लगाएका छन् । खेलाडीहरु स्वार्थी भएका कारण टोटनहमले एक टिमको रुपमा नखेलेको उनको आरोप छ ।...
५ चैत, काठमाडौं । इटालियन क्लब एसी मिलानका फरवार्ड ज्लाटन इब्राहिमोभिच सिरी एको इतिहासमा गोल गर्ने सबैभन्दा पाका खेलाडी बनेका छन् । ४१ वर्षीय इब्राहिमोभिचले सिरी ए मा उडिनेसी...
५ चैत, काठमाडौं । प्रिमियर लिगमा शनिबार राति चेल्सीले दुई पटक अग्रता लिएर पनि जोगाउन नसक्दा एभरटनसँग २-२ को बराबरी खेल्दै अंक बाँडेको छ । खेलमा चेल्सी जितनजिक पुगे...
५ चैत, काठमाडौं । एर्लिङ हालान्डको ह्याट्रिक मद्दतमा बर्नलीलाई आधा दर्जन गोल गर्दै म्यानचेष्टर सिटी एफए कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार राति घरेलु मैदानमा भएको पहिलो...
३ चैत, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा जावलाखेल युथ क्लबले थ्री स्टार क्लबलाई १-० ले पराजित गरेको छ । शुक्रबारको ललितपुरे डर्बीमा विदेशी खेलाडी एनकोटो मासोबीको गोलमा...
३ चैत, काठमाडौं । च्याम्पियन्स लिगको साविक विजेता रियलले मड्रिडले क्वाटरफाइनलमा चेल्सीसँग खेल्ने भएको छ । शुक्रबार भएको ड्र अनुसार स्पेनी महारथी रियलले इंग्लिस क्लब चेल्सीसँग खेल्ने भएको हो...
३ चैत, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा साविक विजेता मछिन्द्र र चर्च ब्वाइज युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । च्यासल मैदानमा शुक्रबार भएको ए डिभिजन...
२ चैत, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा बिहीबार सातदोबाटो युथ क्लबले एफसी खुमलटारलाई २-१ ले पराजित गरेको छ । जारी लिगमा चौथो जित हात पारेको सातदोबाटो चर्च...
२ चैत, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगको जारी संस्करणमा नेपाल पुलिस क्लब चौथो खेलसम्म अंकविहीन छ । डबल राउण्ड रोविन प्रणालीमा हुने लिगका सुरुवाती चार खेलले प्रष्ट...
१ चैत, काठमाडौं । मनाङ मर्स्याङ्दी क्लबले शहीद स्मारक ए डिभिजन लिगमा न्युरोड टिम एनआरटीलाई ३-१ ले पराजित गरेको छ । लगातार चौथो खेलसम्म अपराजित मनाङ सिजनको दोस्रो जितपछि...
१ चैत, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत सिजनको पहिलो विभागीय डर्बीमा बुधबार एपीएफ एफसीले त्रिभुवन आर्मी एफसीलाई १-० ले पराजित गरेको छ । मणिकुमार लामाले गरेको...
१ चैत, विराटनगर । विराटनगरमा आयोजना हुने विराट गोल्डकप फुटबल प्रतियोगितामा आठ टोली सहभागी हुने भएका छन् । चैत ९ गतेदेखि १७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा भारतबाट आउने दुईसहित...
१ चैत, काठमाडौं । मछिन्द्र क्लबका प्रशिक्षक प्रवेश कटुवाल राष्ट्रिय टिमको सहायक प्रशिक्षकमा नियुक्त भएका छन् । ए डिभिजन लिगको डिफेन्डिङ च्याम्पियन मछिन्द्र क्लब सम्हालिरहेका प्रवेशलाई अखिल नेपाल फुटबल...
३० फागुन, काठमाडौं । साविक विजेता मछिन्द्र एफसीले शहीद स्मारक ए डिभिजन लिगको जारी सिजनमा पहिलो जित निकालेको छ । ओलावाले आफिजले दुई गोल गरेपछि मछिन्द्रले मंगलबार दशरथ रंगशालामा...
३० फागुन, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा अपराजित रहेको जावलाखेल युथ क्लबलाई २–१ ले हराउँदै फ्रेन्ड्स क्लबले पहिलो जित हात पारेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको...
३० फागुन, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा मनिष डाँगीले पेनाल्टीमा गोल गर्न नसक्दा संकटा क्लब ३ अंक बटुल्नबाट चुकेको छ । सोमबार एन्फा कम्प्लेक्समा भएको चर्च ब्वाइज...
३० फागुन, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसले नेपाली फुटबलको जिम्मेवारी सम्हाल्न आफू निकै उत्साहित रहेको बताएका छन् । अखिल नेपाल फुटबल संघ एन्फाले आयोजना...
२९ फागुन, काठमाडौं । थ्री स्टार क्लबले शहीद स्मारक ए डिभिजन लिगमा सातदोबाटो युथ क्लबको लगातार तीन खेलको अपराजित यात्रामा ब्रेक लगाएको छ । आदित्य शाक्यले खेलको अन्त्यतिर गरेको...
२९ फागुन, काठमाडौं । एफसी खुमलटारले शहीद स्मारक ए डिभिजन लिगमा सोमबार हिमालयन शेर्पा क्लबलाई २-१ ले पराजित गरेको छ । लिगमा नवप्रवेशी खुमलटारको यो दोस्रो जित हो ।...
२९ फागुन, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाका उपाध्यक्ष विराटजंग शाही अफ्रिकी देश रुवान्डामा हुने फिफा कंग्रेसमा सहभागी हुन सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगे । अखिल नेपाल...
२९ फागुन, काठमाडौं । प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिता चैत ८ गतेदेखि १७ गतेसम्म हुने भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले आाज सोमबार पत्रकार सम्मेलन गरि दिएको...
२९ फागुन, काठमाडौं । नेपाल एएफसी यू-२० महिला एसियन कप छनोटको दोस्रो चरणमा प्रवेश गरेको छ । प्यालेस्टाइनमा भएको पहिलो चरणको छनोटको समूह ‘बी’ अन्तर्गत आइतबार नर्दन मारियाना आइल्याण्डलाई...
२९ फागुन, काठमाडौं । स्पानिस ला लाको शीर्ष स्थानमा रहेको बार्सिलोनाले आइतबार राति भएको खेलमा एथ्लेटिक विल्वाओलाई १-० ले पराजित गरेको छ । बार्सिलोनालाई जिताउन रफिन्हाले पहिलो हाफको इन्जुरी टाइममा...
२९ फागुन, काठमाडौं । प्रिमियर लिगको शीर्ष स्थानमा रहेको आर्सनलले आइतबार राति फुलहमलाई ३-० ले पराजित गरेको छ । यो जितपछि आर्सनलले दोस्रो स्थानको म्यानचेष्टर सिटीमाथि फेरि ५ अंकको अग्रता...
२९ फागुन, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले राष्ट्रिय पुटबल टिमका नवनियुक्त मुख्य प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसीसँग एक वर्षको सम्झौता गरेको छ । यसअघि नै मुख्य प्रशिक्षक नियुक्त...
काठमाडौं । इंग्लिस प्रिमियर लिगमा आर्सनलले फुलह्यामलाई हराएको छ र, ५ अंकको अग्रता कायमै राखेको छ । आइतबार भएको खेलमा आर्सनलले फुलह्यामलाई ३–० गोल अन्तरले हराएको हो । फुलह्यामको...
२८ फागुन, काठमाडौं । साविक विजेता मछिन्द्र एफसी शहीद स्मारक ए डिभिजन लिगको तेस्रो खेलमा पनि जित बिहीन बनेको छ । सुरुवाती दुई खेलमा पराजित भएको मछिन्द्रले तेस्रो खेलमा...
२८ फागुन, काठमाडौं । एएफसी यू-२० महिला एसियन कप छनोटको समूह ए को अन्तिम खेलमा नेपालले आज नर्दन मारियाना आइल्याण्डसँग खेल्दैछ । नेपाल र नर्दन मारियाना आइल्याण्डसँग फैजल हल...
२६ फागुन, काठमाडौं । चर्च ब्वाइज युनाईटेडले शहीद स्मारक ए डिभिजन लिगमा लगातार तेस्रो जित निकालेको छ । लिग अन्तर्गत शुक्रबार दशरथ रंगशालामा भएको खेलमा चर्च ब्वाइजले हिमालयन शेर्पा...
२६ फागुन, काठमाडौं । अजयी मार्टिन्सले दुई गोल गरेपछि थ्री स्टारले शहीद स्मारक ए डिभिजन लिगको जारी सिजनमा पहिलो जित हात पारेको छ । त्यस क्रममा शुक्रबार उसले एफसी...
२५ फागुन, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा जावलाखेल युथ क्लबले लगातार दोस्रो जित हात पारेको छ । पहिलो खेलमै साविक विजेता मछिन्द्रलाई हराएको जावलाखेलले एन्फा कम्प्लेक्समा बिहीबार...
२५ फागुन, काठमाडौं । साविक विजेता मछिन्द्र एफसीले शहीद स्मारक ए डिभिजन लिगको जारी सिजनमा सुरुमै लगातार दुई हार बेहोरेको छ । च्यासल मैदानमा बिहीबार भएको खेलमा मछिन्द्र साविक...
२४ फागुन, काठमाडौं । उज्वेकिस्तानी खेलाडी सायिदजमोल दाभलातजोनोभले गरेको एक मात्र गोल मद्दतमा मनाङ मर्स्यादी क्लबले शहीद स्मारक ए डिभिजन लिगमा पहिलो जित हात पारेको छ । लिगमा पहिलो...
२४ फागुन, काठमाडौं । विदेशी खेलाडी विलियम ओपोकु असिएदुले मैदानको बिच भागबाटै गोल गरेपछि सातदोबाटो युथ क्लबले शहीद स्मारक ए डिभिजन लिगमा बुधबार एपीएफ क्लबलाई १-० ले पराजित गरेको...
२४ फागुन, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा हिमालयन शेर्पा क्लबले बुधबार नेपाल पुलिस क्लबलाई १-० ले पराजित गरेको छ । अमृत श्रेष्ठले इन्जुरी टाइममा गोल गरेपछि हिमालयन...
२४ फागुन, बुटवल । चार वर्षसम्म रोकिएको नेपालकै प्रतिष्ठित फुटबल प्रतियोगिता तिलोत्तमा गोल्डकप आगामी चैत ४ गतेदेखि सञ्चालन हुने भएको छ । २०७५ मा २१औं संस्करणको प्रतियोगितापछि कोरोना महामारी...
२४ फागुन, काठमाडौं । फुटबल सुपरस्टार क्रिष्टियानो रोनाल्डोले सिरिया र टर्कीमा हालै आएको महाविनाशकारी भूकम्पका पीडितको सहायताका लागि ठूलो मात्रामा सहयोग गरेका छन् । साउदी क्लब अल नासरका लागि...
२३ फागुन, काठमाडौं । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा भोलि बुधबार हुने ए डिभिजनका खेलहरु महिलाहरुले साधारण प्याराफिटतर्फ निशुल्क रुपमा हेर्न पाउने भएका छन् । लिगको मार्केटिङ तथा टिकेटिङको अधिकार...
२३ फागुन, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा मंगलबार भएको ललितपुरे डर्बी थ्री स्टार क्लब र फ्रेण्ड्स क्लबले ३-३ को रोमाञ्चक बराबरी खेलेका छन् । च्यासल मैदानमा भएको...
२३ फागुन, काठमाडौं । फुटबल खेलाडी अञ्जन विष्ट वर्षको उत्कृष्ट खेलाडी बनेका छन् । नेपाल खेलकुद पत्रकार मञ्चले गत वर्ष गरेको प्रदर्शनका आधारमा उनलाई पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत वर्षको...
२३ फागुन, काठमाडौं । नवप्रवेशी चर्च ब्वाइज युनाइटेडले शहीद स्मारक ए डिभिजन लिगमा लगातार दोस्रो जित निकालेको छ । एन्फा कम्प्लेक्समा मंगलबार भएको ए डिभिजनमा बढुवा भएका दुई क्लबबीचको...
२३ फागुन, काठमाडौं । फुटबलका अब्दुल्लाह अलमुताइरी वर्ष २०७८ को उत्कृष्ट प्रशिक्षक चुनिएका छन् । नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गरेको पल्सर स्पोर्टस अवार्ड अन्तर्गतको उत्कृष्ट प्रशिक्षकको अवार्ड अलमुताइरीले...
२३ फागुन, काठमाडौं । एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड अन्तर्गत उत्कृष्ट युवा खेलाडीको अवार्ड मनिष डाँगीले प्राप्त गरेका छन् । २०७८ को वर्ष युवा खेलाडीको मनोनयनमा डाँगीसहित बक्सिङका छिरिङ वाङ्दी शेर्पा,...
२२ फागुन, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा संकटा क्लबको कप्तानी गर्दै खेलेका विंगर सुनिल बल अष्ट्रेलिया जाने भएका छन् । सुनिल आज सोमबारराति अष्ट्रेलिया प्रस्थान गर्दैछन्...
२२ फागुन, काठमाडौं । स्पानिस ला लिगाको दोस्रो स्थानमा रहेको रियल मड्रिड रियल बेटिससँग बराबरीमा रोकिएको छ । आइतबार राति बेटिसको मैदानमा भएको खेलमा रियलले गोलरहित बराबरी खेल्दै अंक...
२२ फागुन, काठमाडौं । प्रिमियर लिगमा आइतबार राति लिभरपुलले म्यानचेष्टर युनाइटेडमाथि फराकिलो जित निकालेको छ । घरेलु मैदान एनफिल्डमा भएको खेलमा लिभरपुलले म्यानचेस्टर युनाइटेडलाई ७-० ले हराएको हो ।...
२१ फागुन, काठमाडौं । साविक विजेता मछिन्द्र एफसी शहीद स्मारक ए डिभिजन लिग २०७९ को पहिलो खेलमै पराजित भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा आइतबार भएको खेलमा एक गोलको...
२१ फागुन, काठमाडौं । दिपक राजले दुई गोल गरेपछि सातदोबाटो युथ क्लब शहिद स्मारक ए डिभिजन लिगमा विजयी सुरुवात गरेको छ । च्यासल मैदानमा आइतबार भएको खेलमा सातदोबाटोले एनआरटीलाई...
२१ फागुन, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा त्रिभुवन आर्मी एफसी र संकटा क्लबले बराबरी खेल्दै अंक बाँडेका छन् । लिग अन्तर्गत त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा आर्मी...
२१ फागुन, काठमाडौं । एएफसी यू-२० महिला एसियन कप छनोट खेल्न जाने नेपाली टोलीलाई बिदाइ गरिएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले आइतबार एन्फा मुख्यालयमा एक कार्यक्रम गर्दे...
२० फागुन, काठमाडौं । कोपा डेलरेमा चिरप्रतिद्वन्द्वी रियल मड्रिडलाई हराउँदा पनि बार्सिलोनाको आलोचना भइरहेको छ । सेमिफाइनलको पहिलो लेगमा जम्मा ३५ प्रतिशत बल पोसेसन र विपक्षीको पोष्टमा चार प्रहार...
२० फागुन, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेष्टर सिटीले न्यूक्यासललाई हराएको छ र, लिग लिडर आर्सनलमाथि दबाव कायमै राखेको छ । शनिबार भएको खेलमा डिफेण्डिङ च्याम्पियन सिटीले न्यूक्यासललाई...
२० फागुन, काठमाडौं । नेपाली गोलकिपर किरणकुमार लिम्बु सम्मिलित राउण्ड ग्लास पञ्जाव एफसीले भारतको दोस्रो श्रेणीको फुटबल आई लिगको उपाधि जितेको छ । शनिबार भएको खेलमा राजस्थान युनाइटेडलाई ४-०...
२० फागुन, काठमाडौं । मनाङ मर्स्याङ्दी क्लबले अग्रता जोगाउन नसक्दा शहीद स्मारक ए डिभिजन लिगको आफ्नो पहिलो खेलमा हिमालयन शेर्पासँग अंक बाँडेको छ । दशरथ रंगशालमा शनिवार साँझ भएको...
२० फागुन, काठमाडौं । नवप्रवेशी चर्च ब्वाइज युनाइटेड शहीद स्मारक ए डिभिजन लिगको डेब्यू खेलमै विजयी सुरुवात गरेको छ । च्यासल मैदानमा पहिलो पटक शनिवार ए डिभिजनको लिगको खेल...
२० फागुन, काठमाडौं । शहीद स्मारक ए डिभिजन फुटबल क्लब संकटालाई खेलकुद सामग्री उत्पादक तथा वितरक यूक्यान तथा निलडेभिड सैलुन एन्ड एकेडेमीले प्रायोजन गर्ने भएका छन् । संकटा क्लबले...
२० फागुन, काठमाठौं । एएफसी यू-२० महिला एसिया कप छनोटका लागि नेपाली टोली घोषणा भएको छ । मुख्य प्रशिक्षक याम प्रसाद गुरुङले शुक्रबार २३ जनाको अन्तिम टोली घोषणा गरेका...
१९ फागुन, काठमाडौं । पेरिस सेन्ट जर्मेन र मोरक्कोका डिफेन्डर असराफ हाकिमीमाथि बलात्कारको आरोप लागेपछि उनीमाथि अनुसन्धान सुरू भएको छ । २५ फेब्रुअरीमा पेरिसस्थित घरमा हाकिमीले आफूलाई बलात्कार गरेको...
१९ फागुन, काठमाडौं । ब्राजिलियन फरवार्ड रोबर्टो फिर्मिन्होले लिभरपुल छाड्ने भएका छन् । यो सिजनको अन्तिममा ८ वर्षे सम्झौता सकिएसँगै उनले क्लब छाड्ने निर्णय गरेका हुन् । प्रशिक्षक योर्गन...
१८ फागुन, काठमाडौं । लुभूस्थित जिनियस आईबी वर्ल्ड स्कुलले राष्ट्रिय फुटबल टोलीका विमल घर्ती मगरलाई जिनियस स्पोर्ट्स एम्बासडरमा नियुक्त गरेको छ । सो सम्बन्धी सम्झौता पत्रमा जिनियसका अध्यक्ष नवीनकुमार...
१९ फागुन, काठमाडौं । आयोजक लोयल्टी एकेडेमी११ औं लोयल्टी कप अन्तरविद्यालय जुनियर छात्र फुटबल प्रतियोगितामा शुक्रबार च्याम्पियन बनेको छ । मण्डिखटारस्थित घरेलु मैदानमा भएको फाइनलमा लोयल्टीले अघिल्ला दुई संस्करणको...
१९ फागुन, काठमाडाैं । अर्जेन्टिनी फुटबल सुपरस्टार लियोनल मेस्सीलाई आक्रमणको धम्की दिँदै बन्दुकधारीको एक समूहले उनको ससुराली स्वामित्वमा रहेको सुपरमार्केटमा अन्धाधुन्ध गोली प्रहार गरेका छन् । मेस्सीकी श्रीमती एन्टोनेला रोकुजोको...
१९ फागुन, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगको नयाँ संस्करण शुक्रबारदेखि सुरु हुँदैछ । डबल राउण्ड रोविन प्रणालीमा चार महिनासम्म चल्ने लिगमा १४ क्लबले प्रतिस्पर्धा गर्दैछन् । लिगको...
१८ फागुन, काठमाडौं । शुक्रबार अपराह्न ५ः३० बजे दशरथ रंथशालामा फ्रेण्ड्स र एफसी खुमलटारको खेलसँगै शहीद स्मारक ए डिभिजन लिग फुटबल सुरु हुनेछ । लिगको आयोजक अखिल नेपाल फुटबल...
१८ फागुन, काठमाडौं । ए डिभिजन लिग क्लब सातदोबाटो युथ क्लबले आफ्नो मुख्य प्रयोजकको रुपमा रोयल ब्लु लिक्वयरसँग सम्झौता गरेको छ । आगामी एक वर्षको लागि हुने गरी क्लबले...
१८ फागुन, काठमाडौं । खेलको अन्त्तयतिर दुई गोल गरेपछि वेष्टहममाथि ३-१ को पुनरागमन जित निकाल्दै म्यानचेष्टर युनाइटेड एफए कप फुटबबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको अन्तिम १६...
१८ फागुन, काठमाडौं । लिभरपुलले प्रिमियर लिगमा बुधबार राति वुल्भसलाई २-० ले पराजित गर्दै शीर्ष चारमा पर्ने सम्भावनालाई कायम राखेको छ । घरेलु मैदानमा एनफिल्डमा भएको खेलमा लिभरपुलले दुवै...
१८ फागुन, काठमाडौं । प्रिमियर लिगको शीर्ष स्थानमा रहेको आर्सनलले बुधबार राति एभरटनलाई ४-० ले पराजित गरेको छ । यस जितपछि आर्सनलले दोस्रो स्थानको म्यानचेष्टर सिटीमाथि ५ अंकको अग्रता...
कार्यसमिति बुधबार बिहान ८ बजे बोलाइएको थियो । बैठकमा असन्तुष्ट समूहका उपाध्यक्ष दीर्घबहादुर केसी र दीपक खतिवडासँग संस्थापन पक्षका उपाध्यक्ष दावा लामा र सदस्य पुरुषोत्तम थापाबीच नोकझोँक भयो ।...
१७ फागुन, काठमाडौं । पहिलो संस्करणको केपी ओली राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि मछिन्द्र फुटबल क्लबले जितेको छ । सातदोबाटो युथ क्लबलाई टाइब्रेकरमा ५-३ ले हराउँदै मछिन्द्रले उपाधि जितेको हो...
१७ फागुन, काठमाडौं । कार्यसमितिका बहुमत सदस्यको बैठक बहिष्कार गरे पनि अखिल नेपाल फुटबल संघ एन्फाले २० वटा निर्णय गरेको छ । महासचिव र कोषाध्यक्षलाई बर्खास्ती गर्ने आफ्नो एजेन्डा...
१७ फागुन, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय महिला लिग फुटबलको दोस्रो चरण नगर्ने भएको छ । २०७८ साल चैतमा चितवनमा पहिलो चरणको लिग आयोजना गरेको...
१७ फागुन, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमको नयाँ प्रशिक्षकमा इटलीका भेन रेन्जो अल्बर्टो एनेस नियुक्त भएका छन् । अखिल नेपाल फुटबल संघ एन्फाको बिहीबार बसेको कार्यसमिति बैठकले इटलीका...
१७ फागुन, काठमाडौं । फागुन १९ गतेदेखि सुरु हुने शहीद स्मारक ए डिभिजन लिगको खेल हेर्नका लागि दुई प्रकारका टिकट मूल्य तय गरिएको छ । खेल हेर्नका लागि साधारण...
१७ फागुन, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमितिमा चर्को विवाद भएको छ । संस्थापन र असन्तुष्ट पक्षबीच झण्डै हात हालाहातको अवस्था बनेको थियो । त्यसक्रममा टेबलको सिसा...
१६ फागुन, काठमाडौं । दशरथ रंगशालाको विकल्पका लागि राष्ट्रिय खेलकुद परिषद (राखेप)को लगानीमा सुरु भएको च्यासल रंगशाला स्तरोन्नत्तिको काम पाँच वर्षपछि सम्पन्न भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले...
१६ फागुन, काठमाडौं । दशरथ रंगशालाको विकल्पको रुपमा तयार पारिएको च्यासल रंगशालाको उद्घाटन भएको छ । मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रंगशालाको उद्घाटन गरेका हुन् । ललितपुर महाननगरपालिका ९...
१६ फागुन, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आउँदो चैत ७ देखि १६ गतेसम्म प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिताको आयोजना गरेको छ । काठमाडौंमा हुने प्रतियोगितामा भुटान...
१६ फागुन, काठमाडौं । अर्जेन्टिनालाई विश्वकप च्याम्पियन बनाएका प्रशिक्षक लियोनल स्कालोनी २०२६ सम्मै अर्जेन्टिनाको मुख्य प्रशिक्षक रहने भएका छन् । ४४ वर्षीय प्रशिक्षक स्कालोनीले राष्ट्रिय टिममा सम्झौता नवीकरण गरेका...
१६ फागुन, काठमाडौं । अर्जेन्टिनाका विश्वकप विजेता फुटबलर लियोनल मेसीले फिफाको सर्वश्रेष्ठ पुरुष खेलाडीको उपाधि जितेका छन् । उनले फ्रान्सका किलियन एम्बाप्पे र करिम बेन्जेमालाई पछि पार्दै यो उपाधि...
१५ फागुन, काठमाडौं । गत असार ६ गते कर्मा छिरिङ शेर्पालाई हराएर कार्यसमितिमा आरामदायी बहुमतसहित नेपाली फुटबल संहाल्न आएका पंकजविक्रम नेम्वाङ ९ महिनामै लगातार कमजोर बन्दै गइरहेका छन् ।...
१५ फागुन, काठमाडौं । पेरिस ओलम्पिक २०२४ अन्तर्गत महिला फुटबलको एसिया छनोटका लागि नेपालको प्रारम्भिक टोली घोषणा गरिएको छ । महिला टिमका मुख्य प्रशिक्षक अनन्तराज थापाले सोमबार ३५ जनाको...
१५ फागुन, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाको महासचिव र कोषाध्यक्ष बर्खास्तीसहितका ५ वटा एजेण्डा थप गर्न १२ जना पदाधिकारी र सदस्यले गरेको माग एन्फाले अस्वीकृत गरेको छ...
१५ फागुन, काठमाडौं । आयोजकको टिम केपी ओली फुटबल क्लबलाई १–० ले हराउँदै मछिन्द्र फुटबल क्लब केपी ओली कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा सोमबार...
१५ फागुन, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले शहीद स्मारक ए डिभिजन लिगको मार्केटिङ, ब्रोडकास्टिङ र टिकेटिङ एमडीएसी मार्केटिङले गर्ने भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले...
१५ फागुन, काठमाडौं । त्रिभुवन आर्मी क्लबलाई सडेन डेथमा पराजित गर्दै सातदोबाटो युवा क्लब केपी ओली कप फुटबल प्रतियोगिताको फाइनलमा भएको छ । वर्षाका कारण हिजो आइतबार बीचमै रोकिएर...
१५ फागुन, काठमाडौं । लिओनल मेसीले क्लब करियरको ७००औं गोल पूरा गरेका छन् । आइतबार राति फ्रेन्च लि वानको शीर्ष स्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पीएसजी)ले दोस्रो स्थानको मार्सेलाई...
१५ फागुन, काठमाडौं । म्यानचेष्टर युनाइटेडले न्युकासललाई पराजित गर्दै इंग्लिस लिग कप (काराबाओ कप) को उपाधि जितेको छ । आइतबार राति वेम्ली मैदानमा भएको फाइनलमा युनाइटेडले न्युकासललाई २–० ले...
१४ फागुन, काठमाडौं । टोटनह्यामले लण्डन डर्बीमा चेल्सीलाई हराएको छ र प्रिमियर लिगको शीर्ष चारमा पर्ने सम्भावना कायमै राखेको छ । आइतबार भएको खेलमा टोटनह्यामले चेल्सीलाई २–० गोल अन्तरले...
१४ फागुन, काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले आयोजना गर्ने साफ यू–१९ च्याम्पियनसिप नेपालमा आयोजना हुने भएको छ । साफले आइतबार आफ्नो सामाजिक सञ्जाल मार्फत २०२३ को प्रतियोगिता,...
१२ फागुन, काठमाडौं । केपी ओली कप फुटबलमा चर्च ब्वाइजलाई २–१ ले पराजित गर्दै मछिन्द्र फुटबल क्लब सेमिफाइनल प्रवेश गरेको छ । मछिन्द्रका लागि खेलको १६ औं मिनेटमा गोल...
१२ फागुन, काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लबले केपी ओली कप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा आज शुक्रबारको पहिलो खेलमा न्युरोड टिम...
११ फागुन, काठमाडौं । केपी ओली कप फुटबलको उद्घाटन खेलमा सातदोबाटो युथ क्लब विजयी भएको छ । एन्फा कम्लेक्स सातदोबाटोमा भएको खेलमा नेपाल पुलिस क्लबलाई २–१ ले पराजित गर्दै...
१० फागुन, काठमाडौं । बिहीबारदेखि सुरु हुन लागेको केपी ओली कप फुटबल प्रतियोगितालाई सहभागी टिमले आसन्न ए डिभिजन लिगको तयारीको रुपमा लिने भएका छन् । यो प्रतियोगिता ए डिभिजनका...
१० फागुन, काठमाडौं । ब्राजिलियन फुटबल स्टार ड्यानी अल्भेसलाई स्पेनिस अदालतले धरौटीमा छोड्न अस्वीकार गरेको छ । यौन दुर्व्यवहार आरोपमा पक्राउ परेका ब्राजिलियन डिफेन्डर अल्भेसले धरौटीमा छुट्न पाउँ भन्दै दिएको...
७ फागुन, वीरगञ्ज । वीरगञ्जमा आइतबारदेखि प्याब्सन जुनियर नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल नगर समिति वीरगञ्जको आयोजनामा प्रतियोगिता सुरु भएको हो...
७ फागुन, वीरगञ्ज । वीरगञ्जका पहिलो मेयर केशरप्रसाद मानन्धरको सम्झानामा आइतबारदेखि अन्तर विद्यालय फुटबल प्रतियोगिता सुरु भएको छ । वीरगन्ज भेट्रान्स सिटी क्लबको आयोजनामा आर्दशनगर रंगशालामा प्रतियोगिता सुरु भएको...
७ फागुन, काठमाडौं । भारतसँग २ वटा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलेर नेपाली महिला टोली घर फर्केको छ । आज आइतबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको टोलीलाई अखिल नेपाल फुटबल...
४ फागुन, काठमाडौं । ए डिभिजन क्लब मनाङ मर्स्याङ्दी क्लबले गोलकिपर दीप कार्कीलाई नयाँ कप्तान बनाएको छ । यसअघिका कप्तान अन्जन विष्ट मनाङ छाडेर चर्च ब्वाइज क्लबमा लागेपछि मनाङले...
४ फागुन , काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकज विक्रम नेम्वाङ एसियाली फुटबल महासंघ (एएफसी)को विकास समिति उपाध्यक्षमा मनोनित भएका छन् । समिति निमार्णका लागि...
काठमाडौं । सावित्रा भण्डारीले खेलको अन्तिम समयमा दुई गोल गरेपछि नेपालको महिला फुटबल टिमले भारतसँगको पहिलो मैत्रीपूर्ण खेलमा २-२ को बराबरी खेलेको छ । फिफा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल अन्तर्गत...
२ फागुन, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगको साविक विजेता मछिन्द्र क्लबले भारतीय खेलाडी दयानन्द सिंह एलानबाङलाई अनुबन्ध गरेको छ । लगातार दुई पटक लिग जितेको मछिन्द्रले नयाँ...
१ फागुन, काठमाडौं । सन् २००४ मा लियोनल मेस्सीले बार्सिलोनाका लागि डेब्यू गरेपछिको समयमा ‘लियो’ नामको लोकप्रियता ३५० प्रतिशतले बढेको एक अनुसन्धानले पत्ता लगाएको छ । आर्थिक सेवा प्रदायक...
२९ माघ, विराटनगर । मोरङको प्रतिष्ठित विराट गोल्डकप फुटबलको पुरस्कार राशी बढाइने भएको छ । विराट गोल्डकप ट्रष्टले गर्ने प्रतियोगिता चैत ९ देखि १७ गतेसम्म सन्चालन गर्न अखिल नेपाल...
२९ माघ, काठमाडौं । फागुन ११ गतेदेखि हुन लागेको केपी ओली कप राष्ट्रिय फुटबल बल प्रतियोगिताको उदघाटन खेलमा सातदोबाटो क्लब र नेपाल पुलिस क्लबले प्रतिस्पर्धा गर्ने छन् । आज...
२९ माघ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नाममा फुटबल प्रतियोगिता आयोजना गर्न केपी ओली फुटबल क्लब दर्ता गरिएको छ । केपी ओली फुटबल क्लब गैरनाफामूखी संस्थाका...
२९ माघ, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले भारत जाने नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई बिदाइ गरेको छ । एन्फाले भारतसँग मैत्रीपूर्ण खेल खेल्ने नेपाली टोलीलाई आइतबार...
२७ माघ, काठमाडौं । राष्ट्रिय महिला फुटबल टिमको सहायक प्रशिक्षकमा पारस चौधरी नियुक्त भएका छन् । अखिल नेपाल फुटबल संघ एन्फाले भारतसँगको मैत्रीपूर्ण खेलका लागि चौधरीलाई सहायक प्रशिक्षकको जिम्मेवारी...
२७ माघ, काठमाडौं । पेरिस सेन्ट जर्मेन पीएसजीका फरवार्ड लियोनल मेस्सीले चोटका कारण च्याम्पियन्स लिगमा बायर्न म्युनिखविरुद्धको प्रि–क्वाटरफाइनलको पहिलो लेग गुमाउने सम्भावना रहेको छ । ह्यामस्ट्रिङ चोटका कारण यस...
२७ माघ, काठमाडौं । प्रिमियर लिगले म्यानचेस्टर सिटीमाथि लगाएको आर्थिक नियम उल्लंघनको आरोपले इंग्ल्याण्डको घरेलु फुटबलमा ठूलो झट्का लागेको छ । च्याम्पियन सिटी इंग्लिस घरेलु फुटबलमा एकछत्र राज गरिरहेको टिम...
२७ माघ, काठमाडौं । क्रिस्टियानो रोनाल्डो एक्लैले चार गोल गर्दा साउदी प्रो लिगमा अल नासरले अल वेहदालाई ४-० ले पराजित गरेको छ । अल नासरका लागि पहिलो गोल गरेसँगै...
२६ माघ, काठमाडौं । अर्जेन्टिनी फरवार्ड लियोनल मेसी बुधबार रातिको खेलमा पेरिस सेन्ट जर्मन (पीएसजी) को १० नम्बर जर्सीमा देखा परे । फ्रेञ्च नकआउट फुटबल कुप डी फ्रान्समा उनले...