पेरिस ओलम्पिक खेल्ने नेपाली खेलाडीलाई फ्रान्सका कार्यवाहक राजदूतको बिदाइ
१ साउन, काठमाडौं । अर्को सातादेखि फ्रान्सको पेरिसमा हुने ओलम्पिक २०२४ खेल्न जाने नेपाली खेलाडीलाई फ्रान्सका कार्यवाहक राजदूत जीन बाप्टिस्ट लेसेकले बिदाइ गरेका छन् । मंगलबार काठमाडौंमा एक कायक्रमका...