जसप्रित बुमराहले नेपालविरुद्ध नखेल्ने, फर्किए मुम्बई
१७ भदौ । भारतीय क्रिकेट टिमका फास्ट बलर जसप्रित बुमराहले एसिया कपमा नेपाल विरुद्ध खेल गुमाउने भएका छन् । एसिया कपका लागि हाल श्रीलंकामा रहेका बुमराह व्यक्तिगत कारणले मुम्बई...
१७ भदौ । भारतीय क्रिकेट टिमका फास्ट बलर जसप्रित बुमराहले एसिया कपमा नेपाल विरुद्ध खेल गुमाउने भएका छन् । एसिया कपका लागि हाल श्रीलंकामा रहेका बुमराह व्यक्तिगत कारणले मुम्बई...
१७ भदौ, काठमाडौं । प्रिमियर लिगमा आइतबार भएको खेलमा लिभरपुलले एस्टन भिल्लाई ३-० ले पराजित गरेको छ । घरेलु मैदान एनफिल्डमा भएको खेलमा लिभरपुलका लागि तेस्रो मिनेटमै डोमिनिक सोबोजलाईले...
१७ भदौ, काठमाडौं । केएल राहुल फिट भएको भए एसिया कपमा शनिबार पाकिस्तान विरुद्ध भारतको पहिलो खेलमा इशन किसन उनका लागि पानी बोकेर गएका हुन्थे होला । तर राहुल फिट...
१७ भदौ, काठमाडौं । अष्ट्रेलियन फ्रेन्चाइज बिग ब्यास लिग (बीबीएल)मा नेपालका लेगस्पिनर सन्दीप लामिछानेसहित पाँचै जना खेलाडी अनसोल्ड भएका छन् । सन्दीपले यसअघि पनि बिग ब्यास लिग खेलेको भए...
१७ भदौ, काठमाडौं । नेपाल भेट्रान क्रिकेट संघको आयोजनामा भइरहेको दोस्रो खेलमा नेपाल भेट्रानले कुवेतलाई ४३ रनले पराजित गरेको छ । ३ दिन सञ्चालन हुने द्विपक्षीय टी–२० क्रिकेट सिरिजमा...
१७ भदौ, काठमाडौं । जिम्बावेको राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान हिथ स्ट्रिकको निधन भएको छ । उनको ४९ वर्षको उमेरमा निधन भएको भन्दै जिम्बावेको क्रिकेट संघले श्रद्धाञ्जली अर्पण गरेको छ...
१७ भदौ, काठमाडौं । म्यानमारविरुद्ध हुने दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका नेपाली राष्ट्रिय पुरुष पुटबल टोलीको घोषणा भएको छ । मुख्य प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसले आइतबार २३ सदस्यीय टोली घोषणा...
१७ भदौ, काठमाडौं । एसियन बडिबिल्डिङ्ग एण्ड फिजिक स्पोर्टस् महासंघमा चार नेपाली चयन भएका छन् । काठमाडौंमा भएको महासंघको अधिवेशनले नेपाल शारीरिक सुगठन तथा फिटनेस् महासंघका अध्यक्ष राजेश बाबु श्रेष्ठलाई...
१७ भदौ, काठमाडौं । आईसीसी वुमन्स् टी-२० विश्वकप एसिया क्षेत्र छनोटमा भुटानमाथि तीन विकेटको जितसहित सेमिफाइनलको सम्भावना बलियो बनाएको छ । नेपालले अब समूह चरणको दुई खेलमा कम्तीमा पनि...
१७ भदौ, काठमाडौं । आईसीसी वुमन्स टी-२० विश्वकप एसिया छनोटको समूह चरणको तेस्रो खेलमा नेपालले भुटानविरुद्ध टस जितेर बलिङ गरिरहेको छ । नेपालकी कप्तान रुबिना क्षेत्रीले टस जितेर भुटानलाई...
काठमाडौं । जुड बेलिङहमले खेलको इन्जुरी टाइममा गोल गरेपछि रियल मड्रिडले स्पानिस ला लिगामा शनिबार गेटाफेमाथि २-१ को पुनरागमन जित हात पारेको छ । घरेलु मैदान सान्टियागो बर्नाबेउमा रियलले...
काठमाडौं । एर्लिङ हालान्डले ह्याट्रिक गरेपछि म्यानचेष्टर सिटीले प्रिमियर लिगमा शनिबार फुलहमलाई ५-१ ले पराजित गरेको छ । यस सिजन शतप्रतिशत नतिजा निकाल्ने एक्लो टोली बनेको सिटी चार खेलबाट...
१६ भदौ, काठमाडौं । ५५ औं एशियाली शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस् च्याम्पियनसिपमा १७ देशका २३६ खेलाडीले विभिन्न विधामा प्रतिस्पर्धा गर्ने भएका छन् । १६८ पुरुष र ६८ महिला...
१६ भदौ, काठमाडौं । एसियन कप क्रिकेटमा भारत र पाकिस्तानबीचको खेल पुनः वर्षाका कारण अवरुद्ध भएको छ । ११.२ ओभरको खेल सकिएपछि खेल पुनः स्थगित गरिएको हो । टस...
१६ भदौ, काठमाडौं । एसियन कप क्रिकेटमा शनिबार भारतले पाकिस्तानविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । टस जितेको भारतले पहिले ब्याटिङ रोजेपछि पाकिस्तानले फिल्डिङ गर्दैछ । एसियन कपमा समूह...
१५ भदौ, काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी स्टार सावित्रा भण्डारी साम्बाले इजरायलमा एकै खेलमा चार गोल गरेकी छन् । इजरायलको शीर्ष श्रेणीको महिला लिगमा हापोएल रानानाका लागि खेलेकी...
१५ भदौ, काठमाडौं । बागमती प्रदेश क्रिकेटका संघका नवनिर्वाचित अध्यक्ष पारस खड्काले यसअघि क्रिकेटमा उठाउँदै आएका परिवर्तनका प्रश्न अब आफैंमाथि आउने बताएका छन् । दोस्रो साधारण सभा तथा निर्वाचनबाट...
१५ भदौ, काठमाडौं । नेपाल भेन्ट्रास क्रिकेटर संघको आयोजनामा नेपाल र कुवेतको भेट्रान्स क्रिकेट टीम (कुवेत बादशाह क्रिकेट क्लब)बीच भेन्ट्रास टी-२० सिरिज हुने भएको छ । इन्टरनेशनल टी-२० भेट्रान्स...
१५ भदौ, काठमाडौं । नेपालले विश्व भारोत्तोलन च्याम्पियनसिपमा १६ वर्षपछि सहभागिता जनाउने भएको छ । भदौ १७ देखि ३१ गतेसम्म रियादमा हुने आईडब्लूएफ विश्व च्याम्पियनसिपमा नेपालबाट ३ पुरुष र २ महिला गरी ५ खेलाडीले चुनौती...
१५ भदौ, काठमाडौं । मिक्स मार्सल आर्ट पछिल्लो समय विश्वमा निकै चर्चित खेलको रुपमा विकास हुँदैछ । विशेषगरी युवा पुस्तामाझ अझ लोकप्रिय रहेको एमएमएप्रति नेपालमा पनि पछिल्लो समय युवा पुस्ताहरु...
१५ भदौ, काठमाडौं । फरवार्ड मोहम्मद सलाहका लागि साउदीको क्बल अल इत्तेहादले गरेको १५० मिलियन पाउण्डको प्रस्ताव लिभरपुलले अस्वीकार गरेको छ । ३१ वर्षका सलाहका लागि अल इत्तेहादले १००...
१५ भदौ, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा निर्वाचित भएका छन् । आज भएको चुनावमा उमेश पियालाई पछि पार्दै पारस अध्यक्ष...
१५ भदौ, काठमाडौं । राष्ट्रिय महिला क्रिकेट टिमकी पूर्वकप्तान नीरा राजोपाध्याय बागमती प्रदेश क्रिकेट संघको महिला सदस्यमा निर्विरोध निर्वाचित भएकी छिन् । पूर्वकप्तान पारस खड्काको प्यानलबाट चुनावमा उठेकी उनी...
१५ भदौ, काठमाडौं । पोर्चुगल फवार्ड जाओ फेलिक्स बार्सिलोनाका लागि खेल्ने सपना नजिक पुगेका छन् । ला लिगा च्याम्पियन र एट्लेटिको मड्रिडबीच सहमति जुटेको छ । उनको अनुबन्ध प्रक्रियाले...
१५ भदौ, काठमाडौं । चेल्सीले म्यानचेष्टर सिटीबाट फर्वाड कोल पामरलाई अनुबन्ध गरेको छ । ४ करोड पाउण्डमा चेल्सी गएका पामरले सात वर्षे सम्झौता गरेका छन् । सिटीको एकेडेमीका उत्पादन...
१५ भदौ, काठमाडौं । बागमती प्रदेश क्रिकेट संघको अध्यक्ष चयनका लागि अहिले मतदान भइरहेको छ । अध्यक्षमा पारस खड्का र उमेश पियाको उम्मेदवारी परेको छ । पारस काठमाडौंका हुन...
१५ भदौ, काठमाडौं । २६ औं एसियन च्याम्पियनसिपका लागि नेपालका टेबल टेनिस खेलाडी कोरिया प्रस्थान गरेका छन् । नेपालका लागि यस पटक ५ जना खेलाडीले एसियन च्याम्पियनसिपमा भाग लिएका...
१५ भदौ, नेपालगञ्ज । नवौं नेपालगञ्ज म्याराथन आउँदो मंसिर ९ गते शनिबार आयोजना हुने भएको छ । म्याराथन आयोजक क्रियटिभ ह्याण्ड्सको बोर्ड बैठकले नवौं संस्करणको मिति तय गरेको संस्थापक...
१५ भदौ, काठमाडौं । आइसीसी वुमन्स टी-२० विश्वकप एसिया क्षेत्र छनोटको आफ्नो दोश्रो खेलमा बहराइनविरूद्ध नेपाल १० विकेटको फराकिलो अन्तरले विजयी भएको छ । मलेसियामा बहराइनबाट पाएको ३२ रनको...
१५ भदौ, काठमाडौं । तीव्र गतिका बलर मथिशा पाथिराना र मध्यक्रमका ब्याटर चरिथ असलंकाको उत्कृष्ट प्रदर्शनमा घरेलु टोली श्रीलंकाले एसिया कपमा बंगलादेशलाई पाँच विकेटले हराउँदै विजयी सुरुवात गरेको छ...
१५ भदौ, काठमाडौं । नेपाली क्रिकेट टोलीले १९ औं एसियन गेम्समा समूह चरणमा जापान र कम्बोडियासँग खेल्ने भएको छ । नेपाल, जापान र कम्बोडिया समूह ‘बी’ मा रहेका छन्...
१५ भदौ, काठमाडौं । अर्जेन्टिनी सुपरस्टार लियोनेल मेस्सीलाई पछि पार्दै म्यानचेस्टर सिटी तथा नर्वेका एर्लिङ हालान्डले यूईएफए पुरुष वर्ष खेलाडी २०२३ को उपाधि जितेका छन् । मोनाकोमा भएको एक...
१४ भदौ, काठमाडौं । नेपाल क्रिकेट संघ, बाग्मती प्रदेशको साधारणसभा भोलि शुक्रबार हुँदैछ । साधारणसभाले १३ सदस्यीय प्रदेश समिति चयन गर्नेछ । अध्यक्षमा पूर्व कप्तान पारस खड्का र उमेश...
१४ भदौ, काठमाडौं । युरोपेली फुटबल महासंघ यूईएफएका अध्यक्ष अलेक्जेन्डर सेफेरिनले साउदी अरेबियाका क्लबले च्याम्पियन्स लिग र युरोपा लिग खेल्ने कुनै संभावना नरहेको बताएका छन् । उनले युरोपबाहिर च्याम्पियन्स...
१४ भदौ, पोखरा । १९ औं एसियन गेम्सका लागि आर्चरीका ४ खेलाडी झण्डै तीन महिनादेखि बन्द प्रशिक्षणमा छन् । चीनको हाङझाउमा हुने १९ औं एसियन गेम्समा आर्चरी कम्पाउन्डमा योगेन्द्र...
१४ भदौ, काठमाडदं । एसिया कप- २०२३ का लागि नेपाली क्रिकेट टोली श्रीलंका पुगेको छ । बुधबारदेखि सुरु भएको एसिया कपमा आफ्नो दोस्रो खेलका लागि नेपाली टोली श्रीलंका पुगेको...
१४ भदौ, काठमाडौं । नेपालले आईसीसी महिला टी-२० विश्वकप एसिया क्षेत्र छनोटको पहिलो खेलमा घरेलु टोली मलेसियालाई पाँच रनले पराजित गर्दै नेपालले प्रतियोगितामा सुखद सुरुआत गरेको छ । मलेसियालाई...
१४ भदौ, काठमाडौं । नेपालले आईसीसी महिला टी-२० विश्वकप एसिया क्षेत्र छनोटको पहिलो खेलमा घरेलु टोली मलेसियालाई ८५ रनको लक्ष्य दिएको छ । बायोमास ओभलमा टस हारेर पहिला ब्याटिङको...
१४ भदौ, काठमाडौं । नेपालले आईसीसी महिला टी-२० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत घरेलु टोली मलेसियासँग टस हारेर पहिला ब्याटिङको गरिरहेको छ । कलालाम्पुरमा रहेको बायुमास ओभलमामा मलेसियाले टस जितेर...
१३ भदौ, काठमाडौं । एकदिवसीय क्रिकेटमा विश्वकै पहिलो वरियताको टिम । उसकै घरेलु मैदान मुल्तान क्रिकेट रंगशाला । एसिया कपको पहिलो खेलमा बुधबार नेपालले पाकिस्तानसँग खेल्दा गुमाउनु केही थिएन...
१३ भदौ, काठमाडौं । एसिया कप क्रिकेटको उद्घाटन खेलमा नेपाल पाकिस्तानसँग २३८ रनको फराकिलो अन्तरले पराजित भएको छ । घरेलु टोलीले दिएको ३४३ रनको लक्ष्य पछ्याएको नेपालले २३.४ ओभरमा...
१३ भदौ, काठमाडौं । मिडफिल्डर म्याथुज नुनेसलाई ४७.३ मिलियन पाउण्डमा अनुबन्ध गर्न म्यानचेष्टर सिटी सहमत भएको छ । केभिड डिब्रुयेन घाइते भएपछि सिटीले मिडफिल्डलाई विकल्प खोजेको हो । तर...
१३ भदौ, काठमाडौं । एसिया कप क्रिकेटमा पाकिस्तानले दिएको ३४३ रनको विशाल लक्ष्य पछयाएको नेपालले खराब सुरुवात गरेको छ । मुल्तान क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ रोजेको घरेलु टोलीले...
१३ भदौ, काठमाडौं । कप्तान बाबर आजम र इफ्तिखार अहमदको उत्कृष्ट साझेदारीसँगै पाकिस्तानले एसिया कप क्रिकेटको उद्घाटन खेलमा नेपाललाई ३४३ रनको विशाल लक्ष्य लिएको छ । मुल्तान क्रिकेट स्टेडियममा...
१३ भदौ, काठमाडौं । एसिया कपमा नेपालविरुद्धको खेलमा पाकिस्ताका कप्तान बाबर आजमले शतक बनाएका छन् । यो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा उनको १९ औं शतक हो । बाबरले १०९ बलमा...
१३ भदौ, काठमाडौं । एसियन कप क्रिकेटमा पाकिस्तानविरुद्ध नेपाली बलर ललित राजवंशीले बुधबारको खेलमा विकेट लिन सकेनन् । बायाँ हाते स्पिनर ललितले १० ओभर बलिङ गर्दा ४८ रन खर्चिए,...
१३ भदौ, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) कर्णाली प्रादेशिक क्रिकेट संघको अध्यक्षमा पदम बहादुर खड्का निर्वाचित भएका छन् । बुधबार सम्पन्न कर्णाली प्रादेशिक क्रिकेट संघको प्रथम साधारण सभा...
१३ भदौ, काठमाडौं । एसिया कपमा नेपालले पाकिस्तानविरुद्धको खेलमा ४ विकेट लिएको छ । लेग स्पिनर सन्दीप लामिछानेले पाकिस्तानका पाँचौं ब्याटर अगाह सलमानलाई ५ रनमा नै सर्ट थर्डमा कुशल...
१३ भदौ, काठमाडौं । पाकिस्तानका कप्तान बाबर आजमले अन्तर्राष्ट्रिय क्रिकेटमा २९ औं एकदिवसीय अर्धशतक बनाएका छन् । उनले एसिया कपमा नेपाल विरुद्धको खेलमा ७२ बलमा ४ चौकाको साथमा अर्धशतक...
१३ भदौ, काठमाडौं । एसिया कपमा क्रिकेटको उद्घाटन खेलमा नेपालले तेस्रो सफलता पाएको छ । २३.४ ओभरमा सन्दीप लामिछानलेको बल मोहम्मद रिजवानले फेस गरेका थिए । दीपेन्द्र सिंह ऐरीले ...
१२ भदौ, काठमाडौं । नेपालविरुद्ध पाकिस्तानका ब्याटरद्वय मोहम्मद रिजवान र कप्तान बाबर आजमले ५० रनको साझेदारी गरेका छन् । ४४ रन दिएर २ विकेट लिई पावरप्ले सकेको नेपालले पाकिस्तानविरुद्ध...
१३ भदौ, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद, पदपूर्ति समितिले कर्मचारी बढुवाको नामावली प्रकाशित गरेपछि कर्मचारी संघले आन्दोलन स्थगित गरेको छ । राष्ट्रिय खेलकुद परिषद राखेपको पदपूर्ति समितीले मंगलबार बढुवा हुने...
१३ भदौ, काठमाडौं । नेपालका लेग स्पिनर सन्दीप लामिछानेले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) क्रिकेटमा ५० औं खेल पूरा गरेका छन् । बुधबार पाकिस्तानको मुल्तान क्रिकेट स्टेडियममा एसिया कपमा पाकिस्तानविरुद्ध खेल्दै...
१३ भदौ, काठमाडौं । एसिया कपमा नेपालले पाकिस्तानको दोस्रो विकेट पनि लिएको छ । कप्तान रोहित पौडेलले ओपनर इमाम उलहकलाई रनआउट गराएका हुन् । यसअघि नेपालका करण केसीले पहिलो...
१३ भदौ, काठमाडौं । एसिया कपमा नेपालले पाकिस्तानविरुद्ध विकेट लिएको छ । नेपालका करण केसीले पाकिस्तानका ओपनर फाखर जमानलाई आउट गरेका हुन् । पाँचौं ओभरको तेस्रो बलमा करणले विकेट...
१३ भदौ, काठमाडौं । नेपाली राष्ट्रिय टिमका कप्तान रोहित पौडेलले मुल्तान क्रिकेट स्टेडियमको पिच नेपालको त्रिवि क्रिकेट मैदानको जस्तै रहेको बताएका छन् । बुधबार एसिया कपमा पाकिस्तानसँगको खेलअघि कुराकानी...
१३ भदौ, काठमाडौं । पाकिस्तानमा भइरहेको एसिया कप क्रिकेटमा बुधबार नेपालले पाकिस्तानविरुद्ध पहिले फिल्डिङ गर्दैछ । रोहित पौडेल नेतृत्वको नेपाली टिममा कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), कुशल मल्ल, आरिफ...
१३ भदौ, काठमाडौं । नेपाली राष्ट्रिय टिमका विकेटकिपर ब्याटर आसिफ शेख हाल एसिया कप खेल्न पाकिस्तानमा रहेका छन् । सोही सिलसिलामा पाकिस्तान क्रिकेट टिमका अलराउन्डर सलमान अलि अगाहसँगको कुराकानीमा...
१२ भदौ, काठमाडौं । एसिया कपमा नेपालले पाकिस्तानविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ । टस जितेको पाकिस्तानले पहिले ब्याटिङ रोजेपछि नेपालले फिल्डिङ गर्ने भएको हो ।
१३ भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार एसिया कप क्रिकेटमा पाकिस्तानसँग प्रतिस्पर्धा गर्न लागेको नेपाली टिमसँग कुराकानी गरेका छन् । बुधबार बिहान पाकिस्तानमा रहेको नेपाली टिमसँग भर्चुअल...
१३ भदौ, काठमाडौं । एसिया कप क्रिकेटमा नेपालले आज बुधबार घरेलु टिम पाकिस्तानसँग खेल्दैछ । पाकिस्तानका लागि मुल्तानको पिच नयाँ होइन, नेपालका लागि भने यो मैदान र यहाँको पिच...
नेपाली बलरहरु सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, ललित राजवंशीले विराट, बाबर र रोहितलाई बलिङ गर्दा कस्तो देखिएला ? कुशल, आसिफ, रोहित, भीम, आरिफले जस्प्रित बुमराह, मोहम्मद शामी, शाहिन...
१३ भदौ, काठमाडौं । म्यानचेस्टर सिटीका फरवार्ड एर्लिङ हालान्डले पीएफए वर्ष खेलाडीको अवार्ड प्राप्त गरेका छन् । प्रोफेसनल फुटबलर्स एसोसियसन (पीएफए)ले प्रदान गर्ने उक्त अवार्डमा हालान्डले पुरुषतर्फ अवार्ड जितेका...
१२ भदौ, काठमाडौं । नेपाली क्रिकेट टिमका कप्तान रोहित पौडेलले नेपाल र पाकिस्तानबीचको खेल नेपालीका लागि पर्वजस्तै भएको बताएका छन् । धेरै नेपालीले यो खेलको प्रतीक्षा गरिरहेको भन्दै उनले...
१२ भदौ, काठमाडौं । आयोजक राजर्षी गुरुकुल र काठमाडौं वर्ल्ड स्कुलले आरजी अन्तर स्कुल फुटसल प्रतियोगिताको उपाधि जितेको छ । राजर्षी गुरुकुल ब्वाइजतर्फ र काठमाडौं वर्ल्ड स्कुल गर्ल्सतर्फ च्याम्पियन बनेको...
१२ भदौ, मेलवर्न । अस्ट्रेलियाको मेलबर्नमा रहेको नेपाली समुदायको क्लब यती एफसीको अध्यक्षमा कर्ण राना चयन भएका छन् । मेलबर्नमा भएको साधारणसभाबाट कर्ण रानाको नेतृत्वमा १३ सदस्यीय कार्य समिति...
१२ भदौ, काठमाडौं । एसिया कप क्रिकेटमा भारतका केएल राहुलले नेपालसँगको खेल गुमाउने भएका छन् । चोटका कारण उनले एसिया कपका सुरुका दुई खेल खेल्न नसक्ने प्रमुख प्रशिक्षक राहुल...
१२ भदौ, काठमाडौं । बुधबारदेखि सुरुमा हुने एसिया कप २०२३ नेपालको लागि बहुप्रतिक्षित बनेको छ । मुल्तान क्रिकेट स्टेडियममा हुने एसिया कपको उद्घाटन खेलमै नेपालले घरेलु टोली पाकिस्तानसँग खेल्नेछ...
१२ भदौ, पोखरा । गत वर्ष सञ्चालित आहारारा गोल्डकपको २२ औं संस्करणमा ३ लाख १८ हजार रुपैयाँ बचत भएको छ । २०७९ पुस १४ देखि २३ सम्म भएको प्रतियोगितामा...
१२ भदौ, काठमाडौं । पाकिस्तानी राष्ट्रिय टिमका पूर्व कप्तान तथा फास्ट बलर वासिम अक्रमले नेपालमा क्रिकेटको ठूलो चासो भएको बताएका छन् । एसिया कप २०२३ सुरु हुनुअघि दुबईमा भएको...
काठमाडौं । रियल मड्रिडका स्टार फवार्ड भिनिसियस जुनियर कम्तिमा ६ साता मैदान बाहिर रहने भएका छन् । ला लिगामा सेल्टाभिगोसँग भएको खेलका क्रममा उनी घाइते भएका थिए । तिघ्राको...
१२ भदौ, काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा एथ्लेटिको मड्रिडले रायो भालेकानोमाथि शानदार जित हात पारेको छ । सोमबार राति भएको खेलमा एथ्लेटिको मड्रिडले रायो भालेकानोलाई ७–० ले हराएको...
११ भदौ, काठमाडौं । चीनको हाङझावमा हुने १९ औं एसियाली खेलकुदको थप तयारी गर्न तेक्वान्दोको ग्योरोगी टोली मंगलबार थाइल्यान्ड प्रस्थान गर्ने भएको छ । ९ खेलाडीसहित १२ सदस्यीय टोलीलाई...
११ भदौ, काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले श्रीलंका फुटबलमाथि लगाए प्रतिबन्ध हटाएको छ । फिफा महासचिव फातिमा सामोउराले सोमबार श्रीलंका फुटबल महासंघलाई पत्र लेख्दै निलम्बन हटाएको जानकारी...
११ भदौ, काठमाडौं । २६ औैं एसियन च्याम्पियनसिप खेल्न नेपालबाट ५ खेलाडी कोरिया जाने भएका छन् । एसियन गेम्समा छनोट भएका ६ मध्ये ५ खेलाडी शुक्बार त्यसतर्फ प्रस्थान गर्न...
११ भदौ, काठमाडौं । नेपाली क्रिकेट टोलीका ५ खेलाडी बिग ब्यास लिगको ड्राफ्टमा परेका छन् । अष्ट्रेलियन क्रिकेट बोर्डले आयोजना गर्ने विश्वकै एक उत्कृष्ट लिगमा सन्दीप लामिछानेसहित युवा ब्याटर...
११ भदौ, काठमाडौं । मंगोलियामा हुने एएफसी फुटसल एसियन कप छनोट प्रतियोगिताका लागि राष्ट्रिय फुटसल टिमको छनोट कार्यक्रम सुरु भएको छ । फुटसलका लागि नाम दर्ता गरेका दुई सय...
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले एसिया कपका खेलहरूलाई स्मरणीय बनाउन आग्रह गरेका छन् । पहिलो पटक एसिया कपमा पुगेको नेपालले विश्वकप जितिसकेको दुई पावरहाउस भारत...
११ भदौ, काठमाडौं । आइसीसी वुमन्स टी-२० विश्वकप एसिया क्षेत्र छनोटअघि नेपाल र थाइल्यान्डबीचको अभ्यास खेल वर्षाका कारण रद्द भएको छ । खेलमा नेपालले जितका लागि १ सय २८...
११ भदौ, काठमाडौं । साउदी अरेबियाको प्रमुख प्रशिक्षकमा इटालियन प्रशिक्षक रोबर्टो म्यानसिनी अनुबन्ध भएका छन् । इटालीको प्रमुख प्रशिक्षकबाट राजीनामा दिएको दुई हप्तापछि नै उनी साउदीमा आवद्ध भएका हुन्...
११ भदौ, काठमाडौं । आउँदो बुधबारदेखि पाकिस्तानमा सुरु हुने एसिया कप २०२३ का लागि अफगानिस्तानको टोली घोषणा भएको छ । हशमतुल्लाह शाहिदीको कप्तानीमा घोषित १७ सदस्यीय टोलीमा अलराउण्डर करिम...
११ भदौ, काठमाडौं । एसिया कप खेल्न क्रिकेटर सन्दीप लामिछाने पाकिस्तान प्रस्थान गरेका छन् । लामिछानेलाई विदा गर्न राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ आफैं विमानस्थल पुगेका थिए...
११ भदौ, काठमाडौं । चीनको हान्झाउमा हुने १९औं एसियन गेम्समा समावेश ४५ खेलमध्ये एक खेल हो- ब्रेकडान्सिङ। यस संस्करणमा नेपालले सहभागिता जनाउने २९ खेलमा ब्रेकडान्सिङ पनि छ । नेपालका...
११ भदौ, काठमाडौं । कप्तान भर्जिल भान डायकले रातो कार्ड पाएको खेलमा डार्विन नुनेजले खेलको अन्त्यतिर दुई गोल गरेपछि लिभरपुलले गएराती प्रिमियर लिगमा न्युकासललाई २-१ ले पराजित गरेको छ ।...
११ भदौ, काठमाडौं । स्पानिस ला लिगाको साविक विजेता बार्सिलोनाले सोमबार राति सात गोल भएको खेलमा भियारियाललाई ४-३ ले पराजित गरेको छ । बार्सिलोनाका लागि रोबर्ट लेवान्डोस्कीले ७१औं मिनेटमा...
काठमाडौं । फिल्म पर्यटन र वातावरण संरक्षणको सन्देश दिन सेलिव्रिटीले उच्च थलोमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता खेल्ने भएका छन् । बाइकस नेपाल र एण्ट फाउण्डेसनले हिमालपारिको जिल्ला मनाङमा प्रतियोगिता गर्न...
काठमाडौं । म्यानचेष्टर सिटीले प्रिमियर लिगमा आइतबार शेफिल्ड युनाइटेडलाई २-१ ले पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको छ । लगातार तेस्रो जितपछि सिटीको ३ खेलबाट सिटीको ९ अंक भएकत्र छ...
१० भदौ, काठमाडौं । आइसीसी वुमन्स टी-२० विश्वकप एसिया क्षेत्र छनोटको तयारीमा नेपाली टिम मलेसियामा छ । छनोटअघिको चार देशीय क्रिकेट शृंखला जितेर नेपालले छनोट प्रतियोगितामा आफ्नो दाबेदारी प्रस्तुत...
१० भदौ, काठमाडौं । जर्मनीमा आयोजित अन्तर्राष्ट्रिय मार्सल आर्ट च्याम्पियनसिपमा सहभागी नेपाली टिम स्वदेश फर्केको छ । अगस्ट ४ देखि २४ गतेसम्म भएको उक्त प्रतियोगिताका साथै समर क्याम्पमा नेपालबाट...
१० भदौ, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने एसिया कप खेल्न भोलि सोमबार पाकिस्तान जाने भएका छन् । जिल्ला अदालत काठमाडौंमा विचारधीन रहेको उनीमाथिको बलात्कार...
१० भदौ, काठमाडौं । सिन्धुपाल्चोक जिल्ला क्रिकेट संघको पहलमा इन्द्रावती गाउँपालिकाले आफ्नो गाउँका एकनाथ नेपाललाई प्रशिक्षणका लागि भारत पठाएको छ । ब्याटिङ अलराउन्डर समेत रहेका उनले भारतमा एक महिना...
१० भदौ, काठमाडौं । ब्राजिलमा भएको आईएसएफ यू-१५ जिम्न्यासाइड २०२३ मा नेपालले १ स्वर्ण सहित ३ पदक जितेको छ । अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासंघ ९आईएसएफ० को आयोजनामा भएको प्रतियोगितामा...
१० भदौ, काठमाडौं । मलेसियामा हुन लागेको आईसीसी वुमन्स टी–२० विश्वकप एसिया क्षेत्र छनोट अगाडि नेपालले सोमबार थाइल्यान्डसँग अभ्यास खेल खेल्ने भएको छ । ३१ अगष्टबाट मलेसियामा सुरु हुने...
१० भदौ, काठमाडौं । लिओनल मेसीले अमेरिकाको मेजर लिग सकर (एमएलएस) मा इन्टर मियामीका लागि डेब्यु खेलमै गोल गरेका छन् । मेसी र डिएगो गोमेजले एमएलएसमा डेब्यु गोल गरेपछि...
१० भदौ, काठमाडौं । नेपाली मुक्केबाज म्याक्स बस्नेतले स्कटिस खेलाडीलाई पराजित गरेका छन् । उनले स्कटिस च्याम्पियन फ्रिउलाई अंकको आधारमा अपराजित गरेका हुन् । यस जितपछि म्याक्स स्कटल्याण्डको नयाँ...
१० भदौं, काठमाडौं । म्यानचेष्ट युनाइटेडले प्रिमियर लिगमा नटिङ फरेस्टमाथि ३–२ को पुनरागमन जित निकालेको छ । घरेलु मैदानमा दुई गोलले पछि परेको अवस्था उल्टाउँदै युनाइटेडले सानदार पुनरागमन गरेको...
९ भदौ, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को मधेश प्रादेशिक क्रिकेट संघको अध्यक्षमा सुनिल महासेठ निर्वाचित भएका छन् । शनिबार भएको संघको दोस्रो साधारण सभा तथा अधिवेशनबाट सिरहाका...
९ भदौ, काठमाडौं । ब्राजिलको रियो दि जेनेरियोमा सञ्चालन भइरहेको आईएसएफ यु- १५ जिम्न्साइडमा तीन नेपालीहरुले निर्णायकको भूमिका निर्वाह गरेका छन् । बक्सिङका धनकुमार मैनाली तथा तेक्वान्दोका रोशन बोहोरा र राकेशकुमार...
९ भदौ, काठमाडौं । वर्षमा एउटा पनि राष्ट्रिय प्रतियोगिता नहुने सुटिङ खेलबाट आगामी एसियन गेम्समा नेपालका दुई खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । चीनको होङझोउमा असोज ६ देखि ८ गते (सेप्टेम्बर...
९ भदौ, काठमाडौं । पिफाले स्पेनिस फुटबल संघका अध्यक्ष लुइस रुबियल्सलाई निलम्बन गरेको छ । रुबियल्स स्पेनले महिला विश्वकप फुटबलको उपाधि जितेको खुसी साट्ने क्रममा फर्वाड जेनिफर हर्मोसलाई चुम्बन...
९ भदौ, काठमाडौं । चार देश सम्मिलित महिला टी–ट्वान्टी सिरिजको उपाधि नेपालले जितेको छ । शनिबार भएको फाइनल खेलमा नेपालले हङकङलाई १३ रनले हराउँदै उपाधि हात पारेको हो ।...
९ भदौ, काठमाडौं । एसियाली खेलकुदको पहिलो संस्करण सन् १९५१ देखि नै सहभागिता जनाएको तर अहिलेसम्म एउटा पनि पदक जित्न नसकेको खेल हो- एथ्लेटिक्स । तर यही एथ्लेटिक्स नेपाललाई...
८ भदौ, काठमाडौं । नेपाल क्रिकेट संघको बागमती प्रदेश अध्यक्षमा उम्मेदवारी घोषणा गरेका पूर्वकप्तान पारस खड्काले संरचना परिवर्तन गर्नका लागि आफूले व्यवस्थापनमा आउन चाहेको बताएका छन् । काठमाडौं, ललितपुर,...
८ भदौ, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले नेपाल क्रिकेट संघ क्यानको बागमती प्रदेश अध्यक्षमा उम्मेद्वारी घोषणा गरेका छन् । काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पारसले बागमतीका...
८ भदौ, काठमाडौं । पहिलो पटक महिला विश्वकप फुटबलको उपाधि जितेको खुसी साट्दै गर्दा फरवार्ड जेनिफर हर्मोसोलाई चुम्बन गरेपछि विवादमा परेका स्पेनिस फुटबल संघका अध्यक्ष लुइस रुबियल्सले राजीनामा दिन...
८ भदौ, काठमाडौं । आइसीसी वुमन्स टी-२० एसिया क्षेत्र छनोटअघिको चारदेशीय सिरिजको आफ्नो तेस्रो खेलमा नेपाल मलेसियासँग ६ विकेटले पराजित भएको छ । मलेसियाको बायोमास स्पोर्टस् एण्ड इभेन्ट कम्प्लेक्समा...
८ भदौ, काठमाडौं । आईसीसी वुमन्स टी–२० एसिया क्षेत्र छनोट अघिको चारदेशीय सिरिजको समूह चरणको अन्तिम खेलमा नेपालले मलेसियासँग टस हारेर ब्याटिङ गरिरहेको छ । बायोमास क्रिकेट ओभलमा घरेलु...
८ भदौ, काठमाडौं । एसिया कप तयारीका लागि पाकिस्तानमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले शनिबार अभ्यास खेल खेल्ने भएको छ । पाकिस्तानका स्थानीय क्लब तथा फस्ट क्लास खेलाडीलाई मिक्स...
७ भदौ, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीकी सदस्य सावित्रा भण्डारी सम्मिलित हापोएल रानाना इजरायलमा जारी एथेना कपको सेमिफाइनलमा पराजित भएको छ । बिहीबार राति भएको सेमिफाइनल खेलमा हापोएल...
काठमाडौं । इंग्लिस क्लब म्यानचेष्टर सिटीले बेल्जियन विंगर जेरेमी डोकुलाई फ्रेन्च क्लब रेन्सबाट अनुबन्ध गरेको छ । प्रिमियर लिग च्याम्पियन सिटीले डोकुलाई ५५.४ मिलियन पाउण्डमा अनुबन्ध गरेको हो ।...
७ भदौ, काठमाडौं । लिओनल मेसीले फेरि एकपटक सानदार प्रदर्शन गरेपछि इन्टर मियामी सिन्सिनाटीलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै युएस ओपन कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । लिग्स कपको...
७ भदौ, काठमाडौं । एक महिनापछि चीनमा हुने १९औं एसियाली खेलकुदमा नेपालले सहभागिता जनाउने २९ खेलमध्ये एउटा खेल हो- थ्री अन थ्री महिला बास्केटबल । फुलकोर्ट बास्केटबलभन्दा फरक थ्री...
६ भदौ, काठमाडौं । एसिया कप खेल्न पाकिस्तान पुगेको नेपाली राष्ट्रिय क्रिकेट टिमलाई भिभिआईपी सुरक्षा प्रदान गरिएको छ । नेपाली क्रिकेट टिमलाई भिभिआईपी सुरक्षा प्रोटोकल प्रदान गरिएको पाकिस्तानी सञ्चार...
६ भदौ, काठमाडौं । आइसी वुमन्स टी-२० एसिया क्षेत्र छनोटअघिको चारदेशीय सिरिजको दोस्रो खेलमा पनि नेपाल विजयी भएको छ । मलेसियामा भएको खेलमा नेपालले आज कुवेतलाई ३४ रनले पराजित...
६ भदौ, काठमाडौं । नेपालमा पहिलो पटक एसियाली स्तरको शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस प्रतियोगिता हुने भएको छ । एसियाली शारीरिक सुगठन तथा फिटनेसको कार्यक्रम अन्तर्गत नेपाल शारीरिक सुगठन...
६ भदौ, काठमाडौं । शहीद स्मारक लिग खेल्ने ३२ क्लबले अखिल नेपाल फुटबल संघ एन्फाको विशेष साधारणसभा भौतिक उपस्थितिमै गराउन माग गरेका छन् । बुधबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा पुगेर...
६ भदौ, काठमाडौं । चीनको हाङझावमा हुने १९औं एसियाली खेलकुदको पुरुष रग्बी सेभेन्समा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालसँगै यो समूहमा हङकङ चाइना र फिलिपिन्स छन् ।...
६ भदौ, भदौ । नेपाली तेक्वान्दो खेलाडी निश्चित कार्कीले आईएसएफ यू-१५ जिम्न्यासाइडमा स्वर्ण पदक जितेका छन् । ब्राजिलको रियो दि जेनेरियोमा सञ्चालन भइरहेको प्रतियोगिताअन्तर्गत मंगलबार भएको कलरवेल्ट पुम्सेको फाइनलमा...
कप्तान रोहितकुमार पौडेलले भने, ‘हामीले यसभन्दा अगाडि धेरै एक्सपोजर पाइसक्यौं । एसिया कप हाम्रो लागि एक्सपोजर भन्दा पनि प्रतिस्पर्धा हुनेछ ।’
५ भदौ, काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता तेक्वान्दो खेलाडी जितबहादुर बोटले दक्षिण कोरियामा दोहोरो स्वर्ण पदक जितेका छन् । १३ औं सागका दोहोरो कांस्य...
५ भदौ, काठमाडौं । राष्ट्रिय पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामा तेक्वान्दो मुख्यालय कुकिवनबाट छैटौं डानको प्रमाण पत्र प्राप्त गरेका छन् । नेगीलाई नेपाल तेक्वान्दो संघका महासचिव दिपराज गुरुङले...
५ भदौ, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेल एसिय कप क्रिकेटमा भारत र पाकिस्तानविरुद्ध उत्कृष्ट खेल्ने बताएका छन् । एसिया कप क्रिकेट खेल्न जाने टोलीलाई नेपाल...
५ भदौ, काठमाडौं । मलेसियामा भएको चार देश सम्मिलित महिला क्रिकेट सिरिजमा हङकङविरुद्धको खेलमा नेपाल ६ विकेटले विजयी भएको छ । हङकङबाट पाएको ८५ रनको विजयी लक्ष्य नेपालले १५.५...
५ भदौ, काठमाडौं । आईसीसी वुमन्स टी-२० एसिया क्षेत्र छनोटअघिको चार देश सम्मेलित सिरिजको पहिलो खेलमा डेब्यु गरेकी पूजा महतोले विकेट लिएकी छन् । वायुमास स्पोट्र्स एण्ड इभेन्ट कम्प्लेक्समा...
४ भदौ, काठमाडौं । एसियामा हुने खेलकुदको सबैभन्दा ठूलो मेला एसियन गेम्समा नेपाल पहिलो संस्करणदेखि नै सहभागी हुँदै आएको छ । ७२ वर्षअघि सन् १९५१ मा भारतको नयाँ दिल्लीमा...
५ भदौ, काठमाडौं । मलेसियामा आजदेखि सुरु हुने चार देशीय महिला टी-२० क्रिकेट सिरिजमा नेपालले आज हङकङसँग खेल्दैछ । नेपाल र हङकङबीचको खेल बायुमास ओभलमा हुनेछ । खेल स्थानीय...
५ भदौ, काठमाडौं । कोशी प्रादेशिक क्रिकेट संघको अध्यक्षमा सर्वजित पाण्डे निर्वाचित भएका छन् । मंगलबार झापामा भएको निर्वाचनमा अध्यक्षका अर्का उम्मेदवार विप्लव घोषलाई ६ मतले पछि पार्दै सर्वजित...
५ भदौं, काठमाडौं । कप्तान मार्टिन ओडेगार्डले गरेको पेनाल्टी गोल मद्दतमा आर्सनलले प्रिमियर लिगमा सोमबार राति क्रिस्टल प्यालेसलाई १-० ले पराजित गरेको छ । प्यालेसको मैदानमा भएको खेलमा कप्तान...
५ भदौ, काठमाडौं । ब्राजिलको रियो डि जेनेरियोमा सुरु भएको ‘दोस्रो आईएसएफ जिम्न्यासाइड-२०२३’ नेपालले बक्सिङबाट दुई कांस्य पदक जितेको छ । रियो द जेनेरियोको ओलम्पिक पार्कमा सोमबार सम्पन्न खेलमा...
४ भदौ, काठमाडौं । ब्याडमिन्टन एशिया (दक्षिण एशिया) क्षेत्रीय जुनियर च्याम्पियनसिप २०२३ मा नेपालकी दिलासा राना र रिहाना शेरचनको जोडी यू-१५ डबल्समा फाइनल प्रवेश गरेका छन् । राना र...
४ भदौ, काठमाडौं । पहिलो पटक महिला विश्वकप फुटबलको उपाधि जितेको खुसी साट्दै गर्दा फरवार्ड जेनिफर हर्मोसोलाई चुम्बन गरेकोमा स्पेनिस फुटबल संघका अध्यक्ष लुइस रुबियल्सको आलोचना भएको छ ।...
४ भदौ, काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टिमको व्यवस्थापकमा उत्तमराज भण्डारी नियुक्त भएका छन् । अखिल नेपाल फुटबल संघ एन्फाले सोमबार भण्डारीलाई राष्ट्रिय पुरुष फुटबल टोलीको व्यवस्थापकमा नियुक्त...
४ भदौ, काठमाडौं । आगामी सेप्टेम्बरमा काठमाडौंमा आयोजना हुने साफ यू-१९ च्याम्पियनसिपका लागि बन्द प्रशिक्षण सुरु भएको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) को तालिका अनुसार अखिल नेपाल...
४ भदौ, काठमाडौं । भारतले एसिया कप क्रिकेटका लागि टिमको घोषणा गरेको छ । रोहित शर्माको कप्तानीमा घोषणा गरिएको १७ सदस्यीय टोलीमा केएल राहुल र श्रेयस अय्यरले पुनरागमन गरेका...
४ भदौ, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले यू–१६ साफ च्याम्पियनसिप खेल्ने टोली सार्वजनिक गरेको छ । भुटानमा सेप्टेम्बर १–१० सम्म आयोजना हुने साफ यू–१६ मा प्रतियोगिताका लागि...
४ भदौ, काठमाडौं । फाइनलमा स्पेनसँग १–० ले पराजित भएसँगै विश्वकप महिला फुटबलमा इंग्ल्यान्ड उपविजेता बन्यो । विश्वकप जितेर इतहिास रच्ने अवसर गुमाए पनि इंग्ल्यान्डको महिला फुटबल टिमले अर्को...
४ भदौ, काठमाडौं । स्पेनलाई महिला विश्वकप फुटबल विजेता बनाउन एक मात्र निर्णायक गोल गरेकी कप्तान ओल्गा कार्मोनाका बुबाले विश्वकप फाइनलको दुई दिनअघि मात्रै निधन भएको थियो । तर...
४ भदौ, काठमाडौं । नोभाक जोकोभिचले विम्बलडन फाइनलमा कार्लोस अल्कारेजसँग बेहोरेको हारको बदला लिँदै सिन्सिनाटी ओपन (वेष्टर्न एण्ड साउदर्न ओपन)को उपाधि जितेका छन् । फाइनलमा विश्व नम्बर दुई जोकोभिचले...
काठमाडौं । प्रिमियर लिगमा चेल्सी वेष्टहमसँग ३-१ ले पराजित भएको छ । गएराति घरेलु मैदानमा भएको खेलमा वेष्टहमका लागि नाएफ अगुएर्ड, मिचेल एन्टोनियो र लुकास पाक्वेटाले गोल गरे ।...
३ भदौ, काठमाडौं । हङकङ चाइना र थाइल्यान्डले एसिया यु–२० सेभेन्स पुरुष तथा महिला रग्बी प्रतियोगिताको उपाधि आइतबार जितेका छन् । हङकङ चाइनाले पुरुष र थाइल्यान्डले महिलामा च्याम्पियन बने...
३ भदौ, काठमाडौं । बागमती प्रदेशको खेलकुद विकास परिषद्ले अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिता फागुनमा आयोजना गर्ने भएको छ । परिषद्का अध्यक्ष सामाजिक विकास मन्त्री कुमारी मोक्तानको अध्यक्षतामा काठमाडौंमा...
३ भदौ, काठमाडौं । इंग्ल्याण्डलाई १-० ले हराउँदै स्पेनले पहिलो पल्ट महिला विश्वकप फुटबलको उपाधि जितेको छ । पहिलो हाफदेखि नै इंल्यान्डमाथि दबाब कायम गरेको स्पेनले खेलको २९ औं...
३ भदौ, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका फरवार्ड विमल घर्ती मगरले लगनगाँठो कसेका छन् । उनले प्रेमिका लिना प्रधानसँग आज आइतबार भद्रकाली मन्दिरमा विवाह गरेका हुन् । लिना...
३ भदौ, काठमाडौं । ब्याडमिन्टन एशिया (दक्षिण एशिया) क्षेत्रीय जुनियर च्याम्पियनसिप २०२३ अन्तर्गत श्रीलंकाले यू–१५ र यू–१७ दुवै तर्फ मिक्स टिम इभेन्ट्सको उपाधि जितेको छ । ब्याडमिन्टन एसियाको आयोजना...
३ भदौ, काठमाडौं । नेपालका अन्तर्राष्ट्रिय किक बक्सिङ खेलाडी अविरल घिमिरेले जापानको टोकियोमा आयोजित ‘प्रोफेसनल किक बक्सिङ हिट ५२ च्याम्पियनसीप’को उपाधि जितेका छन् । शनिबार दक्षिण कोरियाली खेलाडी चाङ...
३ भदौ, काठमाडौं । आगामी वर्ष श्रीलंकामा हुने आईसीसी यू-१९ विश्वकप क्रिकेट खेल्ने सबे १६ टोलीको टुङ्गो लागेको छ । क्षेत्रीय छनोटअन्तर्गत अमेरिकन क्षेत्रको छनोटबाट अमेरिका छनोट भएपछि १६...
३ भदौ, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्का संरक्षक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एसिया रग्बीका अध्यक्ष कायस अल धलाईबीच भेट वार्ता भएको छ । आइतबार बालुवाटारस्थित प्रधानमन्त्री निवासमा नेपालमा...
३ भदौ, काठमाडौं । लिओनल मेसीको प्रेरणादाणी प्रदर्शनमा अमेरिकन क्लब इन्टर मियामीले पहिलो उपाधि जितेको छ । आइतबार बिहान भएको लिग्स कपको फाइनलमा नासभिल एससीलाई पेनाल्टीसुटआउटमा पराजित गर्दै इन्टर...
३ भदौ, काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान तथा गोलकिपर एन्जिला सुब्बाको नाममा लि निङ ब्राण्ड टिसर्ट बनाएको छ । स्पोर्ट्स वेयर र स्पोर्ट्स इक्विपमेन्ट निर्माण गर्ने...
३ भदौ, काठमाडौं । जुड बेलिङहमले दुई गोल गरेपछि रियल मड्रिड स्पानिस ला लिगामा अल्मेरियामाथि ३-१ को पनारगमन जित निकालेको छ । घरेलु मैदानमा अल्मेरियाले सुरुमै अग्रता लिएपनि रियलले पुनरागमन...
३ भदौ, काठमाडौं । साविक विजेता म्यानचेष्टर सिटी र ब्राइटनले प्रिमियर लिग २०२३-२४ मा लगातार दोस्रो खेल जित्दै शतप्रतिशत नतिजालाई कायम राखेका छन् । शनिबार राति भएको खेल च्याम्पियन...
३ भदौ, काठमाडौं । हंगेरीको बुडापेस्टमा शनिबारदेखि सुरु भएको वर्ल्ड एथ्लेटिक्स च्याम्पियनसिपमा नेपाली स्प्रिन्टर आयुष कुँवरले औसत प्रदर्शन गरेका छन् । शनिबार भएको पुरुष १०० मिटरको प्रारम्भिक चरणमा दौडिएका...
२ भदौ, काठमाडौं । ब्याडमिन्टन एशिया (दक्षिण एसिया) क्षेत्रीय जुनियर च्याम्पियनसिप २०२३ अन्तर्गत यू-१५ मिक्स टिम इभेन्ट्समा नेपाल र श्रीलंका फाइनलमा पुगेका छन् । हलचोकस्थित एपीएफको कभर्डहलमा भएको खेलमा...
२ भदौ, धनगढी । सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको अध्यक्षमा बासुदेव जोशी चयन भएका छन् । शनिबार धनगढीमा सम्पन्न संघको दोश्रो साधारणसभाबाट जोशी अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् । लामो...
२ भदौ, धनगढी । नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले नेपालले क्रिकेट बाहेक अरु खेलबाट छिट्टै विश्वकप खेल्ने सम्भावना नभएको दाबी गरेका छन् । उनले त्यही कारण क्रिकेटमा...
१ भदौ, काठमाडौं । नेपाल क्रिकेट संघ क्यानको मातहतमा रहेका ४५ जिल्लामा निर्वाचन सकिएको छ । जिल्लाको चुनाव सकिएसँगै अब प्रदेश र केन्द्रको चुनावी माहोल तातेको छ । बिहीबार...
१ भदौ, काठमाडौं । बेल्जियमका मिडफिल्डर रोमियो लाभिया ५ करोड ८० लाख पाउण्डमा चेल्सीमा आवद्ध भएका छन् । चेल्सीले उनलाई साउथहेम्टनबाट भित्र्याएको हो । १९ वर्षीय युवा मिडफिल्डर लाभियाले...
१ भदौ, काठमाडौं । एसिया रग्बीको आयोजना तथा नेपाल रग्बीको संघको व्यवस्थापनमा यही भदौ २ र ३ गते एसिया रग्बी यू-२० सभेन्स महिला र तथा पूरुष प्रतियोगिता हुँदैछ ।...
१ भदौ, काठमाडौं । ब्याडमिन्टन एसियाको आयोजना तथा नेपाल ब्याडमिन्टन संघको व्यवस्थापनमा ब्याडमिन्टन एसिया (दक्षिण एसिया) क्षेत्रीय जुनियर च्याम्पियनसिप काठमाडौंमा सुरु भएको छ । प्रतियोगिताको पहिलो दिन नै नेपालले...
१ भदौ, काठमाडौं । चीनको हाङझाउमा हुने १९ औं एसियन गेम्समा सहभागी हुने नेपाली कबड्डी महिला टिमले भारतको हरियाणामा प्रशिक्षण गर्ने भएको छ । नेपाली टिमले त्यहाँ रहँदा एक...
१ भदौ, काठमाडौं । एसिया कप क्रिकेट खेल्नका लागि नेपाली राष्ट्रिय क्रिकेट टिम अर्को हप्ता पाकिस्तान जाने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) स्रोतका अनुसार नेपाली टिमको भिजाको...
१ भदौ, काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी सदस्य सावित्रा भण्डारी ‘साम्बा’ले इजरायलमा पहिलो गोल गरेकी छन् । होपएल रानानामा अनुबन्ध भएकी सावित्राले एथेना कपको दोस्रो चरणमा हाडेरा...
३२ साउन, काठमाडौं । लिओनल मेसी, एर्लिङ हालान्ड र केभिन डे ब्रुएना यूईएफए प्लेअर अफ दि इअरको मनोनयनमा परेका छन् । युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले बिहीबार सार्वजनिक गरेको...
३२ साउन, काठमाडौं । नेपाली महिला क्रिकेट टिम बिहीबार मलेसिया प्रस्थान गरेको छ । मलेसियामा हुने आइसीसी वुमन्स टी–२० विश्वकप एसिया क्षेत्र छनोट र त्यसभन्दा अघि चार देशीय सिरिजका...
३२ साउन, काठमाडौं । चतुरानन्दराज वैद्यको संयोजकत्वमा अखिल नेपाल टेबलटेनिस संघको तदर्थ समिति गठन भएको छ । राष्ट्रिय खेलकुद परिषद (राखेप) ले वैद्यको संयोजकत्वमा ३३ सदस्यीय समिति गठन गरेको...
३२ साउन, धनगढी । नेपाल क्रिकेट संघका (क्यान)का अध्यक्ष चदुरबहादुर चन्दले फेरि पनि अध्यक्षमा उठ्ने घोषणा गरेका छन् । नेपाल क्रिकेट संघ कैलाली जिल्लाको अधिवेशन उद्घाटन समारोहमा उनले नेपाली...
३२ साउन, धनगढी । जिल्ला क्रिकेट संघ कैलालीको अध्यक्षमा पुनः विक्रम विष्ट चयन भएका छन् । बिहीबार सातौं अधिवेशनबाट विष्ट सर्वसम्मत दोश्रो कार्यकालका लागि निर्वाचित भएका हुन । कैलाली...
३२ साउन, काठमाडौं । विराटनगर सिटी फुटबल क्लबको आयोजनामा पूर्वाञ्चल विश्वविद्यालय पुरुष फुटसल प्रतियोगिता हुने भएको छ । भदौ १७ देखि २६ सम्म हुने प्रतियोगिता काठमाडौंस्थित आर्किड कलेजको फुटसल...
३२ साउन, काठमाडौं । अखिल नेपाल फुटबल संघ(एन्फा)ले खुल्ला छनोट मार्फत राष्ट्रिय फुटसल टोली बनाउने भएको छ । एन्फाले मंगोलियामा हुने एएफसी फुटसल एसियन कप छनोट २०२४ मा प्रतिस्पर्धा...
३२ साउन, काठमाडौं । ब्याडमिन्टन एसिया (साउथ एसिया) रिजनल च्याम्पियनसिप भोलि शुक्रबारदेखि काठमाडौंमा सुरु हुने भएको छ । पहिलो पटक नेपालमा आयोजना हुन लागेको ब्याडमिन्टन एसियाको उक्त प्रतियोगितामा यू-१५...
३२ साउन, काठमाडौं । ब्राजिलियन फरवार्ड नेयमारले ग्लोबल स्टार बन्ने चाहनाका साथ साउदी अरबको क्लबमा आबद्ध भएको बताएका छन् । पेरिस सेन्ट जर्मन (पीएसजी) का पूर्व स्टार ३१ वर्षीय...
३२ साउन, काठमाडौं । नेपालका चार खेलाडीले काजकिस्तानमा हुने २२औं आइटिएफ तेक्वान्दो विश्व च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएका छन् । यही अगस्ट १८ देखि २७ सम्म काजकिस्तानको अस्तानामा २२औं आइटिएफ...
३२ साउन, काठमाडौं । स्पानिस क्लब सेभियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै इंग्लिस क्लब म्यानचेष्टर सिटीले यूईएफए सुपर कपको उपाधि जितेको छ । गत सिजन ट्रेबल उपाधि जितेको सिटीले सेभियालाई...
३१ साउन, काठमाडौं । ए डिभिजन क्लब मछिन्द्र एफसी एएफसी कपको छनोट चरणबाटै बाहिरिएको छ । छनोट अन्तर्गत प्रारम्भिक चरणको दोस्रो खेलमा बुधबार भारतको आइएसएल क्लब मोहन बगान सुपर...
३१ साउन, काठमाडौं । आइसीसी टी-२० विश्वकप एसिया क्षेत्र छनोट खेल्ने महिला टोलीको बिदाइ गरिएको छ । नेपाल क्रिकेट संघ क्यानले बुधबार एक कार्यक्रमको आयोजना गर्दै एसिया क्षेत्र छनोट...
३१ साउन, काठमाडौं । आयोजक अष्ट्रेलियालाई ३–१ ले पराजित गर्दै इंग्ल्याड महिला विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । यसअघि ३ पटकसम्म सेमिफाइनलमै सिमित भएको इंग्ल्याडले पहिलो पटक फाइनलको...
३१ साउन, काठमाडौं । इंग्ल्याण्डको टेष्ट टिमका कप्तान तथा २०१९ को ओडीआई विश्वकपका नायक बेन स्टोक्सले ओडीआई क्रिकेटबाट लिएको सन्यास फिर्ता लिएका छन् । सन्यास फिर्तालिएपछि उनी न्युजिल्याण्ड विरुद्ध...
३० साउन, काठमाडौं । द ब्रिटिस कलेज (टीबीसी)ले ‘चौथो ब्रिटिस कप– २०२३ इन्टर कलेज फुट्सल टुर्नामेन्टको’ आयोजना गर्ने भएको छ । अगष्ट १७ र १८ तारिखमा प्रतियोगिता आयोजना गर्न...
३१ साउन, काठमाडौं । कप्तान लिओनल मेसीले आफ्नो लय कायम राख्दै लगातार छैटौं खेलमा गोल गर्दा उनको टिम इन्टर मियामी लिग कपको फाइनलमा प्रवेश गरेको छ । बुधबार बिहान...
३० साउन, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का काठमाडौं जिल्ला क्रिकेट संघको सदस्यमा चयन भएका छन् । मंगलबार सम्पन्न काठमाडौं जिल्ला क्रिकेट संघको चौथो वार्षिक साधारण...
३० साउन, काठमाडौं । नेपालले आईएसएफ यु–१५ जिम्नासियाडमा विभिन्न ५ खेलमा सहभागिता जनाउने भएको छ । अगष्ट १९ देखि २७ तारिखसम्म ब्राजिलको रियो दि जेनेरियोमा हुने जिम्नासियाडमा समावेश विभिन्न...
३० साउन, काठमाडौं । ए डिभिजन क्लब मछिन्द्र एफसीले एएफसी कप छनोट अन्तर्गत प्रारम्भिक चरणको दोस्रो खेलमा बुधबार इन्डियन सुपर लिग (आईएसएल) क्लब मोहन बगान सुपर जायन्ट्ससँग खेल्दैछ ।...
३० साउन, काठमाडौं । फेन्सिङका राष्ट्रिय खेलाडी ओमकार सिंहले ‘ड्रिम टुगेडर मास्टर्स प्रोग्राम’ अन्तर्गत दक्षिण कोरियाको सोल नेशनल युनिभर्सिटीमा खेल व्यवस्थापनमा स्नाकोत्तर अध्ययनका लागि त्यसतर्फ जाने भएका छन् ।...
३० साउन, काठमाडौं । स्वीडेनलाई २–१ पराजित गर्दै स्पेन महिला विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । ८१ औं मिनेटसम्म गोलरहित बराबरी भएको खेलमा त्यसपछि ८ मिनेट भित्र ३...
३० साउन, काठमाडौं । श्रीलंकाका चर्चित स्पिनर वानिन्दु हसरंगाले २६ वर्षकै उमेरमा टेस्ट क्रिकेटबाट सन्यास लिएका छन् । हसरंगाले सीमित ओभरको क्रिकेटलाई प्राथमिकतामा राख्दै टेस्टबाट सन्यास लिएको श्रीलंका क्रिकेट...
३० साउन, काठमाडौं । नेपाल हक्की संघको आयोजना तथा एसिया हक्कीको प्राविधिक सहयोगमा मंगलबारदेखि एक साताको ओलम्पिक सोलिडारिटी कार्यक्रम सुरु भएको छ । नेपाल ओलम्पिक कमिटीको सातदोबाटोस्थिति मुख्यालयमा हुने...
३० साउन, काठमाडौं । नेप्लिज क्यानडियन क्रिकेट क्लबले आयोजना गरेको एनसीसी कपको सातौ संस्करणको उपाधि हक्का इसपाइसेजले जितेको छ । फाइनल खेलमा टस जित्दै ब्रेक एण्ड प्लेविरुद्ध पहिले ब्याटिङ...
३० साउन, काठमाडौं । भक्तपुर जिल्ला क्रिकेट संघको अध्यक्ष पदमा मनिषराज पाण्डे निर्वाचित भएका छन् । सोमबार भएको जिल्ला क्रिकेट संघको तेस्रो अधिवेशन तथा साधारण सभाबाट नेपालका पूर्वखेलाडी मनिष पाण्डेले...
३० साउन, काठमाडौं । राफेल भरानले गरेको एक मात्र गोल मद्दतमा म्यानचेष्टर युनाइटेडले वल्भ्सलाई हराएर प्रिमियर लिगमा विजयी सुरुआत गरेको छ । सोमबार राति भएको लिगको एक मात्र खेलमा युनाइटेडले...
२९ साउन, काठमाडौं । नेपाली तेक्वान्दो खेलाडी काजल श्रेष्ठले दक्षिण कोरियामा भएको अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा राज पदक जितेकी छन् । १३ औं दक्षिण एसियाली खेलकुदकी स्वर्ण विजेता काजलले कोरियामा...
२९ साउन, काठमाडौं । नेपालका उद्धव थापा मगर र गुना गुरुङले अन्तर्राष्ट्रिय मार्सल आर्ट्स च्याम्पियनसिपमा पदक जितेका छन् । उद्धवले दोहोरो स्वर्ण तथा गुनाले रजत जितेको आदिवासी खेलकुद संघ...
२९ फागुन, काठमाडौं । नेपालको ए डिभिजन क्लब त्रिभुवन आर्मी एफसी डुरान्ड कप फुटबलमा आफ्नो दोस्रो खेलमा आइएसएल क्लब चेन्नाइयीन एफसीसँग ३-० ले पराजित भएको छ । गुहावाटीस्थति इन्दिरा...
२९ साउन, काठमाडौं । युरोपियन लिगमा खेल्ने स्टार खेलाडीहरु साउदी अरबतिर जाने सूचीमा अर्का स्टार थपिएका छन् । पेरिस सेज्ट जर्मेन (पीएसजी) का फरवार्ड नेमार पनि साउदी प्रो लिग...