पाकिस्तानसँगको प्रतिस्पर्धा नेपालीका लागि ठूलो पर्व हो : रोहित पौडेल
१२ भदौ, काठमाडौं । नेपाली क्रिकेट टिमका कप्तान रोहित पौडेलले नेपाल र पाकिस्तानबीचको खेल नेपालीका लागि पर्वजस्तै भएको बताएका छन् । धेरै नेपालीले यो खेलको प्रतीक्षा गरिरहेको भन्दै उनले...