यमन र नेपालबीचको पहिलो हाफ गोलरहित
५ मंसिर, काठमाडौं । विश्वकप छनोटको समूह चरणको दोस्रो खेलमा नेपाल र यमनले पहिलो हाफमा गोलरहित बराबरी खेलेका छन् । समूह एच अन्तर्गत त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भइरहेको खेलमा दुवै टोलीले...
५ मंसिर, काठमाडौं । विश्वकप छनोटको समूह चरणको दोस्रो खेलमा नेपाल र यमनले पहिलो हाफमा गोलरहित बराबरी खेलेका छन् । समूह एच अन्तर्गत त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भइरहेको खेलमा दुवै टोलीले...
५ मंसिर, काठमाडौं । मंसिर ८ गतेदेखि सुरु हुन लागेको नेपालको एकमात्र फ्रेन्चाइज फुटबल लिग ‘नेपाल सुपर लिग’ एनएसएललाई हिमालय टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्ने भएको छ । दोस्रो संस्करणको...
५ मंसिर, काठमाडौं । अष्ट्रेलियासँगको पाँच दिवसीय टी–२० अन्तर्राष्ट्रिय सिरिजको लागि भारतीय टिम घोषणा भएको छ । यस सिरिजका लागि भारतले नयाँ टिम घोषणा गरेको छ । सूर्यकुमार यादवको...
५ मंसिर, मंगलबारे । इलाम सदरमुकाममा प्रथम ‘इलाम गोल्डकप’ हुने भएको छ । रेडहर्स फुटबल क्लब इलामको आयोजनामा आउँदो माघ ६ देखि १३ गतेसम्म गोल्डकप गर्न लागिएको हो ।...
५ मंसिर, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले यू-१९ विश्वकप क्रिकेट श्रीलंकाको सट्टा दक्षिण अफ्रिकामा गर्ने निर्णय गरेको छ । बोर्ड बैठकले सर्वसम्मत रुपमा यो निर्णय गरेको आईसीसीले जनाएको...
५ मंसिर, पोखरा । पोखरामा बिहीबारदेखि सुरु हुने केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा मंसिर ७ देखि १५ गतेसम्म...
५ मंसिर, काठमाडौं । मोडर्न पेन्टाथलोन संघ नेपालको आयोजनामा राष्ट्रिय र अन्तर्राष्ट्रिय लेजर रन प्रतियोगिता हुने भएको छ । संघले मंगलबार पत्रकार सम्मेलन गर्दै यही मंसिर ६ गते दोस्रो राष्ट्रिय...
५ मंसिर, काठमाडौं । मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा यही मंसिर ७ देखि १५ गतेसम्म पोखरामा प्रथम केपी ओली कप टी-२० क्रिकेट प्रतियोगिताको लागि मधेश प्रदेशको टोली घोषणा भएको छ...
५ मंसिर, काठमाडौं । सन्दीप लामिछानेले केपी ओली कप टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशको कप्तानी गर्ने भएका छन् । मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा यही मंसिर ७ देखि...
५ मंसिर, काठमाडौं । एसियाली विश्वकप छनोट दोस्रो चरणको समूह ‘एच’ को खेलमा नेपालले मंगलबार यमनको सामना गर्दैछ । यो खेल दशरथ रंगशालामा हुँदैछ । नेपालले आफ्नो घरेलु मैदानका...
५ मंसिर, काठमाडौं । नेपालले एसियाली विश्वकप छनोटको दोस्रो चरणमा मंगलबार यमनको सामना गर्दैछ । छनोटमा नेपाल समूह ‘एच’ मा रहेको छ र यस समूहमा रहेका अन्य दुई टिम...
५ मंसिर, काठमाडौं । साविक विजेता इटली अर्को वर्ष जर्मनीमा हुने युरोकप २०२४ का लागि छनोट भएको छ । समूह जीअन्तर्गत सोमबार राति भएको खेलमा युक्रेनविरुद्ध गोलरहित बराबरी खेलेपछि...
४ मंसिर, काठमाडौं । फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत दोस्रो चरणको दोस्रो खेलमा नेपालले मंगलबार यमनसँग खेल्दैछ । समूह एच अन्तर्गतको यो खेल...
४ मंसिर, काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गत सिजनको पहिलो प्रतियोगिता सूर्य नेपाल सेन्ट्रल ओपनको पहिलो दिन एमेच्योर गल्फर टासी छिरिङ शीर्षस्थानमा छन् । गोकर्ण गल्फ क्लबमा सोमबार ७-अन्डर...
४ मंसिर, काठमाडौं । आइबा विश्व जुनियर बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन एक खेलाडीसहित २ सदस्यीय नेपाली टोली सोमबार अर्मेनियाको येरेभान प्रस्थान गरेको छ । नोभेम्बर २३ देखि डिसेम्बर ४...
४ मंसिर, काठमाडौं । प्रो क्लब च्याम्पियनसिपको दोस्रो संस्करण आगामी डिसेम्बरमा पर्साको वीरगञ्जमा आयोजना हुने भएको छ । आयोजक जोरा इन्टरनेशनलले सोमबार वीरगञ्जमा पत्रकार सम्मेलन गर्दै च्याम्पियनसिप डिसेम्बर २१ देखि...
४ मंसिर, काठमाडौं । विश्वकप छनोटको दोस्रो चरण अन्तर्गत मंगलबार दशरथ रंगशालामा हुने खेल हेर्न आउने दर्शकलाई घर पुर्याउन अखिल नेपाल फुटबल संघ (एन्फा) ले १५ वटा बस व्यवस्था...
४ मंसिर, काठमाडौं । आइतबार अहमदावादमा घरेलु टोली भारतलाई पराजित गरेको अस्ट्रेलियाले छैटौं पटक विश्वकप क्रिकेटको उपाधि जितेको छ । एक महिनासम्म चलेको विश्वकप सकिए लगत्तै सोमबार आइसीसीले टिम...
४ मंसिर, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेस र कप्तान किरणकुमार लिम्बुले आफूहरुले विश्वकप छनोटमा यमनविरुद्धको खेल जित्न चाहेको बताएका छन् । विश्वकप छनोटको...
४ मंसिर, काठमाडौं । अष्ट्रेलियाले आइतबार भारतलाई ६ विकेटले हराएर छैटौं पटक एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जित्दा धेरै कीर्तिमान बने । अष्ट्रेलियालाई जिताउन ओपनर ट्राभिस हेडले सानदार शतक...
४ मंसिर, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मिडफिल्डर लकेन लिम्बुले विश्वकप छनोट दोस्रो चरणअन्तर्गत घरेलु मैदानमा हुने यमनविरुद्धको खेल गुमाउने भएका छन् । लकेनले दोस्रो चरणको पहिलो खेल...
४ मंसिर, काठमाडौं । भारतलाई उसैको मैदानमा ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले छैटौं पटक ओडीआई विश्वकपको उपाधि जित्यो । यो कीर्तिमानी जित हो । आइतबार अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियम...
४ मंसिर, काठमाडौं । श्रीलंकाको कोलोम्बोमा भएको १०औं अन्तर्राष्ट्रिय खुल्ला कराँते प्रतियोगितामा पाँच राष्ट्रलाई पछि पार्दै नेपाल टिम च्याम्पियन बनेको छ । नेपाल तीन स्वर्ण, २ रजत र ३ कांस्य...
४ मंसिर, काठमाडौं । अर्को वर्ष जर्मनीमा हुने युरोकप २०२४ को छनोटमा पोर्चुगलले शतप्रतिशत जित निकालेको छ । समूह ‘जे’अन्तर्गत आइतबार राति भएको खेलमा पोर्चुगलले आइसल्याण्डलाई २-० ले हरायो...
४ मंसिर, काठमाडौं । रोमेलु लुकाकुले चार गोल गरेपछि युरोकप २०२४ को छनोट अन्तर्गत समूह एफको खेल बेल्जियमले अजरबैजानलाई ५-० ले पराजित गरेको छ । बेल्जियमका लागि अर्को एक...
३ मंसिर, काठमाडौं । विश्वकप क्रिकेटको फाइनलमा भारत र अस्ट्रेलियाबीचको खेल चलिरहेको बेला मैदान प्रवेश गर्ने एक जनालाई प्रहरी पक्राउ गरेको छ । फ्री प्यालेस्टाइन लेखिएको टिसर्ट लगाएका र...
३ मंसिर, काठमाडौं । सूर्य नेपाल सेन्ट्रल ओपन गल्फ भोलि सोमबारदेखि गोकर्ण गल्फ कोर्समा सुरु हुने भएको छ । सूर्य नेपाल गल्फ टुर २०२३/०२४ को पहिलो प्रतियोगिताको रूपमा रहेको...
३ मंसिर, काठमाडौं । विश्वकप क्रिकेटमा अस्ट्रेलियाविरुद्ध टस हारेर ब्याटिङ थालेको भारत दबाबमा परेको छ अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा राम्रो सुरुवात गरे पनि १०.२ ओभरमा ८६ रन बनाउँदा ३...
३ मंसिर, काठमाडौं । विश्वकप क्रिकेटमा भारतविरुद्ध अस्ट्रेलियाले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको छ । अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा अस्ट्रेलियाली कप्तान प्याट कमिन्सले पहिला फिल्डिङ रोजेका हुन् ।...
३ मंसिर, काठमाडौं । सन् २००३ मा राहुल द्रविड र उनको टिम विश्वकप क्रिकेटको फाइनलमा अपराजित अष्ट्रेलियाविरुद्ध जोहानेसवर्गस्थित न्यू वन्डरर्स स्टेडियममा उत्रेको थियो । दुई दशकपछि भारत फाइनल पुग्दा...
३ मंसिर, काठमाडौं । विश्वकप क्रिकेट २०२३ को उपाधिका लागि आइतबार भारत र अष्ट्रेलिया भिड्दैछन् । अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा पाँचपटकको विश्वविजेता अष्ट्रेलियाविरुद्ध भारत भिड्दैछ । घरेलु मैदानमा खेल हुन...
३ मंसिर, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणको उद्घाटन समारोहमा गायक सुशान्त केसीको प्रस्तुति रहने भएको छ । एनएसएलको दोस्रो संस्करण आगामी शुक्रबार काठमाडौंमा सुरु हुँदैछ...
३ मंसिर, काठमाडौं । हङकङमा जारी चारदेशिय महिला टी-२० सिरिजमा नेपाल तेस्रो भएको छ । आइतबार भएको खेलमा जापानलाई ४५ रनले हराएर नेपाल तेस्रो भएको हो । लिग चरणमा...
३ मंसिर, अहमदावाद । एक अर्ब ४० करोड जनसंख्याको भारत आइतबार साँच्चै टक्क अडकिनेछ, जति बेला रोहित शर्मा र विराट कोहली सम्मिलित टिमले विश्वकप फाइनलमा पाँच पल्टको च्याम्पियन अस्ट्रेलियाको सामना...
३ मंसिर, काठमाडौं । आईसीसी क्रिकेट विश्वकपको उपाधिका लागि घरेलु टोली भारत र अष्ट्रेलियाबीच आज प्रतिस्पर्धा हुँदैछ । फाइनल खेल अहमेदवादस्थित नरेन्द्र मोदी स्टेडियममा नेपाली समय अनुसार दिउँसो सवा...
३ मंसिर, काठमाडौं । हङकङमा जारी चारदेशिय महिला टी-२० सिरिजको तेस्रो स्थानको लागि भइरहेको खेलमा नेपालले जापानविरुद्ध ब्याटिङ गरिरहेको छ । हङकङ क्रिकेट क्लब मैदानमा नेपालले टस जितेर पहिले ब्याटिङ गरेको...
३ मंसिर, काठमाडौं । नेदरल्याण्ड्स, रोमानिया र स्वीट्जरल्याण्ड अर्को वर्ष जर्मनीमा आयोजना हुने युरोकपमा छनोट भएको छ । समूह बी अन्तर्गत शनिबार राति भएको खेलमा आयरल्याण्डलाई १-० ले पराजित गर्दै...
२ मंसिर, काठमाडौं । विश्वकप क्रिकेटको उपाधिका लागि आइतबार भारत र अष्ट्रेलिया भिड्नेछन् । फाइनल खेल भारतको अहमदावादमा नेपाली समय अनुसार दिउँसो २ः ४५ मा सुरु हुने छ ।...
२ मंसिर, काठमाडौं । नेपाली फुटबलर आभास लामिछाने नेपाल सुपर लिगको आइकोनिक खेलाडीको रुपमा झापा एफसीमा अनुबन्ध भएका छन् । आभाष लामिछानेलाई आगामी नेपाल सुपर लिगका लागि आइकोनिक खेलाडीका...
२ मङ्सिर, काठमाडौँ । चार देश सम्मिलित महिला टी–२० सिरिजअन्तर्गत नेपालले समूह चरणको अन्तिम खेलमा जापानलाई पराजित गरेको छ । पहिलो र दोस्रो खेलमा पराजित नेपालको यो सान्त्वना जित...
१ मंसिर, काठमाडौं । नेपाल कराते महासंघको आयोजनामा सातौं दक्षिण एसियाली कराते च्याम्पियनसिप मंसिर १६ गतेदेखि हुने भएको छ । प्रतियोगितामा दक्षिण एसियाका ६ राष्ट्रको सहभागिता रहने शुक्रबार आयोजित...
१ मंसिर, कात्तिक । विश्वकप क्रिकेटको फाइनल आइतबार भारतको अहमदावादमा हुँदैछ र यो पल्ट फाइनलमा घरेलु टोली भारत र अष्ट्रेलियाले प्रतिस्पर्धा गर्दैछन् । फाइनल जित्ने टिमले विश्वकप ट्रफीका साथै...
१ मंसिर, काठमाडौं । दोस्रो संस्करणको नेपाल सुपर लिग एनएसएलका लागि ललितपुर सिटी एफसीले नाइजेरियन खेलाडी इमोह इजेकिएललाई अनुबन्ध गरेको छ । ललितपुरलले शुक्रबार चौथो विदेशी खेलाडीको रुपमा इमोहलाई अनुबन्ध...
काठमाडौं । युरोकप २०२४ को छनोटमा स्पेनका १६ वर्षीय लामिन यामलले गोल गरेका छन् । समूह ए अन्तर्गत गएराति भएको खेलमा स्पेनले साइप्रसलाई ३-१ ले पराजित गर्दा यामलले पहिलो...
काठमाडौं । हंगेरी र स्लोभाकिया अर्को वर्ष जर्मनीमा आयोजना हुने युरो कपमा छनोट भएका छन् । समूह जी अन्तर्गत बिहीबार राति भएको खेलमा बुल्गेरियासँग २-२ को बराबरी खेलेको हंगेरीले...
काठमाडौं । क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा गोल गर्ने क्रम जारी राख्दा पोर्चुगलले लिचेस्टाइनलाई २-० ले पराजित गर्दै युरो कप छनोटमा शतप्रतिशत विजयलाई कायम राखेको छ । समूह जे अन्तर्गत...
१ मंसिर, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीबाट तीन खेलाडीले डेब्यु गरेका छन् । फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को संयुक्त छनोटको दोस्रो चरणको खेलमा युएई...
काठमाडौं । दक्षिण अफ्रिकामाथि ३ विकेटको जित हात पार्दै अष्ट्रेलिया आठौं पटक विश्वकप क्रिकेटको फाइनलमा पुगेको छ । अब उसले उपाधिका लागि भारतसँग खेल्नेछ । बिहीबार भारतको इडेन गार्डेनमा...
३० कात्तिक, काठमाडौं । विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिकाले अष्ट्रेलियालाई २१३ रनको लक्ष्य दिएको छ । डेभिड मिलरको शतकको मद्दतमा दक्षिण अफ्रिकाले दुई बल बाँकी छँदा सबै विकेट...
३० कात्तिक, काठमाडौं । दक्षिण एसियाली खेलकुद (साग) का स्वर्णधारी दाजुभाइ निर्मल र निराजन श्रेष्ठले कोटेश्वर तेक्वान्दो डोजाङलाई सहयोग जुटाएका छन् । श्रेष्ठ दाजुभाइले डोजाङका प्रमुख एवं तेक्वान्दोका मुख्य...
३० कात्तिक, कोलकाता । दक्षिण अफ्रिकाले विश्वकप क्रिकेट २०२३ को दोस्रो सेमिफाइनलमा बिहीबार अस्ट्रेलियाको सामना गर्दैछ र त्यस अगाडि उसको एउटै कामना हुनेछ, भाग्य आफ्नो दाहिना होस् । यस्तो...
३० कात्तिकऽ काठमाडौँ । चार देश सम्मिलित टी–२० सिरिजअन्तर्गत दोस्रो खेलमा आज नेपालले दोस्रो खेल हङकङसित खेल्ने छ । यो खेल बिहान ११ः४५ बजे सुरु हुने छ । पहिलो...
२९ कात्तिक, काठमाडौं । भारतीय ब्याटर विराट कोहलीले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ५० शतकको कीर्तिमान बनाएका छन् । विश्वकप क्रिकेटको सेमिफाइनलमा उनले बुधबार शतक पूरा गर्दै यसअघि सचिन तेन्दुलकरले...
२९ कात्तिक, काठमाडौं । विश्वकप क्रिकेटको सेमिफाइनलमा भारतले न्यूजिल्याण्डविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । मुम्बईको बानखडे स्टेडियममा भारतका कप्तान रोहित शर्माले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका हुन्...
२९ कात्तिक, काठमाडौं । हङकङमा चलिरहेको चारदेशीय महिला टी-२० आई क्रिकेटमा नेपाल तान्जानियासित २७ रनले पराजित भएको छ । जितका लागि ११६ रनको लक्ष्य पछ्याएको नेपाल १६.५ ओभरमा ८८...
२८ कात्तिक, मुम्बई । यसपल्टको विश्वकपका कुनै एक टिम साँच्चै राम्रो छ भने त्यो भारत नै हो । तर प्रशिक्षक राहुल द्रविडलाई डर छ, कतै एकै हारले आफ्नो टिम...
२७ कात्तिक, काठमाडौं । मोर्ने मोर्केलले पाकिस्तानी राष्ट्रिय क्रिकेट टिमको तिव्र गतिको बलिङ प्रशिक्षकबाट राजीनामा दिएका छन् । उनले आफ्नो सम्झौता सकिनु एक महिनाअघि राजीनामा दिएका हुन् । भारतमा...
काठमाडौं । एसियाली विश्वकप छनोटको दोस्रो चरणको आफ्नो पहिलो खेल खेल्न नेपाल अहिले यूएईमा छ । एसियाली फुटबलकै एउटा शक्ति रहेको यूएईको सामना गर्दा नेपाललाई गाह्रै हुनेछ । आखिरमा...
२७ कात्तिक, काठमाडौं । मोहमद सालहाको दुई गोल मद्दतमा लिभरपुलले प्रिमियर लिगमा ब्रेन्टफोर्डलाई ३-० ले पराजित गरेको छ । घरेलु मैदान एनफिल्डमा गएराति भएको खेलमा सालहाले ३९औं र ६२औं...
२७ कात्तिक, काठमाडौं । प्रिमियर लिगमा साविक विजेता म्यानचेष्टर सिटी र चेल्सीले ४-४ को रोमाञ्चक बराबरी खेलेका छन् । सिटीकै पूर्व खेलाडी कोल पाल्मरले इन्जुरी टाइममा चेल्सीका लागि पेनाल्टीमा...
२७ कात्तिक, धनगढी । सुदूरपश्चिमबाट राष्ट्रिय टिममा प्रतिनिधित्व गर्ने तीन जना क्रिकेट खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने भएको छ । मुख्यमन्त्री कमलबहादुर शाहले नेपाललाई टी-२० विश्वकपमा पुगाउन भूमिका खेलेको...
२७ कात्तिक, काठामाडौं । रोवर्ट लेवान्डोस्कीले दुई गोल गरेपछि बार्सिलोनाले स्पानिस ला लिगामा आइतबार राति अलाभेजलाई २-१ ले पराजित गरेको छ । बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा सामुएल ओमोरोदिओनले पहिलो...
२६ कात्तिक, काठमाडौं । विश्वकप क्रिकेटमा भारतका श्रेयस ऐयर र केएल राहुलले शतक बनाएका छन् । उनीहरुको शतक र पाँचौ विकेटका लागि गरेको २०८ रनको साझेदारीको मद्दतमा भारतले नेदरल्याण्डसलाई...
२६ कात्तिक, काठमाडौं । फिफा विश्वकप २०२६ र एएफसी एसिया कप २०२७ को संयुक्त छनोट खेल्ने नेपाली राष्ट्रिय फुटबल टिम आइतबार दिउँसो ३ बजे यूएई प्रस्थान गर्दैछ । अखिल...
२६ कात्तिक, काठमाडौं । साविक विजेता बार्सिलोना पनि होइन, जुड बेलिङघमको रियल मड्रिड पनि होइन । स्पेनिस ला लिगा उपाधिको अर्को दाबेदार एट्लेटिको मड्रिड पनि होइन । यस सिजन स्पानिस...
२६ कात्तिक, काठमाडौं । केलिएन एमबाप्पेले ह्याट्रिक गरेपछि पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रेन्च लिग वानमा शनिबार राती रेइम्सलाई ३-० ले पराजित गरेको छ । यो जितले पीएसजी अंकतालिकामा शीर्ष...
काठमाडौं । ह्यारी केनले गोल गर्ने लय कायम राख्दै दुई गोल गरेपछि बायर्न म्युनिखले जर्मन बुण्डेसलिगामा एफसी हेइडेमहेइमलाई ४-२ ले पराजित गरेको छ । यो जितपछि बायर्न अंकतालिकामा शीर्ष...
२६ कात्तिक, काठमाडौं । आर्सनलले प्रिमियर लिगमा शनिबार बर्नलीलाई ३-१ ले पराजित गरेको छ । यो जितपछि आर्सनल दोस्रो स्थानमा उक्लेको छ । घरेलु मैदान एमिरेट्स स्टेडियममा भएको खेलमा...
२६ कात्तिक, काठमाडौं । भिनिसियस जुनियर र रोड्रिगोले दुई दुई गोल गरेपछि रियल मड्रिडले स्पानिस ला लिगामा भ्यालेन्सियालाई ५-१ ले पराजित गरेको छ । घरेलु मैदान सान्टियागो वर्नाबेउमा भएको...
‘म त्यो वर्ड (अलराउण्डर)का लागि मिहिनेत गरिरहेको छु । देशका लागि अझै धेरै म्याचहरु सिंगल ह्यान्डल्ली जिताउनु छ ।’
२५ कात्तिक, काठमाडौं । नेपाली महिला क्रिकेट टोलीकी कप्तान इन्दु बर्माले चार देश सम्मिलित ट्वान्टी–२० क्रिकेट सिरिजमा राम्रो प्रदर्शन गर्ने बताएकी छन् । २० कात्तिकदेखि हङकङमा हुने टी–२० सिरिज...
२४ कात्तिक, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले श्रीलंकाको क्रिकेट बोर्ड श्रीलंका क्रिकेटलाई निलम्बन गरेको छ । आईसीसीको बोर्ड बैठकले सरकारको हस्तक्षेप भएको भन्दै श्रीलंकाको सदस्यता तत्काल लागू हुने...
२४ कात्तिक, काठमाडौं । नेपाल टेनिस खेलाडी सुनिरा थापाले बंगलादेशको ढाकामा भएको वर्ल्ड टेनिस टुर जुनियर, जिआर ५ को सर्किट– १ मा शुक्रबार रजत जितेकी छन् । ढाकास्थित शेख...
२४ कात्तिक, काठमाडौं । विश्वकप क्रिकेटमा अफगानिस्तानले दक्षिण अफ्रिकालाई २४५ रनको लक्ष्य दिएको छ । अहमदावादमा पहिला ब्याटिङ गरेको अफगानिस्तान ५० ओभरमा २४४ रन बनाएर अलआउट भएको हो ।...
२४ कात्तिक, काठमाडौं । नेपाल सुपर लिग एनएसएलको आधिकारिक टिकेटिङ पार्टनर आइएमई पे रहने भएको छ । आइएमई पे र एनएसएल आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेज्मेन्टबीच यससम्बन्धी सम्झौता...
२४ कात्तिक, काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टिममा कप्तान फेरिएको छ । ११ वर्षदेखि नेपाली टिमको नेतृत्व गर्दै आएकी रुबिना क्षेत्रीको स्थानमा इन्दु बर्माले नयाँ जिम्मेवारी पाएकी छिन् ।...
२४ कात्तिक, काडमाडौं । विश्वकप छनोट फुटबल अन्तर्गत समूह चरणको पहिलो खेलका लागि यूएई जाने राष्ट्रिय टिमको घोषणा भएको छ । प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले २३ सदस्यीय टोली घोषणा...
काठमाडौं । जिनेदिन जिदान अनि लियोनल मेसी । विश्व फुटबलले देखेका दुई महान खेलाडी । यिनीहरू एकअर्काका प्रतिद्वन्द्वी बढी रहे । अझ एकअर्काविरुद्ध धेरै खेल्न पनि पाएनन् । जिदानले...
२४ कात्तिक, काठमाडौं । युरोपा लिग अन्तर्गत बिहीबार राति भएको खेलमा इंग्लिस क्लब लिभरपुल फ्रेन्च क्लब टुलुजसँग ३-२ ले पराजित भएको छ । खेलको अन्त्यतिर जारेल क्वान्साले बराबरी गोल...
२३ कात्तिक, काठमाडौं । विशेष साधारण सभाले बर्खास्तीको प्रस्ताव अस्वीकृत गरेसँगै अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङको पद जोगिएको छ । तर आगामी दिनमा काम गर्न भने...
२३ कात्तिक, काठमाडौं । सरकारले मूलपानी सहित तीन वटा क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवका आयोजनामा राखेर निर्माण अघि बढाउने निर्णय गरेको छ । नेपाल दोस्रो पटक टी–२० विश्वकप क्रिकेटमा स्थान...
२३ कात्तिक, काठमाडौं । श्रीलंकालाई ५ विकेटले हराउँदै न्यूजिल्याण्ड विश्वकप क्रिकेटको सेमिफाइनल नजिक पुगेको छ । भारत, दक्षिण अफ्रिका र अष्ट्रलिया यसअघि नै सेमिफाइनलमा पुगेका थिए । चौथो टिम...
२३ कात्तिक, काठमाडौं । फुटबल डिफेण्डर दिनेश राजवंशी पक्राउ परेका छन् । प्रहरी वृत्त, दरबारमार्गले राजवंशीसहित उनीसहित उनका ३ जना साथीहरुलाई बुधबार साँझ पक्राउ गरेको जिल्ला प्रहरी परिसर, काठमाडौंका...
२३ कात्तिक, काठमाडौं । हङकङमा हुने चार देश सम्मिलित टी–२० अन्तर्राष्ट्रिय सिरिजको कप्तानी इन्दु बर्माले गर्ने भएकी छिन् । गत हप्ता टोलीको प्रारम्भिक नामावलीमा सार्वजनिक गर्दा कप्तान घोषणा गरिएको...
२३ कात्तिक, काठमाडौं । आइभोरी कोस्टका फुटबलर डिडियर ड्रोग्बा नेपाल आउने भएका छन् । डिडियर ड्रोग्बा फाउण्डेसन र नेपाल सुपर लिग (एनएसएल) बीच सहकार्य चलिरहेको छ । एनएसएल आयोजकका...
२३ कात्तिक, काठमाडौं । पार्केन स्टेडियम कोपनहेगनको म्यानचेस्टर युनाइटेड स्ट्यान्डमा रुनी रुनी भन्ने आवाज गुन्जयमान भयो । यो कुनै सपनाको रंगमञ्च थिएन । यो नाइटमेयरको रंगमन्च थियो । एफसी...
२३ कात्तिक, काठमाडौं । सरकारले मूलपानी, चितवन र विराटनगरमा निर्माणाधीन रंगशालालाई राष्ट्रिय गौरवको आयोजना घोषणा गरेकाे छ । आज बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले यी ३ वटा क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको...
२३ कात्तिक, काठमाडौं । भारतमा भइरहेको आईसीसी क्रिकेट विश्वकपमा तीन टोली सेमिफाइनलमा पुगिसकेका छन् । आयोजक भारतसहित दक्षिण अफ्रिका र अष्ट्रेलियाले सेमिफाइनलमा स्थान सुरक्षित गरिसक्दा अब एक टोलीको टुङ्गो...
२३ कात्तिक, काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीका दुई अलराउण्डर रुविना क्षेत्री बेलबासे र सीता रानामगर अल स्टार्स टी-२० सिरिज खेल्न हङकङ प्रस्थान गरेका छन् । हङकङ क्रिकेट...
२३ कात्तिक, काठमाडौं । ललितपुर सिटी एफसीले नेपाल सुपर लिग (एनएसएल) को दोस्रो सिजनको लागि नयाँ जर्सी सार्वजनिक गरेको छ । ललितपुर सिटीले बुधबार साँझ एक कार्यक्रम गर्दै नयाँ...
२३ कात्तिक, काठमाडौं । चार देशीय महिला टी-२० सिरिजमा नेपालले पहिलो खेल तान्जानियासँग खेल्ने भऐको छ । यही नोभेम्बर १५-१९ मा हङकङमा नेपाल, तान्जानिया, जापान र आयोजक हङकङ चाइनासहित...
२३ कात्तिक, काठमाडौं । स्पानिस क्लब रियल मड्रिड र जर्मन क्लब बायर्न म्युनिख युरवपियन च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेका छन् । बुधबार राति भएको खेलहरु पछि रियल र...
२३ कात्तिक, काठमाडौं । जुडो खेलाडी देवकीमाया श्रेष्ठ जुडोस अन्तर्राष्ट्रिय जुडो कोचिङ सेमिनारमा सहभागी भइ स्वदेश फर्किएकी छन् । जापानको हरतसुगासी कानागावास्थित टोकाइ विश्वविद्यालयमा एक महिनासम्म भएको सेमिनारमा सहभागी...
२२ कात्तिक, काठमाडौं । बेन स्टोक्सको शतकको मद्दतमा इंग्ल्याण्डले विश्वकप क्रिकेटमा नेदरल्याण्ड्सलाई १६० रनको जित हात पारेको छ । डिफेण्डिङ च्याम्पियन इंग्ल्याण्डले नकआउट चरणको दौडबाट बाहिरिसकेको छ । तर...
२२ कात्तिक, धनगढी । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा छैटौं संस्करणको फारवेष्ट पशुपति कप फुटबल प्रतियोगिता हुने भएको छ । फारवेष्ट पशुपति युवा क्लबको आयोजनामा आगामी मंसिर २२ गतेदेखि...
२२ कात्तिक, काठमाडौं । नेपाल १० वर्षपछि टी-२० विश्वकपमा छनोट हुँदा उदाएका खेलाडी हुन्– विवेक यादव । टी-२० विश्वकप छनोटका ३ खेलमा मात्र ४२ रन बनाएका उनले त्यसैमध्येको एक खेलमा...
२२ कात्तिक, काठमाडौं । बेन स्टोक्सको शानदार १०८ रनको पारीको मद्दतमा इंग्ल्याण्डले विश्वकप क्रिकेटमा नेदरल्याण्ड्सलाई ३४० रनको लक्ष्य दिएको छ । बुधबार भारतको पुनेमा टस जितेर ब्याटिङ रोजेको इंग्ल्याण्डले...
२२ कात्तिक, काठमाडौं । त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा फ्लड लाइट जोड्ने ठेक्का सिनामंगलको एमएसआईपीएल–एएससी पावर जेभीले पाएको छ । तर उसँग ठेक्का सम्झौता मंसिरमा मात्रै हुने राष्ट्रिय खेलकुद परिषदले...
२२ कात्तिक, काठमाडौं । भारतीय क्रिकेट टिमका ओपनर ब्याटर सुभमन गिल पाकिस्तानी कप्तान बाबर आजमलाई पछि पार्दै एकदिवसीय क्रिकेटको ब्याटरमा शीर्ष स्थानमा उक्लेका छन् । विश्वकपको सुरुवातमा डेंगुको शिकार...
२२ कात्तिक, काठमाडौं । यू-१९ एसिया कप क्रिकेटमा नेपाल भारत, पाकिस्तान र अफगानिस्तानको समूहमा परेको छ । एसियाली क्रिकेट काउन्सिल एसीसीले सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले पहिलो खेल...
२२ कात्तिक, पोखरा । पोखरामा पहिलो पटक हुन लागेको ‘एन्डुरो अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता’ मंसिर ७ गतेदेखि सुरु हुने भएको छ । ९ गतेसम्म चल्ने उक्त प्रतियोगिता डन टिल...
२२ कात्तिक, काठमाडौं । यो यस्तो महान एकदिवसीय इनिङ्स थियो, जसलाई केहीले मात्र देख्न पाए । त्यसैले यसलाई ‘कसैले देख्न पाएको महान इनिङ्स’ पनि भनिन्छ । साँच्चै यसलाई कोही...
२२ कात्तिक, काठमाडौं । स्पानिस क्लब बार्सिलोना र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) च्याम्पियन्स लिगमा पराजित भएका छन् । समूह एच अन्तर्गत मंगलबार राती भएको खेलमा बार्सिलोना युक्रेनी...
२२ कात्तिक, काठमाडौं । इंग्लिस क्लब म्यानचेष्टर सिटी र जर्मन क्लब आरबी लाइपजिग युरोपियन च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेका छन् । समूह जी अन्तर्गत मंगलबार राती भएको खेलमा...
२२ कात्तिक, मुम्बई । ग्लेन म्याक्सवेल अथाह पीडामा थिए । झन्डै-झन्डै रिटायर्ड हुन लागेका थिए । तर पनि उनले असाधारण दोहोरो शतक बनाए । त्यसमै टिकेर अस्ट्रेलियाले विश्वकप क्रिकेट...
२२ कात्तिक, काठमाडौं । दुई अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई मंगलबार पूर्व घोषित नगद पुरस्कार प्रदान गरिएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का संरक्षक...
२२ कात्तिक, काठमाडौं । अलराउण्डर ग्लेन म्याक्सवेलले दोहोरो शतक प्रहार गरेपछि अष्ट्रेलियाले आईसीसी वानडे विश्वकपमा मंगलबार राति अफगानिस्तानलाई तीन विकेटले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको छ । घाइते हुँदा...
२१ कात्तिक, काठमाडौं । फ्रान्सका मिडफिल्डर एडुअर्डो कामाभिंगा र रियल मड्रिड नयाँ सम्झौताका लागि सहमत भएका छन् । यो सहमतिअनुसार उनी २०२९ सम्म स्पानिस क्लबमा रहनेछन् भने रिलिज क्लज...
२१ कात्तिक, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलपानी, चितवन र विराटनगरमा निर्माणाधीन रंगशालालाई राष्ट्रिय गौरवको आयोजना घोषणा गरी छिट्टै निर्माण सक्ने बताएका छन् । टी–२० विश्वकपमा छनोट भएका...
२१ कात्तिक, काठमाडौं ।बंगलादेशी कप्तान शकिब अल हसन चोटका कारण विश्वकपबाट बाहिरिएका छन् । लिग चरणमा श्रीलंकासँगको खेलमा ब्याटिङ गर्दा घाइते भएपछि उनी टिमबाट बाहिरिने भएका हुन् । शकिबको...
२१ कात्तिक, काठमाडौं । विश्वकप क्रिकेटमा अफगानिस्तानले जितका लागि अष्ट्रेलियालाई २९२ रनको लक्ष्य दिएको छ । मुम्बईको बाङ्खडे स्टेडियम टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ५...
२१ कात्तिक, काठमाडौं । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुरमा फ्लड लाइट जडान गर्नका लागि २७ करोड ४० लाख रुपैयाँमा ठेक्का लागेको छ । सिनामंगलको एमएसआईपीएल-एएससी पावर जेभीले फ्लडलाइट जडानको लागि ठेक्का...
२१ कात्तिक, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद राखेपले आईसीसी टी-२० विश्वकप क्रिकेटमा छनोट हुन सफल नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीलाई जनही १३ लाख रुपैयाँ नगद पुरस्कार दिन सरकारसमक्ष सिफारिस...
२१ कात्तिक, काठमाडौं । विश्वकप छनोटको समूह चरण अन्तर्गत नेपाल र यमनबीचो खेल बेलुकी ७ बजेबाट सुरु हुने भएपछि अखिल नेपाल फुटबल संघ एन्फाले घर फर्कन दर्शकलाई बसको व्यवस्था...
२१ कात्तिक, काठमाडौं । बागमती प्रदेश सरकारले चितवनको भरतपुर महानगरपालिकासँग मिलेर गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम तत्काल सुरु गर्ने भएको छ । चन्दा उठाएर रंगशाला निर्माण सुरु गरेको धुर्मुस...
२१ कात्तिक, काठमाडौं । हङकङमा आयोजना हुने वुमन्स् अल स्टार्स टी–२० सिरिजमा नेपालका दुई अनुभवी खेलाडी रुबिना क्षेत्री र सीता राना मगरले भाग लिने भएका छन् । यी दुई...
२१ कात्तिक, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले एक हप्तापछि हङकङमा आयोजना हुने चार देश सम्मिलित महिला टी–२० अन्तर्राष्ट्रिय सिरिजका लागि २२ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ ।...
२१ कात्तिक, काठमाडौं । विश्वकप छनोटको समूह चरणको दोस्रो खेल नेपालले यमनसँग काठमाडौंमा खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले पत्रकार सम्मेलन गरी दिएको जानकारी अनुसार नेपाल...
२१ कात्तिक, काठमाडौं । सेन्ट्रल एसियन भलिबल संघ (काभा)ले जाजरकोटमा गएको भूकम्पमा प्रभावितहरुको लागि नगद सहयोग गरेको छ । मंगलबार काठमाडौंमा सुरु भएको काभाको एनुअल जनरल मिटिङका क्रममा काभाले...
२१ कात्तिक, काठमाडौं । प्रिमियर लिगमो नाटकीय खेलमा सोमबार राति चेल्सीले टोटनहमलाई ४-१ ले पराजित गरेको छ । टोटनहमका दुई खेलाडीले रातो कार्ड पाएको खेलमा चेल्सीका निकोलस ज्याक्सनले ह्याट्रिक...
२० कात्तिक, काठमाडौं । थाइल्यान्डको बैंककमा भएको एएसबीसी यु–२२ एसियाली पुरुष तथा महिला बक्सिङ च्याम्पियनसिपमा पदक जित्न सफल खेलाडी र प्रशिक्षकको नगद पुरस्कार अर्थ मन्त्रालयले निकासा गरेको छ ।...
२० कात्तिक, काठमाडौं । भुक्तानी प्रणाली सेवा प्रदायक इसेवाले नेपाल क्रिकेट संघ क्यानलाई विभिन्न किसिमका मेडिकल किट प्रदान गरेको छ । काठमाडौंमा भएको कार्यक्रममा इसेवाका, प्रमुख बिजनेस अफिसर आशिष...
२० कात्तिक, काठमाडौं । नेपाल सुपर लिग एनएसएल फुटबलको दोस्रो संस्करणका लागि स्पोर्टिङ इलाम एफसी डी मेचीबाट खेल्ने ५ विदेशी खेलाडी नेपाल आइपुगेका छन् । खेलाडीहरु आज सोमबार नेपाल...
२० कात्तिक, काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले टी–२० विश्वकपमा छनोट हुने राष्ट्रिय टिमलाई ५० लाख रुपैयाँ नगद पुरस्कार दिने घोषणा गरेको छ । आज सोमबार बसेको क्यानको बोर्ड...
२० कात्तिक, काठमाडौं । नेपाली घरेलु फुटबलका चर्चित पूर्व खेलाडी तथा च्यासल युथ क्लबका पूर्व प्रशिक्षक बालगोपाल साहुखल चितवन एफसीको सहायक प्रशिक्षक नियुक्त भएका छन् । सोमबार एफसीको अफिसियल...
२० कात्तिक, काठमाडौं । नेपाल सुपर लिग एनएसएलका लागि चितवन एफसीले अन्तिम विदेशी खेलाडीको रुपमा घानाका मुबारिक युसुफलाई आवद्ध गरेको छ । युसुफ घाना प्रिमियर लिग विजेता टोली असान्ते...
२० कात्तिक, काठमाडौं । श्रीलंकाका एञ्जेलो म्याथुज एक बल पनि फेस नगरी ‘टाइम आउट’ हुने विश्वकै पहिलो क्रिकेटर बनेका छन् । विश्वकप क्रिकेटमा बंगलादेशसँगको खेलमा उनलाई एक बल पनि...
२० कात्तिक, काठमाडौं । अनियमितता र भ्रष्टाचारमा संलग्न भएको भन्दै श्रीलंकाली सरकारले त्यहाँको क्रिकेट बोर्ड निलम्बन गरेको छ । श्रीलंकाका खेलमन्त्री रोशन रणसिंघले सामी सिल्भा नेतृत्वको निर्वाचित क्रिकेट बोर्ड...
२० कात्तिक, धनगढी । धनगढी एफसीले दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल)का लागि कैलालीका मिडफिल्डर ओमप्रकाश चौधरीलाई अनुबन्ध गरेको छ । ‘गो ड्रिमर्स’ को स्वामित्वमा रहेको साविक उपविजेता धनगढी...
२० कात्तिक, काठमाडौं । फिफा विश्वकप २०२६ को छनोटअन्तर्गत दोस्रो चरणमा नेपाल र बहराइनसँग खेल्नका लागि सयुंक्त अरब इमिरेट्सले (यूएई) ले टोली घोषणा गरेको छ । मुख्य प्रशिक्षक पाउलो...
२० कात्तिक, काठमाडौं । लुइस डियाजले इन्जुरी टाइममा गोल गरेपछि लिभरपुलले प्रिमियर लिगमा लुटन टावनसँगको हार टारेको छ । आइतबार राति लुटनको मैदानमा भएको खेलमा डियाजकै गोलमा लिभरपुलले खेल...
२० कात्तिक, काठमाडौं । स्पानिस ला लिगामा रियल मड्रिड रायो भालेकानोसँग बराबरीमा रोकिएको छ । आइतबार राति घरेलु मैदान सान्टियागो बर्नाबेउमा भएको खेलमा रियल रायो भालेकानसँग गोलरहित बराबरीमा रोकिएको...
१९ कात्तिक, काठमाडौं । विराट कोहलीको शतक र रवीन्द्र जडेजाको पाँच विकेटको मदतमा भारतले दक्षिण अफ्रिकामाथि २४३ रनको शानदार जित हात पारेको छ । इडेन गार्डेनमा भारतले दिएको ३२७...
टी–२० विश्वकपमा नेपाल र ओमानबीचको फाइनल, फाइनल जस्तै भयो । क्लोज म्याच भयो, एकदमै रमाइलो भयो । पैसा असुल म्याच भन्छन् नि त्यस्तै भयो । मलाई लाग्छ, टिकट काटेर...
‘हामी अब एक कुरामा मात्र केन्द्रित हुनुपर्छ र त्यो हो, सन् २०२४ को टी-२० विश्वकप’
१९ कात्तिक, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले नेपालले हार्दा पनि र जित्दा पनि सपोर्ट गर्न समर्थकहरुलाई आग्रह गरेका छन् । त्रिवि क्रिकेट मैदानमा टी–२० विश्वकप...
१९ कात्तिक, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक मोन्टी देसाईले आफूहरुले सुपर ओभरका लागि अभ्यास गरेको भए पनि आज ओमानसँग योजना लागु गर्न नसकेको बताएका छन् । ‘सुपर...
१९ कात्तिक, काठमाडौं । भारतीय क्रिकेटर विराट कोहलीले एक दिवसीय क्रिकेटमा सचिन तेन्दुल्करले बनाएको ४९ वटा शतकको बराबरी गरेका छन् । आफ्नो ३५ औं जन्मदिनका दिन विराटले विश्वकप क्रिकेटमा...
१९ कात्तिक, काठमाडौं । टी–२० विश्वकप एसिया छनोटमा ओमानमा अलराउण्डर अकिब इतियास प्लेयर अफ दि टुर्नामेन्ट बनेका छन् । सुपर ओपर ओभरमा घरेलु टोलीलाई पराजित गर्दै ओमानले उपाधि जितेको...
१९ कात्तिक, काठमाडौं । टी-२० विश्वकप एसिया छनोट फाइनलको उपाधि ओमानले सुपर ओभरमा जितेको छ । सुपर ओभरमा ओमानले २२ रनको लक्ष्य दिएकामा नेपालले जम्मा १० रन मात्र बनाउन...
१९ कात्तिक, काठमाडौं । टी-२० विश्वकप छनोटको फाइनलमा नेपाल र ओमानबीच खेल बराबरी भएको छ । नेपालले १८५ रनको लक्ष्य दिएकामा ओमानले ९ विकेट गुमाएर अन्तिम बलमा १८४ रन...
१८ कात्तिक, काठमाडौं । टी–२० विश्वकप छनोट खेलको फाइनलमा ओमानविरुद्ध सोमपाल कामीले पहिलो विकेट लिएका छन् । सोमपालले ओमानका ओपनर प्रतीक अथावालेलाई एलबीडब्लु गरेका हुन् । सोमपालले तेस्रो ओभरको...
१९ कात्तिक, काठमाडौं । टी-२० विश्वकपको फाइनल खेलमा नेपालले ओमानलाई १८५ रनको लक्ष्य दिएको छ । आइतबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिले ब्यटिङ गरेको नेपाले ६ विकेट...
१९ कात्तिक, काठमाडौं । टी–२० विश्वकप छनोट खेलको फाइनलमा ओमानलाई नेपालले १८५ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर...
१९ कात्तिक, काठमाडौं । ओमानविरुद्ध नेपालका कप्तान रोहितकुमार पौडेलले पनि अर्धशतक बनाएका छन् । टी-२० विश्वकप छनोट खेलमा फाइनल खेलमा कप्तान पौडेलले २ छक्का र ५चौका सहित अर्धशतक बनाएका...
१८ कात्तिक, काठमाडौं । टी-२० विश्वकप छनोट खेलको उपाधिका लागि कीर्तिपुरमा जारी खेलमा गुल्शन झाले विस्फोटक ब्याटिङ गरिरहेका छन् । झाले २० बलमा ४ छक्का र ५ चौका प्रहार...
१९ कात्तिक, काठमाडौं । नेपाली अल्ट्रा धाविका रशिला तामाङ मलेसियामा भएको अल्ट्रा च्यालेन्ज दौडमा दोस्रो भएकी छनि । दी नर्थ फेस मलेसिया माउन्टेन ट्रेल फेस्टिभल २०२३ अन्तर्गत ५० किमी...
१९ कात्तिक, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को दोस्रो सिजनमा डेब्यु गर्न लागेको स्पोर्टिङ इलाम एफसी डी मेचीले ट्यापआउट फिटनेससँग सहकार्य गरेको छ । ट्यापआउट फिटनेस स्पोर्टिङ इलाम...
१९ कात्तिक, काठमाडौं । दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) का लागि ललितपुर सिटी एफसीले फ्रेच्न गोलकिपर रेफ्री बाल्टुसलाई अनुबन्ध गरेको छ । ललितपुरलले शनिवार फ्रान्सको दोस्रो, तेस्रो र...
१९ कात्तिक, काठमाडौं । ह्यारी केनले लगातार ह्याट्रिक गरेपछि बायर्न म्युनिखले जर्मन बुण्डेसलिगाअन्तर्गत डेर क्लासिकर खेलमा बोरियाड डर्टमण्डलाई ४-० ले पराजित गरेको छ । यसै सिजन मात्र इंग्लिस क्लब...
१९ कात्तिक, काठमाडौं । एएफसी बर्नमाउथलाई ६-१ ले पराजित गर्दै साविक विजेता म्यानचेष्टर सिटी प्रिमियर लिगको क्कीर्ष स्थानमा उक्लेको छ । शनिबार राति घरेलु मैदान एतिहाड स्टेडियममा भएको खेलमा...
१९ कात्तिक, काठमाडौं । रोनाल्ड अराउजोले इन्जुरी टाइममा गोल गरेपछि बार्सिलोनाले स्पानिस ला लिगामा शनिवार राती रियल सोसिडाडलाई १-० ले पराजित गरेको छ । भिडियो असिस्टेन्ट रेफ्री (भिएआर) को सहयोगमा...
१८ कात्तिक, काठमाडौं । एक दिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानसँग न्युजिल्याण्ड पराजित भएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको न्यूजिल्याण्डले ४०२ रनको विशाल लक्ष्य प्रस्तुत गरेको थियो ।...
१७ कात्तिक, काठमाडौं । एक दिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानका फाखर जमानले बिस्फोटक ब्याटिङ गर्दै शतक पूरा गरेका छन् । जमानले ६३ बलमा ९ छक्का र ६ चौका प्रहार गर्दै...
१८ कात्तिक, काठमाडौं । ३४ औँ राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता आगामी २० पुसदेखि सुर्खेतमा हुने भएको छ । नेपाल भलिबल संघले शनिबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता पुस २० देखि...
१८ कात्तिक, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले भोलि हुने नेपाल र ओमानको फाइनल खेलको टिकट बिक्रीबाट प्राप्त हुने रकमको आधा भूकम्प पीडितलाई सहयोग गर्ने घोषणा गरेको छ ।...
१७ कात्तिक, काठमाडौं । विश्वकप क्रिकेटमा अफगानिस्तानले नेदरल्याण्ड्समाथि ७ विकेटको जित हात पारेको छ । यो जितसँगै ८ अंकका साथ पाँचौं स्थानमा उक्लिएको अफगानिस्तानले सेमिफाइनलमा पुग्ने सम्भावना बढेको छ...
१७ कात्तिक, काठमाडौं । विभिन्न समयमा भएका क्रिकेट प्रतियोगिताको पूर्व घोषित नगद पुरस्कार अर्थ मन्त्रालयले निकासा गरेको छ । तीन प्रतियोगिताको पूर्व घोषित १ करोड ५७ लाख ५० हजार...
१७ कात्तिक, काठमाडौं । एक दशकको प्रतिक्षा, अनि यूएईसँग एक वर्षअघिको मिठो बदला लिँदै नेपाल अर्को वर्ष हुने टी–२० विश्वकपमा छनोट भएको छ । टी–२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा...
हाम्रो जितको तरिकाले पनि देखाउँछ कि हाम्रो क्रिकेटको लेभल कहाँ छ भनेर । त्यसैले हामीले डराउनु भन्दा पनि ठूला टिमहरुले पो त हामीसँग खेल्दा डराउनुपर्छ जस्तो लाग्छ ।
१७ कात्तिक, काठमाडौं । नेपाली क्रिकेट टिमका ओपनर आसिफ शेखले आफूले टिमको आवश्यकता अनुसार यूएईविरुद्ध विकेट नगुमाई टिकेर खेलेको बताएका छन् । टी–२० विश्वकप छनोटको सेमिफाइलानमा यूएईलाई हराउने क्रममा...
१७ कात्तिक, काठमाडौं । नेपाली क्रिकेट टिमका अलराउण्डर सोमपाल कामीले आफूहरु टी–२० विश्वकप खेल्ने मात्र नभई केही खेल जित्ने पनि बताएका छन् । यूएईलाई हराउँदै विश्वकपमा स्थान सुरक्षित गरेपछि...
१७ कात्तिक, काठमाडौं । नेपाल तेक्वान्दो संघले चौथो एसियाली पारा खेलकुदको तेक्वान्दोमा कांस्य पदक जितेकी पलेशा गोवर्धनलाई शुक्रबार नगदसहित सम्मान गरेको छ । नेपाल पारालिम्पिक कमिटीकी अध्यक्ष राधा घले...
१७ कात्तिक, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले टी–२० विश्वकपमा छनोट भएपछि आफूले भाग्यमानी महसुस गरिरहेको बताएका छन् । टी–२० विश्वकप छनोटको सेमिफाइनलमा मुलपानीमा यूएईलाई ८...
१७ कात्तिक, पोखरा । पोखरामा पञ्चासे अल्ट्रा रेस हुने भएको छ । कात्तिक १८ र १९ गते प्रतियोगितामा ४ वटा इभेन्ट हुने आयोजक पञ्चासे अल्ट्रा रेस सिरिजका संस्थापक राजीव...
१७ कात्तिक, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली क्रिकेट टोली टी–२० विश्वकप प्रतियोगिताका लागि छनोट भएकामा बधाई दिएका छन् । उहाँले पछिल्लो समय क्रिकेटमा नेपाली टोलीले प्राप्त गरेको...
१७ कात्तिक, काठमाडौं । युएईलाई हराउँदै सन् २०२४ मा अमेरिका र वेष्ट इन्डिजमा हुने टी-२० विश्वकप क्रिकेटमा छनोट भएपछि नेपाली खेलाडीले शुक्रबार मूलपानी मैदानमा खुशियाली साटासाट गरे । युएईले...
१७ कात्तिक, काठमाडौं । नेपाल १० वर्षपछि टी–२० विश्वकप क्रिकेटमा छनोट भएको छ । शुक्रबार काठमाडौंको मूलपानी मैदानमा संयुक्त अरब इमिरेट्स (युएई) लाई ८ विकेटले हराउँदै नेपाल सन् २०२४...
१७ कात्तिक, काठमाडौं । टी–२० विश्वकपमा बहराइनलाई हराउँदै ओमान विश्वकपमा छनोट भएको छ । कीर्तिपुर मैदानमा बहराइनले दिएको १०७ रनको चुनौती भेटाउँदै विश्वकपमा छनोट भएको हो । टस जितेर...
१७ कात्तिक, काठमाडौं । टी-२० विश्वकप छनोटको निर्णायक खेलमा नेपालमा आशिफ शेखले अर्धशतक बनाएका छन् । छनोट खेलको सेमिफाइनलमा युएईविरुद्ध १३५ रनको लक्ष्य पछ्याएको नेपालका लागि आशिफले अर्धशतक बनाएका...
१७ कात्तिक, काठमाडौं । टी–२० विश्वकप छनोटको निर्णायक खेल हेर्न मूलपानी क्रिकेट मैदानमा समर्थकको भीड लागेको छ । कीर्तिपुर जस्तो फराकिलो ठाउँ नभए पनि मैदान छेउछाउ समर्थकहरु भरिएका छन्...
१७ कात्तिक, काठमाडौं । टी-२० विश्वकप क्रिकेट छनोट खेलको सेमिफाइनलमा युएईविरुद्ध खेलिरहेको नेपाली टिमले दोस्रो विकेट गुमाएको छ । दशौं ओभरमा नेपालका गुल्सन झा २२ रन बनाएर आउट भए...
टी-२० विश्वकप क्रिकेट छनोटमा युएईविरुद्ध सेमिफाइनल खेलको पहिलो इनिङ्समा नेपालले राम्रो बलिङ गर्यो । सुरुमा सोमपाल कामीको बलिङमा भएको रनआउट र विकेट राम्रो थियो । बीचमा र अन्तिममा स्पीनर...
टी–२० विश्वकप छनोटका लागि नेपालले युएईविरुद्ध जितका लागि १३५ रनको लक्ष्य पाएको छ । काठमाडौंको मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ९ विकेट...
१७ कात्तिक, काठमाडौं । टी–२० विश्वकप छनोट खेलमा युएईविरुद्ध नेपालका लागि पाँचौ विकेट कप्तान रोहितकुमार पौडेलले लिएका छन् । पौडेलले युएईका अलि नसिरलाई कुशल भुर्तेलबाट क्याच आउट गराएका हुन्...
१७ कात्तिक, काठमाडौं । टी–२० विश्वकप छनोट खेलमा युएईविरुद्ध नेपालका लागि चौथो विकेट कुशल मल्लले लिएका छन् । एलिसन साराफूलाई मल्ले सोमपाल कामीबाट क्याच आउट गराएका हुन् । १४...
१७ कात्तिक, काठमाडौं । टी–२० विश्वकप छनोट खेलमा युएईविरुद्ध नेपालका लागि सन्दीप लामिछानेले तेस्रो विकेट लिएका छन् । लामिछानेले दशौं ओभरको अन्तिम बलमा आसिफ खानलाई एलबीडल्बु आउट गरेका हुन्...
१७ कात्तिक, काठमाडौं । टी–२० विश्वकप छनोट खेलमा युएईको नेपालले एकै ओभरमा दुई विकेट लिएको छ । सोमपाल कामीको बलमा कप्तान मोहमद वासिम र अर्का ओपनर खालिद साह आउट...
१७ कात्तिक, काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा आज घरेलु टोली नेपालले युएईसँग खेलिरहेको छ । खेल मुलपानी मैदानमा जारी छ । यो खेल जित्ने टिम अर्को...
काठमाडौं । आईसीसी टी–२० एसिया छनोट अन्तर्गत युएई विरुद्धको सेमिफाइनलमा नेपाली टिममा एक परिवर्तन गरिएको छ । चोटका कारण समूह चरणको तीन खेल गुमाएका दीपेन्द्रसिंह ऐरीले सेमिफाइनलमा पुनरागमन गरेका...
१६ कात्तिक, काठमाडौं । एकदिवसीय विश्वकपमा भारतले श्रीलंकालाई ३०२ रनको फराकिलो अन्तरले हराएको छ । लगातार सातौं जितसँगै भारत सेमिफाइनलमा स्थान बनाउने पहिलो टिम बनेको छ । बांखडेमा भारतले...
१६ कात्तिक, काठमाडौं । आगामी मंसिर ९ गते हुने नवौं संस्करणको नेपालगञ्ज म्याराथन अघि ‘नेपालगञ्ज कनक्लेभ’ हुने भएको छ । आयोजक क्रियटिभ ह्याण्ड्सले बिहीबार पत्रकार सम्मेलन गर्दै म्याराथनको अघिल्लो दिन...
१६ कात्तिक, काठमाडौं । पोखरा थन्डर्सले नेपाल सुपर लिग एनएसएलको दोस्रो संस्करणका लागि डिफेण्डर दिनेश राजवंशीलाई आइकोनिक खेलाडीको रुपमा अनुबन्ध गरेको छ । पोखरा थण्डर्सले बिहीबार सामाजिक सञ्जालमार्फत राष्ट्रिय टिमबाट...
१६ कात्तिक, काठमाडौं । कोरिया ट्राइयाथलन महासंघको आयोजनामा कोरियामा आयोजना हुने २०२३ विश्व ट्राइयाथलन प्रशिक्षक कोर्समा सहभागिता जनाउन चार नेपाली प्रशिक्षक कोरिया प्रस्थान गरेका छन् । आज बिहीबार सुरु...
१६ कात्तिक, काठमाडौं । मेरिना इम्पेक्सले नेपाली क्रिकेट टिमलाई सुट प्रायोजन गर्ने भएको छ । क्यान र बागबजारमा रहेको व्यावसायिक कम्पनी मेरिना इम्पेक्सबीच बिहीबार सुट प्रायोजन सम्बन्धी सम्झौता भएको...
६ कात्तिक, काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया छनोट अन्तर्गत ओमान विरुद्धको खेलको अन्तिम ओभरमा नेपाललाई जितका लागि २६ रन चाहिएको थियो । नेपालसँग २ विकेट बाँकी थियो र स्ट्राइकमा...
आईसीसी टी-२० विश्वकप छनोटमा ओमानसँग ५ रनले पराजित भए पनि नेपालले अन्तिममा जुन फाइटिङ स्पिरिट देखायो त्यसले अर्को खेलका लागि कन्फिडेन्स बढाएको छ । त्रिवि क्रिकेट मैदानको विकेटमा १४५...
१६ कात्तिक, काठमाडौं । युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बू र नेपालका लागि रुसका राजदूत एलेक्सेइ ए. नोभिकोभबीच बिहीबार भेटवार्ता भएको छ । सिंहदरबारस्थित खेलकुद मन्त्रालयमा भएको भेटमा सन्...
१६ कात्तिक, काठमाडौं । आईसीसी टी–२० विश्वकपको एसिया क्षेत्रीय छनोटको फाइनलमा मलेसियाले सान्त्वना जित हात पारेको छ । यसअघि नै सेमिफाइनल पुग्ने संभावना सकिएको मलेसियाले बहराइनलाई ६० रनले पराजित...
१६ कात्तिक, काठमाडौं । टी–२० विश्वकप छनोटको सेमिफाइनलमा ओमानले बहराइनलाई प्रतिद्वन्द्वी पाएको छ । समूह बी अन्तर्गतको खेलमा कुवेतसँग ४ विकेटले पराजित भए पनि बहराइन रनरेटका आधारमा अघि रहँदै...
१६ कात्तिक, काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले टी–२० विश्वकप क्रिकेट छनोटमा नेपाल र यूएईबीचको खेलका लागि ३५ सय टिकट मात्र बिक्रीमा राखेको छ । नेपाल र यूएईबीचको खेल...
१६ कात्तिक, काठमाडौं । उज्वेकिस्तानका डिफेन्डर समन्दर ओचिलोभ दोश्रो संस्करणको नेपाल सुपर लिगको लागि झापा एफसीसँग अनुबन्धित भएका छन् । झापा एफसीले आफ्नो सामाजिक सञ्जालबाट समन्दर ओचिलोभलाई अनुबन्ध गरेको...
१६ कात्तिक, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रमुख प्रशिक्षक मोन्टी देशाईँले चोटग्रस्त खेलाडी दिपेन्द्र सिंह ऐरीका बारेमा आफूहरु छलफलमै रहेको बताएका छन् । टी–२० विश्वकप छनोटको पहिलो खेल...