वुमन्स टी-२० विश्वकप एसिया छनोट : नेपालले सेमिफाइनलमा थाइल्याण्डसँग खेल्ने
२० भदौ, काठमाडौं । मलेसियामा भइरहेको आईसीसी वुमन्स टी-२० विश्वकप एसिया छनोटमा नेपालले सेमिफाइनलमा थाइल्याण्डसँग खेल्ने भएको छ । समूह बी को खेलमा हङकङलाई ४३ रनले पराजित गर्दै थाइल्याण्ड...