हेटौंडामा ५ वटा पिचसहितको क्रिकेट मैदान निर्माण हुँदै
२२ पुस, मनहरी (हेटौँडा) । हेटौँडा उपमहानगरपालिका–६ स्थित गौरिटार रङ्गशालाभित्र ११ करोड ७४ लाखमा ड्रेनसहितको क्रिकेट मैदान निर्माण भइरहेको छ । अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदानमा छ हजार दर्शक क्षमताको एउटा...