एनएनआईपीए स्पोर्ट्स अवार्डको तयारी पूरा
नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) को आयोजनामा हुने एनएनआईपीए स्पोर्ट्स अवार्डको तयारी पूरा भएको छ । १९औं संस्करण अवार्ड वितरण कार्यक्रम शनिबार काठमाडौंको तारकेश्वर नगरपालिकास्थित मनमैजु मन्दिर...