तस्वीरमा हेर्नुस् नेपाल र नेदरल्याण्डको खेल
१३ फागुन, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेदरल्याण्ड्स विरुद्ध टस हारेको नेपालले पहिले ब्याटिङ गरिरहेको छ । त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेपालले ३ विकेट गुमाइसकेको...
१३ फागुन, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेदरल्याण्ड्स विरुद्ध टस हारेको नेपालले पहिले ब्याटिङ गरिरहेको छ । त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेपालले ३ विकेट गुमाइसकेको...
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालले अहिले नेदरल्याण्ड्ससँग खेलिरहेको छ । कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले १९ ओभर सकिँदा ३ विकेट गुमाएर...
१३ फागुन, जनकपुरधाम । धनुषाको महेन्द्रनगरमा प्रथम मदन भण्डारी कप राष्ट्रिय महिला हक्की प्रतियोगिता हुने भएको छ । मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगर स्थित क्षिरेश्वर...
१३ फागुन, काठमाडौं । प्रिमियर लिगमा उपाधि होडमा रहेका दुई टोली म्यानचेष्टर युनाइटेड र आर्सनल विजयी भएका छन् । फिल फोडेनको एक मात्र गोल मदतमा म्यानचेष्टर सिटीले शनिबार राति...
१३ फागुन, काठमाडौं । घरेलु मैदानमा जारी आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत पहिलो शृंखलाको अन्तिम खेलमा नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दैछ । खेल त्रिवि मैदान कीर्तिपुरमा बिहान साढे ९...
१३ फागुन, काठमाडौं । स्पानिस ला लिगामा बार्सिलोनाले गेटाफेलाई ४-० ले पराजित गर्दै दोस्रो स्थानमा उक्लेको छ । यो जितपछि बार्सिलोनाले शीर्ष स्थानको रियल मड्रिडसँग अंकदूरी घटाएको छ ।...
१२ फागुन, काठमाडौं । राष्ट्रिय फिफ्टिन्स रग्वी च्याम्पियनसिपको उपाधि गोर्खाली रग्वी क्लबले जितेको छ । दशरथ रंगशालामा शनिबार भएको अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबलाई ६६–७ को स्कोरमा हराउँदै गोर्खाली...
१२ फागुन, काठमाडौं । सन्तोषी श्रेष्ठले धरान टेनके रनको उपाधि जितेकी छन् । धरानमा शनिबार भएको रनमा उनले महिलातर्फको उपाधि जितेकी हुन् । सन्तोषीले निर्धारित दूरी ३८ मिनेट ०८...
१२ फागुन, काठमाडौं । नेपालले वाफ वुमेन्स च्याम्पिनयसिप २०२४ मा शनिबार प्यालेस्टाइनसँग प्रतिस्पर्धा गर्दैछ । लिग चरणको यो अन्तिम खेलले नेपाल सम्मिलित समूह ‘बी’ को शीर्ष स्थानमा रहने टिमको...
१२ फागुन, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले जाजरकोट भूकम्प पीडितका लागि २० लाख सहयोग गरेको छ । आईसीसी टी-२० विश्वकप-२०२४ को एसिया छनोटअन्तर्गत नेपाल र ओमानबीच भएको फाइनल...
१२ फागुन, काठमाडौं । साउदी अरेबियामा भइरहेको वाफ वुमन्स च्याम्पियनसिप २०२४ मा नेपालले समूह चरणको अन्तिम खेलमा आज प्यालेस्टाइनसँग खेल्दैछ । समूह बीबाट यसअघि नै दुवै टोली सेमिफाइनल पुगिसकेकोले...
११ फागुन, काठमाडौं । पाकिस्तान जाने १० खेलाडीसहित १७ सदस्यीय ब्याडमिन्टन टोलीलाई बिदाइ गरिएको छ । पाकिस्तानको इस्लामावादमा मार्च ३–७ तारिखसम्म हुने दक्षिण एसियाली रिजनल यु–१५ तथा यु–१७ जुनियर ब्याडमिन्टन प्रतियोगिताका साथै सोही...
११ फागुन, काठमाडौं । भारतको नयाँ दिल्लीमा हुने एपोलो टायर्स न्यु दिल्ली म्याराथनमा दुई भेट्रान धावक धर्म महर्जन र पुष्पलाल श्रेष्ठले दौड्ने भएका छन् । फेब्रुअरी २५ मा हुने...
११ फागुन, काठमाडौं । पिस प्वाइन्टले १२ औं लोयल्टी कप यु–१३ अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिताको उपाधि शुक्रबार जितेको छ । बूढानीलकण्ठ नगरपालिका ९ को एकताबस्तीस्थित आयोजक लोयल्टी एकेडेमीको मैदानमा...
११ फागुन, पोखरा । पुर्व नम्बर एक प्रो गल्फर भुवन नगरकोटी रेकर्ड स्कोरसहित सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको चौंथो प्रतियोगिता, सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि जित्न सफल भएका...
११ फागुन, काठमाडौं । केपी ओली कप फुटबल च्याम्पियनसिपको दोस्रो संस्करणमा आयोजक टिम केपी ओली एफसीले विजयी सुरुवात गरेको छ । नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालले आयोजना...
११ फागुन, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गतको खेलमा नामिबियाले तेस्रो जित हात पारेको छ । यसअघि दुवै खेलमा नेपाललाई हराएको नामिबियाले त्रिवि मैदान कीर्तिपुरमा आज शुक्रबार भएको...
११ फागुन, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका गोलकिपर किरण चेम्जोङ दम्पतीलाई पुत्र लाभ भएको छ । उनले श्रीमती कञ्चन निरौलाले मेडसिटी अस्पतालमा छोरालाई जन्म दिएको सामाजिक सञ्जालमार्फत सार्वजनिक...
११ फागुन, काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली कप फुटबल प्रतियोगिताको उद्घाटन गरेकी छिन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा पूर्वराष्ट्रपति भण्डारीले मोबाइलबाट पानस बालेर केपी प्रतियोगिताको उद्घाटन गरिन्...
११ फागुन, काठमाडौं । स्पानिस क्लब रियल मड्रिडबाट व्यावसायिक फुटबल खेल्दै मिडफिल्डर टोनी क्रुसले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास फिर्ता लिएका छन् । यही वर्ष जर्मनीले युरोकप आयोजना गर्दैछ र त्यसैलाई मध्यनगर...
११ फागुन, काठमाडौं । फरवार्ड चन्द्रा भण्डारी र डिफेण्डर सविना चौधरीले नेपाली राष्ट्रिय महिला फुटबल टिमबाट डेब्यू गरेका छन् । साउदी अरेबियामा भइरहेको वाफ वुमन्स च्याम्पियनसिप अन्तर्गत बिहीबारराति इराकविरुद्ध खेलमा...
काठमाडौं । केपी ओली कप फुटबल प्रतियोगितामा आजदेखि सुरू हुँदैछ । प्रतियोगिताको उदघाटन खेलमा आयोजक केपी ओली एफसी र शहीद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज क्लबबीच प्रतिस्पर्धा...
काठमाडौं । थाइल्यान्डमा हुने १३ औं एसियाली क्यानोइ स्लालम च्याम्पियनसिपमा नेपालबाट मन्जिल गुरुङ सहभागी हुने भएका छन् । च्याम्पियनसिप मार्च ५ देखि १० तारिखसम्म हुनेछ । मन्जिलले यु–१८ र...
१० फागुन, काठमाडौं । नेपाली राष्ट्रिय महिला टिमकी फरवार्ड सावित्रा भण्डारी (साम्बा)ले अन्तर्राष्ट्रिय फुटबलमा ५० गोल पूरा गरेकी छन् । साउदी अरेबियामा जारी वाफ वुमेन्स च्याम्पियनसिप अन्तर्गत विहीबार इराक...
१० फागुन, काठमाडौं । फरवार्ड सावित्रा भण्डारी (साम्बा)ले ५ गोल गरेपछि वाफ वुमेन्स च्याम्पियनसिपमा नेपालले इराकलाई ५-० को फराकिलो अन्तरले पराजित गरेको छ । साउदी अरेबियाको जेदाहमा विहीबार भएको...
१० फागुन, काठमाडौं । मछिन्द्र फुटबल क्लबले पुर्वी मकवानपुरको बागमती गाउँपालिकामा भएको छैठौं संस्करणको बागमती गोल्डकपको उपाधि जितेको छ । बागमती गाउँपालिका– ८, स्थित जनता माविको खेल मैदानमा भएको...
१० फागुन, काठमाडौं । ब्राजिलियन फुटबल स्टार ड्यानी अल्भेसलाई स्पेनिस अदालतले बलात्कारको आरोपमा दोषी ठहर गरेको छ । बार्सिलोनाको एउटा नाइट क्लबमा महिलालाई बलात्कार गरेको भन्दै अदालतले ४० वर्षका...
१० फागुन, विराटनगर । २४ औं संस्करणको बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिता २५ फागुनदेखि आयोजना गरिने भएको छ । प्रतियोगिता ३ चैतसम्म चल्नेछ । प्रतियोगितामा लिग च्याम्पियन चर्च ब्वाईज क्लबसहित...
१० फागुन, विराटनगर । आठौं विराट गोल्डकप फुटबल प्रतियोगिता चैत १५ देखि २४ गतेसम्म सञ्चालन हुने भएको छ । आयोजक विराट गोल्डकप ट्रष्टका अध्यक्ष किशोर शाहीका अनुसार प्रतियोगितामा १०...
१० फागुन, काठमाडौं । तेस्रो तथा अन्तिम एकदिवसीय क्रिकेटमा क्यानडाले नेपाल एलाई ४ विकेटले हराएको छ । यो जितसँगै क्यनाडाले तीन म्याचको सिरिज २–१ ले जितेको छ । सिरिज...
१० फागुन, काठमाडौं । साउदी अरेबियामा जारी वाफ वुमन्स च्याम्पियनसिपमा नेपालले आज बिहीबार इराकसँग प्रतिस्पर्धा गर्दैछ । नेपाली समयअनुसार साँझ ७ बजेर ४५ मिनेटमा जेद्दाहस्थित किङ अब्दुल्लाह स्पोर्ट्स सिटीमा हुने खेलमा नेपाल जितको...
१० फागुन, काठमाडौं । नेपाल एले क्यानडा-११ सँगको एकदिवसीय शृङ्खलाअन्तर्गत आज तेस्रो तथा अन्तिम खेलमा पहिले ब्याटिङ गर्दैछ । मुलपानी क्रिक्रेट मैदानमा क्यानडा-११ ले टस जितेर पहिले बलिङ गर्ने...
१० फागुन, काठमाडौं । युरोपियन च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा स्पानिस क्लब बार्सिलोना नापोलीसँग बराबरीमा रोकिएको छ । यस्तै इंग्लिस क्लब आर्सनलभ ने पोर्चुगिज क्लब पोर्टोसँग पराजित...
१० फागुन, काठमाडौं । नेपाल एले क्यानडा-११ सँगको तीन खेलको एकदिवसीय शृङ्खलाअन्तर्गत आज तेस्रो तथा अन्तिम खेल खेल्दै छ । खेल बिहान साढे ९ बजे मुलपानी क्रिक्रेट मैदानमा हुँदैछ...
१० फागुन, काठमाडौं । प्रिमियर लिगको शीर्ष स्थानमा रहेको लिभरपुलले बुधबार राति लुटन टाउनलाई ४-१ ले पराजित गरेको छ । घरेलु मैदानमा एक गोलले पछि परेर पनि पुनरागमन जित...
१० फागुन, काठमाडौं । साउदी अरेबियामा जारी वाफ वुमन्स च्याम्पियनसिपमा नेपालले आज इराकसँग प्रतिस्पर्धा गर्दैछ । इराकविरुद्धको खेल्दा नेपालको नजर सेमिफाइनलतिर हुनेछ । किनकि यो खेल जित्दै नेपाल सेमिफाइनल...
१० फागुन, काठमाडौं । यही फागुन १२ गते पोशिलो स्पोर्ट्स डे आयोजना हुने भएको छ। पोशिलो फूड्स, जिम वुल्फ फिटनेस, एनवाइएफसी नेपाल, पुल्चोक गर्ल्स क्लब र रिभोल्ट स्पोर्ट्स क्लबले...
१० फागुन, काठमाडौं । काठमाडौंमा जारी फिफ्टिन्स रग्बी लिगमा गोर्खाली रग्बी क्लबले लगातार दोस्रो जित निकालेको छ । बुधबार दशरथ रंगशालामा लिग चरणको दोस्रो खेलमा गोर्खाली रग्बीले एपीएफ क्लबलाई...
९ फागुन, काठमाडौं ।आयोजक लोयल्टी ‘बी’ र काष्ठमण्डप १२ औं लोयल्टी कप यु–१३ अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन् । लोयल्टी ‘बी’ ले ब्रम्हकुञ्जलाई टाइब्रेकरमा ३–२...
९ फागुन, काठमाडौं । बायर्न म्युनिखका प्रशिक्षक थोमस टुचालले सिजनको अन्त्यमा क्लब छोड्ने भएका छन् । ५० वर्षीय टुचेल २०२३ मार्चमा बायर्नको प्रशिक्षक बनेका थिए र उनको सम्झौता जुन...
९ फागुन, काठमाडौं । युरोपियन च्याम्पियन्स लिगअन्तर्गत अन्तिम १६ को पहिलो लेगको खेलमा इटालियन क्लब इन्टर मिलान विजयी भएको छ । इन्टरले घरेलु मैदान सान सिरोमा भएको खेलमा स्पानिस...
९ फागुन, काठमाडौं । एर्लिङ हालान्डले गरेको एक मात्र गोल मद्दतमा म्यानचेष्टर सिटीले प्रिमियर लिगमा ब्रेन्टफोर्डलाई १-० ले पराजित गरेको छ । यस जितपछि सिटी आर्सनललाई पछि पार्दै अंक...
९ फागुन, काठमाडौं । पहिलोपटक खेलिरहेको वाफ वुमन्स च्याम्पियनसिपमा नेपालले विजयी सुरुआत गरेको छ । साउदी अरेबियाको जेदाहस्थित किङ अब्दुलल्ह स्पोर्ट्स सिटी मैदानभएमा मंगलबार भएको पहसलो खेलमा नेपालले सिरियालाई...
९ फागुन, काठमाडौं । नेपाल पुलिस क्लबले प्रथम जिएम कप आमन्त्रित राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ । मंगलबार भएको फाइनल खेलमा विभागीय प्रतिद्वन्द्वी एपीएफमाथि ३-२ को सेटमा...
८ फागुन, काठमाडौं । नेपालले सन् २०२४ को आईसीसी विश्वकप लिग–२ अन्तर्गत आफ्नो तेस्रो खेलमा बुधबार नामिवियासँग खेल्दैछ । खेल बिहान ९ : ३० मा त्रिवि क्रिकेट मैदानमा सुरु...
८ फागुन, काठमाडौं । बायाँ हाते स्पिन अलराउन्डर बसिर अहमद नेपालबाट अन्तिम खेलमा अर्धशतक प्रहार गरेर बाहिरिने खेलाडीमा पर्दछन् । २०२१ को यू–१९ राष्ट्रिय प्रतियोगिता, यू–१९ एसिया कप र...
८ फागुन, काठमाडौं । वाफ वुमेन्स च्याम्पियनसिपमा नेपाल र सिरियाबीचको खेलमा नेपालको गलत राष्ट्रिय झण्डाको प्रयोग भएको छ । खेल सुरु हुनुअघि दुवै देशको झण्डा मैदानमा देखाइन्छ । त्यसक्रममा...
८ फागुन, काठमाडौं । नेत्रहीन क्रिकेट संघ नेपालको आयोजनामा भएको नेत्रहीन क्रिकेट प्रतियोगिताको उपाधि कञ्चनपुरले जितेको छ । मंगलबार कोहलपुरमा भएको फाइनलमा कञ्चनपुरले बर्दियालाई ८० रनले पराजित गर्दै उपाधि...
८ फागुन, काठमाडौं । साउदी अरेबियाको जेद्दामा सुरु भएको वाफ वुमेन्स च्याम्पियनसिप २०२४ मा नेपालले आज सिरियाको सामना गर्दैछ । यो समूह ‘बी’ को पहिलो खेल रहेको छ ।...
८ फागुन, काठमाडौं । पहिलो पटक वाफ वुमेन्स च्याम्पियनसिपमा सहभागी भएको नेपालले आफ्नो पहिलो खेल आज सिरियासँग खेल्दैछ । सिरियासँग नेपालको यो पहिलो खेल हुनेछ । खेल साउदी अरबको...
८ फागुन, काठमाडौं । १९ औं एसियाली खेलकुदको करातेतर्फ ऐतिहासिक पदक जित्न सफल एरिका गुरुङ सम्मानित भएकी छन् । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा मनास्लु वर्ल्ड कलेजले आयोजना गरेको कार्यक्रममा...
८ फागुन, काठमाडौं । नेपाल-ए ले एकदिवसीय क्रिकेट शृङ्खलाको दोस्रो अभ्यास खेलमा क्यानडा-११ सँग पहिले फिल्डिङ गर्दैछ । माथिल्लो मूलपानी क्रिकेट मैदानमा भएको टसमा सन्दीप जोराले टस जितेर पहिला...
८ फागुन, काठमाडौं । नेपाल ए ले क्यानडा-११ सँगको एकदिवसीय अभ्यास खेलअन्तर्गत आज दोस्रो खेल खेल्दै छ । खेल बिहान साढे ९ बजे माथिल्लो मुलपानी क्रिकेट मैदानमा सुरु हुनेछ...
८ फागुन, काठमाडौं । वेष्ट एसियन फुटबल महासंघको आयोजनामा साउदी अरेबियामा सोमबारदेखि सुरु भएको वाफ वुमन्स च्याम्पियनसिपमा नेपाल आफ्नो पहिलो खेलमा आज सिरियासँग खेल्दैछ । समूह बी मा रहेको...
७ फागुन, काठमाडौं । पुरुष टोली होस् वा महिला । एसिया कप खेल्न पाउनु नेपाल जस्ता एसोसिएट टोलीका लागि एउटा ठूलो अवसर हो । गत वर्ष पहिलो पटक एसिया...
७ फागुन, काठमाडौं । नेपालले आगामी जेठमा अमेरिका र वेस्टइन्डिजमा हुने टी-२० विश्वकप खेल्दैछ । टी-२० विश्वकपको समूह डी मा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश, नेदरल्यान्ड्स र नेपाल छन् ।...
७ फागुन, काठमाडौं । फ्रान्सको पेरिसमा आयोजना हुने ओलम्पिक तथा पारा ओलम्पिक गेम्सका लागि एसियाली छनौटतर्फ ७ जना खेलाडी छानिएका छन् । सोमबार संघको सातदोबाटो स्थित तेक्वान्दो एकेडेमी हलमा...
७ फागुन, काठमाडौं । पिस प्वाइन्ट १२औं लोयल्टी कप यु-१३ अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा सोमबार क्वाटरफाइनलमा प्रवेश गरेको छ । पिस प्वाइन्टले दोहोरो जित आत्मासात् गर्यो । पहिलो खेलमा...
७ फागुन, काठमाडौं । नेपाली क्रिकेट टोलीले भारतीय दुई घरेलु टोली गुजरात र बरोडासँग त्रिकोणात्मक टि-२० सिरिज खेल्ने भएको छ । गुजरात क्रिकेट एसोसिएसन र बरोडा क्रिकेट एसोसियसनले फ्रेन्ड...
७ फागुन, पोखरा । तेश्रो मनमोहन (एमएम) कप राष्ट्रिय यू-१६ क्रिकेट प्रतियोगिताको उपाधि मधेश प्रदेशले जितेको छ । मनमोहन मेमोरियल क्रिकेट सेन्टरद्वारा आयोजित प्रतियोगितामा सोमबार भएको फाईनलमा मधेशले सुदुर...
७ फागुन, काठमाडौं । रेड टायल्सको आयोजनामा आठौँ कृष्णध्वज स्मृति टेबल टेनिस प्रतियोगिता फागुन १३ देखि हुने भएको छ । अखिल नेपाल टेबल टेनिस संघको तत्वावधानमा वार्षिक कार्यक्रमअन्तर्गतको प्रतियोगिता...
७ फागुन, काठमाडौं । फ्रान्स तथा प्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड केलिएम एमबाप्पेले यसअघि नै स्पानिस क्लब रियल मड्रिडसँग सम्झौता गरिसकेको मार्काले जनाएको छ । एमबाप्पेले रियलसँग यसअघि नै...
७ फागुन, काठमाडौं । नेपाल बास्केटबल संघ (नेबा)ले नेपाली राष्ट्रिय बास्केटबल टिम निर्माणका लागि खुल्ला खेलाडी छनोट गर्ने भएको छ । महिला र पुरुष दुवैको नयाँ राष्ट्रिय टिम निर्माण...
७ फागुन, काठमाडौं । रुपन्देहीको तिलोत्तमामा निजी क्षेत्रको लगानीमा निर्माणाधीन एक्स्ट्राटेक ओभल मैदानको उद्घाटन मिति सरेको छ । यसअघि यो मैदानको उद्घाटन फागुन १४ मा गर्ने र ४ टिम...
७ फागुन, काठमाडौं । एसीसी प्रिमियर लिग खेलेर महिला क्रिकेट टोली स्वदेश फर्किएको छ । मलेसियामा एसीसी वुमन्स प्रिमियर कप २०२४ खेलेर नेपाली महिला क्रिकेट टोली स्वदेश फर्किएको हो...
७ फागुन, काठमाडौं । नेपालगन्ज म्याराथनका विजेता गोपीचन्द्र पार्कीले टीसीएस लण्डन म्याराथनमा भाग लिने भएका छन् । मंसिर ९ गते भएको नवौं धारा म्याराथनको विजेताको रुपमा गोपीले उक्त अवसर...
७ फागुन, काठमाडौं । नेरदल्यान्ड्सका स्पिनर आर्यन दत्तले आईसीसी क्रिकेट विश्वकप लिग-२ त्रिकोणात्मक ओडीआई सिरिजमा नामिवियाविरुद्ध आफ्नो ओडीआई करिअरको पहिलो पाँच विकेट पूरा गरेका छन् । चोभार एन्डबाट आएका...
७ फागुन, काठमाडौं । स्पानिस ला लिगाको शीर्ष स्थानमा रहेको रियल मड्रिड रायो भालेकानोसँग बराबरीमा रोकिएको छ । आयतबार राति भएको खेलमा रियलले राभो भालेकानोसँग १-१ को बराबरी खेल्दै...
७ फागुन, काठमाडौं । रासमस होएलण्डको दुई गोल मद्दतमा म्यानचेष्टर युनाइटेडले प्रिमियर लिगमा लुटनज टाउनलाई २-१ ले पराजित गरेको छ । लुटनको मैदानमा भएको खेलमा रासमसले सुरुवाती सात मिनेट...
७ फागुन, काठमाडौं । आयोजक लोयल्टी एकेडेमी ‘बी’ ले १२औं लोयल्टी कप यु–१३ अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिताको पहिलो दिन आइतबार दोहोरो जित हात पारेको छ । मण्डिखाटारस्थित घरेलु मैदानमा...
६ फागुन, काठमाडौं । ओपनर यशस्वी जैसवालको दोहोरो शतकको सहयोगमा भारतले तेस्रो टेस्ट खेलमा इंग्ल्यान्डलाई ४३४ रनले हराएको छ । जितको लागि ५५७ रनको विशाल विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्ड...
६ फागुन, काठमाडौं । साफ यू-१६ महिला च्याम्पियनसिपका लागि नेपालको टिम घोषणा भएको छ । आइतबार अखिल नेपाल फुटबल संघ एन्फाले अन्तिम २३ को नामावली सार्वजनिक गरेको हो ।...
६ फागुन, काठमाडौं । दक्षिण अफ्रिकाका अलराउन्डर माइक प्रोक्टरको ७७ वर्षको उमेरमा निधन भएको छ । छोटो अन्तर्राष्ट्रिय करिअर बोकेका माइकको मुटुको अप्रेसनको क्रममा निधन भएको हो । उनकी...
६ फागुन, महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरमा सम्पन्न तेस्रो शुक्लाफाँटा-कञ्चनपुर टी–२० क्रिकेट प्रतियोगिताको उपाधि शुक्लाफाँटा नगरपालिकाले जितेको छ ।शनिबार फाइनल खेलमा दोधारा चाँदनी नगरपालिकाको टिमलाई सुपरओभरमा पराजित गर्दै शुक्लाफाँटा नगरपालिकाले...
६ फागुन, काठमाडौं । नेपालका तीन महिला खेलाडीले इराकको बगदादमा हुने आर्चरीको एसिया कप २०२४ स्टेज–वानमा भाग लिने भएका छन् । प्रतियोगिता मंगलबारदेखि छ दिनसम्म हुनेछ र यो विश्व...
६ फागुन, काठमाडौं । रोवर्ट लेवान्डोस्कीले दुई गोल गरेपछि बार्सिलोनाले स्पानिस ला लिगामा सेल्टाभिगोलाई २-१ ले पराजित गरेको छ । सेल्टाको घरेलु मैदानमा गएराती भएको खेलमा लेवान्डोस्कीले दुवै हाफमा...
५ फागुन, काठमाडौं । लोयल्टी एकेडेमीको आयोजनामा १२ औं लोयल्टी कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिता आइतबारदेखि हुने भएको छ । प्रतियोगितामा १३ टिमको सहभागिता रहने आयोजक लोयल्टीका इसीए इन्चार्ज...
६ फागुन, काठमाडौं । प्रिमियर लिगमा उपाधि दाबेदार क्लबहरु लिभरपुल र आर्सनलले प्रभावशाली जित हात पार्दा साविक विजेता तथा उपाधिको अर्को दाबेदार म्यानचेष्टर सिटीले चेल्सीसँग १-१ को बराबरी खेलेको...
६ फागुन, काठमाडौं । नेपाल ए ले तीन खेलको एक दिवसीय अभ्यास खेलअन्तर्गत आज क्यानडा-११ सँग खेल्नेछ । दुई सातापछि यूएईमा आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिज खेल्न जानुअघि क्यानडाले...
६ फागुन, काठमाडौं । नेत्रहीन क्रिकेट प्रतियोगिता २०२४ मा बर्दियाले सानदार जित हात पारेको छ । नेपालगन्जमा जारी प्रतियोगिताको दोस्रो दिन शनिबार भएको दोस्रो खेलमा बर्दियाले बाँकेलाई ५ विकेटले...
५ फागुन, नुवाकोट । पञ्चकन्या जिल्लाव्यापी क्रसकन्ट्री दौड प्रतियोगितामा पञ्चकन्या गाउँपालिका–३ की एलिसा तामाङ र लिखु गाउँपालिका–४ का सुदीप राई च्याम्पियन भएका छन् । नुवाकोटको पञ्चकन्या गाउँपालिकालाई केन्द्रमा राखेर...
कुनै पनि टोलीले खेल जित्न उत्कृष्ट क्रिकेट खेल्नैपर्छ । तर कतिपय मैदानहरु यस्ता हुन्छन्, जहाँ टस पनि कारक बन्ने गर्छ । नेपालको त्रिवि क्रिकेट मैदानमा पनि एकदिवसीय खेलमा टसको...
५ फागुन, काठमाडौं । मधेश र सुदूरपश्चिम पोखरामा जारी तेस्रो संस्करणको मनमोहन मेमोरियल यू–१६ राष्ट्रिय प्रतियोगिता फाइनलमा पुगेका छन् । सुदूरपश्चिमले गण्डकी प्रदेशलाई दोस्रो सेमिफाइनलमा १०५ रनले हरायो ।...
५ फागुन, पोखरा । १८ औं पाेखरा अन्तर्राष्ट्रिय म्याराथन अन्तर्गत महिलाहरुको २१ किमीको दौडमा सन्तोषी श्रेष्ठले कोर्स रेकर्ड दर्ता गरेकी छन्। उनले १ घन्टा १८ मिनेट ३९ सेकेण्डमा दुरी...
५ फागुन, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिवि क्रिकेट मैदानमा भएको दोस्रो खेलमा नेपालले नेदरल्याण्डसमाथि ९ विकेटको जित हात पारेको छ । शनिबार नेदरल्याण्डसले दिएको १३७...
५ फागुन, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेदरल्याण्डसविरुद्धको खेलमा नेपालका आसिफ सेखले अर्धशतक बनाएका छन् । शनिबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा उनले ४३ बलमा...
५ फागुन, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेदरल्याण्डसविरुद्धको खेलमा नेपालका अनिलकुमार साहले अर्धशतक बनाएका छन् । त्रिवि क्रिकेट मैदानमा उनले २९ बलमा ५ चौका र ४...
५ फागुन, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेदरल्याण्डसविरुद्धको खेलमा नेपालका कुशल भुर्तेल २८ रन बनाएर आउट भएका छन् । २.५ ओभरमा उनलाई भिभियन जिलिङ किङ्गमले भुर्तेललाई...
५ फागुन, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेदरल्याण्ड्ससँगको खेल जित्न नेपालले १३८ रनको लक्ष्य पाएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङको निम्तो...
५ फागुन, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालसँगको खेलमा नवौं विकेट गुमाउँदै नेदरल्याण्ड्स संकटमा परेको छ । ३४.२ ओभरमा कुशल भुर्तेलले व्यक्तिगत तेस्रो विकेट लिनेक्रममा स्कट...
५ फागुन, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालसँगको खेलमा आठौं विकेट गुमाउँदै नेदरल्याण्ड्स संकटमा परेको छ । ३३ औं ओभरको अन्तिम बलमा कुशल भुर्तेलले आर्यन दत्तलाई...
५ फागुन, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेदरल्याण्ड्ससँगको खेलमा नेपालले सातौँ विकेट लिएको छ । कप्तान रोहितकुमार पौडेलले २७.२ ओभरमा शरिज अहमदमलाई खाता नै खोल्न नदिइ...
५ फागुन, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेदरल्याण्ड्ससँगको खेलमा नेपालले पाँचौ सफलता पाएको छ । कुशल मल्लले आफ्नै बलमा नट स्ट्राइकर एण्डमा रहेका नोआह क्रशलाई रन...
५ फागुन, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेदरल्याण्ड्ससँगको खेलमा नेपालले चौथो विकेट लिएको छ । ललित राजवंशीले व्यक्तिगत दोस्रो विकेट लिने क्रममा बास डि लिडेलाई बोल्ड...
५ फागुन, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेदरल्याण्ड्ससँगको खेलमा नेपालले तेस्रो सफलता पाएको छ । ललित राजवंशीले नेदरल्याण्ड्सका स्याब्रान्ड एंगेलब्रेक्टको विकेट लिँदै नेपाललाई तेस्रो सफलता दिलाएका...
५ फागुन, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ को आफ्नो दोस्रो खेलमा नेपालले नेदरल्याण्ड्समाथि दबाब बनाएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरको पिच बिहानको कन्डिसनमा ब्याट्सम्यानलाई कठिनम मानिन्छ...
५ फागुन, काठमाडौं । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग-२ सिरिजमा नेदरल्यान्ड्ससँग दुई परिवर्तन गरेको छ । नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङको निर्णय लिएका छन् । दुई...
५ फागुन काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ त्रिकोणात्मक ओडीआई सिरिजअन्तर्गत नेपालले टस जितेर नेदरल्याण्डसविरुद्ध फिल्डिङ गर्ने निर्णय गरेको छ । त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालका कप्तान रोहित...
एजेन्सी । भारतले पहिलो इनिङमा विशाल योगफल बनाए पनि इंग्ल्यान्डले आफ्नो आक्रामक क्रिकेटलाई निरन्तरता दिएपछि तेस्रो टेस्टमा दोस्रो दिन नै रोचकता थपिएको छ । राजकोटमा टस जितेर पहिला ब्याटिङ...
५ फागुन काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ त्रिकोणात्मक एक दिवसीय शृङ्खलाअन्तर्गत नेपालले आज नेदरल्यान्ड्ससँग खेल्दैछ । खेल बिहान साढे ९ बजे त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ । नेपालको...
४ फागुन काठमाडौं । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ त्रिकोणात्मक सिरिज अन्तर्गत दोस्रो खेलमा शनिबार नेदरल्यान्ड्ससँग खेल्दैछ । खेल बिहान ९:३० मा त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ । नेपाल...
४ फागुन, काठमाडौं – नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत शनिबार नेदरल्यान्ड्सविरुद्ध खेल्दैछ । खेल बिहान ९:३० मा टियु क्रिकेट मैदानमा सुरु हुँदैछ । पहिलो खेलमा नेपाल नामिबियासँग ४...
४ फागुन काठमाडौं । नेपाली क्रिकेट टोलीका स्टार अलराउन्डर दीपेन्द्रसिंह ऐरी इन्टरनेशल लिग टी-२० मा सहभागी भएर स्वदेश फर्किएका छन् । दीपेन्द्र शुक्रबार राति साढे ८ बजे नेपाल आइपुगेका...
‘डच टोली धेरै माथिल्लो स्तरको टोली हो, हामी एसोसिएटको नम्बर वान् टिम बन्ने हो भने उनीहरुलाई हाम्रो घरेलु मैदानमा हराउनु पर्छ’
४ फागुन, काठमाडौं – पोखरामा जारी मनमोहन मेमोरियल यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगितामा शुक्रबार मधेश प्रदेश र सुदूरपश्चिम प्रदेश विजयी भएका छन् । मधेशले मनमोहन ११ लाई ८७ रन तथा...
४ फागुन, हेटौंडा । पूर्वी मकवानपुरको बागमती गाउँपालिकामा जारी छैंटौं संस्करणको बागमती गोल्डकपमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लब अन्तिम चारमा पुगेको छ । जनता माविको खेल मैदानमा...
४ फागुन, काठमाडौं । पाकिस्तान सुपर लिगको प्रत्यक्ष प्रसारण डिसहोमको एक्शन स्पोर्ट्स एचडी च्यानलबाट हुने भएको छ । नेपालीहरुको क्रिकेटप्रतिको माया र साथ देखेर १७ फेब्रुअरीबाट पाकिस्तान सुपर लिग...
४ फागुन, काठमाडौं । फ्रेञ्च स्ट्राइकर केलियन एम्बाप्पेले सिजनको अन्त्यमा आफूले क्लब छोडन लागेको जानकारी पेरिस सेन्ट जर्मेन पीएसजीलाई दिएका छन् । २५ वर्षीय एम्बाप्पे लिग वान् च्याम्पियनसँगको साथ...
४ फागुन, काठमाडौं । चीनको हाङझाउमा भएको १९ औं एसियाली खेलकुदमा प्रतिस्पर्धा गर्ने क्रममा घाइते भएकी जुडो खेलाडी पुनम श्रेष्ठलाई राष्ट्रिय खेलकुद परिषद राखेपले उपचार खर्च प्रदान गरेको छ...
४ फागुन, काठमाडौं । नेपालमा पहिलो पटक आयोजना हुन लागेको नेपाल कबड्डी लिग एनकेएलका लागि खेलाडी दर्ता खुल्ला भएको छ । अखिल नेपाल कबड्डी संघले आसन्न कबड्डी लिगका लागि खेलाडी...
४ फागुन, काठमाडौं । एसीसी वुमन्स प्रिमियर कप २०२४ को दोस्रो सेमिफाइनल खेलमा नेपालले घरेलु टोली मलेसियाविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लियो । बायोमास ओभलमा नेपालको सुरुवाती...
४ फागुन, काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमले अहिलेसम्म अन्तर्राष्ट्रिय उपाधि जित्न सकेको छैन । १० प्रतियोगिताको फाइनल पुगे पनि उपविजेतामै अड्किएको नेपाल सामु वाफ वुमन्स च्याम्पियनसिप जित्दै उपाधि...
४ फागुन, काठमाडौं । नेपाल एसीसी वुमन्स प्रिमियर कप २०२४ को दोस्रो सेमिफाइनल खेलमा घरेलु टोली मलेसियासँग ४ विकेटले स्तब्ध भएको छ । यससँगै तेस्रो पटक एसिया कप खेल्ने...
४ फागुन, काठमाडौं । नेपाल रग्बी संघको आयोजनामा हुने फिप्टिन्स रग्बी च्याम्पियनसिपको तयारी पूरा भएको छ । शुक्रबार पत्रकार सम्मेलन संघका महासचिव गोविन्द घिमिरेले च्याम्पियनसिपको तयारी पूरा भएको जानकारी...
४ फागुन, काठमाडौं । घरेलु टोली न्युजिल्यान्डले आफ्नो इतिहासमै पहिलो पटक दक्षिण अफ्रिकाविरुद्ध टेस्ट सिरिज जितेको छ । देस्रो टेस्ट खेलमा ७ विकेटले विजयी भएसँगै न्युजिल्यान्डले ९२ वर्ष लामो...
४ फागुन, काठमाडौं । नेपालले एसीसी वुमन्स प्रिमियर कप २०२४ को दोस्रो सेमिफाइनल खेलमा घरेलु टोली मलेसियालाई ११६ रनको बलियो लक्ष्य दिएको छ । बायोमास ओभलमा टस जितेर पहिला...
४ फागुन, काठमाडौं । नेपालले एसीसी वुमन्स प्रिमियर कप २०२४ को दोस्रो सेमिफाइनल खेलमा घरेलु टोली मलेसियाविरुद्ध मध्यम ब्याटिङ सुरुवात गरेको छ । बायोमास ओभलमा टस जितेर पहिला ब्याटिङ...
४ फागुन, काठमाडौं । नेपालले एसीसी वुमन्स प्रिमियर कप क्रिकेटको दोस्रो सेमिफाइनल खेलमा घरेलु टोली मलेसियाविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ । मलेसियाको बायोमास ओभलमा भएको...
काठमाडौं । मित्र राष्ट्र कतारको दोहामा जारी वर्ल्ड एक्वाटिक्स च्याम्पियनसिपमा दक्षिण एशियाली खेलकुदमा चार स्वर्ण जित हात पारेकी गौरिका सिंहले आफ्नो पुरानो रेकर्डलाई पुनर्स्थापित गरेकी छिन् । गौरिकाले ५०...
३ फागुन, काटमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ मा बिहीबार नेपालले नामिवियाविरुद्ध मैदान उतारेको प्लेइङ ११ मा ब्याटिङमा हेभी लाइन अप थियो । स्पीनर ललित राजवंशी बाहेक सबै राम्रो...
३ फागुन, काठमाडौं । त्रिभुवन आर्मी क्लबले रुपन्देहीमा भएको नवौं मणिमुकुन्द कप राष्ट्रियस्तर भलिबल प्रतियोगिताको उपाधि जितेको छ । तिलोत्तमामा बिहीबार भएको फाइनलमा गण्डकी प्रदेशलाई ३-० को सेटमा हराउँदै आर्मी...
३ फागुन, हेटौंडा । न्युरोड टिम एनआरटी मकवानपुरको पूर्वी क्षेत्रस्थित बागमती गाउँपालिकामा जारी छैठौं संस्करणको बागमती गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । जनता माविको खेल मैदानमा भएको पहिलो क्वाटरफाइनल...
३ फागुन, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ को पहिलो खेल दीपेन्द्रले गुमाए । लिग २ को टोलीमा भए पनि उनी फ्रेञ्चाइज लिग खेल्न युएई गएका कारण नामिबियासँगको खेलमा...
३ फागुन, बाँके। सुशील कोइराला मेमोरियल अन्डर-१९ राष्ट्रिय टी-ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि सुदूरपश्चिम प्रदेशले जितेको छ । कोहलपुर नगरपालिकाले आयोजना गरेको प्रतियोगिताको फाइनलमा सुदूरपश्चिमले कोहलपुर मेयर-११ लाई २ विकेटले...
३ फागुन, काठमाडौं । नेपालका कप्तान रोहितकुमार पौडेलले टप अर्डरका ब्याट्सम्यानले जिम्मेवारी लिन नसकेको बताएका छन् । क्रिकेट वल्र्डकप लिग टूको पहिलो खेलमा बिहीबार नामिबियाले नेपाललाई ४ विकेटले हराएको...
३ फागुन, काठमाडौं । नेपालको घरेलु मैदान त्रिवि क्रिकेट मैदानमा ओडीआईमा लगातार १५ जितको यात्रा समाप्त भएको छ । आईसीसी विश्वकप लिग २ मा नामिबियासँग ४ विकेटको हारले टियुमा...
३ फागुन, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालसँगको खेलमा जितका लागि १३३ रनको लक्ष्य पछ्याएको नामिबियाले पाँचौ विकेट गुमाएको छ । २४.१ ओभरमा सोमपालले ग्रिन जेनलाई...
३ फागुन, काठमाडौं । नेपाल घरेलु मैदान त्रिवि क्रिकेट मैदानमा हालसम्मकै कम योगफलमा अलआउट भएको छ । आईसीसी विश्वकप क्रिकेट लिग २ मा नामिबियासँग टस हारेर पहिला ब्याटिङको निम्तो...
३ फागुन, पोखरा । आगामी शनिबार ५ फागुनमा हुने पोखरा अन्तर्राष्ट्रिय म्याराथनको १८ औं संस्करण तयारी पूरा भएको छ । यसपटक १०८ जना म्याराथनमा सहभागी हुने आयोजक भूतपूर्व खेलाडी...
३ फागुन, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ को आफ्नो पहिलो खेलमा नेपालले जितका लागि नामिबियालाई १३३ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर...
३ फागुन, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नामिबियासँगको खेलमा नेपाली इनिङ सम्हालिरहेका भीम सार्की ४४ रनमा आउट भएका छन् । पाँचौ नम्बरमा व्याटिङमा आएका सार्की सातौं...
३ फागुन, काठमाडौं । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग-२ त्रिकोणात्मक ओडीआई सिरिजअन्तर्गत पहिलो खेलमा नामिबियासँग टस हारेर ब्याटिङ गर्ने भएको छ । टीयु क्रिकेट मैदानमा भएको टसमा नामिबियाका कप्तान...
३ फागुन, काठमाडौं । सिरो इम्मोबाइलको पेनाल्टी गोल मद्दतमा इटालियन क्लब लाजियोले जर्मन क्लब बायर्न म्युनिखलाई च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो खेलमा पराजित गरेको छ । दश खेलाडीमा...
३ फागुन, काठमाडौं । युरोपियन च्याम्पियन्स लिग अन्तर्गत प्रि क्वाटरफाइनलको पहिलो लेगमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) विजयी भएको छ । गएराति भएको खेलमा पीएसजीले स्पानिस क्लब रियल...
३ फागुन, काठमाडौं । नेपालले आईसीसी विश्वकपलिग-२ त्रिकोणात्मक ओडीआई सिरिजअन्तर्गत आज पहिलो खेल नामिबियासँग खेल्दैछ । खेलबिहान साढे ९ बजे टीयु क्रिकेट मैदानमा सुरु हुनेछ । नेेपालले यसै साता...
३ फागुन, काठमाडौं । नेपाली क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आईसीसी क्रिकेट विश्वकप लिग-२ मा नामिबियासँगको खेल छाडेर इन्टरनेशल लिग टि-२० खेल खेल्न गए पनि गल्फ जायन्ट्सले बेन्चमा राखेको...
३ फागुन, काठमाडौं । नेपालले एसीसी वुमन्स प्रिमियर कपको सेमिफाइनल खेलमा शुक्रबार घरेलु टोली मलेसियासँग खेल्ने छ । खेल नेपाली समय अनुसार बिहान ११ : १५ मा बायोमास ओभलमा...
३ फागुन, काठमाडौं । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग-२ त्रिकोणात्मक ओडीआई सिरिजअन्तर्गत पहिलो खेलमा आज नामिबियासँग खेल्दैछ । खेल बिहान ९ : ३० मा टीयु क्रिकेट मैदानमा सुरु हुनेछ...
२ फागुन, काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले विनोद भण्डारीको कप्तानीमा १६ सदस्यीय नेपाल ए टिम घोषणा गरेको छ । यसअघि ३६ जना खेलाडीको नाम सार्वजनिक गरेको क्यानले १६...
२ फागुन, पोखरा । पोखरामा पहिलो पटक विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता आयोजना गरिएको छ । बि–बग इभेन्टले पोखरा कप विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता आयोजना गरेको हो । फागुन ९ देखि १६...
२ फागुन, काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले नेपाल ए टिमका लागि सम्भावित ३६ जना खेलाडीको नाम सार्वजनिक गरेको छ । यी ३६ जनामध्येबाट १६ जनाको ए टिम बनाउने...
२ फागुन, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेल र मुख्य प्रशिक्षक मोन्टी देशाईले आईसीसी विश्वकप लिग–२ क्रिकेट अन्तर्गत नामिबिया र नेदरल्याण्ड्स सम्मिलित शृंखलाका लागि आफूहरु उत्साहित...
२ फागुन, काठमाडौं । युरोपियन च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा बुधबार राति रियल सोसिडाड र पेरिस सेन्ट जर्मेन (पीएसजी) बीच प्रतिस्पर्धा हुँदैछ । यी दुई टिमको तुलना गर्ने...
२ फागुन, हेटौंडा । हेटौंडा उपमहानगरपालिका–११, स्थित हेटौंडा एकेडेमीको जग्गामा क्रिकेट मैदान निर्माण गरिएको हो । जिल्लामा राष्ट्रियस्तरका क्रिकेट प्रतियोगिता सञ्चालनका लागि मैदान नभएका बेला एकेडेमीको ३ बिघा जग्गामा...
२ फागुन, काठमाडौं । नेपाल, नामिबिया र नेदरल्यान्ड्स सम्मिलित आइसीसी क्रिकेट विश्व कप लिग २ का खेलहरु एक्सन स्पोर्टस एचडी वानबाट प्रत्यक्ष प्रसारण हुने भएको छ । नेपाल र...
२ फागुन, काठमाडौं । मलेसियामा जारी एसीसी वुमन्स प्रिमियर कप क्रिकेटमा कुवेतविरुद्ध सीता राना मगरले ह्याट्रिक विकेट लिएकी छिन् । टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको कुवेतविरुद्ध सिताले १३औं...
२ फागुन, काठमाडौं । नेपालले मलेसियामा जारी एसीसी वुमन्स प्रिमियर कप क्रिकेटको क्वाटरफाइनल खेलमा कुवेतविरुद्ध फिल्डिङ गरिरहेको छ । केवेतले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले पहिले फिल्डिङ...
२ फागुन, काठमाडौं ।नेपाली एथ्लेटिक्स धावक आयुष कुँवरले अमेरिकामा २३ वर्ष पुरानो कीर्तिमान तोडेका छन् । नेपालका स्प्रिन्टर आयुषले एथ्लेटिक्सको इन्डोरमा ६० मिटर र २०० मिटर दौडमा राष्ट्रिय कीर्तिमान बनाएका...
२ फागुन, काठमाडौं । युरोपियन च्याम्पियन्स लिग अन्तर्गत प्रि-क्वाटरफाइनलको पहिलो लेगमा रियल मड्रिड विजयी भएको छ । ब्राहिम डियाजको एक मात्र गोलमा स्पानिस जायन्ट रियलले जर्मन क्लब आरबी लाइपजिगलाई...
२ फागुन, काठमाडौं । युरोपियन च्याम्पियन्स लिगअन्तर्गत प्रि क्वाटरफाइनलको पहिलो लेगमा साविक विजेता म्यानचेष्टर सिटीले डच क्लब एफसी कोपहेगनलाई ३-१ ले पराजित गरेको छ । कोपनहेगनको मैदानमा बुधबार राति...
२ फागुन, काठमाडौं । नेपालले मलेसियामा जारी एसीसी वुमन्स प्रिमियर कप क्रिकेटको क्वाटरफाइनल खेलमा आज कुवेतसँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान ११ : १५ मा बाँगीमा सुरु...
२ फागुन काठमाडौं । नेपाली क्रिकेट टोलीका स्टार अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आईसीसी विश्वकप लिग–२ मा बिहीबार नामिबियाविरुद्धको खेल गुमाउने पक्का भएको छ । दीपेन्द्र यूएई क्रिकेट बोर्डले आयोजना गरेको...
२ फागुन, काठमाडौं । नेपालले बिहीबारदेखि घरेलु मैदान टियु मैदानमा खेल्ने आईसीसी विश्वकप लिग–२ क्रिकेटका लागि टोलीमा दुई परिवर्तन गरेको छ । क्यानडासँगको तीन ओडीआई खेलको सिरिजमा उत्कृष्ट प्रदर्शन...
१ फागुन, काठमाडौं । फिनिसर आन्द्रे रसेल र शेर्फान रदरफोर्डको उत्कृष्ट ब्याटिङमा वेस्टइन्डिजले तेस्रो तथा अन्तिम टी-२० आई खेलमा घरेलु टोली अष्ट्रेलियालाई ३७ रनले हराएको छ । यद्ययी सिरिज...
१ फागुन, काठमाडौं । फागुन १५ देखि सुरु गर्ने भनिएको शहीद स्मारक सी डिभिजन लिग एक महिना पछि सर्ने पक्का भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले गत मंसिरमा सी...
१ फागुन, काठमाडौं । नेपालले मलेसियामा जारी एसीसी वुमन्स प्रिमियर कपमा माल्दिभ्सलाई २१४ रनले हराउँदा ५ वटा कीर्तिमान बनाएको छ । जितको लागि २२८ रनको विशाल विजयी लक्ष्य पछ्याएको...
१ फागुन, काठमाडौं । मलेसियामा जारी एसीसी वुमन्स प्रिमियर कपमा नेपालले माल्दिभ्समाथि २१४ रनको जित निकाल्दा शतकसहित ३ विकेट लिएकी रुबिनाले प्लेअर अफ दी म्याचको अर्वाड देशलाई समर्पण गरेकी...
१ फागुन, काठमाडौं । नेपालका दुई ब्याटर रुविना क्षेत्री र पुजा महतोले एसीसी वुमन्स प्रिमियर कपमा माल्दिभ्सविरुद्ध विश्व कीर्तिमान बनाएका छन् । रुविना र पुजाले माल्ल्दिभ्सविरुद्ध पाँचौं विकेटका लागि...
१ फागुन, काठमाडौं । रुविना क्षेत्री बेलबासेको ऐतिहासिक शतकमा नेपालले मलेसियामा जारी एसीसी वुमन्स प्रिमियर कपमा माल्दिभ्सलाई २२८ रनको कीर्तिमानी विशाल लक्ष्य दिएको छ । बाँगीमा टस जितेर पहिला...
१ फागुन, काठमाडौं । नेपाली क्रिकेट टोलीकी पूर्व कप्तान रुविना क्षेत्री बेलबासले मलेसियामा जारी एसीसी वुमन्स प्रिमियर कपमा कीर्तिमानी अर्धशतक प्रहार गरेकी छिन् । टस जितेर पहिला ब्याटिङ रोजेको...
१ फागनु, काठमाडौं । आईसीसी विश्वकप लिग–२ को २०२४ देखि २०२७ सम्म चल्ने त्रिकोणात्मक सिरिजका शीर्ष चार टोलीले सोझै विश्वकप छनोट खेल्न पाउने भएका छन् । आईसीसीले २०२७ सम्म...
काठमाडौं । नासिर याहा हुसेन र गौरिका सिंहले कतारको दोहामा जारी विश्व एक्वाटिक्स च्याम्पियनसिपमा पुरानो कीर्तिमान भंग गरेका छन् । नासिरले २०० मिटर फ्रिस्टायलमा अर्को कीर्तिमान बनाएका हुन् ।...
१ फागुन, काठमाडौं । नेपालले मलेसियामा जारी एसीसी वुमन्स प्रिमियर कपमा आज माल्दिभ्ससँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान ११ : १५ मा बाँगीमा सुरु हुनेछ । समूह...
१ फागुन, काठमाडौं । कोनोर गालाघरले दुई गोल गरेपछि चेल्सीले प्रिमियर लिगमा क्रिस्टल प्यालेसमाथि ३-१ को पुनरागमन जित निकालेको छ । घरेलु मैदानमा जेफरसन लेर्माले ३०औं मिनेटमा गोल गर्दै क्रिस्टल...
काठमाडौं । नेपाल हक्की संघ र नेपाल नेशनल हस्पिटलबीच खेलाडीहरुको उपचार सेवासम्बन्धी सोमबार सम्झौता भएको छ । नेपाल हक्की संघकी महासचिव सुवर्ण श्रेष्ठ र नेपाल नेशनल हस्पिटलका मेडिकल निर्देशक...
२९ माघ, काठमाडौं । इटालीको मिलानमा हुने बक्सिङको ओलम्पिक छनोटको तयारीका लागि २ खेलाडीसहित ३ सदस्यीय बक्सिङ टोली मंगलबार भारतको हरियाणा जाने भएको छ । ओलम्पिक छनोट फेब्रुअरी २९ देखि...
२९ माघ, काठमाडौं । साउदी अरेबियामा यही फेब्रअरी १९ देखि सुरु हुने वाफ वुमन्स च्याम्पियनसिप २०२४ का लागि २३ सदस्यीय नेपाली टोली घोषणा भएको छ । नेपाली टोलीका मुख्य...
२९ माघ, काठमाडौं । नेपालले तेस्रो ओडीआई खेलमा क्यानडालाई ९ विकेटले हराउँदै सिरिजमा क्लिनस्वीप गरेको छ । पहिलो खेलमा नेपाल ७ रन र दोस्रो खेलमा ४ विकेटले विजयी भएको...
२९ माघ, काठमाडौं । क्यानडाविरुद्धको तेस्रो तथा अन्तिम एक दिवसीय क्रिकेटमा नेपालका भीम सार्कीले पनि शतक प्रहार गरेका छन् । भीमले १ छक्का र ११ चौकाको मद्दतमा १०१ रन...
२९ माघ, काठमाडौं । क्यानडाविरुद्धको तेस्रो एकदिवसीय सिरिजमा नेपालका नेपालका अनिल साहले शतक बनाएका छन् । १११ बल खेलेका उनले १ छक्का र ११ चौकाको मद्दतमा शतक पूरा गरेका...
२९ माघ, काठमाडौं । विभिन्न राजनीतिक दलका नेता र कलाकारले मैत्रिपूर्ण फुटबल खेलेका छन् । युवा संघको आयोजनामा हुन लागेको केपी ओली कप फुटबल च्याम्पियनसिपको क्रममा यो मैत्रिपूर्ण खेल...
२९ माघ, काठमाडौं । क्यानडाविरुद्धको तेस्रो एक दिवसीय खेलमा नेपालका भीम सार्कीले अर्धशतक बनाएका छन् । ७८ बल खेलेका उनले ५ चौकाको मद्दतमा अर्धशतक पूरा गरेका हुन् । यसअघि...
२९ माघ, काठमाडौं । क्यानडासँगको तेस्रो तथा अन्तिम एक दिवसीय क्रिकेटमा २३३ रनको लक्ष्य पछ्याएको नेपालले ब्याटिङ गर्नुअघि नै ५ रन बोनस पाएको छ । जुन नेपालका लागि बोनस...
२९ माघ, काठमाडौं । आर्सनलले प्रिमियर लिगमा वेष्टहम युनाइटेडलाई ६-० ले पराजित गरेको छ । फराकिलो जितपछि आर्सनल उपाधि होडमै कायम छ । वेष्टहमको मैदानमा भएको खेलमा आर्सनलका लागि ६...
२९ माघ, काठमाडौं । नाइजेरियालाई २-१ ले पराजित गर्दै आइभरीकोस्टले अफ्रिकन कफ अफ नेसन्सको उपाधि जितेको छ । सेबास्टियन हेलरको निर्णायक गोलमा घरेलु भूमिमा आइतबार राति भएको फाइनलमा एक...
२९ माघ, काठमाडौं । क्यानडासँगको एक दिवसीय सिरिजको अन्तिम खेलमा नेपालले आफ्नो प्लेइङ ११ मा चार परिवर्तन गरेको छ । टीयु क्रिकेट मैदानमा भएको टसमा नेपालका कप्तान रोहित पौडेलले...
२९ माघ, काठमाडौं । अफगानिस्तानले दोस्रो ओडीआई खेलमा नाटकीय रुपमा विकेट गुमाएपछि घरेलु टोली श्रीलंकासँग १५५ रनको फराकिलो अन्तरले पराजित भएको छ । योसँगै तीन खेलको सिरिज श्रीलंकाले एक...
काठमाडौं । नासिर याहा हुसेनले मित्र राष्ट्र कतारको दोहामा जारी विश्व एक्वाटिक्स च्याम्पियनसिपमा नयाँ राष्ट्रिय कीर्तिमान कायम गर्न सफल भएका छन् । नासिरले ४०० मिटर फ्रिस्टायलमा आफैंले जापानको फुकुवाकामा...
२९ माघ, काठमाडौं । क्यानडासँगको एकदिवसीय सिरिजमा नेपालले तेस्रो तथा अन्तिम खेल आज खेल्दैछ । खेल बिहान ९:१५ मा टियु क्रिकेट मैदानमा सुरु हुनेछ । पहिलो खेलमा नेपाल ७...
२८ माघ, काठमाडौं । भारतलाई ७९ रनले हराउँदै अष्ट्रेलियाले १४ वर्षपछि आईसीसी यू–१९ विश्वकपको उपाधि जितेको छ । यसअघि सन् १९८८, २००२, २०१० मा उपाधि जितेको अष्ट्रेलियाको यसपटकको उपाधि...
२८ माघ, काठमाडौं । क्रिकेटका रोहितकुमार पौडेल र आसिफ शेखलाई पछि पार्दै एथलेटिक्सका दीपक अधिकारीले पुरुषतर्फ उत्कृष्ट वर्ष खेलाडीको अवार्ड हात पारेका छन् । २०औं एनएसएसजेएफ पल्सर स्पोर्ट्स अवार्डमा...
२८ माघ, काठमाडौं । एथलेटिक्सकी राजपुरा पछाईले उत्कृष्ट महिला खेलाडीको अवार्ड हात पारेकी छिन् । २०औं एनएसएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत उनले उत्कृष्ट महिला खेलाडीको अवार्ड जितेको हुन् ।...
२८ माघ, काठमाडौं । पहिलो ओलम्पियन भारोत्तोलनका राजेन्द्रकुमार प्रधानलाई लाइफ टाइम एचिभमेन्ट अवार्ड प्रदान गरिएको छ । ६९ वर्षीय राजेन्द्रकुमार प्रधानसँग झन्डै साढे ५ दशकको भारोत्तोलनको इतिहास छ ।...
२८ माघ, काठमाडौं । टेबलटेनिसकी सिक्का सुवाल श्रेष्ठले पिपल्स च्वाइस अवार्ड हात पारेकी छिन् । नेपाल खेलकुद पत्रकार मञ्चले पल्सर स्पोर्ट्स अवार्ड अन्तरगत दिइने पिपल्स च्वाइस विधाको मनोनयनमा परेका...
२८ माघ, काठमाडौं । एथलेटिक्सका चन्द्र गुरुङले वर्षको उत्कृष्ट प्रशिक्षकको अवार्ड हात पारेका छन् । २०औं एनएसएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत गुरुङले उत्कृष्ट प्रशिक्षकको अवार्ड हात पारेका हुन् ।...
२८ माघ, काठमाडौं । अनलाइनखबरकर्मी तथा पोखराका फोटो पत्रकार सुदर्शन रञ्जितले पल्सर स्पोर्ट्स अवार्डमा स्पेशल अवार्ड प्राप्त गरेका छन् । २०औं एनएसएसजेएफ पल्सर स्पोर्ट्स अवार्डमा पोखराका सुदर्शन रञ्जितलाई यो...
२८ माघ, काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्चले हङ्गकङ्गका रेमण्ड चुलाई एसियन स्पोर्टस जर्नालिस्ट अवार्ड प्रदान गरेको छ । काठमाडौंमा भएको २०औं एनएसएसजेएफ पल्सर स्पोर्ट्स अवार्डमा उनलाई यो अवार्ड...
२८ माघ, काठमाडौं । क्रिकेटर देव खनालले वर्षका उत्कृष्ट युवा खेलाडीको अवार्ड पाएका छन् । नेपाल खेलकुद पत्रकार मञ्चले २०औं एनएसएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत खनाललाई वर्षका उत्कृष्ट युवा...
२८ माघ, काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्चले पारा ओलम्पियन मैयाँ विशुंखेलाई एनएसजेएफ पारा एथलिट सम्मान प्रदान गरेको छ । पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत पारा एथलिट विधाको सम्मान उनले...
२८ माघ, काठमाडौं । ग्लेन म्याक्सवेलको विश्व कीर्तिमान शतकमा अष्ट्रेलियाले दोस्रो टी-२० आई खेलमा वेस्ट इन्डिजलाई २४२ रनको विशाल लक्ष्य दिएको छ । एडिलेडमा टस हारेर पहिला ब्याटिङ गरेको...
२८ माघ, काठमाडौं । विश्वकप खेलेर फर्किएका यू–१९ राष्ट्रिय क्रिकेट टिमका खेलाडीले एक वर्षअघि छनोट हुँदाको पुरस्कार पाएका छन् । नेपाल युवा तथा खेलकुद मन्त्रालयले आइतबार बिहान एक कार्यक्रम...
२८ माघ, काठमाडौं । नेपाली यू–२२ बक्सिङ टिमले गत वर्ष भएको यू-२२ एसियन मेन्स एण्ड वुमन्स च्याम्पियनसिपमा प्राप्त गरेको नतिजाअनुरुप पुरस्कार प्राप्त गरेको छ । ४८ केजी तौलमा खेल्ने...
२८ माघ, काठमाडौं । तीव्र गतिका बलर हेमन्त धामीले क्यानडाविरुद्ध तेस्रो ओडीआई खेलमा नेपालको राष्ट्रिय क्रिकेट टिमबाट डेब्यू गर्ने पक्कापक्की जस्तैछ । घरेलु टोली नेपालले सुरुवाती दुई खेल ७...