च्याम्पियन्स लिग : १० खेलाडीमा सीमित बार्सिलोनाको संघर्षपूर्ण जित
२२ फागुन, काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलमा बार्सिलोनाले संघर्षपूर्ण जित निकालेको छ । गएराति भएको प्रि-क्वाटरफाइनलको पहिलो लेगमा पोर्चुगिज क्लब बेनफिकालाई उसकै मैदानमा बार्सिलोनाले १-० गोलअन्तरले हराएको हो...