राइजिङ स्टार एफसी गौरीगंगा फुटबल प्रतियोगिताको फाइनलमा
१२ फागुन, काठमाडौं । विनोद केवतको निर्णायक गोलसँगै राइजिङ स्टार फुटबल क्लब जय पृथ्वीबहादुर गौरीगंगा राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। कैलालीको धनगढीस्थित गौरीगंगा–११ स्पोर्ट्स क्लबको मैदानमा सोमबार...