नेयमारको पुनरागमन खेलमा अल हिलालको नाटकीय जित
६ कात्तिक, काठमाडौं । ब्राजिलिनय फुटबल नेयमारले चोटपछि मैदानमा पुनरागमन गरेको खेलमा साउदी क्लब अल नाटकीय जित हात पारेको छ । सलेम अल-दौसारीले ह्याट्रिक गरेपछि साउदी अरेबियाको अल-हिलालले एएफसी...
६ कात्तिक, काठमाडौं । ब्राजिलिनय फुटबल नेयमारले चोटपछि मैदानमा पुनरागमन गरेको खेलमा साउदी क्लब अल नाटकीय जित हात पारेको छ । सलेम अल-दौसारीले ह्याट्रिक गरेपछि साउदी अरेबियाको अल-हिलालले एएफसी...
५ कात्तिक, काठमाडौं । साफ वुमन्स च्याम्पियनसिप २०२४ अन्तर्गत सोमबार रेखा पौडेलले माल्दिभ्स विरुद्ध एक्लै पाँच गोल गरिन् । रेखा र प्रीतिको ह्याट्रिक प्रेरित नेपालले माल्दिभ्सलाई ११-० ले हराएर...
५ कात्तिक, काठमाडौं । नेपाली राष्ट्रिय महिला टिमकी डिफेण्डर सजनी थोकरले राष्ट्रिय टिमबाट डेब्यु गरेकी छन् । साफ वुमन्स च्याम्पियनसिप अन्तर्गत माल्दिभ्स विरुद्ध डेब्यु गरेकी हुन् । उनी अनुभवी...
५ कात्तिक, काठमाडौं । साफ वुमन्स च्याम्पियनसिप अन्तर्गत सोमबार भएको खेलमा नेपालले माल्दिभ्सलाई ११-० गोल अन्तरले पराजित गरेको छ । खेलको सुरुवातदेखि नै आक्रामक खेलेको नेपालका लागि रेखा पौडेलले...
५ कात्तिक, काठमाडौं । माल्दिभ्सविरुद्ध ११ गोल गरेको नेपाली टोलीका प्रशिक्षक राजेन्द्र तामाङले टिम गेम खेल्दा सफल भएको प्रतिक्रिया दिएका छन् । साफ वुमन च्याम्पियनसिपमा सोमबार भएको जित्नै पर्ने...
५ कात्तिक, राजविराज । हनुमाननगर कंकालिनी नगरपालिका–७ स्थित हनुमानगर बजारमा २७ वर्षअघि निर्माण सुरु गएको खानेपानी आयोजना निर्माण अधुरै छ । स्थानीयलाई शुद्ध खानेपानी उपलब्ध गराउने लक्ष्यसहित तत्कालीन हनुमाननगर...
५ कात्तिक, काठमाडौं । साफ वुमन्स च्याम्पियनसिप २०२४ अन्तर्गत माल्दिभ्स विरुद्ध भइरहेको खेलको पहिलो हाफमा नेपालले गोलको वर्षा गरेको छ । दशरथ रंगशालामा भइरहेको खेलमा नेपालले पहिलो हाफमा चार...
५ कात्तिक, काठमाडौं । साफ वुमन्स च्याम्पियनसिप २०२४ अन्तर्गत माल्दिभ्स विरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक भएको छ । मुख्य प्रशिक्षक राजेन्द्र तामाङले भुटानसँग खेलेको टिममा पाँच परिवर्तन गरेका...
५ कात्तिक, रुपन्देही । रुपन्देहीको भैरहवामा जारी बिपी कोइराला स्मृति कप टि-ट्वान्टी प्रतियोगिता अन्तर्गत सोमबारको खेलमा बंगलादेशको साइक क्रिकेटर्स र नेपाली टिम रुपन्देही ११ विजयी भएका छन् । सोमबारको...
५ कात्तिक, काठमाडौं । साफ वुमन्स च्याम्पियनसिप २०२४ अन्तर्गत समूह ‘बी’को खेलमा भुटानले श्रीलंकालाई ४-१ ले पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको खेलमा भुटानका लागि देकी...
५ कात्तिक, काठमाडौं । नेपाली अल्ट्रा धावक सुनमाया बुढाले चीनमा भएको अल्ट्रा ट्रेल रेसमा कीर्तिमानी समयसहित उपाधि जितेकी छन् । शनिबार भएको अल्ट्रा ट्रेल निन्घाई बाई युटिएमबी रेस कीर्तिमानी समय निकाल्नै...
५ कात्तिक, काठमाडौं । नेपालले अमेरिकाविरुद्धको तीन खेलको टी-२० आई सिरिज क्लिनस्वीप गरेको छ । तेस्रो खेलमा अमेरिकालाई ८ विकेटले पराजित गर्दै नेपालले सिरिज क्लिनस्वीप गरेको हो । पहिलो...
५ कात्तिक, काठमाडौं । तेस्रो तथा अन्तिम टी-२० आई खेलमा नेपाललाई अमेरिकाले १५७ रनको लक्ष्य दिएको छ । डालासमा टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले ५ विकेटको क्षतिमा १५६...
५ कात्तिक, काठमाडौं । घरेलु मैदानमा जारी साफ वुमन्स च्याम्पियनसिप २०२४ मा नेपालले आझ आफ्नो दोस्रो खेलमा माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ साढे ५ बजे सुरु...
५ कात्तिक, काठमाडौं । लिभरपुलले प्रिमियर लिगमा आइतबार राति चेल्सीलाई २-१ ले पराजित गरेको छ । यो जितपछि लिभरपुल केही घण्टापछि नै म्यानचेष्टर सिटीलाई पछि पार्दै शीर्ष स्थानमा फर्किएको छ...
४ कात्तिक, काठमाडौं । जोन स्टोन्सले इन्जुरी टाइममा गोल गरेपछि म्यानचेष्टर सिटीले प्रिमियर लिगमा आइतबार वल्भसमाथि २-१ को पुनरागमन जित हात पारेको छ । घरेलु मैदानमा जोर्गेन लार्सनले सातौं...
४ कात्तिक, काठमाडौं । न्युजिल्याण्डले पहिलो पटक आईसीसी महिला टी-२० विश्वकप क्रिकेटको उपाधि जितेको छ । दुबईमा आइतबार भएको फाइनलमा दक्षिण अफ्रिकालाई ३२ रनले पराजित गर्दै न्युजिल्याण्ड विश्व विजेता...
४ कात्तिक, काठमाडौं । साफ महिला च्याम्पियनसिपमा गत शुक्रबार भुटानविरुद्धको खेलमा घाइते भएका नेपाली टोलीकी डिफेण्डर हिराकुमारी भुजेल र मिडफिल्डर दीपा शाहीले च्याम्पियनसिपको बाँकी खेल गुमाउने भएका छन् ।...
४ कात्तिक, काठमाडौं। डच अलराउण्डर बास डे लिडले नेपाल प्रिमियर लिग (एनपीएल) पोखरा एभेन्जर्सबाट खेल्ने भएका छन्। शपोखरा एभेन्जर्सले आईतबार सामाजिक सञ्जालमार्फत लिडलाई विदेशी खेलाडीको रुपमा अनुबन्ध गरेको जनाएको...
४ कात्तिक, काठमाडौं । साफ वुमन्स च्याम्पियनसिप २०२४ मा साविक विजेता बंगलादेशले पाकिस्तान विरुद्ध संघर्षपूर्ण बराबरी गरेको छ ।समूह ए अन्तर्गत आईतबार दशरथ रंगशालामा भएको खेलमा पाकिस्तानले बंगलादेशलाई १-१...
४ कात्तिक, बुटवल । रुपन्देहीको भैरहवामा जारी ‘वीपी कोइराला स्मृति कप टी–२०’ अन्तर्राष्ट्रिय अन्तर क्लब क्रिकेट प्रतियोगितामा भारतको लाइफ केयर क्रिकेट र बंगलादेशको साइक्यू क्रिकेट एकेडेमी विजयी भएका छन्...
४ कात्तिक, काठमाडौं। साफ वुमन्स च्याम्पियनसिप २०२४ अन्तर्गत अहिले समूह ए का बंगलादेश र पाकिस्तानबीच खेल भइरहेको छ। दशरथ रंगशालामा भईरहेको खेलको पहिलो हाफ सकिँदा पाकिस्तानले साविक विजेता बंगलादेश...
४ कात्तिक, काठमाडौं । नेपाली राष्ट्रिय भलिबल टिमका कप्तान मानबहादुर श्रेष्ठले सन्न्यास घोषणा गरेका छन् । श्रेष्ठले आइतबार सामाजिक सञ्जाल फेसबुकमा भिडियो पोष्ट गर्दै सन्न्यासको घोषणा गरेका हुन् ।...
४ कात्तिक, काठमाडौं। नेपालकी अञ्जली तामाङले अस्ट्रेलियामा भएको भिक्टोरिया स्टेट केपिएनपी ओपन तेक्वान्दो सिरिजमा स्वर्ण पदक जितेकी छन्। अस्टे«लियाको भिक्टोरिया राज्यमा भएको तेक्वान्दो सिरिजमा अञ्जलीले ग्यरोगीतर्फ महिला ६२ केजी...
४ कात्तिक, काठमाडौं । विश्व ट्रायथलनको सर्वोच्च संस्था वर्ल्ड ट्रायथलनले आइतबार स्पेनमा भइरहेको ३८औं महाअधिवेसन तथा वर्ल्ड ट्रायथलन च्याम्पिनयसिपको अवसरमा नेपाल ट्रायथलन र यसका अध्यक्ष निलेन्द्रराज श्रेष्ठलाई विशेष सम्मान...
४ कात्तिक, काठमाडौं। नेपाली राष्ट्रिय महिला फुटबल टिमकी फरवार्ड सावित्रा भण्डारी साम्बा आज फ्रान्सबाट नेपाल आउँदैछिन्। काठमाडौंमा जारी साफ वुमन्स च्याम्पियनसिप २०२४ का लागि साम्बा आउन लागेकी हुन् ।...
४ कात्तिक, काठमाडौं । सोमपाल कामी नायक बनेपछि नेपालले आइतबार बिहान भएको दोस्रो टी२० खेलमा अमेरिकालाई सुपर ओभरमा पराजित गरेको छ । डलासमा भएको खेलको अन्तिम ओभर र सुपर...
४ कात्तिक, काठमाडौं । अमेरिकामा जारी अमेरिका र नेपालबीचको टी-२० आई खेल सुपर ओभरमा पुगेको छ । सिरिजअन्तर्गत दोस्रो खेल बराबरीमा टुंगिएपछि सुपरओभरमा पुगेको हो । नेपालले टस जितेर ब्याट...
४ कात्तिक, काठमाडौं । ओमानका कप्तान अकिब इल्यासले नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सबाट खेल्ने भएका छन् । विराटनगर किंग्सले आइतबार सामाजिक सञ्जालमार्फत ओमानका अलराउण्डर अकिबलाई अनुबन्ध गरेको...
४ कात्तिक, काठमाडौं । प्रिमियर लिगमा एएफसी बर्नमाउथले आर्सनलको अपराजित यात्रामा ब्रेक लगाएको छ । बर्नमाउथले गएराति १० खेलाडीमा समेटिएको आर्सनललाई २-० ले पराजित गरेको हो । बर्नमाउथका लागि...
३ कात्तिक, काठमाडौं । वर्ल्ड एक्वेटिक्स च्याम्पियनसिपका लागि शनिबार भएको छनोट खेलबाट २ महिला र २ पुरुष गरी ४ खेलाडी छनोट भएका छन् । सातदोबाटोस्थित हिटिङ पौडी पोखरीमा भएको...
३ कात्तिक, बुटवल । भैरहवामा सुरु बिपी कोइराला स्मृति कप टी–२० क्रिकेटको पहिलो खेलमा भारतको लाइफ केयर क्लबले पाकिस्तानको जावेद इन्टरनेशनल स्पोर्टस् एकेडेमीलाई ९ विकेटले हराएको छ । नेक्सस...
३ कात्तिक, काठमाडौं । यही अक्टोबर २३ देखि २७ सम्म स्पेनको भ्यालेन्सियामा आयोजना हुने एफआइए मोटरस्पोर्ट गेम्स २०२४ मा नेपाली खेलाडीहरुले पनि सहभागित जनाउने भएका छन् । अन्तर्राष्ट्रिय अटोमोवाइल फेडेरेसन...
३ कात्तिक, काठमाडौं । साफ वुमन्स च्याम्पियनसिपको इतिहासमै नेपाल पहिलो पटक भुटानसँग जित निकाल्न असफल हुँदा बराबरीबाट प्रतियोगिता सुरुवात गरेको छ । साफ वुमन्स च्याम्पियनसिप २०२४ अन्तर्गत दशरथ रंगशालमा शुक्रबार...
२ कात्तिक, काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल टिमकी आउटसाइड हिटर उषा भण्डारीलाई भाटभाटेनी सुपरमार्केट एन्ड डिपार्टमेन्टल स्टोरले साथ दिने भएको छ । राष्ट्रिय टिमकी मुख्य खेलाडीको रुपमा रहेकी...
२ कात्तिक, काठमाडौं। नेपाली खेलाडी हिरा कुमारी भुजेल र दीपा शाहीले साफ वुमन्स च्याम्पियनसिप २०२४ को बाँकी खेल गुमाउने सम्भावना बढेको छ । च्याम्पियनसिप अन्तर्गत शुक्रबार भएको पहिलो खेलमा...
२ कात्तिक, काठमाडौं। साफ वुमन्स च्याम्पियनसिप २०२४ अन्तर्गत अहिले नेपाल र भुटानबीच खेल भइरहेको छ। दशरथ रंगशालामा खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ । नेपालले पहिलो हाफमा गोल...
२ कात्तिक, पोखरा । नेपाल प्रिमियर लिगको फ्रेन्चाइज टिम पोखरा एभेन्जर्सले गण्डकी हिरोजका लागि खुल्ला दर्खास्त आह्वान गरेको छ । गण्डकी प्रदेशबाट ट्यालेन्ट हन्टको रुपमा खुल्ला गरिएको छनोटबाट पोखरा...
२ कात्तिक, काठमाडौं। साफ वुमन्स च्याम्पियनसिप २०२४ मा श्रीलंकाले शुक्रबार माल्दिभ्सलाई १-० ले पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको समूह बीको पहिलो खेलमा श्रीलंकालाई जित दिलाउन इमेँ...
२ कात्तिक, सिन्धुपाल्चोक। ‘पाँचपोखरी महिला ट्रेल रेस’मा खोटाङकी निर्मला राईले दुई घण्टा २८ मिनेटमा दौड पूरा गर्दै प्रथम भएकी छिन्। पाँचपोखरी थाङ्पाल गाउँपालिकाको पाँचपोखरी कुण्डबाट सुरु भएको सो प्रतियोगितामा...
२ कात्तिक, काठमाडौं । नेपालले पहिलो टी-२० आई खेलमा घरेलु टोली अमेरिकालाई १६५ रनको लक्ष्य दिएकोछ । ग्राण्ड प्रेरी क्रिकेट रंगशाला डालसमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले...
२ कात्तिक, काठमाडौं । दक्षिण अफ्रिकाले आईसीसी टी-२० महिला विश्वकपको पहिलो सेमिफाइनल खेलमा अस्ट्रेलियालाई ८ विकेटले हराउँदै फाइनलमा स्थान बनाएकोछ। १३५ रनको लक्ष्य लक्षिण अफ्रिकाले १७.२ ओभरमा २ विकेट...
१ कात्तिक, काठमाडौं । बिहीबार सुरु भएको साफ वुमन्स च्याम्पियनसिपमा पाकिस्तानलाई ५-२ ले हराउँदै भारतले विजयी सुरुवात गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा भारतका लागि डाङमेई ग्रेसले...
१ कात्तिक, काठमाडौं। नेपालका अभिषेक बरालले छैटौं कासाद एसियन तेक्वान्दो च्याम्पियनसिपमा बिहीबार रजत पदक जितेका छन् । इन्डोनेसियाको जकार्तामा जारी प्रतियोगिताको पुरुष ८० केजीमुनि फाइनलमा अभिषेक आयोजक राष्ट्रका खेलाडीसंग...
१ कात्तिक, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले अमेरिका सिरिजका लागि पुबुदु दशानायकेलाई मेन्टर नियुक्त गरेको छ । नेपालले अक्टोबर २५ देखि ४ नोभेम्बरसम्म अमेरिका र स्कटल्याण्डसँग लिग...
१ कात्तिक, काठमाडौं । नेपाली राष्ट्रिय फुटसल टोलीको मुख्य प्रशिक्षकमा विक्रम महर्जन नियुक्त भएका छन् । बिहीबार एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा महासचिव किरण राईले मुख्य प्रहिक्षक महर्जनलाई नियुक्तिपत्र हस्तान्तरण...
निरुताले झण्डै एक दशक लामो भलिबल यात्रामा धेरै उतारचढाव भोगिन् । तर त्यही आत्मविश्वास र साहसका साथ उनले नकरात्मक कुरालाई पछाडि पार्दै भलिबल खेलमा मात्र ध्यान दिइन् र अझ...
१ कात्तिक, काठमाडौं । पोखरा एभेन्जर्स नेपाल प्रिमियर लिग (एनपिएल)को लागि अमेरिकाका विकेटकिपर तथा ब्याटर आन्द्रेस गौसलाई अनुबन्ध गरेको छ । उनी एनपिएलमा आवद्ध हुने पहिलो विदेशी खेलाडी बने...
१ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली जनकपुर बोल्ट्सले डिरेक्टर अफ क्रिकेटमा बरदान चालिसे र प्रशिक्षकमा मनोज कटुवाललई नियुक्त गरेको छ । जनकपुर बोल्ट्सले बुधबार विज्ञप्ति जारी गर्दै...
३० असोज, काठमाडौं । साफ वुमन्स च्याम्पियनसिप २०२४ बिहीबारदेखि काठमाडौंको दशरथ रंगशालामा सुरु हुँदैछ । कात्तिक १ देखि १४ गतेसम्म सञ्चालन हुने च्याम्पियनसिपमा दक्षिण एसियाका सातवटै टिमले सहभागिता जनाउनेछन् । प्रतियोगिताको...
३० असोज, काठमाडौं । नेपालले लगातार तेस्रो पटक साफ वुमन्स च्याम्पियनसिप आयोजना गर्दैछ । च्याम्पियनसिपको उद्घाटन खेल भोलि बिहीबार समूह ए मा रहेका भारत र पाकिस्तानबीच हुनेछ । समूह...
३० असोज, काठमाडौं । युरोकप विजेता स्पेन यूईएफए नेसन्स लिगको क्वाटरफाइनलमा छनोट भएको छ । लिग ए अन्तर्गत ग्रुप फोरको खेलमा स्पेनले बुधबार सर्बियालाई ३-० ले पराजित गरेर नेसन्स...
३० असोज, काठमाडौं । लिओनल मेसीले ह्याट्रिक गरेपछि सन् २०२६ को विश्वकपअन्तर्गत दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले बोलिभियालाई ६-० को फराकिलो अन्तरले पराजित गरेको छ । बुधबार राति भएको खेलमा...
२९ असोज, काठमाडौं। साफ वुान्स च्याम्पियनसिप-२०२४ मा भाग लिन श्रीलंकाको टिम मंगलबार काठमाडौं आइपुगेको छ। टोलीलाई एन्फा प्रवक्ता सुरेश शाह लगायतले त्रिभुवन विमानस्थलमा स्वागत गरे। च्याम्पियनसिप खेल्न पाकिस्तान, माल्दिभ्स...
२९ असोज, काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले आगामी मंसिर १६ गतेदेखि नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तयारी तीव्र पारिरहेको छ । तर कुनै बेला नेपाल प्रिमियर लिगकै नाममा क्रिकेट...
२९ असोज, काठमाडौं। आईसीओ वर्ल्ड कम्ब्याट मार्सल आर्ट्स च्याम्पियन्सिपमा नेपाली खेलाडीले २ स्वर्ण र १ कांस्य गरी ३ पदक जितेका छन् । जर्मनीको फ्रेङफर्टमा भएको प्रतियोगितामा निराजन मुक्तानले दोहोरो स्वर्ण...
२९ असोज, काठमाडौं। घरेलु मैदानमा हुने सनफ वुमन्स च्याम्पियनसिप २०२४ को तयारी पूरा भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले रंगलबार पत्रकार सम्मेलन गरेर च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा...
२९ असोज, काठमाडौं। साफ वुान्स च्याम्पियनसिप-२०२४ मा भाग लिन बंगलादृशको टिम मंगलबार काठमाडौं आइपुगेको छ। टोलीलाई एन्फा प्रवक्ता सुरेश शाह लगायतले त्रिभुवन विमानस्थलमा स्वागत गरे। च्याम्पियनसिप खेल्न पाकिस्तान र...
२९ असोज, काठमाडौं । साफ महिला च्याम्पियनसिपको सातौं संस्करण यही कात्तिक १ देखि १४ गतेसम्म (अक्टोबर १७ देखि ३०सम्म) त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुँदैछ । च्याम्पियनसिपमा दक्षिण एसियाका सात...
घरेलु मैदानमा आयोजना हुने साफ वुमन्स च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा भएको छ ।
२७ असोज, काठमाडौं । इंग्ल्याण्डविरुद्ध जारी टेस्ट सिरिजको पहिलो खेलमा लज्जास्पद हारपछि पाकिस्तानले टेस्ट टोलीमा केही महत्वपूर्ण परिवर्तन गरेको छ । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले दोस्रो र तेस्रो...
२७ असोज, काठमाडौँ। तेस्रो अन्तर्राष्ट्रिय खगोल तथा खगोल भौतिक ओलम्पियाड-जुनियर सम्पन्न भएको छ। असोज १७ देखि २४ गतेसम्म काठमाडौँमा सञ्चालन भएको ओलम्पियाडमा नेपालसहित उन्नाइस देशले सहभागिता जनाएका थिए । यस...
२७ असोज, काठमाडौं। श्रीलंकाको कोलोम्बोमा भएको काभा यू-२० पुरुष भलिबल च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली टोली स्वदेश फर्किएको छ । टोलीलाई नेपाल भलिबल संघका पदाधपकारीले आइतबार त्रिभुवन विमानस्थलमा स्वागत गरेका...
२६ असोज, काठमाडौं । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) यू–२० पुरुष भलिबल च्याम्पियनसिपको फाइनलमा नेपाल उज्वेकिस्तानसँग पराजित भएको छ । श्रीलङ्काको कोलम्बोमा आज सम्पन्न फाइनलमा उज्वेकिस्तानसँग नेपाल ३–१ को...
२६ असोज, काठमाडौं। पोखरा एभेन्जर्सले मुख्य प्रशिक्षकमा राजिव कुमारलाई नियुक्त गरेको छ । नेपाल प्रिमियर लिग (एनपिएल) टोलीले शुक्रबार भारतका राजिव कुमारलाई आगामी लिगको लागि नियुक्त गरेको हो ।...
२५ असोज, काठमाडौं। श्रीलंकाको कोलम्बोमा भईरहेको काभा यू२० पुरुष भलिबल प्रतियोगितामा नेपालले शुक्रबार तुर्कीमिनिस्तानलाई ३-० सेटले पराजित गर्दै फाइनल प्रवेश गरेको छ । कोलम्बोमा भएको खेलमा नेपालले तुर्कमिनेस्तानलाई २५-१४,...
२५ असोज, गलेश्वर । विजयादशमीको अवसर पारेर म्याग्दीको बेनी नगरपालिका–२ स्थित रिभरसाइड बगरफाँट युवा क्लबले आयोजना गरेको ‘दोस्रो रिभरसाइड सेभेन ए साइड खुला फुटबल प्रतियोगिता’को उपाधि वान्टेड समूहले जितेको...
नेपाली खेलकुद क्षेत्रको सर्वोच्च निकाय युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले गणतन्त्र स्थापनापछि नेपाली खेलकुदले आशातित विकास गर्न नसकेको बताउँछन्। खेलाडीहरू देशमै केही गर्ने अवसर नपाउँदा उनीहरू दिनप्रतिदिन पलायन भइरहेका...
२३ असोज काठमाडौं । क्वीक स्पाइक हान्ने, ब्लक पनि गर्ने । छोटो समयमै उत्कृष्ट खेल खेल्दै राष्ट्रिय टिममा दमदार इन्ट्री मारिन् सुमित्रा रेग्मीले । काभा वुमन्स नेसन्स लिगमा नेपाली...
२२ असोज, काठमाडौं । स्पेन तथा बार्सिलोनाका लेजेण्ड आन्द्रेस इनेस्टाले फुटबल खेल करियरबाट सन्यास लिएका छन् । ४० वर्षिय इनेस्टाले मंगलबार सन्यास घोषणा गरेका हुन् । इनेस्टा इतिहासकै उत्कृष्ट...
२२ असोज, काठमाडौं । दशैंको माहोल सुरु भइसक्यो । सप्तमीपछि त लामो सार्वजनिक बिदा पनि सुरु हुनेछ । तर नेपाली राष्ट्रिय महिला फुटबल टिम भने अभ्यासमा व्यस्त छ ।...
२२ असोज, काठमाडौं। नेपालले श्रीलंकाको कोलोम्बोमा जारी काभा पुरुष यु-२० च्याम्पियनसिपमा मंगलबार माल्दिभ्सलाई ३-० को सेटमा पराजित गरेको छ। च्याम्पियनसिपमा नेपालको तीन खेलमा यो दोस्रो जित हो। कोलम्बोमा मंगलबार...
२२ असोज, काठमाडौं। नेपाल र भारतबीच भएको मैत्रीपूर्ण खो खो प्रतियोगितामा मंगलबार भारत विजयी भएको छ । पुरुषको ४ खेलको श्रृंखलामा भारत ४–० ले विजयी भयो । नेपाल खो...
२२ असोज, काठमाडौं । अखिल नेपाल फुटबल संघ आगामी कात्तिक १ देखि १४ गतेसम्म हुने साफ महिला च्याम्पियनसिपको तयारी अन्तिम चरणमा पुगेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले...
२२ असोज, काठमाडौं । मिक्स मार्सल आर्ट्सको विश्व च्याम्पियन्सिपमा नेपालबाट २ पुरुष खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । यही अक्टोबर ११ देखि १३ तारिखसम्म जर्मनीको फ्रैंकफर्टमा हुने प्रतियोगितामा नेपालबाट...
२१ असोज, काठमाडौं। श्रीलंकाको कोलोम्बोमा भइरहेको काभा पुरुष यू२० भलिबल च्याम्पियनसिपमा नेपालले पहिलो हार व्यहोरेको छ । कोलोम्बोमा सोमबार भएको खेलमा नेपाल उज्वेकिस्तानसँग ३-१ को सेटमा पराजित भयो ।...
२१ असोज, काठमाडौं । ओपनर अब्दुल्लाह सफिक र कप्तान सन मकसुदको शतकमा पाकिस्तानले पहिलो टेस्ट खेलमा इंग्ल्यान्डविरुद्ध मजबुत ब्याटिङ सुरुवात गरेको छ । मुल्तानमा टस जितेर पहिला ब्याटिङ रोजेको...
२१ असोज, काठमाडौं। पूर्वब्याटर सनथ जयसूर्या श्रीलंका क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् । गत असारमा अन्तरिम मुख्य प्रशिक्षक बनेका उनलाई श्रीलंकाले २०२६ मार्चसम्म मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको...
२१ असोज, काठमाडौं । भलिबल खेलाडी उषा भण्डारी फेवा एजुकेसनको ब्राण्ड एम्बासडर बनेकी छिन् । सोमबार आयोजित एक कार्यक्रममा उषा र फेवा एजुकेसनबीच ब्राण्ड एम्बासडरसम्बन्धी सम्झौता भएको छ ।...
२१ असोज, काठमाडौं। राष्ट्रिय खेलाडी कल्याणकारी कोषले २ कराते खेलाडीलाई स्वास्थ्य उपचारका लागि सोमबार आर्थिक सहयोग उपलब्ध गराएको छ । सिद्धिकीताज बबरलाई १ लाख ५० हजार तथा विपिनराजसिंह दर्जीलाई...
२१ असोज, काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) अक्सनमा काठमाण्डु गुर्खाज सबैभन्दा कमजोर देखिएकोछ । आइतबार सम्पन्न अक्सनमा काठमाण्डु ले टी-२० विशेष र स्टार खेलाडी नपाएपछि कमजोर बनेको हो। वसन्त...
२१ असोज, काठमाडौं । नेपाल राष्ट्रिय कराते टोलीका प्रशिक्षक मण्डेकाजी श्रेष्ठ ‘स्पोर्टस् पर्सनालिटी अफ दि इयर’बाट सम्मानित भएका छन् । आइतबार भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा आयोजित ‘एचिभर्स अवार्ड २०२४’...
२० असोज, काठमाडौं । प्रिमियर लिगमा चेल्सीले दश खेलाडीमा समेटिएको नटिङहम फरेस्टसँग १-१ को बराबरी खेलेको छ । खेलमा नटिङहमले पहिले अग्रता लिएपनि चेल्सीले पुनरागमन गर्दै बराबरी खेलेको हो...
२० असोज, काठमाडौं । रोवर्ट लेवान्डोस्कीले ह्याट्रिक गरेपछि स्पानिस ला लिगाको शीर्ष स्थानको बार्सिलोनालाई अलाभेजलाई ३-० ले पराजित गरेको छ । अलाभेजको मैदानमा आइतबार भएको खेलमा लेवान्डोस्कीले पहिलो हाफमै...
२० असोज, काठमाडौं । घरेलु मैदानमा हुने साफ वुमन्स च्याम्पियनसिपको लागि नेपालको प्रारम्भिक टोलीमा रहेका मध्ये १३ खेलाडी बाहिरिएका छन् । १३ खेलाडी बाहिरिएपछि अब टिममा २७ खेलाडी बाँकी...
२० असोज, काठमाडौं । नेपाली यू-१९ टोलीका ब्याटर आकाश त्रिपाठीलाई जनकपुर बोल्ट्सले १० लाख रुपैयाँमा किनेको छ । पहिलो चरणमा उनी ग्रेड बी मा ५ लाखमा अनसोल्ड भएका थिए...
२० असोज, काठमाडौं । नेपाल प्रिमियर लिग अक्सनमा दोस्रो चरणमा ७ खेलाडी न्यूनतम मूल्य १० लाख रुपैयाँमा बिक्री भएका छन् । पहिलो चरणमा नबिकेका शरद भेषावकरसहित ए ग्रेडका ७...
२० असोज, काठमाडौं । श्रीलंकामा आइतबार सुरु काभा पुरुष यु–२० भलिबल च्याम्पियनसिपमा नेपालले विजयी सुरुवात गरेको छ । कोलम्बोमा आइतबार भएको पहिलो खेलमा नेपालले घरेलु टोली श्रीलंकालाई ३–० को...
२० असोज, काठमाडौं । बागमती प्रदेशका ब्याटर इशान पाण्डेलाई नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले ९ लाख ५० हजारमा किनेको छ। क्याटेगोरी बी मा न्यूनतम ५ लाख मूल्य...
२० असोज, काठमाडौं। नेपालका अलराउण्डर गुल्सन झा नेपाल प्रिमियर लिग (एनपील) मा कर्णालीबाट खेल्ने भएका छन् । उनलाई लुम्बिनी लायन्स बाहेक अन्य सबै ७ टोलीले मूल्य लगाएका थिए ।...
२० असोज, काठमाडौं । नेपालका युवा ब्याटर देव खनाललाई नेपाल प्रिमियर लिगमा कर्णाली याक्सले न्यूनतम १० लाख रुपैयाँमा किनेको छ । नेपालबाट यू१९ क्रिकेटमा तीन शतक हान्ने एक्लो खेलाडी...
२० असोज, काठमाडौं । नेपालका मध्यक्रमका ब्याटर सन्दीप जोरा एनपीएलको अक्सनमा १५ लाख रुपैयाँमा लुम्बिनी लायन्समा पुगेका छन् । न्यूनतम १० लाख रुपैयाँ राखेका उनलाई किन्न लुम्बिनी, पोखरा र...
२० असोज, काठमाडौं । युवा विकेटकिपर अर्जुन घर्तीलाई नेपाल प्रिमियर लिगमा १० लाख रुपैयाँमा कर्णाली याक्सले किनेको छ । कर्णालीबाट घरेलु क्रिकेट खेल्ने उनी विकेटकिपरसँगै आक्रामक ब्याटर हुन् ।...
२० असोज, काठमाडौं । नेपाली क्रिकेट टोलीका अनुभवी ब्याटर शरद भेषवाकर नेपाल प्रिमियर लिगमा अनसोल्ड भएका छन् । क्याटेगोरी ए मा १० लाख रुपैयाँमा नाम राखेका उनलाई कुनैपनि टोलीले...
२० असोज, काठमाडौं । नेपाली क्रिकेटका ब्याटर अर्जुन कुमाललाई ७ लाख ५० हजारमा सुदूरपश्चिम रोयल्सले किनेको छ । उनले न्यूनतम मूल्य ५ लाख राखेका थिए । पोखराले आफ्नो क्षेत्रका...
२० असोज, काठमाडौं । गण्डकी प्रदेशका कप्तान विपिन खत्री नेपाल प्रिमियर लिगमा पोखरा एभेन्जर्समा १० लाखमा बिक्री भएका छन् । न्यूनतम मूल्य ५ लाख रुपैयाँ राखेका उनलाई पोखरा र...
२० असोज, काठमाडौं । तीव्र गतिका बलर नन्दन यादव नेपाल प्रिमियर लिगमा कर्णाली याक्समा बिक्री भएका छन् । न्यूनत मूल्य १० लाख राखेका उनलाई कर्णालीले मूल्य लगाएको हो ।...
२० असोज, काठमाडौं । नेपालका अनुभवी विकेट किपर विनोद भण्डारी नेपाल प्रिमियर लिगमा सुरुवातमा अनसोल्ड भएका छन् । न्यूनतम मूल्य १० लाख राखेका उनलाई कुनैपनि टोलीले मूल्य लगाएनन् ।...
२० असोज, काठमाडौं । अष्टेलियामा रहेर सेकेण्ड ग्रेडको घरेलु क्रिकेट खेल्ने विवेक केसी काठमाडौं गुर्खाजमा न्यूनत मूल्य २ लाखमा बिकेका छन् । धनगढीमा दीपेन्द्र चौधरीबाट डिसिएलमा प्रशिक्षण गरी सकेका...
२० असोज, काठमाडौं । लेग स्पिनर मौसम ढकाल नेपाल प्रिमियर लिग(एनपीएल) को अक्सनमा १० लाख रुपैयाँमा कर्णालीमा आवद्ध भएका छन् । पछिल्लो दुई वर्षदेखि नेपाली टोलीमा रहँदै आएका मौशमले...
२० असोज, काठमाडौं। नेपालका डेथ ओभर स्पेसलिष्ट बलर अभिनाश बोहरा १२ लाख रुपैयाँमा सुदूरपश्चिम रोयल्समा बिक्री भएका छन् । न्यूनतम १० लाख रुपैयाँ राखेका उनलाई किन्न कर्णाली याक्स र...
२० असोज, काठमाडौं। नेपालका तीव्र गतिका बलर आकाश चन्द ११ लाख ५० हजारमा पोखरा पुगेका छन् । पछिल्लो समय नेपाली टोलीबाट खेल्दै आएका आकाश चन्दलाई किन्न पोखरा, जनकपुर र...
२० असोज, काठमाडौं। नेपालका युवा लेगस्पिनर तिलक भण्डारी १० लाख रुपैयाँमा लुम्बिनी लायन्समा पुगेका छन् । नेपाल प्रिमियर लिगको अक्सनमा क्याटेगोरी बी मा आफ्नो न्यूनतम मूल्य ५ लाख खेलेका...
२० असोज, काठमाडौं । नेपालका शीर्ष क्रमका भरपर्दा ब्याटर भीम सार्कीलाई नेपाल प्रिमियर लिगमा काठमाडौं गुर्खाजले १५ लाख रुपैयाँमा लक्की ड्रमार्फत पाएको छ । उनले १० लाख न्यूनतम मूल्य...
२० असोज, काठमाडौं । नेपालका मध्यक्रमका ब्याटर आरिफ शेखलाई नेपाल प्रिमियर लिगमा १५ लाख रुपैयाँमा सुदूरपश्चिम रोयल्सले पाएको छ । उनले १० लाख रुपैयाँ मूल्य राखेका थिए । आइतबार...
२० असोज, काठमाडौं । विकेट किपर, ब्याटर अनिलकुमार साहलाई १५ लाखमा जनकपुर बोल्ट्सले पाएको छ । अनिलकुमार साहले न्यूनतम १० लाख रुपैयाँ राखेका थिए । उनलाई किन्न अक्सनमा सबै...
२० असोज, काठमाडौं। ओपनर ब्याटर शंकर रानालाई काठमाडौं गुर्खाजले ९ लाख ५० हजारमा किनेको छ । उनलाई किन्न काठमाडौं र विराटनगरबीच प्रतिस्पर्धा भएको थियो । नेपाल पुलिसबाट घरेलु क्रिकेट...
२० असोज, काठमाडौं। युवा अलराउण्डर नारायण जोशी १० लाख रुपैयाँमा पोखरा एभेन्जर्स पुगेका छन् । सुदूरपश्चिमबाट घरेलु क्रिकेट खेल्ने हार्डहिटर अलराउण्डर उनले न्यूनतम ५ लाख रुपैयाँ मूल्य राखेका थिए...
२० असोज, काठमाडौं । नेपालका अलराउण्डर विवेक यादवलाई नेपाल प्रिमियर लिगको अक्सनमा लुम्बिनी लायन्सले १५ लाखमा किनेको छ । १० लाख मूल्य राखेका उनलाई लिन काठमाडौं, सुदूरपश्चिम, चितवन, पोखरा...
२० असोज, काठमाडौं । नेपालबा बायाँ हाते स्पिनर सागर ढकाल १५ लाख रुपैयाँमा पोखरा एभेन्जर्समा पुगेका छन् । ग्रेड ए मा नाम राखेका उनलाई किन्न अक्सनमा चितवन, सुदूरपश्चिम, पोखरा...
२० असोज, काठमाडौं। आक्रामक ब्याटर किरण ठंगुन्ना १० लाख रुपैयाँमा पोखरा राइनोजमा पुगेका छन् । न्यूनतम ५ लाख मूल्य राखेका उनलाई किन्न सुदूरपश्चिम, काठमाडौं, चितवन, लुम्बिनी र पोखराबीच प्रतिस्पर्धा...
२० असोज, काठमाडौं । नेपालका बायाँ हाते स्पिनर साहब आलमलाई अक्सनमा काठमाडौं गुर्खाजले किनेको छ । नेपाल प्रिमियर लिग (एनपीएल) को अक्सनमा १० लाख न्यूनतम मूल्य राखेका उनलाई लिन...
२० असोज, काठमाडौं । नेपाली क्रिकेट टिमका स्पिनर ललितनारायण राजवंशी १५ लाख रुपैयाँमा जनकपुर बोल्ट्समा आवद्ध भएका छन् । आइतबार भएको नेपाल प्रिमियर लिग (एनपीएल) को अक्सनमा उनले ए...
२० असोज, काठमाडौं । नेपालका बायाँ हाते स्पिन अलराउण्डर दीपेश कँडेललाई काठमाडौं गुर्खाजले पाएको छ । नेपाल प्रिमियर लिग (एनपीएल) को आइतबार भएको अक्सनमा न्यूनतम मूल्य ५ लाख राखेका...
२० असोज, काठमाडौं । नेपालका बायाँ हाते स्पिनर सूर्य तामाङ नेपाल प्रिमियर लिग (एनपीएल) का लागि १५ लाख रुपैयाँमा लुम्बिनी लायन्समा अनुबन्ध भएका छन् । तामाङले एनपीएल अक्सनका लागि...
२० असोज, काठमाडौं । तीव्र गतिका बलर प्रतिश जिसी नेपाल प्रिमियर लिग (एनपीएल) को अक्सनमा विराटनगरले अनुबन्ध गरेको छ । आइतबार भएको अक्सनमा उनी १५ लाख रुपैयाँमा विराटनगरमा आवद्ध...
२० असोज, काठमाडौं । तीव्र गतिका बलर रुपेश सिंह १० लाख रुपैयाँमा जनकपुर बोल्ट्समा पुगेका छन् । चितवन बाहेक अन्य सबै टोलीले अक्सनमा मूल्य लगाएका थिए । क्याटेगोरी बी...
२० असोज, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) पोखरा राइनोजले अक्सनमा क्याटेगोरी सी का दिनेश खरेललाई किनेको छ । न्यूनतम मूल्य राखेका उनलाई पोखराले मूल्य लगाएको हो । नेपाली...
२० असोज, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अक्सनमा रिजन ढकाल १० लाख रुपैयाँमा चितवन राइनोजमा आवद्ध भएका छन् । आइतबार भएको अक्सनमा पहिलो खेलाडीको रुपमा बायाँ हाते तीब्र...
२० असोज, काठमाडौं । नेपालका विकेटकिपर, आक्रामक ब्याटर लोकेश बम नेपाल प्रिमियर लिगको अक्सनमा १५ लाख रुपैयाँमा विराटनगर किंग्समा अनुबन्ध भएका छन् । विष्फोटक ब्याटर उनलाई किन्न सुदूरपश्चिम, काठमाडौं,...
२० असोज, काठमाडौं । भक्तपुर जिल्लाव्यापी फुटसल प्रतियोगिताको सुरु भएको छ । भक्तपुर मध्यपुर युनाइटेड र लोकतान्त्रिक खेलकुद संघले आयोजना गरेको प्रथम जिल्लाव्यापी फुटसलमा १४ टोली सहभागी भएका छन्...
२० असोज, काठमाडौं । स्पानिस ला लिगा अन्तर्गत शनिबार राति भएको खेलमा रियल मड्रिडले भियारियाललाई २-० ले पराजित गरेको छ । लिगमा अपराजित यात्रा कायम राखेको रियलले रियल स्थानको...
१९ असोज, काठमाडौं । एभरेष्ट वुमन्स भलिबल लिग (इडब्लुभिएल) २०२४ को च्याम्पियन टोली कर्णाली यस्विसले नगद ७ लाख पुरस्कार पाएको छ । आयोजकले फाइनलअघिसम्म पुरस्कार घोषणा गरेको थिएन ।...
१९ असोज, काठमाडौं । एभरेस्ट वुमन्स भलिबल लिगको उपाधि कर्णालीले जितेको छ । शनिबार भएको फाइनल खेलमा कर्णालीले ललितपुरलाई ३–२ को सेटमा हराउँदै उपाधिसहित रुपैयाँ पायो । त्रिपुरेश्वरस्थित भलिबल...
१९ असोज, काठमाडौं । नेपाली क्रिकेट टोलीका पूर्वस्पिन अलराउन्डर शक्ति गौचनले नेपाल प्रिमियर लिग (एनपीएल) मा आफ्नो पारिश्रमिकको ५० प्रतिशत भन्दा बढी रकम क्रिकेट विकासमा खर्च गर्ने घोषणा गरेका...
१९ असोज, काठमाडौं । नेपाल एसिया रग्बी इमिरेट्स–२०२४ ‘च्यालेन्ज थर्ड’ मा पराजित भएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा अफगानिस्तानसँग नेपाल २२–५ को स्कोरमा पराजित भएको हो। एक...
१९ असोज, काठमाडौं । नेपाली क्रिकेटका पूर्व स्पिन अलराउन्डर शक्ति गौचन नेपाल प्रिमियर लिगको फ्रेन्चाइज टोली लुम्बिनी लायन्सको कन्सल्ट्यान्ट प्रशिक्षकमा नियुक्त भएका छन् । लुम्बिनीका मालिक ईश्वर जिसी र...
१९ असोज, काठमाडौं । एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) २०२४ को उपाधिका लागि कर्णाली यस्विस र ललितपुर क्विन्सबीच आज प्रतिस्पर्धा हुँदैछ । फाइनल खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा साँझ...
१९ असोज, काठमाडौं । नेपाली कराते स्टार एरिका गुरुङले १३ औं विश्व कराते च्याम्पिन्सिपमा प्रतिस्पर्धा गर्ने भएकी छन् । असोज २३ देखि २७ गतेसम्म इटलीको भेनिसमा हुने प्रतियोगितामा नेपालबाट...
१९ असोज, काठमाडौं – नेपाल अभ्यास खेलमा क्यानडा दोस्रो रोजजाईको टोली हाइप्रोफेमेन्स (एचपी) सँग ३ विकेटले पराजित भएको छ । १४४ रनको लक्ष्य एचपीले ३६.५ ओभरमा ७ विकेट गुमाउँदै...
१८ असोज, काठमाडौं । कर्णाली यस्विस र ललितपुर क्विन्स पहिलो संस्करणको एभरेष्ट वसमन्स भलिबल लिग (इडब्लुभिएल) को फाईनलमा प्रवेश गरेको छ । शुक्रबार दशरथ रंगशाला कभर्डहलमा भएको लिग चरणको...
१८ असोज, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा एक टोलीले अक्सनमा बढीमा कुल ९० लाख खर्च गर्न पाउने भएका छन् । एनपीएलको अक्सन आइतबार काठमाडौंमा हुँदैछ । एनपीएलको...
१८ असोज, काठमाडौं । ललितपुर क्विन्सले चितवन शक्तिलाई ३–१ को सेटमा हराउँदै तेस्रो जित निकालेको छ । शुक्रबार एभ्रेष्ट वुमन्स भलिबल लिग(इडब्ल्युभीएल)मा ललितपुरले चितवनलाई २०–२५, २५–२१, २५–१६ र २५–१९...
१८ असोज, काठमाडौं । नेपालका महिला र पुरुष दुवै टोलीले एशिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी २०२४ को पहिलो खेलमा पराजय व्यहोरेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशलामा शुक्रबार भएको रग्बी...
१८ असोज, काठमाडौं । एभरेष्ट वुमन्स भलिबल लिग (इडब्ल्युभीएल) मा नियमावली विपरीत खेल भइरहेको भन्दै चितवन र ललितपुरले छानबिनको माग गरेपछि शुक्रबारको खेल अवरुद्ध भएको छ । लिगमा ललितपुरले...
१८ असोज, काठमाडौं । सामान्यतः भलिबल खेल्न अग्लो उचाइ भएको खेलाडीलाई सहज हुन्छ । त्यसैले भलिबलमा अग्लो उचाइ हुनु नै एउटा अवसर बनिदिन्छ । त्यस्तै भयो राष्ट्रिय भलिबल टिमकी...
१७ असोज, काठमाडौं । नेपालले प्रथम एसएएसएसएफ स्कुल कम्ब्याट गेम्सको उसुमा ४ स्वर्ण जितेको छ । नेपालले थप ५ रजत र १ कांस्य पनि जितेको नेपाली टोलीका प्रशिक्षक राजीव...
१७ असोज, हेटौंडा । बागमती प्रदेशसभा सदस्य गंगानारायण श्रेष्ठले बाढी प्रभावित क्षेत्र सिन्धुलीको खुर्कोटमा तत्काल बेलिब्रिज निर्माण गर्न बागमती प्रदेश सरकारसँग माग गरेका छन् । बिहीबार उनले मुख्यमन्त्री बहादुरसिं...
१६ असोज,काठमाडौं। मधेश युनाइटेड माथि ३-१ को जित निकाल्दै काठमाडौंले एभरेष्ट वुमन्स भलिबल लिगमा तेस्रो जित निकालेको छ । राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा भएको खेलमा काठमाडौंले १५-२५, २५-२३, २५-१५...
१६ असोज,काठमाडौं । एसिया रग्बी महिला तथा पुरुष सेभेन्स प्रतियोगिता शुक्रबारबाट सुरु हुने भएको छ । एसिया रग्बीले आयोजना गर्न लागेको प्रतियोगिता दशरथ रंगशालामा शनिबारसम्म हुनेछ । २ दिन...
१६ असोज, काठमाडौं । नेपाली महिला भलिबलमा अहिले चर्चित खेलाडीको रुपमा छिन् स्पाइकर उषा भण्डारी । १४ वर्षको उमेरमै राष्ट्रिय टिमबाट डेब्यु गरेकी उषा सानो उमेरमै नेपाली राष्ट्रिय टिमको...
१७ असोज, काठमाडौंं । काठमाडौंमा जारी एभरेष्ट महिला भलिबल लिग (ईडब्लभीएल) मा कर्णाली यश्विस शीर्ष स्थानमा छ । लगातार तीन खेल जितेर ८ अंकका साथ शीर्ष स्थानमा रहेको कर्णालीले...
१७ असोज, काठमाडौं । इंग्लिस क्लब लिभरपुल र इटालियन क्लब युभेन्ट्सले युरोपियन च्याम्पियन्स लिगमा लगातार दोस्रो जित हात पारेको छ । लिभरपुलले घरेलु मैदानमा बोलोग्नालाई २-० ले पराजित गरेको...
१७ असोज, काठमाडौं । स्पानिस महारथी क्लब रियल मड्रिड युरोपियन च्याम्पियन्स लिगमा फ्रेन्च क्लब लिलसँग स्तब्ध भएको छ । बुधबार राति भएको लिग चरणको खेलमा लिलले रियललाई १-० ले पराजित...
१७ असोज, काठमाडौं । युरोपियन च्याम्पियन च्याम्पियन्स लिगको लिग चरणमा प्रिमियर लिग क्लब एस्टन भिल्लाले जर्मन महाराथी बायर्न म्युनिखमाथि शानदार जित हात पारेको छ । गएराती भएको खेलमा भिल्लाले बायर्नलाई...
१६ असोज,काठमाडौं । एभरेष्ट वुमन्स भलिबल लिग(इडब्ल्युभीएल) २०२४ मा बुधबार भएको अन्तिम खेलमा चितवन शक्तिले मधेश युनाइटेडलाई ३–१ सेटमा हराउँदै दोस्रो जित हात पारेको छ । राष्ट्रिय खेलकुद परिषदको...
१६ असोज, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) २०२४ को अक्सनमा कुल १४२ खेलाडी हुने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले असोज २० मा हुने अक्सनमा राखिने...
१६ असोज, काठमडौं । एभरेष्ट वुमन्स भलिबल लिग (इडब्ल्युभीएल)मा काठमाडौं स्पाइकर्सले दोस्रो जित निकालेको छ । काठमाडौंले गण्डकी थन्डर्सलाई ३–१ ले हराउँदै प्रतियोगितामा दोस्रो जित निकालेको हो । काठमाडौंले...
बिहीबार सुरु हुने महिला टी-२० विश्वकप २०२४ को तयारीले संसारभरका क्रिकेट प्रेमीहरूलाई उत्साहित बनाएको छ । यस वर्षको प्रतियोगिता संयुक्त अरब इमिरेट्स (यूएई) मा आयोजना हुँदैछ । जुन पहिले...
१६ असोज, काठमाडौं । एभरेष्ट वुमन्स भलिबल लिग(इडब्ल्युभीए) को तेस्रो दिन खेलमा ललितपुर क्विन्सलाई हराउँदै कर्णाली यस्वीसले लगातार तेस्रो जित दर्ता गरेको छ । राष्ट्रिय खेलकुद परिषदको कर्भड हलमा...
१६ असोज काठमाडौं। सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष यु-२० च्याम्पियनसिपमा सहभागिता जनाउने नेपाली टोलीको बिदाइ गरिएको छ । नक्सालस्थित क्राउन प्लाजा होटलमा राष्ट्रिय खेकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ,...
१६ असोज, काठमाडौं । नेपालका अलराउण्डर दीपेन्द्रसिंह ऐरी अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को टी२० आई अलराउण्डरको वरीयतातर्फ दोस्रो स्थानमा उक्लिएका छन् । नेपालको क्रिकेट इतिहासमा कुनै पनि वरीयता शीर्ष...
१६ असोज, काठमाडौं । नेपालले त्रिकोणात्मक टी-२० आई सिरिज अन्तर्गत आफ्नो अन्तिम खेलमा आज ओमानसँग खेल्दैछ । खेल नेपाली समय अनुसार राती ९ : ४५ मा किंग सिटीमा सुरु...
१६ असोज, काठमाडौं । जगत टमाटा नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् । सुदूरपश्चिमले सामाजिक सञ्जाल मार्फत उनी आफ्नो टोलीको मुख्य प्रशिक्षक भएको...
१५ असोज, बुटवल। भैरहवाका शिशिर गुरुङले आठौं रुपन्देही जिल्लास्तरिय मेयर कप स्नुकर प्रतियोगिताको उपाधि जितेका छन् । मंगलबार भैरहवास्थित क्रेजि क्यु क्लब हाउसमा भएको फाइनल खेलमा शिरिले बुटवलका संजय...
१५ असोज, काठमाडौं । झट्ट हेर्दा उनलाई भलिबल खेलाडी भन्दा धेरैले नपत्याउन सक्छन् । तर ज-जसले उनको खेल हेरेका छन्, उनीहरुले भन्छन्- वाह ! कस्तो राम्रो खेल । २६...
१५ असोज, काठमाडौं । एभरेष्ट वुमन्स भलिबल लिग (इडब्ल्युभीए) को दोस्रो दिन गण्डकी थन्डर्सलाई हराउँदै कर्णालीले लगातार दोस्रो जित निकालेको छ । राष्ट्रिय खेलकुद परिषदको कर्भड हलमा भएको खेलमा...
१५ असोज, काठमाडौं । भारतीय युवा क्रिकेटर वैभव सूर्यवंशी प्रोफेसनल (व्यवसायिक) प्रतिस्पर्धात्मक क्रिकेटमा सबैभन्दा कम उमेरमा शतक हान्ने खेलाडी बनेका छन् । उनले भारतको यू१९ टोलीबाट अष्टेलिया यू१९ विरुद्ध...
१५ असोज, काठमाडौं । नेपालले त्रिकोणात्मक टी–२० आई सिरिज अन्तर्गत मंगलबार क्यानडासँग खेल्दैछ । खेल नेपाली समय अनुसार राति ९ः४५ मा किङ सिटीमा सुरु हुनेछ । नेपाल पहिलो खेलमा...
१५ असोज, काठमाडौं । घरेलु टोली भारतले दोस्रो टेस्ट खेलमा बंगलादेशलाई ७ विकेटले हराउँदै दुई खेलको सिरिज क्लिनस्वीप गरेकोछ । ९५ रनको लक्ष्य भारतले १७.२ ओभरमा ३ विकेट गुमाउँदै...
१५ असोज, काठमाडौं । संसदको राज्य व्यवस्था तथा सुशासन समितिले अलपत्र परेका यात्रुहरुलाई तत्काल उद्धार गर्न निर्देशन दिएको छ । बाढी तथा पहिरोको क्षतिबारे छलफल गर्न समितिले मंगलबार गृहमन्त्री...
१५ असोज, काठमाडौं । एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) २०२४ को दोस्रो दिन आज पनि तीन खेल हुँदैछन् । पहिलो खेलमा गण्डकी थण्डर्स र कर्णाली यस्विसबीच प्रतिस्पर्धा हुनेछ । खेल दशरथ रंगशाला...
संयोग नै मान्नुपर्छ अरुणा कप्तान भएपछि नेपालले महिला भलिबलमा लगातार अन्तर्राष्ट्रिय सफलताहरु हात पारिरहेको छ । कोर्टमा टिमलाई नेतृत्व गर्नेदेखि मात्र नभएर सेटरको भूमिकामा टिमलाई चलायमान बनाउने काम समेत...
१५ असोज, काठमाडौं । नेपालका पूर्वप्रशिक्षक उमेश पटवाल नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजको प्रशिक्षक बन्ने भएका छन् । चितवन राइनोजका अनुसार आधिकारिक सम्झौता हुन बाँकी भए पनि...
१५ असोज, काठमाडौं । भियारियलले लस पल्ममसलाई ३-१ ले हराएर स्पानिस ला लिगाको तेस्रो स्थानमा उक्लेको छ । घरेलु मैदानमा भियारियाललाई जिताउन निकोलस पेपे ४५औं थिएर्नो बारीले ८४औं र एलेक्स...
१५ असोज, काठमाडौं । एभरेष्ट महिला भलिबल लिग(इडब्लुभीएल)को पहिलो दिनको अन्तिम खेलमा गण्डकी थन्डर्सलाई हराउँदै चितवन शक्तिले विजयी सुरुवात गरेको छ । राष्ट्रिय खेलकुद परिषदको कर्भड हलमा भएको खेलमा...
१४ असोज, काठमाडौं। प्रथम एसएएसएसएफ स्कुल कम्ब्याट गेम्समा सहभागी हुन ९ खेलाडीसहित १३ सदस्यीय नेपाली उसु टोली मंगलबार बंगलादेशको ढाका प्रस्थान गर्ने भएको छ । अक्टोबर १ देखि ४ तारिखसम्म...
१४ असोज, काठमाडौं । एभरेष्ट महिला भलिबल लिगको पहिलो खेलमा काठमाडौं स्पाइकर्सलाई ललितपुर क्वीन्सले ३–१ को सेटमा हरायो । पहिलो पटक फ्रेन्चाइज लिगमा कप्तान बनेकी ललितपुरकी सलिना श्रेष्ठ पहिलो...
१४ असोज, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा खेलाडीहरुको बोलकबोल (अक्सन) २० असोजमा हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काका अनुसार खेलाडीहरुको अक्सन...
१४ असोज, काठमाडौं । एभरेष्ट वुमन्स भलिबल लिग(इडब्ल्युभीए)को उद्घाटन खेलमा काठमाडौं स्पाईकरलाई हराउँदै ललितपुर क्विनले पहिलो जित दर्ता गरेको हो । राष्ट्रिय खेलकुद परिषदको कर्भड हलमा भएको खेलमा ललितपुरले...
१४ असोज, काठमाडौं । नेपालका पूर्वकप्तान ज्ञानेन्द्र मल्ल नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली कर्णाली याक्सको मुख्य प्रशिक्षक तथा निर्देशकमा नियुक्त भएका छन् । कर्णालीले सोमबार एक पत्रकार...
१४ असोज, बुटवल । भैरहवाका शिशिर गुरुङ र बुटवलका सञ्जय कार्की भैरहवामा जारी आठौंं रुपन्देही जिल्लास्तरीय मेयर कप स्नुकर प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । भैरहवास्थित क्रेजी क्यू क्लब...
१४ असोज, काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली सुदूरपश्चिमले आफ्नो नाम र लोगो सार्वजनिक गरेको छ । एनपीएलमा सुदूरपश्चिम रोयल्स नाम हुने भएको छ । सुदूरपश्चिमको स्वामित्व...
१४ असोज, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को स्ट्राटेजिक एण्ड कमर्सियल राइट्सको अधिकार ब्राण्ड डिजिटल लजिक प्रालिले पाएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बोलकबोल मार्फत ५...
असोज १९ गतेसम्म चल्ने लिगमा ६ टोली सहभागी छन् । सबै टोलीमा विदेशी खेलाडी भएकोले खेल प्रतिस्पर्धात्मक र रोमाञ्चक हुने प्रशिक्षकहरू बताउँछन् ।
१४ असोज, काठमाडौं – नेपालले त्रिकोणात्मक टी-२० आई सिरिजमा ओमानलाई ३७ रनले हराएकोछ । क्यानडा भ्रमणमा नेपालको यो पहिलो जित हो । १७७ रनको लक्ष्य पछ्याएको ओमान १९.१ ओभरमा...
१३ असोज, काठमाडौं । नेपालका नम्बर एक एमेच्योर गल्फर सदभाव आचार्यले एसिया–प्यासिफिक एमेच्योर च्याम्पियनसिपमा भाग लिंदै छन् । एमेच्योर खेलाडीको लागि हुने यो प्रतिष्ठित एसियाली स्तरको च्याम्पियनसिप असोज १७...
१३ असोज, काठमाडौं । नेपाल रग्बी संघले एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी–२०२४ मा सहभागिता जनाउने नेपाली टोलीको घोषणा गरेको छ । एसिया रग्बीको आयोजना र नेपाल रग्बी संघको व्यवस्थापनमा...
१३ असोज, काठमाडौं । नेपाल भलिबलको ईतिहासमा पहिलो पटक महिला भलिबलको फ्रेन्चाईज लिग एभरेष्ट महिला भलिबल लिग (ईडब्लुभिएल) २०२४ सोमबारदेखि सुरु हुँदैछ । ईन्फिनिटी ड्रिम्सको आयोजनामा हुन लागेको लिगमा...
१३ असोज, काठमाडौं । नेपालले त्रिकोणात्मक टी-२० आई सिरिजको दोस्रो खेल आज ओमानसँग खेल्दैछ । नेपाल-ओमानको खेल किंस सिटी मैलानमा आज राति पौने ९ बजे हुनेछ । आईसीसी विश्वकप...
१३ असोज, काठमाडौं । स्पानिस ला लिगाको नयाँ सिजन सानदार सुरुवात गर्दै लगातार ७ खेल जितेको बार्सिलोनाको अपराजित यात्रामा ओसासुनाले ब्रेक लगाएको छ । लिगअन्तर्गत गएराति भएको खेलमा बार्सिलोना...
१३ असोज, काठमाडौं । मोहमद सालाहले दोस्रो हाफमा गरेको पेनाल्टी गोलमा लिभरपुलले प्रिमियर लिगमा वल्भ्सलाई २-१ ले पराजित गर्दै शीर्ष स्थानमा उक्लेको छ । वल्भसको मैदान मोनिलक्स स्टेडियममा भएको...
१२ असोज, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आगमी २०२५ अनुमानित वार्षिक आम्दानी बजेट ६१ करोड ७२ लाख रुपैया हुने बताएको छ । पोखरामा सम्पन्न क्यानको वार्षिक साधरण...
११ असोज, काठमाडौं । नेपाल प्रहरी क्लब र आयोजक स्ट्याग चयाम्पियन्स टेबलटेनिस एकेडेमी स्ट्याग ग्लोबल च्याम्पियन्स टेबलटेनिस लिग– सिजन २ मा शुक्रबार फाइनलमा प्रवेश गरेका छन् । प्रहरी फाइनलमा...
११ असोज, काठमाडौं। कामिन्दु मेन्डिस, दिनेश चान्डिमल र कुशल मेन्डिसको शतकमा श्रीलंकाले दोस्रो टेस्ट खेलमा न्युजिल्यान्डविरुद्ध विशाल योगफल खडा गरेकोछ। गाले रंगशालामा टस जितेर पहिला ब्याटिङ रोजेको श्रीलंकाले ६०२–५...
११ असोज, काठमाडौं । एएफसी यु-२० एसियन कप छनोटको आफ्नो अन्तिम खेलमा नेपाल बहराइनसँग ४-० ले पराजित भएको छ । शुक्रबार चाइनिज ताइपेईमा भएको खेलमा बहराइनका लागि समी बसम...
११ असोज, काठमाडौं। एन्फा महिला लिग २०८१ मा लिग चरणको अन्तिम खेलमा बागमती युथ क्लबलाई ५-० ले पराजित गर्दै एपीएफ सुपर लिग प्रवेश गरेको छ । एपीएफ अपराजित रहँदै...
११ असोज, काठमाडौं । प्रथम ‘झापा १–काठमाडौं कप’ फुटसल प्रतियोगिता २०८१ हुने भएको छ । झापा १ सांसद सचिवालय, काठमाडौं तथा नेपाली कांग्रेस झापा १ काठमाडौं सम्पर्क समिति, काठमाडौँको...
११ असोज, काठमाडौं । काठमाडौं स्पाइकर्सले वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) २०२४ का लागि टर्किस अनुभवी खेलाडी फुलडेन उराललाई अनुबन्ध गरेको छ । दायाँ हाते आउटसाइड हिटर फुल्डेन उराल बिहीबार नेपाल आइपुगिसकेकी छन्...
११ असोज, काठमाडौं । टर्किस खेलाडी जेनेप ओटुरान कर्णाली एश्विज टिमबाट एभरेष्ट महिला भलिबल लिग (ईडब्लूभीएल) २०२४ खेल्न नेपाल आएकी छन् । टर्किस भलिबल खेलाडी जेनेप बिहीबार नेपाल आइपुगेकी...
११ असोज, काठमाडौं । पूर्व राष्ट्रिय च्याम्पियन पुन्यमान कमाचार्यले प्रथम एफएम सुजेन्द्र प्रसाद श्रेष्ठ मेमोरियल भेट्रान चेस च्याम्पियनसिपको उपाधि जितेका छन् । ७ चरणको खेलमा उनले ५.५ अंक जोडे...
११ असोज, काठमाडौं । जुलियन अल्भारेजले खेलको अन्तिम समयमा गरेको गोलमा एट्लेटिकव मड्रिडले स्पानिस ला लिगामा गएराती सेल्टाभिगोलाई १-० ले पराजित गरेको छ । सेल्टाको मैदानमा भएको खेलमा वैकल्पिक खेलाडीको...
११ असोज, काठमाडौं । चाइनिज ताइपेइमा भइरहेको एएफसी यु-२० एसियन कप छनोटको समूह बी को खेलमा नेपालले आज बहराइनसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र बहराइनबीचको खेल नेपाली समय अनुसार...