यू-१६ युथ लिग : आर्मीको पोष्टमा थ्रीस्टारको १० गोल, रोहन र सृजनको ह्याट्रिक
२४ पुस, काठमाडौं । रोहन भोम्जन र सृजन श्रेष्ठको ह्याट्रिक मद्दतमा थ्रीस्टार क्लबले एन्फा यू-१६ युथ लिगमा विभागीय टोली त्रिभुवन आर्मी एफसीमाथि फराकिलो जित हात पारेको छ । सातदोबाटोस्थित...