दोस्रो उपत्यकास्तरीय योग च्याम्पियनसिप भदौ २९ गते
२६ भदौ, काठमाडौं । दोस्रो उपत्यकास्तरीय योग च्याम्पियनसिप आयोजना हुने भएको छ । बागमती योग खेलकुद समितिले आगामी २९ भदौमा तारकेश्वर नगरपालिकासँगको समन्वयमा च्याम्पियनसिप आयोजना गर्न लागेको हो। च्याम्पियनसिपमा...