+
Home Sports Cricket Nepal Tri-Nation T20I Series (2024) नेपाल VS नामिबिया
Nepal Tri-Nation T20I Series (2024)
२०८० फागुन १८, शुक्रबार
नेपाल
१८०/८
20 overs
VS
नामिबिया
१७७/७
20 overs
नेपाल ३ रनले विजयी ।
TU Cricket ground Nepal Tri-Nation T20I Series (2024)
Nepal Namibia

दोस्रो इन्निन्ङ

All 4 6 w
अन्तिम ओभरमा करण केसीले ११ रन डिफेण्ड गरेपछि नेपालले नामिबियामाथि ३ रनको रोमाञ्चक जित हात पारेको छ । यो जितपछि नेपालले टी२० सिरिजको फाइनल पुग्ने सम्भावना कायम राखेको छ । नेपालले अब शनिवार नेदरल्याण्ड्ससँग आफ्नो अन्तिम लिग खेल खेल्नेछ ।
२० ओभर समाप्त - ८ रन बर्नार्ड स्कोल्ज: ४ जेन ग्रिन: २३
Namibia: १७७-७ लक्ष्यः १८१
१९.६
4

करण केसीको बलमा बर्नार्ड स्कोल्ज - चौका

चौका । तर नेपाल ३ रनले विजयी । फाइनल पुग्ने आशा कायमै ।

१९.५
W

करण केसीको बलमा रुबेन ट्रम्पलम्यान - आउट

विकेट । नेपाल जित नजिक । ट्रम्पलम्यान क्याच आउट ।

१९.४
1

करण केसीको बलमा जेन ग्रिन - १ रन

उत्कृष्ट योर्कर । २ बलमा ८ रन आवश्यक ।

१९.४
1w

करण केसीको बलमा जेन ग्रिन - वाइड

१९.३
.

करण केसीको बलमा जेन ग्रिन - नो रन

योर्करमा डट राखेका छन् । योसँगै नामिवियालाई जितको लागि ३ बलमा १० रन आवश्यक ।

१९.२
1

करण केसीको बलमा रुबेन ट्रम्पलम्यान - १ रन

१९.१
1

करण केसीको बलमा जेन ग्रिन - १ रन

१९ ओभर समाप्त - ११ रन जेन ग्रिन: २१ रुबेन ट्रम्पलम्यान: १३
Namibia: १६९-६ लक्ष्यः १८१
१८.६
1

अविनाश बोहोराको बलमा जेन ग्रिन - १ रन

१८.५
4

अविनाश बोहोराको बलमा जेन ग्रिन - चौका

गज्जवको सट । रिभरस्वीप र नामिवियाको आशा बढ्यो ।

१८.४
4

अविनाश बोहोराको बलमा जेन ग्रिन - चौका

डीप स्क्वायर लेगमा चौका ।

१८.३
1

अविनाश बोहोराको बलमा रुबेन ट्रम्पलम्यान - १ रन

१८.२
.

अविनाश बोहोराको बलमा रुबेन ट्रम्पलम्यान - नो रन

१८.१
1

अविनाश बोहोराको बलमा जेन ग्रिन - १ रन

१८ ओभर समाप्त - १८ रन रुबेन ट्रम्पलम्यान: १२ जेन ग्रिन: ११
Namibia: १५८-६ लक्ष्यः १८१
१७.६
2

दीपेन्द्र सिंह ऐरीको बलमा रुबेन ट्रम्पलम्यान - २ रन

१७.५
1

दीपेन्द्र सिंह ऐरीको बलमा जेन ग्रिन - १ रन

१७.४
4

दीपेन्द्र सिंह ऐरीको बलमा जेन ग्रिन - चौका

१७.३
4

दीपेन्द्र सिंह ऐरीको बलमा जेन ग्रिन - चौका

स्वीप अनि चौका ।

१७.२
1

दीपेन्द्र सिंह ऐरीको बलमा रुबेन ट्रम्पलम्यान - १ रन

१७.१
6

दीपेन्द्र सिंह ऐरीको बलमा रुबेन ट्रम्पलम्यान - छक्का

भिआईपी बक्समाथि छक्का हानेका छन् ।

१७ ओभर समाप्त - ५ रन रुबेन ट्रम्पलम्यान: ३ जेन ग्रिन: २
Namibia: १४०-६ लक्ष्यः १८१
१६.६
1

अविनाश बोहोराको बलमा रुबेन ट्रम्पलम्यान - १ रन

१६.५
1

अविनाश बोहोराको बलमा जेन ग्रिन - १ रन

१६.४
1

अविनाश बोहोराको बलमा रुबेन ट्रम्पलम्यान - १ रन

१६.३
1

अविनाश बोहोराको बलमा जेन ग्रिन - १ रन

१६.३
1w

अविनाश बोहोराको बलमा जेन ग्रिन - वाइड

१६.२
.

अविनाश बोहोराको बलमा जेन ग्रिन - नो रन

१६.१
W

अविनाश बोहोराको बलमा जान फ्रिलिंक - आउट

बोल्ड । खेल नेपालको हातमा । अनुभवी जान फ्रेलिंक आउट भएपछि नेपालको जितको सम्भावना उच्च । नामिवियाको अन्तिम आशाको रुपमा जेन ग्रीन क्रिजमा आएका छन् ।

१६ ओभर समाप्त - २ रन रुबेन ट्रम्पलम्यान: १ जान फ्रिलिंक: ३६
Namibia: १३५-५ लक्ष्यः १८१
१५.६
.

दीपेन्द्र सिंह ऐरीको बलमा रुबेन ट्रम्पलम्यान - नो रन

१५.५
.

दीपेन्द्र सिंह ऐरीको बलमा रुबेन ट्रम्पलम्यान - नो रन

१५.४
1

दीपेन्द्र सिंह ऐरीको बलमा जान फ्रिलिंक - १ रन

१५.३
1

दीपेन्द्र सिंह ऐरीको बलमा रुबेन ट्रम्पलम्यान - १ रन

१५.२
W

दीपेन्द्र सिंह ऐरीको बलमा निकोल लोफ्टी-इटन - आउट

डीप मिडविकेटमा लोफ्टी वैकल्पिक फिल्डर सन्दीप जोराबाट क्याच आउट । टीयुमा दर्शकमा उत्साह फिर्ता । दीपेन्द्र ह्याट्रिक नजिक ।

१५.१
W

दीपेन्द्र सिंह ऐरीको बलमा जेजे स्मिथ - आउट

लङअफमा कप्तान जेजे स्मिथ अनिल साहबाट क्याच आउट भएका छन् । नेपाललाई ठूलो राहत । पछिल्लो खेलमा नेपालविरुद्ध ३३ बलमा शतक हानेका लोेफ्टी क्रिजमा आएका छन् ।

१५ ओभर समाप्त - २३ रन जेजे स्मिथ: ५० जान फ्रिलिंक: ३५
Namibia: १३३-३ लक्ष्यः १८१
१४.६
1

करण केसीको बलमा जेजे स्मिथ - १ रन

50 RUNS हाफ सेन्चुरी !
१४.६
2nb

करण केसीको बलमा जान फ्रिलिंक - नो बल

१४.५
6

करण केसीको बलमा जान फ्रिलिंक - छक्का

डीप मिडविकेटमा विशाल छक्का । यस ओभरमा तेस्रो । नामिवियाको ड्रिम ओभर ।

१४.४
1

करण केसीको बलमा जेजे स्मिथ - १ रन

१४.३
6

करण केसीको बलमा जेजे स्मिथ - छक्का

अर्को विशाल छक्का । यस पटक लङअनमा छक्का हानेका छन् । अव भने नेपाल दबाबमा आएको छ ।

१४.२
1

करण केसीको बलमा जान फ्रिलिंक - १ रन

१४.१
6

करण केसीको बलमा जान फ्रिलिंक - छक्का

काउकर्नरमा फ्रेलिंकले विशाल छक्का हान्दै नेपाली दर्शकलाई सान्त पारेका छन् ।

१४ ओभर समाप्त - ११ रन जान फ्रिलिंक: २२ जेजे स्मिथ: ४२
Namibia: ११०-३ लक्ष्यः १८१
१३.६
1

अविनाश बोहोराको बलमा जान फ्रिलिंक - १ रन

१३.५
.

अविनाश बोहोराको बलमा जान फ्रिलिंक - नो रन

१३.४
4

अविनाश बोहोराको बलमा जान फ्रिलिंक - चौका

मिडअफमाथिबाट चौका । रोहित पौडेलकोमाथि बाट सट खेलेका थिए ।

१३.३
1

अविनाश बोहोराको बलमा जेजे स्मिथ - १ रन

१३.२
4

अविनाश बोहोराको बलमा जेजे स्मिथ - चौका

एक्स्ट्रा कभरमा दीपेन्द्रले मिस फिल्ड गरेपछि चौका । दीपेन्द्रबाट यो किसिमको गल्ती निकै कम देखिने गर्दछ ।

१३.१
1

अविनाश बोहोराको बलमा जान फ्रिलिंक - १ रन

१३ ओभर समाप्त - १७ रन जेजे स्मिथ: ३७ जान फ्रिलिंक: १६
Namibia: ९९-३ लक्ष्यः १८१
१२.६
4

प्रतिश जीसीको बलमा जेजे स्मिथ - चौका

कभरमा पुन चौका । करण केसीले दौडिएर रोक्न प्रयास गरेपनि असफल । १७ रनको ओभर । नामिवियालाई ठूलो राहत ।

१२.५
1

प्रतिश जीसीको बलमा जान फ्रिलिंक - १ रन

१२.४
1

प्रतिश जीसीको बलमा जेजे स्मिथ - १ रन

१२.३
4

प्रतिश जीसीको बलमा जेजे स्मिथ - चौका

कभरमा चौका ।

१२.२
6

प्रतिश जीसीको बलमा जेजे स्मिथ - छक्का

डीप मिडविकेटमा विशाल छक्का । नेपाललाई केहि धक्का अनि नामिवियालाई ठूलो राहत ।

१२.१
1

प्रतिश जीसीको बलमा जान फ्रिलिंक - १ रन

१२ ओभर समाप्त - ५ रन जान फ्रिलिंक: १४ जेजे स्मिथ: २२
Namibia: ८२-३ लक्ष्यः १८१
११.६
1

अविनाश बोहोराको बलमा जान फ्रिलिंक - १ रन

११.५
1

अविनाश बोहोराको बलमा जेजे स्मिथ - १ रन

११.४
.

अविनाश बोहोराको बलमा जेजे स्मिथ - नो रन

११.३
1

अविनाश बोहोराको बलमा जान फ्रिलिंक - १ रन

११.२
1

अविनाश बोहोराको बलमा जेजे स्मिथ - १ रन

११.१
1

अविनाश बोहोराको बलमा जान फ्रिलिंक - १ रन

११ ओभर समाप्त - ५ रन जान फ्रिलिंक: ११ जेजे स्मिथ: २०
Namibia: ७७-३ लक्ष्यः १८१
१०.६
1

प्रतिश जीसीको बलमा जान फ्रिलिंक - १ रन

१०.५
1

प्रतिश जीसीको बलमा जेजे स्मिथ - १ रन

१०.४
1

प्रतिश जीसीको बलमा जान फ्रिलिंक - १ रन

१०.३
.

प्रतिश जीसीको बलमा जान फ्रिलिंक - नो रन

१०.२
1

प्रतिश जीसीको बलमा जेजे स्मिथ - १ रन

१०.१
1

प्रतिश जीसीको बलमा जान फ्रिलिंक - १ रन

१० ओभर समाप्त - १२ रन जान फ्रिलिंक: ८ जेजे स्मिथ: १८
Namibia: ७२-३ लक्ष्यः १८१
९.६
1

सोमपाल कामीको बलमा जान फ्रिलिंक - १ रन

९.५
1

सोमपाल कामीको बलमा जेजे स्मिथ - १ रन

९.४
4

सोमपाल कामीको बलमा जेजे स्मिथ - चौका

पुन त्यहिँ सट । लेग साइडको बल फाइन लेगमा एज लगाउँदै चौका । कुशल मल्लले ड्राइभ हान्दै रोक्न प्रयास गरेपनि असफल ।

९.३
4

सोमपाल कामीको बलमा जेजे स्मिथ - चौका

लेग साइडको बल फाइन लेगमा एज लगाउँदै चौका ।

९.२
1

सोमपाल कामीको बलमा जान फ्रिलिंक - १ रन

९.१
1

सोमपाल कामीको बलमा जेजे स्मिथ - १ रन

९ ओभर समाप्त - ५ रन जेजे स्मिथ: ८ जान फ्रिलिंक: ६
Namibia: ६०-३ लक्ष्यः १८१
८.६
1

प्रतिश जीसीको बलमा जेजे स्मिथ - १ रन

८.५
1lb

प्रतिश जीसीको बलमा जान फ्रिलिंक - लेग बाई

८.४
1

प्रतिश जीसीको बलमा जेजे स्मिथ - १ रन

८.३
.

प्रतिश जीसीको बलमा जेजे स्मिथ - नो रन

८.२
1

प्रतिश जीसीको बलमा जान फ्रिलिंक - १ रन

८.१
1

प्रतिश जीसीको बलमा जेजे स्मिथ - १ रन

८ ओभर समाप्त - ६ रन जान फ्रिलिंक: ५ जेजे स्मिथ: ५
Namibia: ५५-३ लक्ष्यः १८१
७.६
.

सोमपाल कामीको बलमा जान फ्रिलिंक - नो रन

७.५
1

सोमपाल कामीको बलमा जेजे स्मिथ - १ रन

७.४
4

सोमपाल कामीको बलमा जेजे स्मिथ - चौका

७.३
.

सोमपाल कामीको बलमा जेजे स्मिथ - नो रन

७.२
W

सोमपाल कामीको बलमा जेपी कोट्जे - आउट

एज अनि आउट । ठूलो सट खेलेका कोट्जी एज लागेर विकेटकिपर आसिफ शेखबाट क्याच आउट भएका हुन् ।

७.१
1

सोमपाल कामीको बलमा जान फ्रिलिंक - १ रन

७ ओभर समाप्त - ५ रन जान फ्रिलिंक: ४ जेपी कोट्जे: २५
Namibia: ४९-२ लक्ष्यः १८१
६.६
1

रोहितकुमार पौडेलको बलमा जान फ्रिलिंक - १ रन

६.५
1

रोहितकुमार पौडेलको बलमा जेपी कोट्जे - १ रन

६.४
1

रोहितकुमार पौडेलको बलमा जान फ्रिलिंक - १ रन

६.३
1

रोहितकुमार पौडेलको बलमा जेपी कोट्जे - १ रन

६.२
.

रोहितकुमार पौडेलको बलमा जेपी कोट्जे - नो रन

६.१
1

रोहितकुमार पौडेलको बलमा जान फ्रिलिंक - १ रन

६ ओभर समाप्त - १० रन जेपी कोट्जे: २३ जान फ्रिलिंक: १
Namibia: ४४-२ लक्ष्यः १८१
५.६
4

करण केसीको बलमा जेपी कोट्जे - चौका

डीप एक्स्ट्रा कभरमा चौका ।

५.५
4

करण केसीको बलमा जेपी कोट्जे - चौका

स्टेटमा चौका ।

५.४
1

करण केसीको बलमा जान फ्रिलिंक - १ रन

५.३
W

करण केसीको बलमा माइकल भान लिंगेन - आउट

योर्कर अनि बोल्ड । लिंगेनले बल रोक्न खोजेपनि पुन स्टम्पमा लागेर बोल्ड आउट भएका हुन् ।

५.२
1

करण केसीको बलमा जेपी कोट्जे - १ रन

५.१
.

करण केसीको बलमा जेपी कोट्जे - नो रन

५ ओभर समाप्त - ७ रन जेपी कोट्जे: १४ माइकल भान लिंगेन: १०
Namibia: ३४-१ लक्ष्यः १८१
४.६
1

दीपेन्द्र सिंह ऐरीको बलमा जेपी कोट्जे - १ रन

४.५
.

दीपेन्द्र सिंह ऐरीको बलमा जेपी कोट्जे - नो रन

४.४
4

दीपेन्द्र सिंह ऐरीको बलमा जेपी कोट्जे - चौका

डीप स्क्वायर लेगमा स्वीप खेल्दै चौका प्रहार ।

४.३
.

दीपेन्द्र सिंह ऐरीको बलमा जेपी कोट्जे - नो रन

४.२
1

दीपेन्द्र सिंह ऐरीको बलमा माइकल भान लिंगेन - १ रन

४.१
1

दीपेन्द्र सिंह ऐरीको बलमा जेपी कोट्जे - १ रन

४ ओभर समाप्त - १४ रन जेपी कोट्जे: ८ माइकल भान लिंगेन: ९
Namibia: २७-१ लक्ष्यः १८१
३.६
1

सोमपाल कामीको बलमा जेपी कोट्जे - १ रन

३.५
1

सोमपाल कामीको बलमा माइकल भान लिंगेन - १ रन

३.४
1

सोमपाल कामीको बलमा जेपी कोट्जे - १ रन

३.४
5w

सोमपाल कामीको बलमा जेपी कोट्जे - वाइड

३.३
1

सोमपाल कामीको बलमा माइकल भान लिंगेन - १ रन

३.२
1

सोमपाल कामीको बलमा जेपी कोट्जे - १ रन

३.१
4

सोमपाल कामीको बलमा जेपी कोट्जे - चौका

डीप ओभर प्वाइन्टमा चौका ।

३ ओभर समाप्त - २ रन जेपी कोट्जे: १ माइकल भान लिंगेन: ७
Namibia: १३-१ लक्ष्यः १८१
२.६
1

दीपेन्द्र सिंह ऐरीको बलमा जेपी कोट्जे - १ रन

२.५
.

दीपेन्द्र सिंह ऐरीको बलमा जेपी कोट्जे - नो रन

२.४
1

दीपेन्द्र सिंह ऐरीको बलमा माइकल भान लिंगेन - १ रन

२.३
.

दीपेन्द्र सिंह ऐरीको बलमा माइकल भान लिंगेन - नो रन

२.२
.

दीपेन्द्र सिंह ऐरीको बलमा माइकल भान लिंगेन - नो रन

२.१
.

दीपेन्द्र सिंह ऐरीको बलमा माइकल भान लिंगेन - नो रन

२ ओभर समाप्त - २ रन जेपी कोट्जे: ० माइकल भान लिंगेन: ६
Namibia: ११-१ लक्ष्यः १८१
१.६
.

सोमपाल कामीको बलमा जेपी कोट्जे - नो रन

१.५
.

सोमपाल कामीको बलमा जेपी कोट्जे - नो रन

१.४
.

सोमपाल कामीको बलमा जेपी कोट्जे - नो रन

१.३
W

सोमपाल कामीको बलमा मलान क्रुगर - आउट

सहज क्याच आउट । क्रुगरले मिडविकेटमा गुलशन झालाई सहज क्याच दिएका छन् । नेपाललाई पहिलो सफलता । तेस्रो नम्बरमा जेपी कोट्जी आएका छन् । नेपाललाई यस योगफलमा जित निकाल्न लगातार विकेट आवश्यक ।

१.२
1

सोमपाल कामीको बलमा माइकल भान लिंगेन - १ रन

१.१
1

सोमपाल कामीको बलमा मलान क्रुगर - १ रन

१ ओभर समाप्त - ९ रन माइकल भान लिंगेन: ५ मलान क्रुगर: २
Namibia: ९-० लक्ष्यः १८१
०.६
4

करण केसीको बलमा माइकल भान लिंगेन - चौका

डीप मिडविकेटमा लिगेंनको चौका ।

०.६
1w

करण केसीको बलमा माइकल भान लिंगेन - वाइड

०.५
1

करण केसीको बलमा मलान क्रुगर - १ रन

०.४
1

करण केसीको बलमा माइकल भान लिंगेन - १ रन

०.३
1

करण केसीको बलमा मलान क्रुगर - १ रन

०.२
.

करण केसीको बलमा मलान क्रुगर - नो रन

०.१
1lb

करण केसीको बलमा माइकल भान लिंगेन - लेग बाई

नामिबियाले जवाफी ब्याटिङ गर्दैछ ।

अंक तालिका

# Team W D L Pts
1
NED
2 1 1 5
2
Nepal
2 0 2 4
3
NAM
1 1 2 3

MOST RUNS

रोहितकुमार पौडेल ब्याट्समेन Nepal
रन १७३
दीपेन्द्र सिंह ऐरी ब्याट्समेन Nepal
रन १३१
कुशल मल्ल ब्याट्समेन Nepal
रन १२६
माइकल लेभिट ब्याट्समेन Netherlands
रन ११२
गुल्सन झा बलर Nepal
रन १०९
निकोल लोफ्टी-इटन ब्याट्समेन Namibia
रन १०१

MOST WICKETS

कुशल मल्ल ब्याट्समेन Nepal
विकेट
करण केसी ब्याट्समेन Nepal
विकेट
विकेट