+
Home Sports Cricket Nepal Tri-Nation T20I Series (2024) नेपाल VS नामिबिया
Nepal Tri-Nation T20I Series (2024)
२०८० फागुन १५, मंगलबार
नेपाल
१८६/१०
18.5 overs
VS
नामिबिया
२०६/४
20 overs
नामिबिया २० रनले विजयी
प्लेयर अफ दि म्याच निकोल लोफ्टी-इटन
TU cricket ground Kirtipur Nepal Tri-Nation T20I Series (2024)
Namibia Nepal

दोस्रो इन्निन्ङ

All 4 6 w
१९ ओभर समाप्त - ३ रन अविनाश बोहोरा: ० करण केसी: २
Nepal: १८६-१० लक्ष्यः २०७
टी२० आई त्रिकोणात्मक शृंखलाको पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको छ । नेपालले दोस्रो खेल बुधबार नेदरल्याण्ड्ससँग खेल्नेछ ।
१८.५
W

रुबेन ट्रम्पलम्यानको बलमा अविनाश बोहोरा - आउट

बोल्ड । अनि नेपाल पराजित । उत्कृष्ट गतिको बल अभिनाशले चाल पाउन सकेनन् ।

१८.४
W

रुबेन ट्रम्पलम्यानको बलमा दीपेन्द्र सिंह ऐरी - आउट

ओ ! दीपेन्द्र आउट । गति अनि लेन्थ बलमा एज लागेर दीपेन्द्र विकेटकिपर जेन ग्रीनबाट दीपेन्द्र क्याच आउट भएका छन् । अन्तिम ब्याटरको रुपमा अभिनाश आएका छन् ।

१८.३
1

रुबेन ट्रम्पलम्यानको बलमा करण केसी - १ रन

१८.२
1

रुबेन ट्रम्पलम्यानको बलमा दीपेन्द्र सिंह ऐरी - १ रन

१८.१
1lb

रुबेन ट्रम्पलम्यानको बलमा करण केसी - लेग बाई

१८ ओभर समाप्त - १३ रन दीपेन्द्र सिंह ऐरी: ४७ करण केसी: १
Nepal: १८३-८ लक्ष्यः २०७
१७.६
6

जान फ्रिलिंकको बलमा दीपेन्द्र सिंह ऐरी - छक्का

डीप मिडविकेटमा दीपेन्द्रको सानदार छक्का । नेपाललाई अन्तिम १२ बलमा जितको लागि २४ रन आवश्यक ।

१७.५
6

जान फ्रिलिंकको बलमा दीपेन्द्र सिंह ऐरी - छक्का

स्टेटमा छक्का । अघि बढेर दीपेन्द्रले छक्का हानेका छन् । नेपाललाई १३ बलमा ३० रन आवश्यक ।

१७.४
.

जान फ्रिलिंकको बलमा दीपेन्द्र सिंह ऐरी - नो रन

१७.३
.

जान फ्रिलिंकको बलमा दीपेन्द्र सिंह ऐरी - नो रन

१७.२
1

जान फ्रिलिंकको बलमा करण केसी - १ रन

१७.१
W

जान फ्रिलिंकको बलमा सोमपाल कामी - आउट

स्वलो बल ठूलो सट खेल्न खोजेपनि टप एज लागेर सोमपाल फस्ट स्लिपमा बेर्नार्डबाट क्याच आउट । अन्तिम आशाको रुपमा करण केसी क्रिजमा प्रवेश । करण र दीपेन्द्रको प्रदर्शनमा निर्भर हुनेछ । अन्तिम ब्याटरको रुपमा अभिनाश बोहरा छन् । जुन ब्याटिङका लागि चिनिदैनन् ।

१७ ओभर समाप्त - १९ रन सोमपाल कामी: २६ दीपेन्द्र सिंह ऐरी: ३५
Nepal: १७०-७ लक्ष्यः २०७
१६.६
1lb

टांगेनी लुंगामेनीको बलमा सोमपाल कामी - लेग बाई

१६.५
.

टांगेनी लुंगामेनीको बलमा सोमपाल कामी - नो रन

१६.५
1w

टांगेनी लुंगामेनीको बलमा सोमपाल कामी - वाइड

१६.४
4

टांगेनी लुंगामेनीको बलमा सोमपाल कामी - चौका

डीप स्क्वायर लेगमा चौका । खेल रोमान्चक मोडमा ।

१६.३
6

टांगेनी लुंगामेनीको बलमा सोमपाल कामी - छक्का

सोमपाल सानदार छक्का । चोभार तर्फ एण्डमा उत्कृष्ट छक्का ।

१६.२
6

टांगेनी लुंगामेनीको बलमा सोमपाल कामी - छक्का

पुल अनि छक्का । जितको आशा जगाउँदै सोमपाल ।

१६.१
1

टांगेनी लुंगामेनीको बलमा दीपेन्द्र सिंह ऐरी - १ रन

१६ ओभर समाप्त - १३ रन सोमपाल कामी: १० दीपेन्द्र सिंह ऐरी: ३४
Nepal: १५१-७ लक्ष्यः २०७
१५.६
6

बर्नार्ड स्कोल्जको बलमा सोमपाल कामी - छक्का

सोमपाल कामीले अघि बढेर भिआईपी बक्समा छक्का हानेका छन् । बल अड्किएको छ ।

१५.५
1

बर्नार्ड स्कोल्जको बलमा दीपेन्द्र सिंह ऐरी - १ रन

१५.४
1

बर्नार्ड स्कोल्जको बलमा सोमपाल कामी - १ रन

१५.३
1

बर्नार्ड स्कोल्जको बलमा दीपेन्द्र सिंह ऐरी - १ रन

१५.२
2

बर्नार्ड स्कोल्जको बलमा दीपेन्द्र सिंह ऐरी - २ रन

१५.१
2

बर्नार्ड स्कोल्जको बलमा दीपेन्द्र सिंह ऐरी - २ रन

१५ ओभर समाप्त - ८ रन सोमपाल कामी: ३ दीपेन्द्र सिंह ऐरी: २८
Nepal: १३८-७ लक्ष्यः २०७
१४.६
2

जान फ्रिलिंकको बलमा सोमपाल कामी - २ रन

१४.५
1

जान फ्रिलिंकको बलमा दीपेन्द्र सिंह ऐरी - १ रन

१४.४
1

जान फ्रिलिंकको बलमा सोमपाल कामी - १ रन

१४.३
.

जान फ्रिलिंकको बलमा सोमपाल कामी - नो रन

१४.२
W

जान फ्रिलिंकको बलमा विवेक यादव - आउट

विवेक पनि आउट । ठूलो सट खेल्ने धुनमा एज लागेर फस्ट स्लिपमा बेर्नार्डबाट क्याच आउट । सोमपाल क्रिजमा आएका छन् । त्यसपछि करण केसी र अभिनाश आउन बाँकी ।

१४.१
4

जान फ्रिलिंकको बलमा विवेक यादव - चौका

डिमविकेटमा विवेकको ब्याटबाट चौका ।

१४ ओभर समाप्त - ५ रन विवेक यादव: २ दीपेन्द्र सिंह ऐरी: २७
Nepal: १३०-६ लक्ष्यः २०७
१३.६
1

निकोल लोफ्टी-इटनको बलमा विवेक यादव - १ रन

१३.५
1

निकोल लोफ्टी-इटनको बलमा दीपेन्द्र सिंह ऐरी - १ रन

१३.४
1

निकोल लोफ्टी-इटनको बलमा विवेक यादव - १ रन

१३.३
W

निकोल लोफ्टी-इटनको बलमा सन्दीप जोरा - आउट

सन्दीप जोरा आउट । ठूलो सटको चक्करमा हावामा ब्याट घुमाएका उनी फ्रेलिंकबाट सहज क्याच आउट भए ।

१३.२
1

निकोल लोफ्टी-इटनको बलमा दीपेन्द्र सिंह ऐरी - १ रन

ओहो ! ठूलो जीवनदान । डीप स्क्वायर लेगमा नामिवियाका फिल्डरले दीपेन्द्रको क्याच छाड्न पुगेका हुन् ।

१३.१
1

निकोल लोफ्टी-इटनको बलमा सन्दीप जोरा - १ रन

१३ ओभर समाप्त - १० रन सन्दीप जोरा: ४ दीपेन्द्र सिंह ऐरी: २५
Nepal: १२५-५ लक्ष्यः २०७
१२.६
1

पिटर डेनियलको बलमा सन्दीप जोरा - १ रन

१२.५
1

पिटर डेनियलको बलमा दीपेन्द्र सिंह ऐरी - १ रन

१२.४
2

पिटर डेनियलको बलमा दीपेन्द्र सिंह ऐरी - २ रन

१२.३
1

पिटर डेनियलको बलमा सन्दीप जोरा - १ रन

१२.२
1

पिटर डेनियलको बलमा दीपेन्द्र सिंह ऐरी - १ रन

१२.१
4

पिटर डेनियलको बलमा दीपेन्द्र सिंह ऐरी - चौका

कभरमा चौका ।

१२ ओभर समाप्त - ११ रन सन्दीप जोरा: २ दीपेन्द्र सिंह ऐरी: १७
Nepal: ११५-५ लक्ष्यः २०७
११.६
2

बर्नार्ड स्कोल्जको बलमा सन्दीप जोरा - २ रन

११.५
W

बर्नार्ड स्कोल्जको बलमा गुल्सन झा - आउट

बोल्ड ! उत्कृष्ट टर्न बल रिड गर्न नसकेपछि क्लिन बोल्ड भएका हुन् ।

११.४
6

बर्नार्ड स्कोल्जको बलमा गुल्सन झा - छक्का

गलत बल अनि भरपूर्ण फाइदा । स्पिनर बेर्नार्डले सट बल फालेपछि गुलशनले डीप मिडविकेटमा छक्का हान्दै नेटमा पुर्याएका छन् ।

११.३
1

बर्नार्ड स्कोल्जको बलमा दीपेन्द्र सिंह ऐरी - १ रन

११.२
.

बर्नार्ड स्कोल्जको बलमा दीपेन्द्र सिंह ऐरी - नो रन

११.१
2

बर्नार्ड स्कोल्जको बलमा दीपेन्द्र सिंह ऐरी - २ रन

११ ओभर समाप्त - १२ रन गुल्सन झा: ६ दीपेन्द्र सिंह ऐरी: १४
Nepal: १०४-४ लक्ष्यः २०७
१०.६
4

निकोल लोफ्टी-इटनको बलमा गुल्सन झा - चौका

स्वीप अनि डीप स्क्वायरमा चौका ।

१०.५
1

निकोल लोफ्टी-इटनको बलमा दीपेन्द्र सिंह ऐरी - १ रन

१०.४
1

निकोल लोफ्टी-इटनको बलमा गुल्सन झा - १ रन

१०.३
1

निकोल लोफ्टी-इटनको बलमा दीपेन्द्र सिंह ऐरी - १ रन

१०.२
4

निकोल लोफ्टी-इटनको बलमा दीपेन्द्र सिंह ऐरी - चौका

एक्स्ट्रा कभरमा चौका ।

१०.१
1lb

निकोल लोफ्टी-इटनको बलमा गुल्सन झा - लेग बाई

१० ओभर समाप्त - ४ रन गुल्सन झा: १ दीपेन्द्र सिंह ऐरी: ८
Nepal: ९२-४ लक्ष्यः २०७
९.६
1

बर्नार्ड स्कोल्जको बलमा गुल्सन झा - १ रन

९.५
W

बर्नार्ड स्कोल्जको बलमा कुशल मल्ल - आउट

नेपाललाई ठूलो झड्का । कुशल मल्ल छक्काको धुनमा लङअनमा क्याच आउट भएका छन् । मोन्टी देशाईं आफैं दीपेन्द्रसिंह ऐरीलाई टिप्स दिन ड्रिंस ब्रेकमा मैदान आएका छन् । उनलाई गुलशन झाले साथ दिनेछन् ।

९.४
1

बर्नार्ड स्कोल्जको बलमा दीपेन्द्र सिंह ऐरी - १ रन

९.३
1

बर्नार्ड स्कोल्जको बलमा कुशल मल्ल - १ रन

९.२
.

बर्नार्ड स्कोल्जको बलमा कुशल मल्ल - नो रन

९.१
1

बर्नार्ड स्कोल्जको बलमा दीपेन्द्र सिंह ऐरी - १ रन

९ ओभर समाप्त - ५ रन दीपेन्द्र सिंह ऐरी: ६ कुशल मल्ल: ३१
Nepal: ८८-३ लक्ष्यः २०७
८.६
1

जान फ्रिलिंकको बलमा दीपेन्द्र सिंह ऐरी - १ रन

८.५
1

जान फ्रिलिंकको बलमा कुशल मल्ल - १ रन

८.४
1

जान फ्रिलिंकको बलमा दीपेन्द्र सिंह ऐरी - १ रन

८.३
1

जान फ्रिलिंकको बलमा कुशल मल्ल - १ रन

८.२
1

जान फ्रिलिंकको बलमा दीपेन्द्र सिंह ऐरी - १ रन

८.१
.

जान फ्रिलिंकको बलमा दीपेन्द्र सिंह ऐरी - नो रन

८ ओभर समाप्त - १३ रन कुशल मल्ल: २९ दीपेन्द्र सिंह ऐरी: ३
Nepal: ८३-३ लक्ष्यः २०७
७.६
2

निकोल लोफ्टी-इटनको बलमा कुशल मल्ल - २ रन

७.६
1nb

निकोल लोफ्टी-इटनको बलमा कुशल मल्ल - नो बल

७.५
1

निकोल लोफ्टी-इटनको बलमा दीपेन्द्र सिंह ऐरी - १ रन

७.४
2

निकोल लोफ्टी-इटनको बलमा दीपेन्द्र सिंह ऐरी - २ रन

७.३
W

निकोल लोफ्टी-इटनको बलमा रोहितकुमार पौडेल - आउट

लङअनमा रोहित क्याच आउट । रोहित स्टेटतर्फ ठूलो सट खेल्न खोजेपनि लङअनमा फ्रेलिंकबाट उक्कृष्ट क्याच आउट हुन पुगेका छन् । ३३ बलमै शतक हानेका लोफ्टीले नेपालका कप्तानलाई आउट गरेपछि सेलेब्रेसन पनि उत्कृष्ट गरे ।

७.२
6

निकोल लोफ्टी-इटनको बलमा रोहितकुमार पौडेल - छक्का

डीप मिडविकेटमाथि रोहितले पुन अर्को छक्का हानेका छन् ।

७.१
1

निकोल लोफ्टी-इटनको बलमा कुशल मल्ल - १ रन

७ ओभर समाप्त - १० रन कुशल मल्ल: २६ रोहितकुमार पौडेल: ३६
Nepal: ७०-२ लक्ष्यः २०७
६.६
1

जान फ्रिलिंकको बलमा कुशल मल्ल - १ रन

६.५
4

जान फ्रिलिंकको बलमा कुशल मल्ल - चौका

टप एज अनि चौका । सट थर्डम्यानका फिल्डर जेपी कोट्जीले बल समाउन प्रयास गरेपनि असफल ।

६.४
.

जान फ्रिलिंकको बलमा कुशल मल्ल - नो रन

६.३
1

जान फ्रिलिंकको बलमा रोहितकुमार पौडेल - १ रन

६.२
2

जान फ्रिलिंकको बलमा रोहितकुमार पौडेल - २ रन

६.१
2

जान फ्रिलिंकको बलमा रोहितकुमार पौडेल - २ रन

६ ओभर समाप्त - १५ रन रोहितकुमार पौडेल: ३१ कुशल मल्ल: २१
Nepal: ६०-२ लक्ष्यः २०७
५.६
1

बर्नार्ड स्कोल्जको बलमा रोहितकुमार पौडेल - १ रन

५.५
.

बर्नार्ड स्कोल्जको बलमा रोहितकुमार पौडेल - नो रन

५.४
4

बर्नार्ड स्कोल्जको बलमा रोहितकुमार पौडेल - चौका

डीप एक्स्ट्रा कभरमा चौका ।

५.३
.

बर्नार्ड स्कोल्जको बलमा रोहितकुमार पौडेल - नो रन

५.२
6

बर्नार्ड स्कोल्जको बलमा रोहितकुमार पौडेल - छक्का

छक्का । डीप मिडविकेटमाथि छक्का हान्दै टोलीको आशा कायम राखेका छन् ।

५.१
4

बर्नार्ड स्कोल्जको बलमा रोहितकुमार पौडेल - चौका

डीप मिडविकेटमा चौका ।

५ ओभर समाप्त - १२ रन कुशल मल्ल: २१ रोहितकुमार पौडेल: १६
Nepal: ४५-२ लक्ष्यः २०७
४.६
.

रुबेन ट्रम्पलम्यानको बलमा कुशल मल्ल - नो रन

४.५
.

रुबेन ट्रम्पलम्यानको बलमा कुशल मल्ल - नो रन

४.४
1

रुबेन ट्रम्पलम्यानको बलमा रोहितकुमार पौडेल - १ रन

४.३
1

रुबेन ट्रम्पलम्यानको बलमा कुशल मल्ल - १ रन

४.२
4

रुबेन ट्रम्पलम्यानको बलमा कुशल मल्ल - चौका

थर्डम्यानतर्फ कट खेल्दै चौका ।

४.१
6

रुबेन ट्रम्पलम्यानको बलमा कुशल मल्ल - छक्का

लङअफमा कुशल मल्लले ट्रम्पलम्यानलाई छक्का हान्दै नेपाली दर्शकमा खुसी फर्काएका छन् ।

४ ओभर समाप्त - ९ रन कुशल मल्ल: १० रोहितकुमार पौडेल: १५
Nepal: ३३-२ लक्ष्यः २०७
३.६
1

टांगेनी लुंगामेनीको बलमा कुशल मल्ल - १ रन

३.५
1

टांगेनी लुंगामेनीको बलमा रोहितकुमार पौडेल - १ रन

३.५
1w

टांगेनी लुंगामेनीको बलमा रोहितकुमार पौडेल - वाइड

३.४
1

टांगेनी लुंगामेनीको बलमा कुशल मल्ल - १ रन

३.३
.

टांगेनी लुंगामेनीको बलमा कुशल मल्ल - नो रन

३.२
4

टांगेनी लुंगामेनीको बलमा कुशल मल्ल - चौका

स्टेटमा चौका ।

३.१
1

टांगेनी लुंगामेनीको बलमा रोहितकुमार पौडेल - १ रन

३ ओभर समाप्त - ८ रन कुशल मल्ल: ४ रोहितकुमार पौडेल: १३
Nepal: २४-२ लक्ष्यः २०७
२.६
4

रुबेन ट्रम्पलम्यानको बलमा कुशल मल्ल - चौका

उपरकट अनि चौकाबाट सुरुवात ।

२.५
W

रुबेन ट्रम्पलम्यानको बलमा आसिफ शेख - आउट

लो क्याच अनि आउट । मिडअनमा फ्रेलिंकले लो क्याच लिएका हुन् । नामिवियाका खेलाडीले विकेटको खुसीयाली मनाएका छन् । आसिफ शेख ड्रपको आशामा केहि समय  नट आउट रहेको भन्दै क्रिजमा बसेका थिए । तर केहि समयपछि अम्पायरले उनलाई आउट दिँदै पेभेलिएन फर्काए । चौथो नम्बरमा कुशल मल्ल आएका छन् ।

२.४
.

रुबेन ट्रम्पलम्यानको बलमा आसिफ शेख - नो रन

२.३
2

रुबेन ट्रम्पलम्यानको बलमा आसिफ शेख - २ रन

२.२
1

रुबेन ट्रम्पलम्यानको बलमा रोहितकुमार पौडेल - १ रन

२.१
1

रुबेन ट्रम्पलम्यानको बलमा आसिफ शेख - १ रन

२ ओभर समाप्त - ९ रन रोहितकुमार पौडेल: १२ आसिफ शेख: ३
Nepal: १६-१ लक्ष्यः २०७
१.६
.

टांगेनी लुंगामेनीको बलमा रोहितकुमार पौडेल - नो रन

१.५
4

टांगेनी लुंगामेनीको बलमा रोहितकुमार पौडेल - चौका

कभरमा चौका । बलिङमा कमजोर प्रदर्शनपछि कप्तान रोहित ब्याटिङमा केहि आक्रोशका साथ मैदान आएका छन् ।

१.४
1

टांगेनी लुंगामेनीको बलमा आसिफ शेख - १ रन

१.४
1w

टांगेनी लुंगामेनीको बलमा आसिफ शेख - वाइड

१.३
2

टांगेनी लुंगामेनीको बलमा आसिफ शेख - २ रन

१.२
1

टांगेनी लुंगामेनीको बलमा रोहितकुमार पौडेल - १ रन

१.१
.

टांगेनी लुंगामेनीको बलमा रोहितकुमार पौडेल - नो रन

१ ओभर समाप्त - ७ रन रोहितकुमार पौडेल: ७ आसिफ शेख: ०
Nepal: ७-१ लक्ष्यः २०७
०.६
1

रुबेन ट्रम्पलम्यानको बलमा रोहितकुमार पौडेल - १ रन

०.५
6

रुबेन ट्रम्पलम्यानको बलमा रोहितकुमार पौडेल - छक्का

०.४
.

रुबेन ट्रम्पलम्यानको बलमा रोहितकुमार पौडेल - नो रन

०.३
.

रुबेन ट्रम्पलम्यानको बलमा रोहितकुमार पौडेल - नो रन

०.२
.

रुबेन ट्रम्पलम्यानको बलमा रोहितकुमार पौडेल - नो रन

०.१
W

रुबेन ट्रम्पलम्यानको बलमा कुशल भुर्तेल - आउट

कुशल भुर्तेल पहिलो बलमै आउट । रुबेनको बल मिस भएपछि नामिवियाका खेलाडीले गरेको अपिलमा अम्पायरले सजिलै औंला उठाई दिएका छन् ।

नेपालले जवाफी ब्याटिङ गर्दैछ । आसिफ शेख र कुशल भुर्तेलले ओपनिङ गर्दैछन् ।

अंक तालिका

# Team W D L Pts
1
NED
2 1 1 5
2
Nepal
2 0 2 4
3
NAM
1 1 2 3

MOST RUNS

रोहितकुमार पौडेल ब्याट्समेन Nepal
रन १७३
दीपेन्द्र सिंह ऐरी ब्याट्समेन Nepal
रन १३१
कुशल मल्ल ब्याट्समेन Nepal
रन १२६
माइकल लेभिट ब्याट्समेन Netherlands
रन ११२
गुल्सन झा बलर Nepal
रन १०९
निकोल लोफ्टी-इटन ब्याट्समेन Namibia
रन १०१

MOST WICKETS

कुशल मल्ल ब्याट्समेन Nepal
विकेट
करण केसी ब्याट्समेन Nepal
विकेट
विकेट