+
Home Sports Cricket Under Lights T20I Series 2026 नेपाल VS यूएई
<
LIVE Under Lights T20I Series 2026
२०८३ वैशाख ७, सोमबार
नेपाल
०/०
overs
NPL 2025
VS
यूएई
०/०
overs
TU INTERNATIONAL CRICKET STADIUM Under Lights T20I Series 2026
Nepal UAE

पहिलो इन्निन्ङ

All 4 6 w
नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । हेमन्त धामीले डेब्यू गरेका छन् ।
यही शृंखलाअघि नेपाली टोलीको कप्तानमा दीपेन्द्रसिंह ऐरी चयन भएका छन् । उनको कप्तानी यात्रा बारे गोविन्दराज नेपालले तयार गरेको यो लेख यहाँबाट पढ्नुहोस्
टिम कम्बिनेसनदेखि हेड टु हेड राखेर प्रतिक भट्टले तयार पारेको यस शृंखलाको प्रिभ्यू यहाँबाट पढ्न सक्नुहुनेछ ।
नेपालले घरेलु मैदानमा दुई वर्षपछि खेल्दै छ । यस्तै कीर्तिपुरमा यूएईसँग साढे २ वर्षपछि खेल हुँदैछ । यसअघि सन् २०२३ को अक्टोबरमा भएको खेलमा यूएई विजयी भएको थियो ।
नमस्कार । नेपाल र यूएईबीचको ऐतिहासिक अन्डर लाइट्स सिरिजको बल बाई बल अपडेटका साथ अनलाइनखबर टिम उपस्थित भएका छौं । लाइभ अपडेटमा गोविन्दराज नेपाल, प्रतिक भट्ट र रिखिराम जिसी त्रिवि क्रिकेट मैदानबाट प्रत्यक्ष जोडिएका छौं भने अनलाइनखबर डेस्कको साथ रहनेछ ।

अंक तालिका

MOST RUNS

MOST WICKETS