Nepal vs UAE
Under Lights T20I Series 2026
२०८३ वैशाख ८, मंगलबार
नेपाल
१२९/२15.5 overs
VS
यूएई
१२८/८20 overs
Nepal win by 8 wickets
TU INTERNATIONAL CRICKET STADIUM
Under Lights T20I Series 2026
बल बाइ बल अपडेट
स्कोरकार्ड
प्लेइङ ११
UAE
Nepal
PLAYER OF THE MATCH :
योसँगै २ खेलको शृंखला १-१ को बराबरीमा सकिएको छ । ट्रफी शेयर हुने भएको छ ।
त्यसअघि सन्दीप लामिछानेले शानदार बलिङ गरेका थिए । ४ ओभरमा १ मेडन राख्दै ६ रन मात्र दिएर ३ विकेट लिए । हेमन्त धामीले २ तथा नन्दन यादवले १ विकेट लिए ।
कुशल भुर्तेलले ५७ बलमा १२ चौका र २ छक्कासहित अविजित ८४ रन बनाए । कप्तान दीपेन्द्र १७ बलमा २३ रन बनाएर नटआउट रहे । कुशल मल्लले १७ बलमा १९ रन बनाए ।
नेपालले खेल जितेको छ । बलिङमा शानदार प्रदर्शन गर्दै यूएईलाई १२८ रनमा रोकेको नेपालले सहजै लक्ष्य पूरा गरेको छ ।
१५.५ 2
१५ ओभर समाप्त
- ७ रन
दीपेन्द्र सिंह ऐरी: २२ कुशल भुर्तेल: ७७
Nepal: १२१-२
लक्ष्यः १२९
१४.६ 4
१४ ओभर समाप्त
- ८ रन
दीपेन्द्र सिंह ऐरी: १७ कुशल भुर्तेल: ७५
Nepal: ११४-२
लक्ष्यः १२९
१३ ओभर समाप्त
- ४ रन
कुशल भुर्तेल: ७३ दीपेन्द्र सिंह ऐरी: ११
Nepal: १०६-२
लक्ष्यः १२९
१२ ओभर समाप्त
- १३ रन
कुशल भुर्तेल: ६९ दीपेन्द्र सिंह ऐरी: ११
Nepal: १०२-२
लक्ष्यः १२९
११.१ 6
११ ओभर समाप्त
- ५ रन
कुशल भुर्तेल: ५७ दीपेन्द्र सिंह ऐरी: १०
Nepal: ८९-२
लक्ष्यः १२९
नेपाल यो चेजमा धेरै सहज अवस्थामा छ । भुर्तेलले अर्धशतक प्रहार गरेर सेट भइसकेका छन् भने कप्तान दीपेन्द्रसिंह ऐरी उनलाई साथ दिइरहेका छन् ।
DRINKS BREAK !!!
१० ओभर समाप्त
- १२ रन
दीपेन्द्र सिंह ऐरी: ८ कुशल भुर्तेल: ५४
Nepal: ८४-२
लक्ष्यः १२९
९.४ 4
९ ओभर समाप्त
- २ रन
दीपेन्द्र सिंह ऐरी: १ कुशल भुर्तेल: ४९
Nepal: ७२-२
लक्ष्यः १२९
८.३ W
८ ओभर समाप्त
- ७ रन
सन्तोष यादव: १ कुशल भुर्तेल: ४८
Nepal: ७०-१
लक्ष्यः १२९
ब्याटिङमा सन्तोष यादव आएका छन् ।
७.३ W
७ ओभर समाप्त
- १२ रन
कुशल भुर्तेल: ४७ कुशल मल्ल: १५
Nepal: ६३-०
लक्ष्यः १२९
६.३ 6
६ ओभर समाप्त
- ४ रन
कुशल मल्ल: १५ कुशल भुर्तेल: ३५
Nepal: ५१-०
लक्ष्यः १२९
५.४ .
५० रन पूरा भएको छ ।
५ ओभर समाप्त
- १४ रन
कुशल भुर्तेल: ३३ कुशल मल्ल: १३
Nepal: ४७-०
लक्ष्यः १२९
४.५ 4
४.४ 4
४.१ 4
४ ओभर समाप्त
- १६ रन
कुशल मल्ल: १३ कुशल भुर्तेल: १९
Nepal: ३३-०
लक्ष्यः १२९
३.४ 6
३ ओभर समाप्त
- ० रन
कुशल मल्ल: ० कुशल भुर्तेल: १७
Nepal: १७-०
लक्ष्यः १२९
मेडन ओभर फालेका छन् अजय कुमारले ।
२ ओभर समाप्त
- १२ रन
कुशल भुर्तेल: १७ कुशल मल्ल: ०
Nepal: १७-०
लक्ष्यः १२९
१.५ 4
१.३ 4
१ ओभर समाप्त
- ५ रन
कुशल मल्ल: ० कुशल भुर्तेल: ५
Nepal: ५-०
लक्ष्यः १२९
०.१ 4
कुशल मल्ल र कुशल भुर्तेल ओपनिङमा आएका छन् ।
UAE
Nepal
Fall of wickets
1 - 0(मुहम्मद वासीम, 0.1), 2 - 15(अलीशान शराफू, 1.4), 3 - 20(हरप्रीत सिंह भाटिया, 2.2), 4 - 47(अदीब उसमानी, 6.3), 5 - 48(शोएब खान, 7.3), 6 - 48(निलंश केसवानी, 7.5), 7 - 112(मुहम्मद अरफान, 18.2), 8 - 112(खुजाइमा तनभीर, 18.3)| ब्याटिङ | R | B | 4s | 6s | S/R | |||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
मुहम्मद वासीम
|
0 | 1 | 0 | 0 | 0 | |||||||
|
निलंश केसवानी
|
0 | 1 | 0 | 0 | 0 | |||||||
|
मुहम्मद अरफान
|
32 | 35 | 2 | 1 | 91 | |||||||
|
मुहम्मद जुहेब
|
Not Out | 8 | 5 | 1 | 0 | 160 | ||||||
|
अदीब उसमानी
|
30 | 22 | 2 | 2 | 136 | |||||||
|
खुजाइमा तनभीर
|
0 | 1 | 0 | 0 | 0 | |||||||
|
हरप्रीत सिंह भाटिया
|
1 | 3 | 0 | 0 | 33 | |||||||
|
अक्षदीप नाथ
|
Not Out | 53 | 42 | 3 | 4 | 126 | ||||||
|
शोएब खान
|
0 | 5 | 0 | 0 | 0 | |||||||
|
अलीशान शराफू
|
1 | 4 | 0 | 0 | 25 | |||||||
| Extra | 4 | |||||||||||
| Total Run | 129 | |||||||||||
| बलिङ | O | M | R | W | Econ | ||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|
दीपेन्द्र सिंह ऐरी
|
3 | 16 | 0 | 5.33 | |||||||
साहब आलम
|
3 | 29 | 1 | 9.67 | |||||||
हेमन्त धामी
|
4 | 20 | 2 | 5 | |||||||
सन्दीप लामिछाने
|
4 | 6 | 3 | 1.5 | |||||||
नन्दन यादव
|
4 | 44 | 1 | 11 | |||||||
गुल्सन झा
|
1 | 1 | 0 | 1 | |||||||
|
सन्तोष यादव
|
1 | 11 | 0 | 11 | |||||||
ब्यटिङ नगरेका
अजय कुमार
विकेट गुमेका
मुहम्मद वासीम
0
अलीशान शराफू
15
हरप्रीत सिंह भाटिया
20
अदीब उसमानी
47
शोएब खान
48
निलंश केसवानी
48
मुहम्मद अरफान
112
खुजाइमा तनभीर
112
Fall of wickets
1 - 48(कुशल मल्ल, 7.3), 2 - 49(सन्तोष यादव, 8.3)| ब्याटिङ | R | B | 4s | 6s | S/R | |||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
दीपेन्द्र सिंह ऐरी
|
Not Out | 23 | 17 | 3 | 0 | 135.29 | ||||||
कुशल मल्ल
|
19 | 17 | 1 | 2 | 111.76 | |||||||
कुशल भुर्तेल
|
Not Out | 84 | 57 | 11 | 2 | 147.37 | ||||||
|
सन्तोष यादव
|
1 | 3 | 0 | 0 | 33.33 | |||||||
| Extra | 1 | |||||||||||
| Total Run | 128 | |||||||||||
| बलिङ | O | M | R | W | Econ | ||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|
|
निलंश केसवानी
|
3.5 | 31 | 0 | 8.09 | |||||||
|
मुहम्मद अरफान
|
3 | 19 | 1 | 6.33 | |||||||
|
अजय कुमार
|
4 | 16 | 0 | 4 | |||||||
|
मुहम्मद जुहेब
|
2 | 24 | 0 | 12 | |||||||
|
खुजाइमा तनभीर
|
3 | 39 | 0 | 13 | |||||||
ब्यटिङ नगरेका
साहब आलम
हेमन्त धामी
सन्दीप लामिछाने
नन्दन यादव
गुल्सन झा
आसिफ शेख
लोकेश बम
विकेट गुमेका
कुशल मल्ल
48
सन्तोष यादव
49
नेपाल
यूएई
दीपेन्द्र सिंह ऐरी
ब्याट्समेन
साहब आलम
ब्याट्समेन
हेमन्त धामी
बलर
सन्दीप लामिछाने
बलर
नन्दन यादव
बलर
गुल्सन झा
अलराउण्डर
आसिफ शेख
विकेट किपर
कुशल मल्ल
ब्याट्समेन
लोकेश बम
विकेट किपर
कुशल भुर्तेल
ब्याट्समेन
सन्तोष यादव
अलराउण्डर
मुहम्मद वासीम
ब्याट्समेन
निलंश केसवानी
अलराउण्डर
मुहम्मद अरफान
बलर
अजय कुमार
बलर
मुहम्मद जुहेब
बलर
अदीब उसमानी
विकेट किपर
खुजाइमा तनभीर
बलर
हरप्रीत सिंह भाटिया
ब्याट्समेन
अक्षदीप नाथ
ब्याट्समेन
शोएब खान
ब्याट्समेन
अलीशान शराफू
ब्याट्समेन
अंक तालिका
MOST RUNS
MOST WICKETS
अन्य खेल प्रतियोगिता
खेलाडी प्रोफाइल
ललित राजवंशी
बलर
सन्दीप जोरा
ब्याट्समेन
दीपेन्द्र सिंह ऐरी
ब्याट्समेन
रोहितकुमार पौडेल
ब्याट्समेन

नन्दन यादवको बलमा मुहम्मद जुहेब - २ रन
नन्दन यादवको बलमा अक्षदीप नाथ - १ रन
नन्दन यादवको बलमा अक्षदीप नाथ - छक्का
फूल टस बल थियो । छक्का प्रहार गरेका छन् । अर्धशतक पनि पूरा ।
नन्दन यादवको बलमा अक्षदीप नाथ - नो रन
नन्दन यादवको बलमा मुहम्मद जुहेब - १ रन
नन्दन यादवको बलमा मुहम्मद जुहेब - चौका
फ्री हिटमा चौका प्रहार गरेका छन् जुहेबले ।
नन्दन यादवको बलमा मुहम्मद जुहेब - नो बल
सन्दीप लामिछानेको बलमा अक्षदीप नाथ - नो रन
सन्दीप लामिछानेको बलमा अक्षदीप नाथ - नो रन
सन्दीप लामिछानेको बलमा मुहम्मद जुहेब - १ रन
सन्दीप लामिछानेको बलमा खुजाइमा तनभीर - आउट
बल कतै गएको छैन, माथि मात्र उठेको छ । दीपेन्द्रले क्याच पूरा गरेका छन् ।
सन्दीप लामिछानेको बलमा मुहम्मद अरफान - आउट
ठूलो शटका लागि गए । बल माथि मात्र उठेको छ । डिप मिडविकेटमा दीपेन्द्रले क्याच पूरा गरेका छन् । टिम संकटमा हुँदा राम्रो इनिङ खेलेर आउट भएका छन् अरफान ।
सन्दीप लामिछानेको बलमा मुहम्मद अरफान - नो रन
हेमन्त धामीको बलमा मुहम्मद अरफान - १ रन
हेमन्त धामीको बलमा अक्षदीप नाथ - १ रन
हेमन्त धामीको बलमा मुहम्मद अरफान - १ रन
हेमन्त धामीको बलमा अक्षदीप नाथ - १ रन
हेमन्त धामीको बलमा अक्षदीप नाथ - चौका
लङअनमा खेलेका थिए । कुशल मल्लले जज गरेनन् । क्याचकै मौका हुन सक्थ्यो त्यहाँ । चौका समेत भएको छ ।
हेमन्त धामीको बलमा मुहम्मद अरफान - बाई
नन्दन यादवको बलमा अक्षदीप नाथ - नो रन
नन्दन यादवको बलमा अक्षदीप नाथ - चौका
डिप ब्याकवार्ड स्क्वायर लेगमा चौका भएको छ । राम्रो शट यो अक्षदीपको ।
नन्दन यादवको बलमा मुहम्मद अरफान - १ रन
नन्दन यादवको बलमा मुहम्मद अरफान - वाइड
५० रनको साझेदारी पूरा भएको छ ।
नन्दन यादवको बलमा मुहम्मद अरफान - २ रन
नन्दन यादवको बलमा मुहम्मद अरफान - २ रन
यहाँ केही स्लो भागेका थिए अक्षदीप । थ्रो डाइरेक्ट स्टम्पमा लागेको थियो । तर ब्याटर सेफ छन् ।
नन्दन यादवको बलमा अक्षदीप नाथ - १ रन
सन्दीप लामिछानेको बलमा अक्षदीप नाथ - १ रन
सन्दीप लामिछानेको बलमा मुहम्मद अरफान - १ रन
सन्दीप लामिछानेको बलमा अक्षदीप नाथ - १ रन
ब्याकफूटमा खेलेर १ रन लिए ।
सन्दीप लामिछानेको बलमा अक्षदीप नाथ - नो रन
सन्दीप लामिछानेको बलमा अक्षदीप नाथ - नो रन
सन्दीप लामिछानेको बलमा अक्षदीप नाथ - नो रन
दीपेन्द्र सिंह ऐरीको बलमा अक्षदीप नाथ - १ रन
दीपेन्द्र सिंह ऐरीको बलमा अक्षदीप नाथ - नो रन
दीपेन्द्र सिंह ऐरीको बलमा मुहम्मद अरफान - १ रन
दीपेन्द्र सिंह ऐरीको बलमा मुहम्मद अरफान - नो रन
दीपेन्द्र सिंह ऐरीको बलमा मुहम्मद अरफान - छक्का
राम्रो शट यो । स्लग स्वीप गरेर खेले । छक्का भएको छ ।
दीपेन्द्र सिंह ऐरीको बलमा अक्षदीप नाथ - १ रन
गुल्सन झाको बलमा मुहम्मद अरफान - नो रन
गुल्सन झाको बलमा मुहम्मद अरफान - नो रन
गुल्सन झाको बलमा मुहम्मद अरफान - नो रन
गुल्सन झाको बलमा अक्षदीप नाथ - १ रन
गुल्सन झाको बलमा अक्षदीप नाथ - नो रन
आउटसाइड एजमा बिट गरेका छन् ।
गुल्सन झाको बलमा अक्षदीप नाथ - नो रन
दीपेन्द्र सिंह ऐरीको बलमा मुहम्मद अरफान - नो रन
दीपेन्द्र सिंह ऐरीको बलमा अक्षदीप नाथ - १ रन
दीपेन्द्र सिंह ऐरीको बलमा अक्षदीप नाथ - नो रन
दीपेन्द्र सिंह ऐरीको बलमा अक्षदीप नाथ - चौका
लङअन र डिप मिडविकेटको बीचमा खेले । चौका भएको छ । भुर्तेलको प्रयास थियो त्यहाँ तर भेटेनन् ।
दीपेन्द्र सिंह ऐरीको बलमा अक्षदीप नाथ - नो रन
दीपेन्द्र सिंह ऐरीको बलमा मुहम्मद अरफान - १ रन
सन्तोष यादवको बलमा मुहम्मद अरफान - १ रन
मिडअफ र कभरको बीचमा खेलेर १ रन लिएका छन् ।
सन्तोष यादवको बलमा मुहम्मद अरफान - चौका
डाउन द ग्राउन्ड चौका भएको छ । सिधा शट यो । अगाडिका दुवै फिल्डरलाई कुनै मौका भएन ।
सन्तोष यादवको बलमा मुहम्मद अरफान - नो रन
सन्तोष यादवको बलमा मुहम्मद अरफान - चौका
राम्रो प्लेसमेन्ट यो । पोइन्ट र थर्डम्यानको बीचबाट चौका ।
सन्तोष यादवको बलमा अक्षदीप नाथ - १ रन
सन्तोष यादवको बलमा मुहम्मद अरफान - १ रन
दीपेन्द्र सिंह ऐरीको बलमा मुहम्मद अरफान - १ रन
दीपेन्द्र सिंह ऐरीको बलमा मुहम्मद अरफान - नो रन
दीपेन्द्र सिंह ऐरीको बलमा मुहम्मद अरफान - नो रन
दीपेन्द्र सिंह ऐरीको बलमा मुहम्मद अरफान - नो रन
दीपेन्द्र सिंह ऐरीको बलमा मुहम्मद अरफान - नो रन
दीपेन्द्र सिंह ऐरीको बलमा मुहम्मद अरफान - नो रन
साहब आलमको बलमा अक्षदीप नाथ - छक्का
SHOTTT ! सिधा अगाडि शानदार छक्का प्रहार गरेका छन् अक्षदीपले ।
साहब आलमको बलमा मुहम्मद अरफान - १ रन
साहब आलमको बलमा अक्षदीप नाथ - १ रन
साहब आलमको बलमा अक्षदीप नाथ - नो रन
साहब आलमको बलमा मुहम्मद अरफान - १ रन
साहब आलमको बलमा मुहम्मद अरफान - २ रन
स्लग स्वीप गरे । २ रनका लागि खेलेका छन् काउ कर्नरमा ।
सन्दीप लामिछानेको बलमा मुहम्मद अरफान - १ रन
सन्दीप लामिछानेको बलमा मुहम्मद अरफान - नो रन
सन्दीप लामिछानेको बलमा मुहम्मद अरफान - नो रन
सन्दीप लामिछानेको बलमा मुहम्मद अरफान - नो रन
सन्दीप लामिछानेको बलमा अक्षदीप नाथ - १ रन
सन्दीप लामिछानेको बलमा अक्षदीप नाथ - नो रन
साहब आलमको बलमा मुहम्मद अरफान - नो रन
साहब आलमको बलमा निलंश केसवानी - रन आउट
MIX UP !! RUN OUT !!! पोइन्टमा खेलेर रनको प्रयास थियो । निलंश भागेका थिए तर शोएब रनका लागि तयार थिएनन् । निलंश फर्किने क्रममा रनआउट भएका छन् ।
साहब आलमको बलमा निलंश केसवानी - नो रन
साहब आलमको बलमा शोएब खान - आउट
ठूलो शटको प्रयास । ब्याटको तल्लो भागमा लागेको छ । बल माथि उठेको छ । सहज क्याच हेमन्त धामीका लागि ।
साहब आलमको बलमा शोएब खान - नो रन
साहब आलमको बलमा अक्षदीप नाथ - १ रन
सन्दीप लामिछानेको बलमा शोएब खान - नो रन
सन्दीप लामिछानेको बलमा शोएब खान - नो रन
सन्दीप लामिछानेको बलमा शोएब खान - नो रन
सन्दीप लामिछानेको बलमा अदीब उसमानी - आउट
LBW ! सन्दीपले आजपनि आफ्नो पहिलो ओभरमै विकेट प्राप्त गरेका छन् । एलबीडब्लु धरापमा उसमानी । सेट ब्याटर आउट भएका छन् ।
सन्दीप लामिछानेको बलमा अदीब उसमानी - नो रन
सन्दीप लामिछानेको बलमा अदीब उसमानी - नो रन
साहब आलमको बलमा अक्षदीप नाथ - छक्का
राम्रो शट । यसपटक गजब कनेक्सन छ । कभरको माथिबाट छक्का ।
साहब आलमको बलमा अदीब उसमानी - १ रन
साहब आलमको बलमा अदीब उसमानी - २ रन
यहाँ कठिन मौका थियो क्याचको । भुर्तेल दौडिँदै थिए । क्याच भने भएन ।
साहब आलमको बलमा अक्षदीप नाथ - १ रन
साहब आलमको बलमा अक्षदीप नाथ - छक्का
SHOTTT !!! स्लग स्वीप गरेका छन् । डिप मिडविकेटमा छक्का भएको छ ।
साहब आलमको बलमा अदीब उसमानी - १ रन
मिडअनमा खेलेका थिए । मिसफिल्डका कारण एक रन लिए ।
हेमन्त धामीको बलमा अक्षदीप नाथ - नो रन
हेमन्त धामीको बलमा अक्षदीप नाथ - नो रन
पोइन्टमा खेले । रनको प्रयास तर हुने छैन ।
हेमन्त धामीको बलमा अदीब उसमानी - १ रन
हेमन्त धामीको बलमा अदीब उसमानी - नो रन
हेमन्त धामीको बलमा अदीब उसमानी - नो रन
हेमन्त धामीको बलमा अदीब उसमानी - नो रन
क्याचको मौका हुन सक्थ्यो त्यहाँ । दीपेन्द्र थिए मिडअनमा । उनीभन्दा केही अगाडि ड्रप भयो बल ।
नन्दन यादवको बलमा अक्षदीप नाथ - नो रन
नन्दन यादवको बलमा अक्षदीप नाथ - नो रन
नन्दन यादवको बलमा अदीब उसमानी - १ रन
स्क्वायर लेगमा चिप गरे । १ रन मात्र ।
नन्दन यादवको बलमा अदीब उसमानी - चौका
लेगको बल थियो । फाइन लेग कटाएर खेलेका छन् । चौका भएको छ । फिल्डर केहीबेरका लागि इच्छुक थिए तर उनको माथिबाट गयो ।
नन्दन यादवको बलमा अदीब उसमानी - नो रन
नन्दन यादवको बलमा अक्षदीप नाथ - १ रन
हेमन्त धामीको बलमा अदीब उसमानी - नो रन
हेमन्त धामीको बलमा अदीब उसमानी - नो रन
हेमन्त धामीको बलमा अदीब उसमानी - २ रन
राम्रो प्लेसमेन्ट थियो । कभर क्षेत्रमा । २ रन लिए ।
हेमन्त धामीको बलमा अक्षदीप नाथ - १ रन
हेमन्त धामीको बलमा हरप्रीत सिंह भाटिया - आउट
LBW !! हेमन्तले दोस्रो विकेट लिएका छन् । राउन्ड द विकेट गरेका थिए । भित्र एङ्गंलिङ इन बल थियो । राम्रो बलिङ ।
हेमन्त धामीको बलमा हरप्रीत सिंह भाटिया - नो रन
नन्दन यादवको बलमा अदीब उसमानी - चौका
थर्डम्यानमा चौका भएको छ । गाइड मात्र गरे ।
नन्दन यादवको बलमा हरप्रीत सिंह भाटिया - १ रन
पुल गरे लेगसाइडमा ।
नन्दन यादवको बलमा अलीशान शराफू - आउट
EDGED and GONE ! अगाडि बढेर खेलेका थिए । एज लाग्यो र विकेटकिपर लोकेशले राम्रो डाइभिङ क्याच लिएका छन् ।
नन्दन यादवको बलमा अलीशान शराफू - नो रन
नन्दन यादवको बलमा अदीब उसमानी - १ रन
नन्दन यादवको बलमा अदीब उसमानी - छक्का
चिप गरेर डाउन द ग्राउन्ड खेलेका छन् । छक्का भएको छ ।
हेमन्त धामीको बलमा अलीशान शराफू - नो रन
हेमन्त धामीको बलमा अदीब उसमानी - १ रन
हेमन्त धामीको बलमा अदीब उसमानी - छक्का
SHOTT ! लङअनमा ठूलो शट खेलेका छन् । निकै माथि छ बल अनि दूरी पनि प्राप्त ।
हेमन्त धामीको बलमा अदीब उसमानी - नो रन
हेमन्त धामीको बलमा अलीशान शराफू - १ रन
हेमन्त धामीको बलमा मुहम्मद वासीम - आउट
GONE FIRST BALL !!! एलबीडब्लु आउट भएका छन् । हेमन्तको पहिलो टी-२०आई विकेट । वासीम खुसी छैनन् । यो बल डाउन द लेग देखिएको छ रिप्लेमा ।