Festival of Himalayas Season - 3
Powered by:
Share

NPL- Nepal Premier League 2026 Match # 13

November 3, 2026 17:00TU INTERNATIONAL CRICKET STADIUM

Lumbini Lions won by 8 wickets

Leapmotor
Over 12
  • Dot ball
  • 4
  • 6
  • 1
  • 1w
Over 11
  • 1
  • Dot ball
  • 2
  • Dot ball
  • Dot ball
  • Dot ball
Over 10
  • Dot ball
  • Dot ball
  • 2
  • 6
  • 4
  • 1
Over 9
  • 1
  • 1
  • 1
  • 1
  • Dot ball
  • 1
Over 8
  • 1
  • Dot ball
  • Dot ball
  • 6
  • 1
  • 2
Over 7
  • 4
  • Dot ball
  • 1
  • 2
  • 4
  • 1
Over 6
  • 1
  • Dot ball
  • Dot ball
  • 1
  • 6
  • Dot ball
Over 5
  • Dot ball
  • 1
  • Dot ball
  • Dot ball
  • 1
  • Dot ball
Over 4
  • 1
  • 1
  • Dot ball
  • Dot ball
  • 4
  • Dot ball
Over 3
  • 2
  • 1
  • 1lb
  • 1
  • Dot ball
  • 1lb
Over 2
  • 1
  • W
  • Dot ball
  • 3nb
  • 6
  • 4
  • W
Over 1
  • Dot ball
  • Dot ball
  • Dot ball
  • 6
  • Dot ball
  • Dot ball

Venue: TU INTERNATIONAL CRICKET STADIUM

Fall of Wickets:

1-8 (आसिफ शेख, 1.2 ov), 2-21 (डार्शी शर्ट, 1.6 ov)

Commentaryयोसँगै आजको बल बाइ बल अपडेटबाट बिदा माग्न चाहन्छौं । बुधबार कुनै खेल छैन । बिहीबार फेरि दुई खेल हुनेछन् । लाइभ अपडेट लिएर उपस्थित हुनेछौं । नमस्कार, शुभ रात्रि ।
Commentaryलुम्बिनीका कप्तान रोहित पौडेल : हामीले समग्रमा राम्रो क्रिकेट खेल्यौं । रुबेनले सुरुमा नै राम्रो बलिङ गरे । अभिशेषको क्याच पनि राम्रो थियो । सबैजनाले मेहेनत गरिरहेका छन् आफ्नो ठाउँमा, त्यो हाम्रो पोजिटिभ कुरा हो ।
Commentaryरुबेन ट्रम्पलमन प्लेयर अफ द म्याच घोषित भएका छन् ।
Commentary९८ रनको लक्ष्य पछ्याउन लुम्बिनीलाई कुनै कठिनाइ भएन । दुई ओपनर धेरै बेरसम्म क्रिजमा नटिके पनि कप्तान रोहित र विकेटकिपर ब्याटर निरोशन डिक्वेलाले अविजित ७७ रनको साझेदारी गर्दै जित दिलाए ।
Commentaryलुम्बिनी लायन्सले अपराजित यात्रा कायमै राखेको छ । पोखरालाई ९७ रनमा रोकेको लुम्बिनीले १२ ओभरभित्रै लक्ष्य पूरा गर्दै दोस्रो जित हासिल गरेको हो । शीर्षस्थानमा पनि उक्लिएको छ ।

11.5

1w

आकाश चन्द to रोहितकुमार पौडेल · वाइड

Commentaryजितका लागि एक रन आवश्यक ।

11.4

1

आकाश चन्द to रोहितकुमार पौडेल · १ रन

11.3

6

आकाश चन्द to रोहितकुमार पौडेल · छक्का

शर्ट बल थियो । पूल गरे । डिप ब्याकवार्ड स्क्वायर लेगमा छक्का यसपटक ।

11.2

4

आकाश चन्द to रोहितकुमार पौडेल · चौका

SHOT !! FOUR !! डाउन द ग्राउन्ड खेलेका छन् । मिडअन र मिडअफ दुई फिल्डरको बीचबाट चौकाका लागि गएको छ बल ।

11.1

.

आकाश चन्द to रोहितकुमार पौडेल · नो रन

Over11

End of over 11

लुम्बिनी लायन्स86/2

निरोशन डिक्‍वेला, रोहितकुमार पौडेलb. महेदी हसन

10.6

.

महेदी हसन to निरोशन डिक्‍वेला · नो रन

10.5

.

महेदी हसन to निरोशन डिक्‍वेला · नो रन

10.4

.

महेदी हसन to निरोशन डिक्‍वेला · नो रन

10.3

2

महेदी हसन to निरोशन डिक्‍वेला · २ रन

10.2

.

महेदी हसन to निरोशन डिक्‍वेला · नो रन

10.1

1

महेदी हसन to रोहितकुमार पौडेल · १ रन

Commentaryलुम्बिनी जितको नजिक पुगिसकेको छ । अब एक वा दुई ओभरमा यो खेल सकिनुपर्ने देखिन्छ ।
CommentaryDRINKS BREAK !!!

Over10

End of over 10

लुम्बिनी लायन्स83/2

रोहितकुमार पौडेल, निरोशन डिक्‍वेलाb. आकाश चन्द

9.6

1

आकाश चन्द to रोहितकुमार पौडेल · १ रन

9.5

4

आकाश चन्द to रोहितकुमार पौडेल · चौका

यसपटक एज लागेको छ । विकेटकिपरको छेउबाट गएको छ चौकाका लागि ।

9.4

6

आकाश चन्द to रोहितकुमार पौडेल · छक्का

रोहितले फाइन लेगमा छक्का प्रहार गरेका छन् ।

9.3

2

आकाश चन्द to रोहितकुमार पौडेल · २ रन

9.2

.

आकाश चन्द to रोहितकुमार पौडेल · नो रन

9.1

.

आकाश चन्द to रोहितकुमार पौडेल · नो रन

Commentaryबलिङमा आकाश चन्द आएका छन् । टीयू एन्डबाट ।

Over9

End of over 9

लुम्बिनी लायन्स70/2

रोहितकुमार पौडेल, निरोशन डिक्‍वेलाb. बिपिन खत्री

8.6

1

बिपिन खत्री to रोहितकुमार पौडेल · १ रन

8.5

.

बिपिन खत्री to रोहितकुमार पौडेल · नो रन

सिधा ब्याटले खेलेका लिए । बिपिनले डाइभ गरेर फिल्डिङ गरेका छन् । कुनै रन छैन ।

8.4

1

बिपिन खत्री to निरोशन डिक्‍वेला · १ रन

8.3

1

बिपिन खत्री to रोहितकुमार पौडेल · १ रन

8.2

1

बिपिन खत्री to निरोशन डिक्‍वेला · १ रन

8.1

1

बिपिन खत्री to रोहितकुमार पौडेल · १ रन

Over8

End of over 8

लुम्बिनी लायन्स65/2

निरोशन डिक्‍वेला, रोहितकुमार पौडेलb. महेदी हसन

7.6

2

महेदी हसन to निरोशन डिक्‍वेला · २ रन

7.5

1

महेदी हसन to रोहितकुमार पौडेल · १ रन

7.4

6

महेदी हसन to रोहितकुमार पौडेल · छक्का

डिप मिडविकेटमा छक्का प्रहार गरेका छन् । रोहितको यो पहिलो छक्का ।

7.3

.

महेदी हसन to रोहितकुमार पौडेल · नो रन

7.2

.

महेदी हसन to रोहितकुमार पौडेल · नो रन

7.1

1

महेदी हसन to निरोशन डिक्‍वेला · १ रन

Commentaryबलिङमा महेदी हसन आएका छन् ।

Over7

End of over 7

लुम्बिनी लायन्स55/2

निरोशन डिक्‍वेला, रोहितकुमार पौडेलb. कुशल भुर्तेल

6.6

1

कुशल भुर्तेल to निरोशन डिक्‍वेला · १ रन

6.5

4

कुशल भुर्तेल to निरोशन डिक्‍वेला · चौका

फाइन लेगमा चौका प्रहार गरेका छन् डिक्वेलाले ।
Commentary५० रन पूरा भएको छ ।

6.4

2

कुशल भुर्तेल to निरोशन डिक्‍वेला · २ रन

6.3

1

कुशल भुर्तेल to रोहितकुमार पौडेल · १ रन

6.2

.

कुशल भुर्तेल to रोहितकुमार पौडेल · नो रन

6.1

4

कुशल भुर्तेल to रोहितकुमार पौडेल · चौका

कभरमा चौका प्रहार गरेका छन् रोहितले ।
Commentaryबलिङमा कुशल भुर्तेल आएका छन् ।

Over6

End of over 6

लुम्बिनी लायन्स43/2

निरोशन डिक्‍वेला, रोहितकुमार पौडेलb. महेदी हसन

5.6

.

महेदी हसन to निरोशन डिक्‍वेला · नो रन

5.5

6

महेदी हसन to निरोशन डिक्‍वेला · छक्का

5.4

1

महेदी हसन to रोहितकुमार पौडेल · १ रन

5.3

.

महेदी हसन to रोहितकुमार पौडेल · नो रन

5.2

.

महेदी हसन to रोहितकुमार पौडेल · नो रन

5.1

1

महेदी हसन to निरोशन डिक्‍वेला · १ रन

Over5

End of over 5

लुम्बिनी लायन्स35/2

रोहितकुमार पौडेल, निरोशन डिक्‍वेलाb. शाकिब अल हसन

4.6

.

शाकिब अल हसन to रोहितकुमार पौडेल · नो रन

4.5

1

शाकिब अल हसन to निरोशन डिक्‍वेला · १ रन

4.4

.

शाकिब अल हसन to निरोशन डिक्‍वेला · नो रन

4.3

.

शाकिब अल हसन to निरोशन डिक्‍वेला · नो रन

4.2

1

शाकिब अल हसन to रोहितकुमार पौडेल · १ रन

4.1

.

शाकिब अल हसन to रोहितकुमार पौडेल · नो रन

Over4

End of over 4

लुम्बिनी लायन्स33/2

निरोशन डिक्‍वेला, रोहितकुमार पौडेलb. चमिका करुणारत्ने

3.6

.

चमिका करुणारत्ने to निरोशन डिक्‍वेला · नो रन

3.5

4

चमिका करुणारत्ने to निरोशन डिक्‍वेला · चौका

स्वीप गरेका थिए । फाइन लेग फिल्डरको माथिबाट गएको छ चौका ।

3.4

.

चमिका करुणारत्ने to निरोशन डिक्‍वेला · नो रन

3.3

.

चमिका करुणारत्ने to निरोशन डिक्‍वेला · नो रन

3.2

1

चमिका करुणारत्ने to रोहितकुमार पौडेल · १ रन

3.1

1

चमिका करुणारत्ने to निरोशन डिक्‍वेला · १ रन

Commentaryबलिङमा चमिका करुणारत्ने आएका छन् ।

Over3

End of over 3

लुम्बिनी लायन्स27/2

निरोशन डिक्‍वेला, रोहितकुमार पौडेलb. शाकिब अल हसन

2.6

1lb

शाकिब अल हसन to निरोशन डिक्‍वेला · लेग बाई

2.5

.

शाकिब अल हसन to निरोशन डिक्‍वेला · नो रन

2.4

1

शाकिब अल हसन to रोहितकुमार पौडेल · १ रन

2.3

1lb

शाकिब अल हसन to निरोशन डिक्‍वेला · लेग बाई

2.2

1

शाकिब अल हसन to रोहितकुमार पौडेल · १ रन

2.1

2

शाकिब अल हसन to रोहितकुमार पौडेल · २ रन

Over2

End of over 2

लुम्बिनी लायन्स21/2

डार्शी शर्ट, रोहितकुमार पौडेलb. बिपिन खत्री

1.6

W

बिपिन खत्री to डार्शी शर्ट · आउट

SIX, FOUR & OUT !!! मिडअफमा रहेका आकाश चन्दको हातमै गएको छ यो बल । बिपिनलाई पहिलो सफलता ।
  • Score 21/2
  • 1.6 overs

1.5

4

बिपिन खत्री to डार्शी शर्ट · चौका

लेगको बल थियो । ब्याकवार्ड लेगमा चौका भएको छ ।

1.4

6

बिपिन खत्री to डार्शी शर्ट · छक्का

भरपुर सदुपयोग गरेका छन् फ्री हिटको । सिधा अगाडि छक्का ।

1.4

3nb

बिपिन खत्री to डार्शी शर्ट · नो बल

२ रन लिए । नो बल पनि छ यहाँ । फ्री हिट पनि हुनेछ ।

1.3

.

बिपिन खत्री to डार्शी शर्ट · नो रन

1.2

W

बिपिन खत्री to आसिफ शेख · रन आउट

OHH DEAR !! आसिफ रनआउट भएका छन् । सिधा अगाडि खेलेका थिए । डार्शी २ रन चाहन्थे तर आसिफ रोकिइसकेका थिए । डार्शी आएको देखेर उनी हल्का दौडिन खोजेका थिए तर फेरि फर्किँदा उनको ब्याट ड्र्याग हुन सकेन ।

आसिफ शेख7 (6)

WWICKETRun out

  • Score 8/1
  • 1.2 overs

1.1

1

बिपिन खत्री to डार्शी शर्ट · १ रन

Commentaryबलिङमा बिपिन खत्री आएका छन् । शर्ट पहिलो बल फेस गर्दै ।

Over1

End of over 1

लुम्बिनी लायन्स6/0

आसिफ शेख, डार्शी शर्टb. महेदी हसन

0.6

.

महेदी हसन to आसिफ शेख · नो रन

0.5

.

महेदी हसन to आसिफ शेख · नो रन

0.4

6

महेदी हसन to आसिफ शेख · छक्का

डिप स्क्वायर लेगमा छक्का प्रहार गरेका छन् आसिफले । यो इनिङको पहिलो छक्का ।

0.3

.

महेदी हसन to आसिफ शेख · नो रन

0.2

.

महेदी हसन to आसिफ शेख · नो रन

0.1

.

महेदी हसन to आसिफ शेख · नो रन

Commentaryआसिफ स्ट्राइकमा छन् । महेदी हसनले बलिङको सुरुवात गर्ने छन् ।
Commentaryडार्शी शर्ट र आसिफ शेख ओपनिङमा आएका छन् ।
CommentaryWELCOME BACK !!!

OK Sports Fan Rating

Your Voice. Your Verdict. Your Game.

OK Sports Fan Rating is an interactive cricket feature that puts fans at the heart of the game. Available on the Nepal Premier League (NPL) Season 3 Live Updates page on OnlineKhabar, it allows cricket enthusiasts to rate teams and individual players, share their verdict on performances, and make their voices count.

Rate the performance. Back your favourites. Make your verdict count.

How to Rate: Your Guide to Fan Rating

  1. Visit the NPL Season 3 Match Page Open the match page on OnlineKhabar’s NPL Season 3 Live Updates portal.
  2. Click the Fan Rating Tab Navigate to the Fan Rating tab to access the ratings for both teams and their individual players.
  3. Rate Teams and Players You will see a rating scale from 1 to 10. Select your score based on your assessment of each team’s and player’s performance.
  4. Submit Your Ratings Submit your ratings to register your verdict. Your participation helps shape the fan ratings for the match.
  5. See the Fans’ Verdict The submitted ratings will be displayed on the match page for 24 hours, giving fans an opportunity to see how others have rated the teams and players.

What Can You Rate?

  • Live Match Ratings: Rate both teams and individual players during or after a match, as enabled on the match page.
  • Team Performance: Share your verdict on the overall performance of each team.
  • Player Performance: Rate individual players based on their contribution to the match.
  • Fans’ Verdict: Explore the ratings and see which players and teams win the fans’ approval.

More Than Statistics. It’s the Fans’ Verdict.

Every boundary, wicket and match-winning performance sparks a debate among cricket fans. OK Sports Fan Rating gives you a platform to go beyond watching the game and actively participate in evaluating the action.

Watch. Rate. Rank. Repeat.

Visit the NPL Season 3 Live Updates page on OnlineKhabar and let your ratings speak.

OK Sports Fan Rating — Cricket, Through the Fans’ Eyes.