Festival of Himalayas Season - 3
Powered by:
Share

NPL- Nepal Premier League 2026 Match # 25LIVE

November 13, 2026 17:00TU INTERNATIONAL CRICKET STADIUM

जनकपुर बोल्ट्स won the toss and chose batting.

Leapmotor
Over 16
  • 2
  • Dot ball
  • Dot ball
  • Dot ball
  • 1
Over 15
  • Dot ball
  • 1
  • Dot ball
  • W
  • 1
  • 2
Over 14
  • Dot ball
  • Dot ball
  • Dot ball
  • Dot ball
  • Dot ball
  • Dot ball
Over 13
  • 2
  • 4
  • Dot ball
  • 6
  • Dot ball
  • 4
Over 12
  • Dot ball
  • 1
  • Dot ball
  • 1
  • 1
  • W
Over 11
  • Dot ball
  • Dot ball
  • 1
  • Dot ball
  • 1
  • Dot ball
Over 10
  • 6
  • Dot ball
  • 2
  • 4
  • Dot ball
  • W
Over 9
  • Dot ball
  • 1w
  • 1
  • 1
  • Dot ball
  • Dot ball
  • Dot ball
Over 8
  • 1
  • Dot ball
  • Dot ball
  • 1
  • Dot ball
  • Dot ball
Over 7
  • W
  • Dot ball
  • Dot ball
  • 1
  • Dot ball
  • Dot ball
Over 6
  • Dot ball
  • Dot ball
  • Dot ball
  • Dot ball
  • Dot ball
  • Dot ball
Over 5
  • Dot ball
  • W
  • Dot ball
  • Dot ball
  • 1lb
  • Dot ball
Over 4
  • Dot ball
  • Dot ball
  • Dot ball
  • 6
  • 1
  • W
Over 3
  • Dot ball
  • 4
  • Dot ball
  • 1
  • Dot ball
  • 1
Over 2
  • Dot ball
  • Dot ball
  • Dot ball
  • Dot ball
  • W
  • 1
Over 1
  • 4
  • Dot ball
  • Dot ball
  • 1
  • 2
  • Dot ball

Venue: TU INTERNATIONAL CRICKET STADIUM

Fall of Wickets:

1-7 (तृत राज दास, 1.5 ov), 2-21 (रायन बर्ल, 3.6 ov), 3-21 (सन्तोष कार्की, 4.2 ov), 4-22 (हेरी टेक्टर, 6.1 ov), 5-40 (विशाल सुशलिङ, 9.6 ov), 6-45 (आदित्य महता, 11.6 ov), 7-62 (जिमी नीशम, 14.4 ov)

15.5

1

कमल सिंह ऐरी to अभिषेक तिवारी · १ रन

15.4

.

कमल सिंह ऐरी to अभिषेक तिवारी · नो रन

15.3

.

कमल सिंह ऐरी to अभिषेक तिवारी · नो रन

15.2

.

कमल सिंह ऐरी to अभिषेक तिवारी · नो रन

15.1

2

कमल सिंह ऐरी to अभिषेक तिवारी · २ रन

Over15

End of over 15

जनकपुर बोल्ट्स65/7

हर्मीत सिंह, अभिषेक तिवारीb. कमिल मिशारा

14.6

2

कमिल मिशारा to हर्मीत सिंह · २ रन

14.5

1

कमिल मिशारा to अभिषेक तिवारी · १ रन

Commentaryब्याटिङमा अभिषेक तिवारी आएका छन् ।

14.4

W

कमिल मिशारा to जिमी नीशम · आउट

CAUGHT !!! नीशमले लङअफ कटाएर खेल्न चाहन्थे तर त्यहाँ रहेका डाविड मलानले क्याच लिएका छन् । क्याच गरेर बाउन्ड्री बाहिर जाँदा बल भित्र फाले अनि फेरि भित्रै आएर क्याच पूरा गरेका छन् ।
  • Score 62/7
  • 14.4 overs

14.3

.

कमिल मिशारा to जिमी नीशम · नो रन

14.2

1

कमिल मिशारा to हर्मीत सिंह · १ रन

14.1

.

कमिल मिशारा to हर्मीत सिंह · नो रन

Over14

End of over 14

जनकपुर बोल्ट्स61/6

जिमी नीशम, हर्मीत सिंहb. सिकन्दर राजा
CommentaryMAIDEN !!! राजाले आजको दोस्रो मेडन ओभर गरेका छन् ।

13.6

.

सिकन्दर राजा to जिमी नीशम · नो रन

13.5

.

सिकन्दर राजा to जिमी नीशम · नो रन

13.4

.

सिकन्दर राजा to जिमी नीशम · नो रन

13.3

.

सिकन्दर राजा to जिमी नीशम · नो रन

13.2

.

सिकन्दर राजा to जिमी नीशम · नो रन

13.1

.

सिकन्दर राजा to जिमी नीशम · नो रन

Over13

End of over 13

जनकपुर बोल्ट्स61/6

हर्मीत सिंह, जिमी नीशमb. मौसम ढकाल

12.6

4

मौसम ढकाल to हर्मीत सिंह · चौका

12.5

.

मौसम ढकाल to हर्मीत सिंह · नो रन

12.4

6

मौसम ढकाल to हर्मीत सिंह · छक्का

लङअफमा छक्का प्रहार गरेका छन् यसपटक । मौसम महँगो साबित हुँदैछन् । खेलको परिवेश अनुसार ।

12.3

.

मौसम ढकाल to हर्मीत सिंह · नो रन

Commentary५० रन पूरा भएको छ ।

12.2

4

मौसम ढकाल to हर्मीत सिंह · चौका

फुल टस थियो । डाउन द ग्राउन्ड चौका प्रहार गरेका छन् ।

12.1

2

मौसम ढकाल to हर्मीत सिंह · २ रन

Commentaryब्याटिङमा जिमी नीशम आएका छन् । नन स्ट्राइकर्समा हुनेछन् । बलिङमा मौसम ढकाल ।

Over12

End of over 12

जनकपुर बोल्ट्स45/6

आदित्य महता, हर्मीत सिंहb. सिकन्दर राजा

11.6

W

सिकन्दर राजा to आदित्य महता · आउट

BOWLED !!! आदित्यको संघर्षपूर्ण पारीको यहाँ अन्त्य भएको छ । २६ बलमा ४ रन बनाएर आउट भएका छन् ।
  • Score 45/6
  • 11.6 overs

11.5

1

सिकन्दर राजा to हर्मीत सिंह · १ रन

11.4

1

सिकन्दर राजा to आदित्य महता · १ रन

11.3

.

सिकन्दर राजा to आदित्य महता · नो रन

11.2

1

सिकन्दर राजा to हर्मीत सिंह · १ रन

11.1

.

सिकन्दर राजा to हर्मीत सिंह · नो रन

Over11

End of over 11

जनकपुर बोल्ट्स42/5

आदित्य महता, हर्मीत सिंहb. कुशल मल्ल

10.6

.

कुशल मल्ल to आदित्य महता · नो रन

10.5

1

कुशल मल्ल to हर्मीत सिंह · १ रन

10.4

.

कुशल मल्ल to हर्मीत सिंह · नो रन

10.3

1

कुशल मल्ल to आदित्य महता · १ रन

10.2

.

कुशल मल्ल to आदित्य महता · नो रन

10.1

.

कुशल मल्ल to आदित्य महता · नो रन

Over10

End of over 10

जनकपुर बोल्ट्स40/5

विशाल सुशलिङ, आदित्य महताb. कमिल मिशारा

9.6

W

कमिल मिशारा to विशाल सुशलिङ · आउट

स्वीप गरेका थिए । डिप स्क्वायर लेगमा रिजन ढकालले क्याच लिएका छन् । जनकपुरको आधि टिम अब पेभेलियनमा ।
  • Score 40/5
  • 9.6 overs
CommentaryDRINKS BREAK !!!
Commentaryस्वीपको प्रयासमा विशाललाई टाउकोमा लागेको छ बल । उनी हेलमेट बिना खेलिरहेका थिए । फिजियो आएका छन् । हेलमेट लगाउने छन् अब ।

9.5

.

कमिल मिशारा to विशाल सुशलिङ · नो रन

9.4

4

कमिल मिशारा to विशाल सुशलिङ · चौका

डिप ब्याकवार्ड पोइन्टमा चौका भएको छ ।

9.3

2

कमिल मिशारा to विशाल सुशलिङ · २ रन

9.2

.

कमिल मिशारा to विशाल सुशलिङ · नो रन

9.1

6

कमिल मिशारा to विशाल सुशलिङ · छक्का

लङअन र डिप मिडविकेटको बीचमा छक्का प्रहार गरेका छन् ।

Over9

End of over 9

जनकपुर बोल्ट्स28/4

आदित्य महता, विशाल सुशलिङb. कुशल मल्ल

8.6

.

कुशल मल्ल to आदित्य महता · नो रन

8.5

.

कुशल मल्ल to आदित्य महता · नो रन

8.4

.

कुशल मल्ल to आदित्य महता · नो रन

8.3

1

कुशल मल्ल to विशाल सुशलिङ · १ रन

8.2

1

कुशल मल्ल to आदित्य महता · १ रन

8.2

1w

कुशल मल्ल to आदित्य महता · वाइड

8.1

.

कुशल मल्ल to आदित्य महता · नो रन

Commentaryबलिङमा कुशल मल्ल आएका छन् ।

Over8

End of over 8

जनकपुर बोल्ट्स25/4

विशाल सुशलिङ, आदित्य महताb. कमिल मिशारा

7.6

.

कमिल मिशारा to विशाल सुशलिङ · नो रन

7.5

.

कमिल मिशारा to विशाल सुशलिङ · नो रन

7.4

1

कमिल मिशारा to आदित्य महता · १ रन

आदित्यले १४औं बलमा खाता खोलेका छन् ।

7.3

.

कमिल मिशारा to आदित्य महता · नो रन

7.2

.

कमिल मिशारा to आदित्य महता · नो रन

7.1

1

कमिल मिशारा to विशाल सुशलिङ · १ रन

Over7

End of over 7

जनकपुर बोल्ट्स23/4

आदित्य महता, विशाल सुशलिङb. रञ्जित कुमार

6.6

.

रञ्जित कुमार to आदित्य महता · नो रन

6.5

.

रञ्जित कुमार to आदित्य महता · नो रन

6.4

1

रञ्जित कुमार to विशाल सुशलिङ · १ रन

6.3

.

रञ्जित कुमार to विशाल सुशलिङ · नो रन

6.2

.

रञ्जित कुमार to विशाल सुशलिङ · नो रन

6.1

W

रञ्जित कुमार to हेरी टेक्टर · आउट

GONE !! स्लिपमा अर्को शानदार क्याच लिएका छन् राजाले । टेक्टर पनि आउट भएका छन् ।
  • Score 22/4
  • 6.1 overs
Commentaryपावरप्ले सकिएको छ ।

Over6

End of over 6

जनकपुर बोल्ट्स22/3

आदित्य महता, हेरी टेक्टरb. सिकन्दर राजा
CommentaryMAIDEN OVER !!!  

5.6

.

सिकन्दर राजा to आदित्य महता · नो रन

5.5

.

सिकन्दर राजा to आदित्य महता · नो रन

5.4

.

सिकन्दर राजा to आदित्य महता · नो रन

5.3

.

सिकन्दर राजा to आदित्य महता · नो रन

5.2

.

सिकन्दर राजा to आदित्य महता · नो रन

5.1

.

सिकन्दर राजा to आदित्य महता · नो रन

Over5

End of over 5

जनकपुर बोल्ट्स22/3

हेरी टेक्टर, आदित्य महताb. रञ्जित कुमार

4.6

.

रञ्जित कुमार to हेरी टेक्टर · नो रन

4.5

1lb

रञ्जित कुमार to आदित्य महता · लेग बाई

4.4

.

रञ्जित कुमार to आदित्य महता · नो रन

4.3

.

रञ्जित कुमार to आदित्य महता · नो रन

4.2

W

रञ्जित कुमार to सन्तोष कार्की · आउट

GONE !!! सन्तोष कार्की स्लिपमा क्याच आउट भएका छन् । अम्पायरले आउट दिए । रिभ्यू लिएका थिए तर एज पनि छ अनि क्याच पनि फेयर छ । राजाको हातबाट बल फुस्किएको थियो तर अन्त्यमा समाएका छन् ।
  • Score 21/3
  • 4.2 overs
Commentaryसन्तोष कार्की स्लिपमा क्याच आउट भएका छन् । अम्पायरले आउट दिए । रिभ्यू लिएका छन् सन्तोषले तर गुमाउने छन् ।
CommentaryDRS !!!

4.1

.

रञ्जित कुमार to सन्तोष कार्की · नो रन

Over4

End of over 4

जनकपुर बोल्ट्स21/2

रायन बर्ल, सन्तोष कार्कीb. सिकन्दर राजा

3.6

W

सिकन्दर राजा to रायन बर्ल · आउट

BOWLED !!! दुई जिम्बाबेयन खेलाडीको भिडन्तमा राजाको जित भएको छ । रायन बर्ल बोल्ड भए त्यहाँ राष्ट्रिय टोलीका कप्तानको बलमा ।
  • Score 21/2
  • 3.6 overs

3.5

1

सिकन्दर राजा to सन्तोष कार्की · १ रन

3.4

6

सिकन्दर राजा to सन्तोष कार्की · छक्का

शर्ट बल थियो । सन्तोष लगभग फसिसकेका थिए यहाँ । क्याच छाडेका छन् कमलसिंह ऐरीले । छक्का पनि भएको छ ।

3.3

.

सिकन्दर राजा to सन्तोष कार्की · नो रन

3.2

.

सिकन्दर राजा to सन्तोष कार्की · नो रन

3.1

.

सिकन्दर राजा to सन्तोष कार्की · नो रन

Commentaryबलिङमा सिकन्दर राजा आएका छन् ।

Over3

End of over 3

जनकपुर बोल्ट्स14/1

सन्तोष कार्की, रायन बर्लb. रिजन ढकाल

2.6

1

रिजन ढकाल to सन्तोष कार्की · १ रन

2.5

.

रिजन ढकाल to सन्तोष कार्की · नो रन

2.4

1

रिजन ढकाल to रायन बर्ल · १ रन

मिडअफमा खेलेर सिङ्गल लिएका थिए बर्लले । राजाको डाइरेक्ट हिट थियो त्यहाँ नन स्ट्राइकमा । तर बर्ल पुगिसकेका छन् ।
CommentaryRUN OUT CHECK !!! NOT OUT 

2.3

.

रिजन ढकाल to रायन बर्ल · नो रन

2.2

4

रिजन ढकाल to रायन बर्ल · चौका

लेगसाइडमा खेले । फाइन लेगमा चौका हुनेछ यो ।

2.1

.

रिजन ढकाल to रायन बर्ल · नो रन

Commentaryबलिङमा रिजन ढकाल आएका छन् ।  

Over2

End of over 2

जनकपुर बोल्ट्स8/1

रायन बर्ल, सन्तोष कार्कीb. रञ्जित कुमार

1.6

1

रञ्जित कुमार to रायन बर्ल · १ रन

1.5

W

रञ्जित कुमार to तृत राज दास · आउट

GONE ! तृतले स्वीप गरेका थिए । बल हावामा छ । ब्याकवार्ड स्क्वायर लेगमा रहेका मौसम ढकाल आएर सहज क्याच लिएका छन् ।
  • Score 7/1
  • 1.5 overs

1.4

.

रञ्जित कुमार to तृत राज दास · नो रन

1.3

.

रञ्जित कुमार to तृत राज दास · नो रन

1.2

.

रञ्जित कुमार to तृत राज दास · नो रन

1.1

.

रञ्जित कुमार to तृत राज दास · नो रन

Commentaryबलिङमा रन्जित कुमार आएका छन् ।

Over1

End of over 1

जनकपुर बोल्ट्स7/0

सन्तोष कार्की, तृत राज दासb. कमल सिंह ऐरी

0.6

.

कमल सिंह ऐरी to सन्तोष कार्की · नो रन

0.5

2

कमल सिंह ऐरी to सन्तोष कार्की · २ रन

0.4

1

कमल सिंह ऐरी to तृत राज दास · १ रन

0.3

.

कमल सिंह ऐरी to तृत राज दास · नो रन

0.2

.

कमल सिंह ऐरी to तृत राज दास · नो रन

0.1

4

कमल सिंह ऐरी to तृत राज दास · चौका

पूल गरेका छन् पहिलो बल मिडविकेट क्षेत्रमा । ग्याप छ त्यहाँ । चौका भएको छ ।
Commentaryतृत स्ट्राइकमा छन् । कमलसिंह ऐरीले बलिङको सुरुवात गर्ने छन् ।
Commentaryसन्तोष कार्की र तृतराज दास ओपनिङमा आएका छन् ।
Commentaryखेल सुरु हुँदैछ ।
Commentaryपोखरा एभेन्जर्स यसअघि नै बाहिरिसकेको छ भने लुम्बिनी र सुदुरपश्चिम प्लेअफमा पुगिसकेका छन् ।
Commentaryआजको खेलमा चितवन विजयी भएमा कर्णाली याक्स पनि एक खेल अगावै बाहिरिनेछ । उक्त अवस्थामा चितवन, काठमान्डु र विराटनगरमध्ये दुई टोली प्लेअफमा पुग्ने समीकरण बन्नेछ ।
Commentaryहाल जनकपुर ६ खेलमा ४ अंकका साथ छैटौं स्थानमा छ । ४ अंक भएको अर्को टोली कर्णाली याक्स हो जसले चितवनसँगै खेल्न बाँकी छ । ५ खेलमा ५ अंक रहेको चितवनले आजपछि कर्णालीसँग पनि खेल्न बाँकी रहेकाले ९ अंकसम्म पुग्ने अवस्थामा छ ।
Commentaryआज जनकपुरलाई जित्नैपर्ने दबाब छ । पराजित भएमा जनकपुर बाहिरिनेछ । जितेमा पनि अन्य टोलीको नतिजामा समेत भर पर्नुपर्ने छ ।
Commentaryचितवनले पनि एक परिवर्तन गरेको छ । डान मोस्लीको स्थानमा डाविड मलान टिममा फर्किएका छन् ।
Commentaryजनकपुरले एक परिवर्तन गरेको छ । अनिल साहको स्थानमा सन्तोष कार्की टोलीमा आएका छन् ।
Commentaryजनकपुर बोल्ट्सले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ ।
Commentaryखेलाडीहरू वार्म अप गरिरहेका छन् । केहीबेरमा टस हुनेछ ।
Commentaryआजको दोस्रो खेलको अपडेट लिएर उपस्थित भएका छौं । चितवन राइनोज र जनकपुर बोल्ट्स खेल्दै छन् ।

OK Sports Fan Rating

Your Voice. Your Verdict. Your Game.

OK Sports Fan Rating is an interactive cricket feature that puts fans at the heart of the game. Available on the Nepal Premier League (NPL) Season 3 Live Updates page on OnlineKhabar, it allows cricket enthusiasts to rate teams and individual players, share their verdict on performances, and make their voices count.

Rate the performance. Back your favourites. Make your verdict count.

How to Rate: Your Guide to Fan Rating

  1. Visit the NPL Season 3 Match Page Open the match page on OnlineKhabar’s NPL Season 3 Live Updates portal.
  2. Click the Fan Rating Tab Navigate to the Fan Rating tab to access the ratings for both teams and their individual players.
  3. Rate Teams and Players You will see a rating scale from 1 to 10. Select your score based on your assessment of each team’s and player’s performance.
  4. Submit Your Ratings Submit your ratings to register your verdict. Your participation helps shape the fan ratings for the match.
  5. See the Fans’ Verdict The submitted ratings will be displayed on the match page for 24 hours, giving fans an opportunity to see how others have rated the teams and players.

What Can You Rate?

  • Live Match Ratings: Rate both teams and individual players during or after a match, as enabled on the match page.
  • Team Performance: Share your verdict on the overall performance of each team.
  • Player Performance: Rate individual players based on their contribution to the match.
  • Fans’ Verdict: Explore the ratings and see which players and teams win the fans’ approval.

More Than Statistics. It’s the Fans’ Verdict.

Every boundary, wicket and match-winning performance sparks a debate among cricket fans. OK Sports Fan Rating gives you a platform to go beyond watching the game and actively participate in evaluating the action.

Watch. Rate. Rank. Repeat.

Visit the NPL Season 3 Live Updates page on OnlineKhabar and let your ratings speak.

OK Sports Fan Rating — Cricket, Through the Fans’ Eyes.