Comments Add Comment

अमरेशकुमार सिंह

List Grid
प्रधानमन्त्रीलाई नजिक हेर्ने चश्मा दिऊँ

२८ साउन, काठमाडाैं । नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीमा दृष्टिदोष रहेको बताएका छन् । नयाँ बसपार्कमा भएको भ्रष्टाचारबारे संसदको विशेष समयमा ध्यानाकर्षण गराएका उनले प्रधानमन्त्रीले भ्रष्टाचार सुन्न र देख्न चाहन्न भनेको स्मरण गरे । उनले भने, ‘शायद उहाँमा दृष्टिदोष छ । उहाँलाई नजिक हेर्ने चश्मा उपलब्ध गराऊँ । किनकी जम्मै भ्रष्टाचारी, दलाल […]

अमरेशलाई झपटको चुनौती : आफैं गीत गाउनुस्, एक महिनाको तलब दिन्छु

६ फागुन, काठमाडौं । पशुपति शर्माको ‘लुट्न सके लुट’ बोलको गीतको बहस संसदमा पनि प्रवेश गरेको छ । सोमबार बसेको संसदको बैठकमा कांग्रेस सांसद अमरेशकुमार सिंहले जनताको गीत गाएको भन्दै २५ हजार दिने घोषणा गरे । तर, नेकपाका सांसद झपट रावलले त्यसको काउन्टर गरे । सुशील कोइरालाको सरकार भएको बेला ‘मलाई अमेरिका यही’ बोलको गीत […]

संसदीय समिति सरकारको भातृ संगठन जस्तो भयो : अमरेशकुमार सिंह

२८ माघ, काठमाडौं । नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले संसदको राज्य व्यवस्था तथा सुशासन समिति सरकारको भातृसंगठन जस्तो बन्न पुगेको आरोप लगाएका छन् । सांसद सिंह आफैँ उक्त समितिका सदस्य हुन् । आइतबार समितिले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरणको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि सैद्धान्तिक छलफल गर्न भन्दै बैठक बोलाएको थियो । उक्त बैठकमा भाग लिँदै […]

गोली हान्नेलाई कारबाही नगरेसम्म शव उठाउँदैनौं : अमरेश सिंह

१३ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले रामनगर ४ को झडपमा संलग्नहरुलाई कारबाही नगरसम्म मृतकको शव नउठाउने बताएका छन् । सर्लाहीको रामनगर ४ मा नेकपा र कांग्रेस कार्यकर्ताबीच भएको झडपमा गोली चल्दा रामविलास महतोको मृत्यु भएको छ । उनी वडाध्यक्ष रामनरेश महतोका काका हुन् । रामनरेशलाई नेकपाका कार्यकर्ताले सोमबार कुटपिट गरेका थिए । […]

कांग्रेस सांसदले मागे प्रधानमन्त्री ओलीको राजीनामा

२० भदौ, काठमाडौं । प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी दलका सांसदले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् । संसदको बुधबारको बैठकमा कांग्रेस सांसद अमेरशकुमार सिंहले सरकारले संविधान उलंघन गरेको भन्दै प्रधानमन्त्रीको राजीनामा माग गरेका हुन् । संविधानले नागरिकलाई विना रोकटोक हिँडडुल गर्न स्वतन्त्रता दिए पनि सरकारले संविधान उलंघन गरेर स्वेच्छाचारी भएको उनले आरोप लगाए […]

प्रधानमन्त्रीलाई अमरेश सिंहको प्रश्न : बैंककमा कसलाई भेट्नुभयो ?

३१ वैशाख, काठमाडौं । विपक्षी दलका कांग्रेस सांसद अमरेशकुमार सिंहले प्रधानमन्त्री हुनुअघि भएको एमाले अध्यक्ष केपी शर्मा ओलीको बैंकक भ्रमणबारे प्रश्न उठाएका छन् । संसदको सोमबारको बैठकमा विशेष समय लिएर सिंहले बैंकक भ्रमणका क्रममा कसलाई भेटेको जानकारी दिन माग गरे । ‘सुरक्षा निकायलाई भेट्नु भयो कि भारतीय नेताहरुलाई ? उहाँ आफैं खासखुस कुरा गरिराख्नु भएको […]

प्रधानमन्त्रीलाई विपक्षी सांसदको प्रश्नः बैंककमा कसलाई भेट्नुभयो ?

३१ वैशाख, काठमाडौं । विपक्षी दलका कांग्रेस सांसद अमरेशकुमार सिंहले प्रधानमन्त्री हुनुअघि भएको एमाले अध्यक्ष केपी शर्मा ओलीको बैंकक भ्रमणबारे प्रश्न उठाएका छन् । संसदको सोमबारको बैठकमा विशेष समय लिएर सिंहले बैंकक भ्रमणका क्रममा कसलाई भेटेको जानकारी दिन माग गरे । ‘सुरक्षा निकायलाई भेट्नु भयो कि भारतीय नेताहरुलाई ? उहाँ आफैं खासखुस कुरा गरिराख्नु भएको […]

सर्लाही ४ बाट अमरेशकुमार सिंह निर्वाचित

२६ मंसिर, सर्लाही । सर्लाही क्षेत्र नं. ४ बाट नेपाली कांग्रेसका नेता अमरेशकुमार सिंह प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । सिंह २९ हजार ६ सय ७५ मत ल्याउँदै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । उनले निकटम प्रतिद्वन्द्वी राष्ट्रिय जनता पार्टीका उम्मेदवार राकेशकुमार मिश्रलाई १५ सय ३९ मत अन्तरले हराए । मिश्रले २८ हजार १ सय […]

अमरेश सिंहको आरोपः अग्नि पीडितमाथि पनि विभेद भयो

३ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले तराई मधेसका अग्नि पीडितमाथि पनि विभेद भएको दाबी गरेका छन् । व्यवस्थापिका संसदको राज्य व्यवस्था समितिको आइतबारको बैठकमा सिंहले भने, ‘भूकम्प पीडित र आगलागीमा जसको पुरै घर गएको छ, त्यसमा के फरक छ ?’ १ हजारदेखि ५ हजारमात्र दिइएको भन्दै उनले अघि भने, भूकम्पका नाममा लाखौं […]