Comments Add Comment

अशोक राई

List Grid
संसदमाथि खड्ग प्रहार भयो : अशोक राई

१२ पुस, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का नेता अशोक राईले संसदमाथि खड्ग प्रहार भएको टिप्पणी गरेका छन् । संसद विघटनको विरोधमा जसपाले आइतबार राजधानीमा गरेको विरोध प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै नेता राईले प्रतिनिधिसभाको अधिवेशन बोलाउनुपर्ने बेलामा संविधानका व्यवस्थाहरु कुल्चिएर संसद भंग गरिएको बताए । ‘त्यसैकारण खड्ग प्रहार गर्नेहरुबाहेक सबै यसको विरोधमा छन्’ उनले भने । […]

‘सरकारले एक वर्षमा चिल्लो पात देखाएन’

१ फागुन, काठमाडौं । नेकपाका अध्यक्षद्वयसँग गत जेठ १४ मा दुईबुँदे सहमति गरेपछि संघीय समाजवादी फोरम सरकारमा सहभागी भयो । त्यसको ७ महिनापछि उसले आफैं सहभागी सरकारका प्रधानमन्त्रीलाई विभिन्न माग राखेर ज्ञापनपत्र बुझायो । त्यसको सीधा अर्थ हो– सरकारको कामप्रति फोरम सन्तुष्ट छैन । आखिर, सन्तुष्ट नभई–नभई फोरम किन सरकारमा बसिरहेको छ त ? दुईतिहाइको […]

उपेन्द्र यादवको पार्टीमा बाहुनको सीट खाली !

१४ असोज, काठमाडौं । उपेन्द्र यादवले नेतृत्व गरेको संघीय समाजवादी फोरममा यतिबेला अध्यक्ष यादवको जति चर्चा छ, बरिष्ट नेता अशोक राईको त्यति धेरै चर्चा हुने गरेको छैन । राजनीतिक इतिहास हेर्दा उपेन्द्रभन्दा अशोक धेरै सिनियर नेता हुन् । संघीय समाजवादी पार्टीभित्र अशोक राई छायाँमा परेका हुन् ? किन यतिबेला उपेन्द्रमात्रै हावी भइरहेका छन् पार्टीमा ? […]