Comments Add Comment

एडीबी

List Grid
महामारीमा पनि रोकिएनन् एडीबीको लगानीका परियोजना

१५ असोज, काठमाडौं । कोडिभ-१९ को महामारीकै बीच त्रिभुवन विमानस्थलमा ३ सय मिटर धावनमार्ग बिस्तार सम्पन्न भयो । भैरहवास्थित गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको काममा लकडाउनकै अवधिमा ५ प्रतिशत हाराहारी प्रगति भयो । यी दुबै आयोजना एसियाली विकास बैंकको लगानीका परियोजना हुन् । यसबीचमा एसियाली विकास बैंकले लगानी गरेका अन्य आयोजनाको काम समेत निरन्तर जारी रहृयो । […]

सरकारले एडीबीबाट थप २४ अर्ब ऋण लिने, नर्वेले दिने भयो ४ अर्ब अनुदान

२ भदौ, काठमाडौं । नेपाल सरकारले एसियाली विकास बैंकबाट २४ अर्ब रुपैयाँ -२ सय मिलियन डलर) सहुलियतपूर्ण ऋण लिने भएको छ । अन्तरदेशिय विद्यूत प्रसारण तथा वितरण प्रणालीका लागि यो ऋण लिन अर्थ मन्त्रालयलाई स्वीकृति दिने निर्णय भएको अर्थ मन्त्री डा. युवराज खतिवडाले जानकारी दिए । सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै अर्थमन्त्री डा. […]

हवाई क्षेत्र सुधारमा एडीबीले नेपाललाई दियो ६ अर्ब ऋण

२५ असार, काठमाडौं । हवाई क्षेत्र सुधार कार्यक्रमका लागि एसियाली विकास बैंक(एडीबी) ले नेपाल सरकारलाई ६ अर्ब रुपैयाँ ऋण सहायता उपलब्ध गराएको छ । बिहीबार नेपाल सरकार र बैंकबीच उक्त ऋण कार्यान्वयन गर्ने सम्बन्धमा सम्झौता भएको छ । यो ऋण सम्झौता खासगरी नीतिगत सुधारको क्षेत्रमा प्रयोग हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नियामक […]

एडीबीसँग ३० अर्बको ऋण सम्झौता

१९ जेठ, काठमाडौं । एसियाली विकास बैङ्क (एडीबी)ले कोरोना भाइरससँग लड्न नेपाल सरकारलाई २५ करोड अमेरिकी डलर (करिब ३० अर्ब रुपैयाँ) ऋण सहायता उपलब्ध गराउने गरी सम्झौता भएको छ । अर्थमन्त्री युवराज खतिवडाले संसदमा बजेटबारे उठेको प्रश्नको जवाफ दिँदै एकैपटक छोटो समयमा कुनै दातृ निकाले यति ठूलो ऋण दिएको पहिलोपटक भएको दाबी गरेका छन् । […]

एडीबीद्वारा कोभिड-१९सँग जुध्न नेपाललाई ३० अर्बको ऋण स्वीकृत

१३ जेठ, काठमाडौं । एसियाली विकास बैंक (एडीबी)ले कोरोना भाइरससँग लड्न नेपाल सरकारलाई २५ करोड अमेरिकी डलर (करिब ३० अर्ब रुपैयाँ) ऋण सहायता उपलब्ध गराउने भएको छ । एसियाली विकास बैंकले मंगलबार उक्त ऋण सहायता स्वीकृत गरेको हो । सार्वजनिक स्वास्थ्य सेवाको सुदृढीकरण तथा कोभिड-१९का कारण आर्थिक तथा सामाजिक रुपमा परेको क्षति न्यूनीकरणमा यो रकम […]

एडीबीका उपाध्यक्ष चेनले भने- नेपालका ठूला परियोजनामा लगानी गर्न चाहन्छौं

१५ चैत, काठमाडौं । एशियाली विकास बैंक (एडीबी)का उपाध्यक्ष क्षसिजिन चेनले नेपालका ठूला परियोजनामा लगानी गर्न एडीबी इच्छुक रहेको बताएका छन् । शुक्रबारबाट शुरु भएको लगानी सम्मेलनमा बोल्दै उपाध्यक्ष चेनले एडीबीले लगानी गरेका नेपालका विभिन्न परियोजनाहरु सम्पन्न हुने चरणमा रहेको भन्दै थप ठूला परियोजनामा लगानी गर्ने इच्छा व्यक्त गरे । मेलम्ची खानेपानी आयोजना, गौतमबुद्ध अन्तर्राष्ट्रिय […]

एडीबी उपाध्यक्षले सोधे-यही तरिकाले नेपालको विकास कहिले हुन्छ ?

८ फागुन, काठमाडौं । एसियाली विकास बैंक (एडिबी)का उपाध्यक्ष वेनकाई झाङले पूर्वाधारमा नेपालको लगानी न्युन हुनु बिडम्बनापूर्ण रहेको बताएका छन् । काठमाडौंमा अाइतबारबाट सुरु भएको पूर्वाधार सम्मेलनलाई सम्बोधन गर्दै झाङले नेपाले आफ्नो कुल गाह्रस्थ उत्पान (जिडिपी)को ४ प्रशितमात्रै रकम पूर्वाधार विकासमा खर्च भइरहेकाले विकासको गति सन्तोषजनक हुन नकसकेको औंल्याए । ‘नेपालकै छिमेकी चीनले अहिले जिडिपीको […]