क्षेत्राधिकार नाघेर जाँचबुझ आयोगको सिफारिस, ऐन मिचेर प्रधानमन्त्रीको निर्णय
२०८२ चैत २० गते २२:२३ अगाडि
चिकित्सा शिक्षा जस्तो महत्त्वपूर्ण क्षेत्रमा प्रणालीको रक्षा गर्नु सबै सरोकारवालाको साझा जिम्मेवारी हो ।