Comments Add Comment

चित्रकला

List Grid
फ्रन्टलाइनरको सम्मानमा चित्रकला (फोटो फिचर)

३० जेठ, काठमाडौं । रत्नपार्कको आकाशे पुलको पर्खालमा एउटा ठूलो चित्रकला निर्माण आइतबार पूरा भयो । चार जना कलाकार र तीन जना स्वयंसेवकको मिहिनेतमा ६ दिन लगाएर बनाएको यो चित्रकलाले कोरोना भाइरसको महामारीका बेला अग्रपंक्तिमा खटिनेहरुप्रति सम्मान व्यक्त गरेको छ । कोरोना महामारीको समयमा शहरका अधिकांश मानिस घरभित्र बसेका बेला बाहिर निस्केर काम गर्नेहरुको सम्मानका […]

अमेरिकी भित्तामा ‘क’ चिनाउने स्‍नेहा

१४ चैत, काठमाडौं । अमेरिकाका वालहरुमा नेपाली वर्णमालाको क ? झट्ट सुन्दा अनौठो लाग्न सक्छ । तर चित्रकार स्नेहा श्रेष्ठले अमेरिकाका वालहरुमा ‘क’लाई आकर्षक चित्र बनाएर आफ्नो मात्र होइन, नेपालीहरुको नाम राखेकी छन् । ‘अहिले मैले जे गरेकी छु, यसले म निकै सन्तुष्ट छु’ रोटरी क्लब अफ बानेश्वरले आयोजना गरेको वेबिनारमा उनले भनिन्, ‘मैले यहाँका […]

तिलोत्तमामा दुईदिने चित्रकला कार्यशाला

५ असार, बुटवल । रुपन्देहीको तिलोत्तमामा दुईदिने चित्रकला कार्यशाला सुुरु भएको छ । नेपाल कमर्सियल आर्टिस्ट संघको आयोजना र तिलोत्तमा नगरपालिकाको सहयोगमा तिलोत्तमा-६ कुञ्जपार्कमा चित्रकला कार्यशाला सुरु भएको हो । कार्यशालामा दुईजना महिलासहित रुपन्देहीका २५ जना कलाकारको सहभागिता छ । उनीहरुले स्थानीय आदिवासी-जनजाति, कला, संस्कृति र परम्परालाई क्यानभासमा उतार्नेछन् । कार्यशाला उद्घाटन गर्दै तिलोत्तमा नगरपालिकाका प्रमुख […]

‘चित्र त बोल्छ, त्यसको आवाज सुनिदिनुस्’

२६ वैशाख, काठमाडौं । ‘यो मलाई मन नपर्ने चित्र हो’ आफैले बनाएको एउटा चित्रलाई देखाएर चित्रकारले भनेको यो वाक्य सजिलो छैन । आफ्नै चित्र मन नपराउनु कलाकार ज्वाला ढकालको विशेषता नै होला । अनि आफैलाई मन नपरेको चित्रसमेत प्रदर्शनीमा राख्न सक्नु ठूलो हिम्मत । उनलाई त्यो चित्र नराम्रै भएर मन नपरेको भने होइन । मनपर्ने […]

डीसीमा चित्रकार सुबोध घिमिरेको एकल चित्रकला ‘कल्पनामा शान्ति’ प्रदर्शन

 जनवरी, न्यूयोर्क । नेपाल प्रहरीमा २८ वर्ष काम गरी निवृती लिएका चर्चित चित्रकार सुबोध घिमिरेले अमेरिकाको डीसीमा महानगर क्षेत्रमा अमेरिकामा नै आएर बनाएका चित्रहरुको ‘एकल चित्रकला प्रदर्शन’ गरेका छन् । गत जनवरी ५ शुक्रबारका दिन सुरु भएको उनको एकल चित्रकला प्रदर्शन जनवरी २६ तारिखसम्म चल्ने छ । काठमाडौँ घर भएका कलाकार घिमिरेले ‘पीस इन एब्सट्राकसन्’ […]

‘काठमाडौं ट्रिएनाले’ मा २६ देशका ७० कलाकार

काठमाडौं । अन्तर्राष्ट्रिय कला महोत्सव ‘काठमाडौं ट्रिएनाले’ चलिरहँदा यतिबेला राजधानी कलामय भएको छ । शुक्रबारदेखि सुरु भएको महोत्सवमा चित्रकला, मूर्तिकला, प्रतिस्थापन कला, फोटोग्राफी, चलचित्र लगायत विविध स्वाद छ । महोत्सव अन्तर्गतका प्रदर्शनी र कार्यक्रम बबरमहलस्थित नेपाल आर्ट काउन्सिल, सिद्धार्थ आर्ट ग्यालरी, तारागाउँ सङ्ग्रहालय- बौद्ध, टंगालहुड- टंगाल, पाटन संग्रहालय, यलमाया केन्द्र- पाटनढोका लगायत आठ ठाउँमा भइरहेका […]