Comments Add Comment

थाइल्याण्ड

List Grid
थाइल्याण्डमा हट्यो आपतकाल, राजीनामा दिन प्रधानमन्त्रीलाई तीन दिने अल्टिमेटम

६ कात्तिक, काठमाडौं । थाइल्याण्डमा एक साताअघि लगाइएको आपतकाल हटाइएको छ । प्रधानमन्त्री र शासन व्यवस्थाको विरोध गर्दै तीन महिनादेखि जारी आन्दोलन नियन्त्रणको लागि सरकारले आपतकाल लगाउने निर्णय गरेको थियो । यद्यपि थाइल्याण्डमा आन्दोलन भने रोकिएन । बढ्दो हिंसात्मक अवस्थालाई ध्यानमा राख्दै आपतकाल हटाउने निर्णय भएको सरकारले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख छ । थाइल्याण्डले मुलुकमा […]

थाइल्याण्डमा प्रतिबन्धका बीच आन्दोलन जारी, राजीनामा नदिने प्रधानमन्त्रीको अडान

३० असोज, काठमाडौं । थाइल्याण्डका प्रधानमन्त्री प्रायुथ चाङ–ओचाले पदबाट राजीनामा नदिने बताएका छन् । मुलुकमा लगाइएको आपतकाल अवज्ञा गर्दै हजारौं मानिसहरु सडकमा ओर्लिए पनि प्रधानमन्त्रीले आफूपछि नहट्ने बताएका हुन् । बिहीबार थाइल्याण्डले आपतकालको घोषणा गर्दै पाँच जनाभन्दा धेरै मानिसको भेलामा रोक लगाउने निर्णय गरेको थियो । मुलुकमा तीन महिनादेखि जारी रहेको आन्दोलन नियन्त्रणका लागि भन्दै […]

थाइल्याण्डमा आपतकाल घोषणा, प्रदर्शनमा उत्रिएका नेताहरु पक्राउ

२९ असोज, काठमाडौं । थाइल्याण्डको सरकारले मुलुकमा तीन महिनादेखि जारी आन्दोलन नियन्त्रणको लागि आपतकालको घोषणा गरेको छ । विद्यार्थीहरुले सुरु गरेको आन्दोलनमा सहभागीहरुले शासन व्यवस्था परिवर्तन र प्रधानमन्त्री प्रयुथ चाङ–ओचाको राजीनामा माग गरिरहेका छन् । आपतकाल घोषणासँगै बिहीबार बिहान थाइल्याण्डमा आन्दोलनमा सहभागी २० भन्दा धेरै मानिस पक्राउ परिसकेका छन् । जसमा आन्दोलनका प्रमुख तीन नेताहरु […]

चप्पलसँग सम्भोग ! थाइल्याण्डका युवकले चोरे १२६ जोर जुत्ताचप्पल

आफ्ना छिमेकीका १२६ जोर जुत्ता चप्पल चोरेको आरोपमा थाइल्याण्डमा एकजना युवक पक्राउ परेका छन् । थाइल्याण्डको नन्थाबुरीमा बस्ने २४ वर्षका थीरापत क्लाइयाको घरबाट प्रहरीले १२६ जोर पुराना जुत्ता चप्पल बरामद गरेको छ । ती छिमेकीहरुका त्यतिधेरै पुराना जुत्ता चप्पल चोरेर आफ्नो घरमा थुपार्नुको कारण के होला ? उनले सेकेण्ड ह्याण्ड जुत्ता चप्पल चोरी बजारमा बेचेर […]

गुफामा फसेका थाइ बालकहरु भन्छन् : उद्दारकर्ता देख्दा आश्चर्यमा पर्‍यौं

उत्तरी थाइल्याण्डको टाम लुवाङ गुफाभित्र फसेको १७ दिनपछि उद्दार गरिएका युवा फुटबल टिमका १२ बालकहरु र उनीहरुका प्रशिक्षक अस्पतालबाट डिस्चार्ज भएका छन् । दुई हप्ताभन्दा धेरै समय गुफामा फसेका उनीहरुको स्वास्थ्य स्थिति कमजोर भएकाले उद्दारलगत्तै थाइल्याण्डको चियाङ राइ प्राचनुक्रोह अस्पताल भर्ना गरिएको थियो । बुधबार अस्पतालले डिस्चार्ज भएपछि पत्रकार सम्मलेनमा उपस्थित उनीहरुले गुफाभित्रको अनुभव साटेका […]

थाइल्याण्ड : गुफामा फसेका २ बालकलाई बाहिर ल्याइयो

२४ असार, काठमाडौं । उत्तरी थाइल्याण्डको गुफामा फसेका १३ जनामध्ये दुई जनालाई सुरक्षित बाहिर निकालिएको छ । गुफामा बानी बढ्न सक्ने आशंकामा जोखिमयुक्त मेसिनको सहयोग लिएर उद्दार थाल्ने निर्णय भएको थियो । डेलिमेलका अनुसार गुफामा फसेकामध्ये २ बालकलाई सुरक्षित र सकुशल बाहिर ल्याइएको छ । अस्पताल लैजानुपूर्व उनीहरुको उद्दारस्थलमै उपचार भइरहेको प्रहरीले जनाएको छ । […]

पत्रकारको प्रश्नबाट भाग्ने थाई प्रधानमन्त्रीको अनौठो जुक्ति

बैंकक । थाइल्यान्डका प्रधानमन्त्री प्रयुथ चान-ओकाले एउटा पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरुको प्रश्नबाट भाग्न अनौठो जुक्ति निकालेका छन् । उनले पत्रकारले सोधेको प्रश्नको जवाफ दिने जिम्मेवारी आफ्नो कार्डबोर्ड तस्विरतिर पन्छाएका हुन् । बैंककस्थित आफ्नो निवासमा पत्रकारहरुसँग प्रधानमन्त्रीले बोल्दै गर्दा उनको वास्तविक आकारको ‘कार्डबोर्ड कटआउट’ ल्याइएको थियो । ‘यदि राजनीति र द्वन्द्वको विषयमा तपाईंहरुसँग कुनै प्रश्न छन् भने […]

थाइल्याण्डको रिसोर्टमा दुई धमाका, एक महिलाको मृत्यु

२८ साउन, काठमाडौं । थाइल्याण्डको एक रिसोर्टमा दुईवटा बम विष्फोट भएको छ । विष्फोटमा एक महिलाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । विष्फोटमा घाइते हुनेहरुमा विदेशी पर्यटक पनि छन् । थाइल्याण्डको ह्वा हिन रिसोर्टमा बम विष्फोट भएको हो । प्रहरीका अनुसार गमलामा बम राखिएको थियो र आधा घण्टाको अन्तरालमा मोबाइल फोनमार्फत् […]