Comments Add Comment

नेपाली खेलकुद

List Grid
नेपाली खेलकुदको इतिहास संकलन र अभिलेखिकरण शुरु

२२ असार, काठमाडौं । नेपाल ओलम्पिक संग्रहालयले नेपाली खेलकुदको डिजिटल अभिलेख राख्ने उद्देश्यले वेवसाइटको सुरुवात गरेको छ । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले मंगलबार नेपाली खेलकुद इतिहासका विविध पक्ष समेटिएको स्पोर्टस नेपाल डट ओआरमी (sportsnepal.org) वेबसाइटको उद्घाटन गरे । पहिलो चरणमा नेपाली खेलकुदको इतिहाससँग जोडिएका सामग्रीको संकलन र अभिलेखिकरण शुरु भएको हो । यसका […]

खेलस्थलमा पत्रकारको पहुँच घट्दै गएकोमा चिन्ता

१८ असार, काठमाडौं । नेपाली खेलकुद क्षेत्रको विकास र प्रवर्द्धनका लागि खेलकुद पत्रकारहरुको भूमिका महत्वपूर्ण रहेको सरोकारवालाहरुले बताएका छन् । नेपाली खेलकुद पत्रकारहरुको छाता संगठन नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)को ९७ औं विश्व खेलकुद पत्रकार दिवसका अवसरमा शुक्रबार भएको भर्चुअल अन्तरक्रियामा उनीहरुले यस्तो बताएका हुन् । अन्तरक्रियामा एआईपीएसका अध्यक्ष जियानी मिर्लोले कोभिड–१९ को प्रभावसँग खेलकुद […]

सागमा पदक बिजेता खेलाडी तथा प्रशिक्षकलाई सरकारको सम्मान

१३ साउन, काठमाडौं । भारतको सिलोङ र गुवहाटीमा गत माघमा भएको १२औं दक्षिण एशियाली खेलकुदका पदक बिजेता खेलाडी तथा प्रशिक्षकलाई सरकारले बिहीबार नगदसहित सम्मान गरेको छ । सागमा नेपालले ३ स्वर्णसहित ६० पदक जितेको थियो । जसमा २३ रजत र ३४ काश्य छन् । सरकारको पूर्वघोषित निर्णय अनुसार सागका ब्यक्तिगत खेलतर्फ स्वर्ण जित्ने खेलाडीले ५, […]

एक तामाङ परिवारः जसले नेपाली ब्याडमिन्टनमा एकछत्र राज गरिरहेको छ

८ असार, काठमाडौं ।  यदि तपाईँले विगतका केही वर्षहरूमा कुनै राष्ट्रिय स्तरको ब्याडमिन्टन प्रतियोगिता हेर्नु भएको छ भने तपाईंले फाइनलमा सरादवी तामाङ, उनकी बहिनी नङ्सल अथवा भाइ रत्नजीतले खेलेको हेर्नु भएको होला ! चाहे त्यो एकल इभेन्टमा होस्, महिला र मिक्स्ड डबल्समा, ब्याडमिन्टन खेललाई भोजपुरको यो तामाङ परिवारले एक छत्र शासन नै गरिरहेको छ भन्दा […]