Comments Add Comment

नेपाल एयरलाइन्स

List Grid
एक वर्षमा सवा दुई अर्ब बचत गर्ने नेपाल एयरलाइन्सको लक्ष्य

१९ कात्तिक, काठमाडौं । नेपाल एयरलाइन्सले विभिन्न उपाय लगाएर एक वर्षको अवधिमा २ अर्ब १७ करोड रुपैयाँ बचत गर्ने दावी गरेको छ । खासगरी खर्च कटौती र गन्तव्य बिस्तारका माध्यमबाट सो बचत हुने आँकलन गरिएको एयरलाइन्सका कार्यकारी अध्यक्ष मदन खरेलले बताए । खरेलका अनुसार अब जहाजले अतिरिक्त इन्धन बोकेर हिड्न नपर्ने गरी व्यवस्थापन मिलाइएको छ […]

नेपाल एयरलाइन्सको गोञ्झाओ उडान मंसिरदेखि

१८ कात्तिक, काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले मंसिर महिनाको अन्तिमदेखि चीनको गोञ्झाओ उडान गर्ने तयारी गरेको छ । लामो समयको प्रयासपछि निगमले गोञ्झाओ उडान अनुमति पाउने सुनिश्चित भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । मन्त्रालयको हवाई उद्योग व्यवस्थापन महाशाखाका अनुसार हालै चीन र नेपालबीच भएको हवाई सम्झौताको […]

नेपाल एयरलाइन्स घाटामा गएकाले मन शान्त भएन : मन्त्री भट्टराई

१२ असोज, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपाल एयरलाइन्स घाटामा गएकाले विदेश घुम्दा पनि आफ्नो मन शान्त नभएको बताएका छन् । उनले नेपाल एयरलाइन्सको समस्या समाधानको खोजी भइरहेको जानकारी पनि दिएका छन् । एनआरएनए क्यानडाले शुक्रबार आयोजना गरेको एक कार्यक्रममा सहभागी मन्त्री भट्टराईले भने, ‘नेपाल एयरलाइन्स अहिले घाटामा गइरहेको अवस्थामा […]

नेपाल एयरलाइन्स सुधार्न २२ वर्षमा सातौं प्रतिवेदन, बन्ला सञ्जीवनी बुटी ?

२ असोज, काठमाडौं । हरेक नयाँ सरकार गठनपिच्छे नेपाल वायु सेवा निगम व्यवस्थापन सुधार गर्दै यसको श्रीवृद्धि गर्ने उद्देश्य सार्वजनिक गरिन्छ । हरेक पर्यटनमन्त्रीको पहिलो प्राथमिकतामा निगम नै परेको हुन्छ । यसका बाबजुद यो संस्था दिनानुदिन धराशायी बन्दै गइरहेको छ । समस्याग्रस्त अवस्थाबाट गुज्रिरहेको निगमको व्यवस्थापकीय सुधारमा पुनः एकपटक सरकार तात्तिएको छ । यसको नेतृत्व […]

नेपाल एयरलाइन्सको बोइङ बिक्री प्रक्रिया लम्बियो, दुवै कम्पनीको प्रस्ताव अस्वीकृत

१६ भदौ, काठमाडौं । नेपाल एयरलाइन्सको पुरानो जहाज बोइङ ७५७ को बिक्री प्रक्रिया लम्बिएको छ । बोलपत्रमा परेका दुई वटै कम्पनीको प्रस्ताव अस्वीकृत भएपछि बिक्री प्रक्रिया लम्बिएको हो । बोलपत्र आहृवान गर्दै जहाज किन्ने कम्पनीको प्रस्ताव मागिएकोमा अन्तिम पटक २ वटा कम्पनीको प्रस्ताव परेको थियो । त्यसमध्ये एउटा बेनामे थियो भने अर्को एक इजरायली कम्पनीले […]

नेपाल एयरलाइन्सको बोइङ किन्न दुई कम्पनी इच्छुक, एक बेनामे

१५ भदौ, काठमाडौं । नेपाल एयरलाइन्सले लिलाम बिक्रीमा राखेको बोइङ७५७ जहाज किन्न दुई कम्पनी इच्छुक देखिएका छन् । दुईमध्ये एक कम्पनीले भने बेनामे बोलपत्र हालेको छ । अर्को एक कम्पनी भने एबीएन नामक इजरायली कम्पनी रहेको निगमले जानकारी दिएको छ । नेपाल एयरलाइन्सले १२ असारमै बी७५७ जहाज बिक्री गर्न टेन्डर आहृवान गरेको थियो । ४५ […]

आजदेखि नेपाल–जापान सीधा हवाई सम्पर्क

११ भदौ, काठमाडौं । नेपाल एयरलाइन्सले पहिलो पटक जापानका लागि सिधा उडान थाल्दैछ । त्रिभुवन विमानस्थलबाट करीव साढे ६ घण्टाको उडानमार्फत ओशाकास्थित कान्साई विमानस्थलमा नेपाल एयरलाइन्सको जहाज अवतरण गर्नेछ । निगमका उपमहाप्रबन्धक गणेशबहादुर चन्दका अनुसार राति २ः३० बजे हुने पहिलो उडानमा करिब ९० यात्रु सहभागी हुँदैछन् । यात्रु संख्या बुधबार बेलुकासम्म तय हुनेछ । साथमा […]

नेपाल एयरलाइन्सले जापानको नारितामा पायो चार्टर्ड उडान अनुमति

१६ साउन, काठमाडौं । नेपाल वायुसेवा निगमले जापानको नारितामा चार्टर्ड उडानको अनुमति पाएको छ । यसअघि निगमले जापानको ओशाकामा मात्र सेड्यूल फ्लाइटको अनुमति पाएको थियो । सोहीअनुसार निगमले आगामी भदौ दोस्रो सातादेखि ओशाकामा नियमित उडान थाल्दैछ । ओशाका जापानमा कम नेपाली बस्ने क्षेत्र हो । नारितामा भने निगमले धेरै यात्रु पाउने अपेक्षा छ । किनकी […]

नेपाल एयरलाइन्सको चीन उडान पछि धकेलियो, ‘सेफ्टी अडिट’ गर्न चिनियाँ टोली आउँदै

२४ असार, काठमाडौं । नेपाल वायुसेवा निगमलाई ग्वाङझाउमा आफ्नो जहाज उडाउन प्रारम्भिक स्वीकृति दिएको चीनले अहिले आएर नयाँ झमेला निकालेको छ । आफ्नो विज्ञ टोलीले निगमको ‘सेफ्टी अडिट’ गरेपछि मात्रै अनुमति दिनेबारे निर्णय लिने उसले जनाएको छ । अनुमति प्रक्रियाका क्रममा निगमले पठाएका कागजातमा चित्त नबुझाएर चीनले अडिट टोली नेपाल पठाउन लागेको हो । निगमका […]

नेपाल एयरलाइन्ससँग मन्त्रालयले माग्यो स्पष्टीकरण

३१ जेठ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल वायुसेवा निगमसँग जापान उडान रद्ददेखि भएका जहाज किन संचालनमा नल्याएको भन्दै स्पष्टीकरण मागेको छ । मन्त्रालयले विहीबार निगमलाई पत्र पठाउँदै जापान उडान उद्द गर्नुपर्ने कारण माग गरेको हो । आन्तरिक उडानमा निगमले देखाएको ढिलासुस्ती र कर्मचारी व्यवस्थापनको अस्तब्यस्त अवस्थाका सम्बन्धमा पनि जवाफ मागेको छ […]

प्राधिकरण पूर्वाग्रही कि पाइलट विजय लामा अनुशासनहीन ?

१७ वैशाख, काठमाडौं । नेपाल एयरलाइन्सका ‘सेलिब्रिटी पाइलट’ विजय लामा निलम्बनमा परे भनेर सोमबार दिउँसो केही अनलाइनमा समाचार आए । लगत्तै सामाजिक सञ्जालमा लामाको बचाउमा स्टाटसहरु ह्वार्रह्वार झर्न थाले । यद्यपि, त्यो खबर पूर्ण सत्य थिएन । समाचारमा आएजस्तो लामाको लाइसेन्स निलम्बन भएको नभएर उनी प्रवक्ताको जिम्मेवारीबाट मात्रै हटाइएका थिए । निगमका कार्यकारी अध्यक्ष मदन […]

९३ हजार डलरसहित पाइलट पक्राउ प्रकरणको सुनुवाई आज

१५ पुस, काठमाडौं । नेपाल एयरलाइन्सका वरिष्ठ पाइलट सुवर्ण अवालेमाथि लागेको डलर तस्करी सम्बन्धी मुद्दाको आज सुनुवाई हुँदैछ । २२ असोजमा सर्वोच्च अदालतमा दर्ता भएको यो मुद्दा न्यायाधीशद्वय हरिकृष्ण कार्की र बमबहादुर श्रेष्ठको संयुक्त इजलाशमा परेको छ । २०७३ चैतमा ९३ हजार ६०० अमेरिकी डलर तस्करी गर्न लागेको भन्दै प्रहरीले पाइलट अवालेलाई पक्राउ गरेको थियो […]

चार महिनासम्म वाइडबडीले नयाँ गन्तब्य पाएन

११ कात्तिक, काठमाडौं । नेपाल एयरलाइन्सले पहिलो वाइडबडी विमान ल्याएको झण्डै ४ महिना भयो । तर, अहिलेसम्म नयाँ गन्तव्यमा उडान विस्तार गर्न सकेको छैन । निगमले विमान ल्याउनुअघि नै दक्षिण कोरियाको सोल, जपान, दुबई लगायतका नयाँ गन्तव्यमा उडान गर्ने दाबी गरेको थियो । तर, अहिलेसम्म नयाँ गन्तब्य टुंगो नलाग्दा वाइडबडी पनि न्यारोबडी र बोइङले उडान […]

वाइडबडीले नयाँ गन्तब्य पाएनन्, आर्थिक नोक्सानीको डर

११ कात्तिक, काठमाडौं । नेपाल एयरलाइन्सले पहिलो वाइडबडी विमान ल्याएको झण्डै ४ महिना भयो । तर, अहिलेसम्म नयाँ गन्तव्यमा उडान विस्तार गर्न सकेको छैन । निगमले विमान ल्याउनुअघि नै दक्षिण कोरियाको सोल, जपान, दुबई लगायतका नयाँ गन्तव्यमा उडान गर्ने दाबी गरेको थियो । तर, अहिलेसम्म नयाँ गन्तब्य टुंगो नलाग्दा वाइडबडी पनि न्यारोबडी र बोइङले उडान […]

नेपाल एयरलाइन्सको काठमाडौं-तुलसीपुर उडान सफल

१७ असोज, दाङ । दाङको तुलसीपुरस्थित टरिगाउँ विमानस्थलमा नेपाल वायुसेवा निगमले सफल परीक्षण उडान गरेको छ । अब एकसाताभित्र काठमाडौं-तुलसीपुर हवाई सेवा नियमित गर्ने निगमको तयारी छ । क्याप्टेन आङनुरी शेर्पाको समूहले मंगलबार विहान ११:२० मा पहिलो पटक र ११:३० मा दोस्रो पटक उडान परीक्षण गरेको थियो । दुवै पटकका परीक्षण सफल भएका छन् । […]

वाइडबडी खरिदको प्रक्रिया र मूल्यमा महालेखाले प्रश्न उठायो

१२ असोज, काठमाडौं । महालेखा परीक्षकको कार्यालयले नेपाल एयरलाइन्सको हालै ल्याएको दुई वटा वाइडबडी विमान खरिद प्रक्रिया र मूल्यमाथि प्रश्न उठाएको छ । संसदको सार्वजनिक लेखा समितिको शुक्रबारको बैठकमा महालेखा परीक्षक टंकमणि शर्माले खरिद प्रक्रिया त्रुटीपूर्ण रहेको बताए । साथै मूल्यमा पनि प्रश्न गरेका छन् । शर्माका अनुसार नेपाल एयरलाइन्सको आर्थिक विनियमावली २०६२ को विनियम […]

वाइडबडी खरिद प्रकरण : प्रक्रिया र मूल्यमा महालेखाले प्रश्न उठायो

१२ असोज, काठमाडौं । महालेखा परीक्षकको कार्यालयले नेपाल एयरलाइन्सको हालै ल्याएको दुई वटा वाइडबडी विमान खरिद प्रक्रिया र मूल्यमाथि प्रश्न उठाएको छ । संसदको सार्वजनिक लेखा समितिको शुक्रबारको बैठकमा महालेखा परीक्षक टंकमणि शर्माले खरिद प्रक्रिया त्रुटीपूर्ण रहेको बताए । साथै मूल्यमा पनि प्रश्न गरेका छन् । शर्माका अनुसार नेपाल एयरलाइन्सको आर्थिक विनियमावली २०६२ को विनियम […]

परीक्षणका लागि लुक्ला उडेको निगमको विमान रामेछापमा ओर्लियो

८ असोज, काठमाडौं । नेपाल एयरलाइन्सले सोमबार वाई-१२ चिनियाँ जहाजको परीक्षण उडान गरेको छ । काठमाडौंबाट सोलुखुम्बुको लुक्लाका लागि उडेको नयाँ जहाज मौसमको प्रतिकुलताका कारण लुक्लामा अवतरण हुन नसकी रामेछापको मन्थलीमा अवतरण भयो । परीक्षण उडानका लागि चालक दलका सदस्य र प्राविधिकसहित १० जनालाई बोकेर उडेको चिनियाँ विमान बाक्लो हुस्सु र बादलका कारण लुक्लामा अवतरण […]

अन्तर्राष्ट्रिय उडानमा नेपाल एयरलाइन्स पछि पर्‍यो, जेट एयरलाइन्स अग्रस्थानमा

२५ चैत, काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्स सन् २०१६ मा त्रिभुवन विमानस्थलबाट सबैभन्दा बढी अन्तर्राष्ट्रिय उडान भर्ने र यात्रुलाई सेवा दिने हिसाबमा सबैभन्दा अग्रस्थानमा रहेको थियो । तर, सन् २०१७ मा उसले यो स्थान कायम राख्न सकने । विभिन्न समयमा भएका उडान कटौतीका कारण नेपाल एयरलाइन्स दोस्रो स्थानमा झर्‍यो । यसको फाइदा भने भारतीय […]