Comments Add Comment

प्रमोद खरेल

List Grid
पोखरामा प्रमोदः म विना कसै कसैलाई

प्रमोद खरेलको थातवास पोखरामा होइन । अर्थात उनी पोखरेली होइनन् । तर, पोखरासँग उनको निकटता जोडिएको छ, गीतमार्फत । प्रमोद खरेललाई चाहिं पोखराले कति सम्झिन्छन् ? सायद अयसपाली उनले राम्रैसँग अनुभव गर्न पाउनेछन् । किनभने शुक्रबार उनी पोखरेली पारखीमाझ उही रोमान्टिक प्रेम गीत लिएर प्रस्तुत हुँदैछन् । १५ जना बाद्यवादकलाई पृष्टभूमीमा राखेर उनी प्रत्यक्ष संगीतका […]

प्रमोदको ‘यो कुरा गोप्य’मा नाजिर र एलिसा

गायक प्रमोद खरेल अहिले विभिन्न प्रदेशमा ‘सप्तरंग’ कार्यक्रमका लागि दौडिरहेका छन् । प्रमोदको अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएको ‘यो कुरा गोप्य’ गीतमा आशिष अविरलको संगीत, एकनारायण भण्डारीको शब्द छ । अविरलले गीतको एरेन्ज गरेका हुन् । यो गीत डान्सिङ बिटमा तयार पारिएको छ । गायक खरेलले भने–‘हामीले यो गीतलाई पूर्ण रुपमा डान्सिङ नम्बरमा तयार पारेका […]

प्रमोद खरेल: डाक्टर बन्ने सपना बिसाउँदै संगीतमा रमाएँ

३ पुस, काठमाडौं । ‘मबिना कसैकसैलाई मुस्किल छ पोखरामा’ धून अलाप्दै गर्दा चिसो सिरेटोको एक झोंकाले झ्यालको पर्दा हल्लाउँछ । उनको औंलाहरु यन्त्रवत् हारमोनियममा चल्मलाइरहेका छन् । ती औंलाहरुका चालबाट उत्पन्न ध्वनीमा उनले आफ्नो आवाज मिसाइदिन्छन् । मध्यान्हको चिसो बतास, अविछिन्न माधूर्य धुन र प्रमोद खरेल आपसमा एकाकार भएझैं लाग्छ । हामी छौं, उनको साधना-कक्षमा […]

प्रमोदको भजन संग्रह ‘ज्ञान सुधा’ सार्वजनिक

गायक प्रमोद खरेलले पहिलो पटक भजन संग्रह सार्वजनिक गरेका छन् । उनले भजनलाई संगीतको मुख्य साधना समेत भनेका छन् । उनले सार्वजनिक गरेको भजन संग्रहको नाम ‘ज्ञान सुधा’ राखिएको छ । गीतकारद्धय किरण खरेल र रत्नशमशेर थापाले एल्बमको विमोचन गरेका हुन् । कार्यक्रममा गायक रामकृष्ण ढकाल, संगीतकार राजु सिंह, संगीतकार संघ नेपालका अध्यक्ष शान्तिराम राई, […]

डाक्टर बन्न आएका प्रमोदलाई एफएमले गायक बनायो

नेपाली संगीत क्षेत्रका जल्दाबल्दा गायक हुन् प्रमोद खरेल । एकपछि अर्को हिट गीत दिँदै आएका उनले स्वदेश एवं विदेशका सयौं स्टेजमा गाइसकेका छन् । प्रमोदले गीत गाउन थालेको एसएलसी पास भएपछि मात्र हो । पढाईमा निकै तेज उनले एसएलसीमा जिल्ला टप गरेका थिए । स्कुल पढ्दा कहिल्यै गीत गाएनन्, मात्रै अरुले गाएको सुने । उनका […]

क्लबमा हट प्रियंकासँग प्रमोदले माया लाएपछि..(फोटो फिचरसहित)

काठमाण्डौको एक क्लबमा नायिका प्रियंका कार्की निकै हट अवतारमा प्रस्तुत भइन् । दक्षिण एसियाकै ठूलो क्लबको रुपमा मानिएको ‘क्लब डेजा भु’मा प्रियंकासँग रोमान्स गर्न गायक प्रमोद खरेल तम्सिए । उनीहरुले एक अर्काको आलिंगनमा रहेर रोमान्स गरे । गायक प्रमोद खरेलको आवाजमा समावेश ‘लाइदेउ न मायाले’ बोलको गीतको म्यूजिक भिडियो छायांकनका क्रममा क्लबमा प्रियंका हट शैलीमा […]

केकी र प्रियंका मनपर्छः प्रमोद खरेल

दुई हजार बढी गीतमा स्वर दिएका छन् गायक प्रमोद खरेलले । पछिल्लो समय स्टेजमा ब्यस्त प्रमोद अहिले ‘लाइदेउन मायाले’ बोलको भिडियोको काममा ब्यस्त छन् । आउँदो शुक्रवार आफ्नै स्वरमा रहेको भिडियो रिलजको तयारीमा रहेका प्रमोदसँग अनलाइनखबरले गरेको टी-टकः बिहान कति बजे उठ्नुहुन्छ ? म ६ बजेसम्म त उठिसकेको हुन्छु । उठेपछि फ्रेस हुन्छु र दुई […]

‘आजको डायरी’मा प्रमोद खरेलः ‘सुजता बचाउँ अभियानमा व्यस्त, २ गीत रेकडिङ’

बिहान अरु बेला म ६ बजेसम्म उठिसक्छु । तर, हिजो सुत्न केहि ढिला भएकाले साढे ७ तिर मात्र उठेँ । उठेर फ्रेस भएपछि मैले सधै नै २ घन्टा रियाज गर्छु । तर, आज नारायण गोपालको स्मृती दिवस भएकाले पनि उहाँको तस्बिर पूजा गरेँ । मेरो कोठामा नारायण गोपालको ठूलो फोटो छ । उहाँको तस्बिरमा पूजा […]

एउटै मञ्चमा अर्जुनको डबल ह्याट्रिक, अवार्ड र चर्चा पोखरेलकै पोल्टामा

काठमाडौंमा सम्पन्न ‘पाँचौं म्युजिक खबर म्यूजिक अवार्ड’मा संगीतकार अर्जुन पोखरेलले डबल ह्याट्रिक गरेका छन् । उनको संगीत रहेको विभिन्न ६ वटा गीतले एउटै मञ्चमा अवार्ड पायो । पोखरेलले चलचित्र ‘प्रेमगीत’को ‘म यस्तो गीत गाउछु’वाट संगीतकारको अवार्ड पाए भने, सोही गीतवाट अन्जु पन्तले गायिकाको अवार्ड पाइन् । उनकै संगीत रहेको चलचित्र ‘प्रेमगीत’को ‘म त अलपत्र पर्छु’वाट […]

सौगात र झमक सम्मानित

विश्वकै कान्छा निर्देशकको उपाधी पाएका सौगात विष्ट सम्मानित भएका छन् । ‘हैरान’ नाम राखेर दोस्रो चलचित्र बनाउने तयारीमा रहेका सौगातलाई काठमाडौमा आयोजित एक कार्यक्रममा ‘सहयोगी महिला समुदाय नेपाल’ले सम्मान गरेको हो । सोही कार्यक्रममा साहित्यकार झमक घिमिरेलाइ पनि सम्मान गरिएको थियो । भूकम्प पीडित वालवालिकाको शैक्षिक सहयोगार्थ गरिएको साँस्कृतिक कार्यक्रममा अन्य कलाकारहरु कोमल वली, प्रमोद […]

प्रमोदको प्रयासमा बन्यो विद्यालय, भने-‘विद्यार्थीहरु हाँसेको देख्दा खुशी लाग्छ’

पछिल्लो समय चर्चामा रहेका गायक प्रमोद खरेल केबल गायनमा मात्रै सिमित छैनन् । सामाजिक गतिविधीमा पनि उनको सक्रियता उत्तिकै छ । भूकम्प गएपछि काभ्रेमा ५१ वटा घर बनाएका प्रमोदकै प्रयाशमा पछिल्लो पटक दोलखाको सरस्वती प्राविले नयाँ रुप पाएको छ । आफ्नो प्रयासमा बनेको विद्यालयमा साना केटाकेटी हाँसी-खुसी रमाएको देख्दा औधी रमाइलो लागेको छ उनलाई । […]

मेरी श्रीमती: उनलाई अन्माउँदा म आफैं रोएँ !

मैले मागी बिहे गरेको भन्दा प्रायले पत्याउँदैनन् । मलाई पनि पहिले लाग्दैनथ्यो कि म पराम्परागत किसिमले झ्याईं-झ्याईं बाजा बजाएर दुलही भित्र्याउनेछु । लभ म्यारिज नै गर्छु होला, बढीमा ‘लभ प्लस एरेन्ज’ होला भन्ने लाग्थ्यो । लभ जीवनमा नगरिएको पनि होइन । तर, कुनै पनि लभ सक्सेस भएनन् । म आफ्नो गर्लफ्रेन्ड भन्दा बढी म्युजिकलाई बढी […]