Comments Add Comment

भ्वाइस अफ नेपाल

List Grid
भ्वाइस अफ नेपालको निर्णय अब दर्शकको हातमा

भ्वाइस अफ नेपालको मञ्चमा अहिले १२ जना प्रतिस्पर्धीको घम्साघम्सी छ । यिनै प्रतियोगीमध्ये एक जना भ्वाइस अफ नेपालको विजेता बन्नेछ । अतः विजेताका लागि अब चार जना निर्णायकले निर्णय दिन सक्ने छैनन् । किनभने यो प्रतियोगिता भोटिङ चरणमा उक्लिसकेको छ । यससँगै १२ जनामध्ये एक जनालाई शीर्ष उपाधि दिलाउने हात दर्शकको हुनेछ । दर्शककै भोट […]

‘दि भ्वाइस अफ नेपाल’को ‘ब्याटल राउण्ड’ सकियो, नकआउटमा को–को पुगे ?

हिमालय टेलिभिजनबाट प्रशारण भइरहेको विश्वकै चर्चित रियालिटी शो ‘दि भ्वाइस अफ नेपाल सिजन–२’ को व्याटल राउण्ड सकिएको छ । ब्याटल सकिएसँगै चार कोचले आफ्नो टिममा ९ जना प्रतियोगी पाएका छन् । प्रत्येक टिमबाट छानिएका ९ जना प्रतियोगीले अब नकआउट राउण्डमा प्रतिष्पर्धा गर्नेछन् । ‘ब्लाइन्ड अडिसन’बाट प्रत्येक कोचले आफ्नो टिममा १६ जना प्रतियोगी लिएका थिए । […]

‘दि भ्वाइस’को ‘ब्याटल राउण्ड’मा के–के भयो ?

हिमालय टेलिभिजनबाट प्रशारण भैरहेको ‘दि भ्वाइस अफ नेपाल सिजन २’मो शुक्रबारदेखि ब्याटल राउण्ड सुरु भएको छ । हरेक शुक्रबार र शनिबार बेलुकी ८ बजेबाट यो शो हिमालय टेलिभिजन एचडीमा प्रशारण भैरहेको छ । ‘ब्लाइन्ड अडिसन’बाट चार जना कोचहरुले आफ्नो टिममा १६ जना प्रतिष्पर्धीहरु भित्राएका थिए । ब्याटल राउण्डमा भने आफ्नो–आफ्नो टिमका सदस्यहरुले आफ्नै टिमको सदस्यसँग […]

सकियो ‘द भ्वाइस’को ब्लाइन्ड अडिसन, कसको टिममा को-को ?

नेपालीमाझ सांगीतिक तरंग फैलाइरहेको लोकप्रिय रियलिटी शो ‘द भ्वाइस अफ नेपाल-२’ दोस्रो चरणमा पुगेको छ । हिमायलन टेलिभिजनबाट प्रसारण भइरहेको यो कार्यक्रमले ब्लाइन्ड राउन्डको बिट मारेको छ । ब्लाइन्ड राउन्डबाट आफुलाई अब्बल सावित गरेका १६ प्रतियोगीलाई चार जना कोचले आ-आफ्नो टिममा लिएको छ । दीप श्रेष्ठ, राजु लामा, प्रमोद खरेल र आस्था राउतको समूहमा पुगेका […]

द भ्वाइसबाट चिनिएका सुशीलले ल्याए गीत

द भ्वाइस अफ नेपालको पहिलो सिजनबाट निकै चर्चामा आएका सुशील गर्तौलाको स्वरमा रहेको नयाँ गीत सार्वजनिक भएको छ । मंगलबार युट्युबबाट ‘पहिलो यो माया’ बोलको गीत सार्वजनिक गरिएको हो । सार्वजनिक उक्त गीतमा धनबहादुर गोपली र श्री केसीको शब्द तथा संगीत रहेको छ । सुशीलको स्वरमा रेकर्ड भएको यो पहिलो गीत हो । द भ्वाइसको […]

‘दि भ्वाइस’को ‘ब्लाइन्ड अडिसन’बाट को–को छानिए ?

विश्वकै पहिलो स्थानमा रहेको गायन रियालिटी शो ‘दि भ्वाइस’ गतबर्षदेखि नेपाल भित्रिएको हो । पहिलो संकरणमा नै दर्शकको अपार माया पाएको यो शोको दोश्रो संकरण साउनको ३१ गतेबाट हिमालय एचडीमा प्रशारण आरम्भ भएको छ । शुक्रबार र शनिबार प्रशारण भएको ‘दि भ्वाइस अफ नेपाल’को दोश्रो संकरणको ‘ब्लाइन्ड अडिसन’बाट १० जना छनोट भैसकेका छन् । हरेक […]

द भ्वाइस अफ नेपाल आजदेखि हिमालय टीभीमा

३१ साउन, काठमाडौं । गायन प्रतिभाहरुको खोजी गर्ने रियालिटी सो ‘द भ्वाइस अफ नेपाल सिजन–२’ को प्रसारण आजदेखि सुरु हुँदै छ । हरेक शुक्रबार र शनिवार हिमालय टीभी एचडीमा प्रसारण हुने कार्यक्रमको पहिलो श्रृङखला आज राती ८ बजे प्रसारण हुँदै छ । पहिलो श्रृङ्खलामा आज ६ जना प्रतिस्पर्धीको भाग्य परीक्षा हुँदै छ । ब्लाइन्ड अडिसनमा […]