Comments Add Comment

विद्या भट्टराई

List Grid
उपचुनाव कास्की २ को, परीक्षा नेकपा सरकारको

२३ कात्तिक, पोखरा । कास्की २ मा विद्या भट्टराईले टिकट पाउने पक्का भएपछि सोमबार बसेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को कास्की बैठकमा नेताहरुले भनेका थिए, ‘साम, दाम प्रयोग गरेर भए पनि चुनाव जित्नुपर्छ ।’ रवीन्द्र अधिकारी पत्नी विद्याको बिहीबार उम्मेदवारी दर्ता भएसँगै नेकपा चुनावी अभियानमा हाेमिएकाे छ । नेता कार्यकर्तालाई प्रशिक्षित गर्न र जित्ने […]

कास्की २ मा नेकपाकी विद्या भट्टराईको उम्मेदवारी दर्ता

२१ कात्तिक, पोखरा । कास्की क्षेत्र नम्बर २ मा नेकपा उम्मेदवार विद्या भट्टराईको उम्मेदवारी दर्ता भएको छ । १४ मंसिरमा प्रतिनिधिसभा सदस्यका लागि हुने उपनिर्वाचनका लागि भट्टराईले उम्मेदवारी दर्ता गराएकी हुन् । उनको प्रस्तावकमा कृष्णबहादुर थापा र समर्थकमा प्रभा कोइराला छन् । विद्या दिवंगत पर्यटनमन्त्री रविन्द्र अधिकारीकी श्रीमती हुन् । कास्की २ बाट निर्वाचित अधिकारीको […]

विद्याको भावुक सम्बोधन : तपाईहरुको ढाडसले उभिरहेकी छु

२१ फागुन, पोखरा । दिवंगत पर्यटनमन्त्री रवीन्द्र अधिकारीकी पत्नी विद्या भट्टराईले दुःखद घडीमा परिवारप्रति देखाएको माया र सम्मानका लागि सबैलाई अभार व्यक्त गरेकी छन् । बुधबार ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा निधन भएका अधिकारीको सोमबार ७ दिनमा काजकिरिया पूरा भएको छ । सोमबार नै भएको श्रद्धान्जली सभामा परिवारको तर्फबाट रवीन्द्र पत्नी विद्याले छोटो सम्बोधन पनि गरिन् […]