Comments Add Comment

शिशु

List Grid
मुम्बईमा कोरोना संक्रमित आमाहरूबाट जन्मिए सयभन्दा बढी बच्चा

८ जेठ, काठमाडौं । भारतको मुम्बईस्थित एक अस्पतालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमित आमाहरूबाट एक सयभन्दा धेरै बच्चाको जन्म भएको छ । मुम्बइको कोभिड अस्पताल लोकमान्य तीलक म्युनिसिपल हस्पिटलमा गत महिना जन्मिएका १ सय १५ मध्ये तीनजनामा सुरुमा कोरोना भाइरको संक्रमण देखिएको थियो । तर, उनीहरु पछि निको भएका थिए । अन्य दुई संक्रमित गर्भवती महिलाको […]

शिशु हत्याको बिरोधमा आज पनि औरही बजार बन्द

१४ महोत्तरी, भदौ । महोत्तरीको औरही नगरपालिकामा ८ महिने शिशुको अपहरणपछि हत्या भएको बिरोधमा स्थानीयवासीले बिहीबार पनि बजार बन्द गराएका छन् । शिशुको अपहरणपछि हत्या भएको चारदिन बितिसक्दासमेत प्रहरीले घटनामा संलग्नलाई पक्राउ गर्न सकेको छैन । हत्यामा संलग्न व्यक्तिका पहिचान भैसक्दासमेत प्रहरी पक्राउ गर्न नसकेको बिरोधको स्थानीयवासी आन्दोलित भएका हुन । बिरोधको कारण बर्दिवास औरही […]

नवजात शिशुलाई सरकारी अस्पतालमा निःशुल्क उपचार

२८ कात्तिक, काठमाडौं । सरकारी अस्पतालहरुमा नवजात शिशुको उपचार निःशुल्क गरिने भएको छ । नवजात शिशु मृत्युदर कम गर्न स्वास्थ्य मन्त्रालय, परिवार स्वास्थ्य महाशाखाले निःशुल्क उपचारको व्यवस्था सुरु गरेको हो । महाशाखाका अनुसार २८ दिन भन्दा कमका नवजात शिशुको ५ हजारसम्मको उपचार निःशुल्क गरिएको हो । यसका लागि सबै जिल्लालाई दुई लाख बजेट विनियोजन गरिएको […]

मैनबत्तीको उज्यालोमा शिशुलाई जन्म दिनुपर्ने बाध्यता

७ भदौ, कञ्चनपुर। बिद्युतको भरपर्दो व्यवस्था नहुँदा कञ्चनपुरको झलारी स्वास्थ्य चौकीमा रहेको प्रसूति गृह (बर्थिङ सेन्टर)मा प्रसूति गराउन पुग्ने आमाले मैनवत्तीको उज्यालोमा शिशुलाई जन्म दिनुपर्ने बाध्यता रहेको छ । बिद्युत जडानको कार्य राम्ररी नगरिँदा र बिद्युतको बैकल्पिक व्यवस्था नहुँदा प्रसूतिका लागि पुग्ने आमाले मोमबत्तीको उज्यालोमा शिशुलाई जन्म दिनुपर्ने भएको हो । दैनिक प्रसूति गृहमा प्रसवका लागि […]

गाडेको ८ दिनपछि ज्यूँदै निकालियो बच्चा

जमिनमुनि गाडेको ८ दिनपछि कुनैपनि ज्यूँदै बाहिर निस्किन सक्छ भन्ने कुरा पत्यार लाग्न मुस्किलै पर्छ । तर चीनमा यस्तो चमत्कार भएको छ । घरपरिवारे ज्यूँदै गाडेको एक नवजात शिशुलाई ८ दिनपछि जिवितै उद्धार गरी बाहिर निकालिएको छ । समाचार अनुसार लु फेंगलियान नामकी महिलाले जंगलमा जडीबुटी खोजिरहेकी थिइन् । त्यहीँ बेला उनले बच्चा रोएको आवाज […]