Comments Add Comment

हरिवंश आचार्य

List Grid
मेरो स्वर जसको अनुहारमा राखे पनि सुहाउँछ : हरिवंश आचार्य

वरिष्ठ हाँस्य कलाकार हरिवंश आचार्यको अभिनयको फ्यान नहुने शायदै होलान् । हरिवंशले तयार पारेका सिरियलदेखि चलचित्रसम्मलाई दर्शकले निकै मन पराएका छन् । तर, हरिवंशको परिचय कलाकारमा मात्र सीमित छैन । हरिवंशको स्वरमा दर्शकले विभिन्न समयमा गीत पनि सुन्न पाएका छन् । उनको स्वरलाई रुचाउने श्रोताको संख्या पनि धेरै छ । हरिवंशले पछिल्लो पुस्ताका कलाकारका लागि […]

हरिवंशको सन्देश–‘अर्को जुनी खै कुन्नी’

हाँस्य कलाकार तथा गायक हरिवंश आचार्य कोरोना महामारीको दोश्रो लहरको चपेटमा नेपाल समेत परेको अवस्थामा सन्देशमुलक गीत सार्वजनिक गरेका छन् । ४२ सेकेन्ड लामो उनको यो गीतले कोरोनाबाट बच्न र अरुलाई पनि बचाउन सन्देश दिएको छ । हरिवंशले अर्को जुनी कसैलाई पनि थाहा नभएको भन्दै यही जुनीमा कोरोनाबाट बच्नका लागि सजग हुन आग्रह गरेका छन् […]

संसद विघटनपछि हरिवंशको प्रतिक्रिया–‘नेताहरुलाई धिक्कार छ’

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद्को बैठकबाट संसद विघटन गरेर मध्यावधी निर्वाचन गर्ने प्रस्ताव गरे । उनको यो प्रस्तावलाई राष्ट्रपति विद्यादेवी भण्डारीले लागू गरिसकेकी छिन् । योसँगै नेपाली राजनीतिक बृत्तमा नयाँ तरंग देखिएको छ । प्रधानमन्त्रीको कदम असंवैधानिक भएको भन्दै चर्को विरोध भैरहेको छ । नेपाली चलचित्रका कलाकारहरुले पनि प्रधानमन्त्री ओलीको कदमले देश अस्थिरतातर्फ प्रवेश गरेको […]

६३ बर्षमा हरिवंश

नेपाली हाँस्यब्यङ्ग्य क्षेत्रका सफल कलाकार हरिवंश आचार्य आज आफ्नो जन्मदिन मनाइरहेका छन् । वि.सं २०१४ साल कात्तिक २७ गते हरिवंशको जन्म काठमाण्डौको गौरीधारामा भएको हो । हरिवंशले आफ्नो करिअरको सुरुवात वि.सं २०३१ सालमा रेडियो नेपालको नाटकमा काम गरेर सुरु गरेका थिए । यसपछि उनी राष्ट्रिय नाँचघरमा आवद्ध भए र उनले गाइजात्रा महोत्सवमा सहभागी भए । […]

फिल्मीकर्मीमा कोरोना संक्रमण

केही दिन अगाडि मात्र करिब १६ दिन होम आइसोलेसनमा बसेर हाँस्य कलाकार हरिवंश आचार्य र उनको पत्नी रमिला आचार्य कोरोना संक्रमण मुक्त भएका थिए । हरिवंशले कोरोनालाई सामान्य नठान्न र नआत्तिन आग्रह गरे । विगत ७ महिनादेखि नेपाली चलचित्रका काम ठप्प छन् । हलहरु बन्द छन् । तर, चलचित्र क्षेत्रको काम ठप्प भएपनि म्यूजिक भिडियो, […]

चुल्ठे–मुंग्रे र मयलपोस–सुरुवाल लगाउने डनको अनौठो नाता 

दशैंको मुखमा कहाँबाट डनको प्रसंग आयो भन्नुहोला । रहस्य बिस्तारै खुल्ने नै छ । सुरुमा डनको इतिवृतान्ततर्फ लागौं । हाम्रो देशमा दुइ तहका डन छन् । पहिलो, चुल्ठे-मुंग्रे भइहाले, जो तपाईं-हामीमध्ये कतिले चिन्छौं पनि । दोस्रो, सुट लगाउने एवं मयलपोस–सुरुवाल लगाउने डन । यी दुईथरी डनको नातागोता केलाउने हो भने साख्खै दाजुभाईको जस्तै हुन्छ । […]

कोरोना संक्रमणमुक्त भए हरिवंश र रमिला

हाँस्य कलाकार हरिवंश आचार्य र उनकी पत्नी रमिला आचार्य कोरोना संक्रमणबाट मुक्त भएका छन् । हरिवंशले सामाजिक संजालमार्फत आफूहरुको रिपोर्ट नेगिटिभ आएको बताएका छन् । उनले, माया दिने सबैलाई धन्यवाद पनि भनेका छन् । उनीहरुको १६ दिन अगाडि कोरोना रिपोर्ट पोजिटिभ आएको थियो । यसपछि, दुबै जना होम आइसोलेसनमा बसेका थिए । हरिवंशले कोरोना संक्रमण […]

आइसोलेसनबाट हरिवंशको अपिल : दसैंमा घरमा टीका लगाउन नआइदिनुस्

२८ असोज, काठमाडौं । वरिष्ठ हास्यकलाकार हरिवंश आचार्य कोभिड-१९ पोजिटिभ देखिएपछि ११ दिनदेखि होम आइसोलेसनमा छन् । पत्नी रमिलामा पनि संक्रमण देखिएको छ । दुवैमा सामान्य लक्षणहरु देखिएपछि हरिवंश दम्पत्तीले गत १९ असोजमा पीसीआर परीक्षण गराएका थिए । दुवैजनाको पोजेटिभ रिपोर्ट आयो । त्यसपछि उनीहरु आफ्नै निवासमा ‘आइसोलेट’ भएर स्वास्थ्यलाभ गरिरहेका छन् । अहिले दुबैको […]

हरिवंश आचार्य दम्पतीलाई कोरोना संक्रमण

२० असोज, काठमाडौं । अभिनेता हरिवंश आचार्य र उनकी पत्नी रमिलालाई कोरोना संक्रमण पुष्टि भएको छ । उनले मंगलबार फेसबुकमार्फत आफूहरुलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् । आचार्यका अनुसार उनीहरुको स्वास्थ्य अवस्था सामान्य छ । ‘यहाँहरुको माया, आशिर्वाद र शुभेच्छाको कारण हामीले छिट्टै कोरोना संक्रमणलाई जित्नेछौं । कोरोना संक्रमण ब्यापकरुपमा फैलिएको हुँदा यहाँहरु […]

हरिवंशको गाइजात्रा गीत ‘तिमी के को जान्ने ?’

कलाकार हरिवंश आचार्यले ‘तिमी के को जान्ने’ बोलको गाइजात्रा गीत सार्वजनिक गरेका छन् । हरिवंशकै शब्द, स्वर तथा संगीतमा तयार भएको यो गीतले देशको समसामयिक बिषयमा ब्यङ्ग्य प्रहार गरेको छ । गायक आचार्यको यो गीतले शक्तिमा रहेको एक नेताको चाँकडी कसरी गरिन्छ र उसले आफूलाई कसरी देवत्वकरण गरिरहेको छ भन्ने बिषयमा ब्यङ्ग्य प्रहार गर्न खोजेको […]

हरिवंश र टिकाको ‘माकुरीको जालमा परेर’ सार्वजनिक

कलाकार तथा गायक हरिवंश आचार्य र गायिका टिका प्रसाँइको स्वरमा ‘म त फसेँ माकुरीको जालमा परेर’ बोलको गीतको म्यूजिक भिडियो तयार भएको छ । हरिशरण सायमीको संगीत रहेको गीतमा हिरण्य भोजपुरेको शब्द छ । यो गीतको भिडियोमा हरिवंश आचार्य, आरध्या लक्ष्मी खड्गी र टिका प्रसाँइलाई नै फिचरिङ गरिएको छ । ‘बुढो हुन मन छैन’ बोलको […]

‘दाल भात तरकारी’को आलोचनाको जिम्मेवारी म लिन्छुः हरिवंश आचार्य

वैशाख २० गतेबाट रिलिज भएको चलचित्रले ३ वटा हलमा ५१ दिन मनाएको भन्दै एक कार्यक्रम आयोजना गरियो । चलचित्र क्षेत्रका केही मानिसहरुको उपस्थितीमा आयोजित कार्यक्रममा प्राविधिकलाई बोनस पनि बाँडियो । तर, चलचित्रको ५१ दिने कार्यक्रम भैरहँदा आलोचना पनि भएको छ । चलचित्रलाई समिक्षक र दर्शक दुबैले सकारात्मक भनेनन् । यसैले ‘शत्रु गते’मा १० करोड भन्दा […]

‘दाल भात तरकारी’बारे हरिवंशः व्यवसायिक हो, तर गति छाडेका छैनौं

मह जोडीको फिल्म भन्नासाथै नेपाली दर्शकको एउटा हिस्सा हलमा जानका लागि खुट्टा उचालिहाल्छ । त्यसैको नतिजा हो, उनीहरुले बनाएका हरेक चलचित्रले व्यवसायिक सफलता पाएका छन् । साथै, महजोडीले पनि दर्शकलाई निराश पारेका छैनन् । मह संचारकै व्यानरमा निर्माण भएको चलचित्र ‘दाल भात तरकारी’ भोली रिलिज हुँदैछ । यो यस वर्षकै एक प्रतिक्षित चलचित्र हो । […]

‘दाल भात तरकारी’को ट्रेलरमा अमेरिकाको दौडधुप

वैशाख २० गतेबाट रिलिज हुन लागेको चलचित्र ‘दाल भात तरकारी’को ट्रेलर सार्वजनिक भएको छ । युटुबबाट सार्वजनिक भएको ट्रेलरमा विशेषगरि मुख्य दुई कलाकार हरिवंश आचार्य र निरुता सिंहलाई फोकस गरिएको छ । चलचित्र ‘दाल भात तरकारी’ मह संचारको प्रस्तुतिमा किरण केसीले निर्माण गरेका हुन् । चलचित्रलाई सुदन केसीले निर्देशन गरेका हुन् । चलचित्रको ट्रेलरमा अमेरिका […]

भिजिट भिसामा, कुरा अर्कै पर्‍यो हजुर !

अनलाइनखबरमा सोमबार एउटा ब्लग आएको रहेछ, धीरकुमार श्रेष्ठजीले लेख्नुभएको । उहाँको ब्लगको शीर्षक छ, ‘वर्किङ भिसामा हजुर, वर्किङ भिसामा !‘ यो शीर्षक हेरेपछि प्रष्ट बुझिन्छ, यस आलेखसँग हाम्रो गीत ‘भिजिट भिसामा’को केही न केही नाता/साइनो छ । पढ्दै गएँ, नभन्दै त्यो हाम्रो गीतकै सेरोफेरोमा लेखिएको ब्लग रहेछ । हाम्रो फिल्म ‘दाल भात तरकारी’मा समावेश गीतप्रति, […]

भिजिट भिसामा, कुरा अर्कै पर्‍यो हजुर !

अनलाइनखबरमा सोमबार एउटा ब्लग आएको रहेछ, धीरकुमार श्रेष्ठजीले लेख्नुभएको । उहाँको ब्लगको शीर्षक छ, ‘वर्किङ भिसामा हजुर, वर्किङ भिसामा !‘ यो शीर्षक हेरेपछि प्रष्ट बुझिन्छ, यस आलेखसँग हाम्रो गीत ‘भिजिट भिसामा’को केही न केही नाता/साइनो छ । पढ्दै गएँ, नभन्दै त्यो हाम्रो गीतकै सेरोफेरोमा लेखिएको ब्लग रहेछ । हाम्रो फिल्म ‘दाल भात तरकारी’मा समावेश गीतप्रति, […]

जन्मदिनमा हरिवंशले संझिए मिरा, भने–‘तस्बिर ढोगेर आर्शिवाद लिएँ’

नेपाली हाँस्यव्यङ्ग्य क्षेत्रका चर्चित कलाकार हरिवंश आचार्यले आज आफ्नो ६१ औं जन्मदिन मनाएका छन् । हरिवंशले बिहानै गणेश मन्दिरमा पुगेर पूजा गरे । उनको जन्मदिनको अवसर पारेर काठमाण्डौको रेडियो अडियोमा केक काटेर सेलिव्रेशन समेत गरिएको थियो । केक काट्ने कार्यक्रममा बोल्दै आचार्यले आफ्नो दिवंगत पत्नी मिरा आचार्यलाई संझिए । उनले भने–‘मैले बिहानै उठेर मिराको तस्बिर […]

जन्मदिनमा हरिवंशले संझिए मिरा, भने–‘तस्बिर ढोगेर आर्शिवाद लिएँ’

नेपाली हाँस्यव्यङ्ग्य क्षेत्रका चर्चित कलाकार हरिवंश आचार्यले आज आफ्नो ६१ औं जन्मदिन मनाएका छन् । हरिवंशले बिहानै गणेश मन्दिरमा पुगेर पूजा गरे । उनको जन्मदिनको अवसर पारेर काठमाण्डौको रेडियो अडियोमा केक काटेर सेलिव्रेशन समेत गरिएको थियो । केक काट्ने कार्यक्रममा बोल्दै आचार्यले आफ्नो दिवंगत पत्नी मिरा आचार्यलाई संझिए । उनले भने–‘मैले बिहानै उठेर मिराको तस्बिर […]

हजुरबा भए हरिवंश, भन्छन् : नातिको अनुहार मसँग मिल्छ

बितेको शनिबारले वरिष्ठ हास्यव्यंग्य कलाकार हरिवंश आचार्यलाई दोहोरो खुशी दियो । उनले निर्माण गरेको फिल्म शत्रु गतेले ५१ दिनको उत्सव मनाएकै दिन उनी हजुरबा बने । निश्चय पनि फिल्मको सफलताभन्दा नाति जन्मेको खुशी उनका लागि धेरै ठूलो थियो । शनिबार दिउँसो ४ बजेतिर शत्रु गतेको ५१ दिनको उत्सवमा सहभागी भइरहँदा अमेरिकाबाट छोरा त्रिलोकले हरिवंशलाई फोन […]

हजुरबा भए हरिवंश, नाति हेर्न अमेरिका जाने

बितेको शनिबारले वरिष्ठ हास्यव्यंग्य कलाकार हरिवंश आचार्यलाई दोहोरो खुशी दियो । उनले निर्माण गरेको फिल्म शत्रु गतेले ५१ दिनको उत्सव मनाएकै दिन उनी हजुरबा बने । निश्चय पनि फिल्मको सफलताभन्दा नाति जन्मेको खुशी उनका लागि धेरै ठूलो थियो । शनिबार दिउँसो ४ बजेतिर शत्रु गतेको ५१ दिनको उत्सवमा सहभागी भइरहँदा अमेरिकाबाट छोरा त्रिलोकले हरिवंशलाई फोन […]

कस्तो रह्यो ‘शत्रु गते’को मोफसल टुर ?

गीतसंगीत र ट्रेलरका कारण चर्चामा रहेको चलचित्र ‘शत्रु गते’ले काठमाण्डौ बाहिरका विभिन्न शहरमा चलचित्रको प्रचार सकेको छ । आउँदो चैत्र ९ गतेबाट रिलिज हुन लागेको चलचित्रलाई लिएर काठमाण्डौ बाहिरका दर्शक उत्साहित रहेको निर्माणपक्षले जानकारी दिएको छ । ‘मह शत्रु गते यात्रा’ नाम दिएर सुरु गरिएको टुरमा चलचित्रका निर्माता तथा कलाकार हरिवंश आचार्य , प्रस्तुतकर्ता किरण […]