Comments Add Comment

चलचित्रमै सन्नी लियोनीको यस्तो उत्तेजक दृश्य(भिडियो सहित)

sunny leone
पोर्न चलचित्र हुँदै बलिउडको रंगिन दुनियाँमा प्रवेश गरेकी हट केक सन्नी लियोनीले आफ्नो कामुक छवि कायमै राखेकी छिन् । सन्नीले बलिउडमा आगो लगाएको धेरै भएको छैन । तर, उनको चर्चा हर समय भैरहेको छ ।

सन्नीको नयाँ चलचित्र ‘लिला’ प्रदर्शनको लागि तयार छ । यो चलचित्रमा सन्नीको कामुक अवतारले यतिबेला धेरैको ध्यान खिचेको छ । यो चलचित्रको ‘तेरो विन नही लगे’ बोलको गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा सन्नीको कामुक जवानीको भरपुर प्रयोग गरिएको छ । चलचित्रका मुख्य कलाकार जय भानूशाली, रजनीश दुग्गल र राहुल देवका साथ सन्नीले हट दृश्य दिएकी छिन् ।

१० अप्रिल २०१५ मा प्रदर्शन हुन लागेको यो चलचित्रमा सन्नीको विकिनी छवि पनि खुबै प्रयोग गरिएको छ । यो चलचित्रमा सन्नी ३ वटा भूमिकामा देखिदैछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment