Comments Add Comment

क्यापिटल मर्चेन्ट डुबाउने धमला पक्राउ

Dhamala१७ साउन, काठमाडौं । क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स डुबाउने फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

अदालतले २ करोड २० लाख रुपैयाँ बिगो जरिवाना सुनाएका ओखलढुंगा बेतिनी स्थायी घर भई ललितपुरको टिकाथली बस्ने तुलसाकुमारी धमलालाई प्रहरीले केन्द्रिय अनुसन्धान व्यूरो सीआइबीले पत्र आइतबार पक्राउ गरेको हो ।

४५ वषिर्या धमालालाई प्रहरीले आइतबार नै फैसला कार्यान्वयनको लागि काठमाण्डौं जिल्ला अदालतमा पेश गरेको छ । इरादा बिल्डर्स प्रा.लि. खडा गरी २ करोड २० लाख रुपैयाँ कर्जा लिई उक्त कर्जा दुरुपयोग गरी फाइनान्सलाई आर्थिक क्षति पुर्‍याएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment