+
+
Shares

अरू डनहरू पनि निगरानीमा, सर्वेन्द्र भन्छन्-गुन्डाले दुःख दिएका छन् भने सूचना दिनुहाेस्

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ ४ गते ७:४०

४ भदाै, काठमाडाैं । प्रहरीले राजधानीमा अपराध नियन्त्रणका लागि विशेष टोली बनाएर खटाएको छ ।

जसमा गुन्डागर्दी नियन्त्रणलाई प्राथमिकतामा राखिएको छ । एरिया तोकेर प्रहरीलाई गुन्डाहरूको गतिविधि निगरानी गर्न निर्देशन रहेको नयाँ पत्रिकामा खबर छ ।

अरू गुन्डाहरूको गतिविधि पनि निगरानी भइरहेको अपराध महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले बताए ।

गुन्डागर्दीमार्फत समाजमा आतंक फैलाउने काम भइरहेकाले त्यसविरुद्ध विशेष अभियान चलाइएको उनले बताए ।

यसैबीच खनालले देशमा चलिरहेको गुन्डागर्दी शून्यमा झार्न प्रहरीले अभियान नै चलाएको बताएका छन् । उनले भने-‘अब गुन्डाराज चल्नेवाला छैन, हाम्रो लक्ष्य फ्री अफ फियर सोसाइटी बनाउने हो, गुन्डाहरूबाट कोही पनि डराउनुपर्दैन, कसैले दुःख दिएका छन् भने गोप्य रूपमा सूचना दिनुहोला, गोप्यता कायम राखेर हामी कारबाही गर्छाैं ।’

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?