Comments Add Comment

मंगलबारका दैनिक पत्रिकामा मुख्य खबर

राजधानीबाट मंगलबार प्रकाशित सबैजसो दैनिक पत्रिकाले ३८ औ प्रधानमन्त्रीका रुपमा केपी शर्मा ओलीले सपथ लिएको, नौ सदस्यीय मन्त्रिपरिषद गठन भएको, उपप्रधानमन्त्रीदेखि बाहेक सबै नयाँ अनुहार रहेको, देशको संकट समाधान गर्ने सरकारको पहिलो लक्ष्य रहेको प्रधानमन्त्रीले बताएको लगायतका खबरलाई प्राथमिकताका साथ छापेका छन् ।

1

2

3

4

5

6

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment