Comments Add Comment

प्रधानसेनापति स्वदेश फिर्ता

२३ माघ, काठमाडौं । प्रधानसेनापति राजेन्द्र भारतको छदिने औपचारिक भ्रमण पूरा गरी शनिबार स्वदेश फर्किएका छन् ।

भारतका स्थल सेनाध्यक्षको निमन्त्रणामा प्रधानसेनापति क्षत्री माघ १८ गते त्यसतर्फ प्रस्थान गरेका थिए । भारत बसाइका क्रममा क्षत्रीलाई भारतीय राष्ट्रपति प्रणव मुखर्जीले भारतीय स्थल सेनाको मानार्थ महारथीको दज्र्यानी चिह्न प्रदान गरिएको थियो ।

नयाँदिल्लीमा रहँदा प्रधानसेनापति क्षत्रीले भारतीय रक्षामन्त्री, गृहमन्त्री, स्थल सेनाध्यक्ष, राष्ट्रिय सुरक्षा सल्लाहकार लगायतसँग भेटवार्ता गरे । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment