Comments Add Comment

‘रेन डान्स’मा यूवायूवतीको मस्ती

rain dance in pokhara (1)
पोखराको लेकसाइडमा रहेको ‘ब्यन्जन रेष्टुरेन्ट’मा शनिबार ‘रेन्टरटेन्मेन्ट सिजन ३’ पार्टीको आयोजना भएको छ । पानीमा रमाएर डान्स गर्न चाहने यूवायूवतीका लागि यो पार्टीको आयोजना गरिएको थियो । उसैपनि पोखरामा आयोजना हुने रेन डान्स आफैमा चर्चित छ । rain dance in pokhara (2) rain dance in pokhara (3) rain dance in pokhara (4) rain dance in pokhara (5) rain dance in pokhara (8) rain dance in pokhara (9) rain dance in pokhara (10) rain dance in pokhara (11) rain dance in pokhara (12) rain dance in pokhara (13) rain dance in pokhara (14) rain dance in pokhara (15) rain dance in pokhara (16)
यो पार्टीमा ८ सय जना आन्तरिक र बाह्य पर्यटक सहभागी भएको रेष्टुरेन्ट संचालक वैभव पौडेलले जानकारी दिएका छन् । पानीको कृत्रिम बर्षा गराएर डीजेको साथमा सहभागीहरुले मस्ती गरेका थिए । पानीमा डान्स गर्नेहरुलाई विभिन्न विधामा उत्कृष्ट डान्सर घोषित गरिएको थियो । पार्टी दिउँसो २ बजे सुरु भएर ११ बजेसम्म संचालन भएको थियो । rain dance in pokhara (18) rain dance in pokhara (20) rain dance in pokhara (21) rain dance in pokhara (22) rain dance in pokhara (23) rain dance in pokhara (24) rain dance in pokhara (25) rain dance in pokhara (26)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment