Comments Add Comment

बोल्ड सपना


मोडल तथा अभिनेत्री सपना रोका नेपाली फिल्म र समाजसेवालाई एकसाथ अगाडि बढाउन सोचमा छिन् । ‘उहिले बाजेको पालमा र डू यू लभ मी’मा काम गरेपनि उनले आशा गरेअनुसारको सफलता भने पाउन सकेकी छैनन् । ‘मिस मंगल’की विजेता सपना समाजसेवालाई पनि अगाडि बढाइरहेकी छिन् ।

नेपाली चलचित्रमा नयाँ नयाँ प्रतिस्र्धी आउँदा उनले पनि दबाब पक्कै महशुश गरेकी छिन् । तर, सपना चलचित्र नै मेरो सवथोक हो भन्ने सोच बोकेर अगाडि बढेकी भने छैनन् ।

तस्बिरः कमल प्रसाई

सपनासँग गरिएको ‘फ्रेस फेस’को भिडियो यहाँ हेर्नुहोस्ः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment