Comments Add Comment

सहबासमा भारत पुछारमा, युरोपेली अब्बल

पुरुषका लागि लक्षित गरिएको एक भारतीय म्यागेजिन मेन्स हेल्थले गरेको विश्वव्यापी सर्भेक्षणले विश्वका विभिन्न देशका महिला तथा पुरुषको यौन सक्रियताका विषयमा अनौठो तथ्य सार्वजनिक गरेको छ । म्यागेजिनको सेप्टेम्बर अंगका छापिएको खबर अनुसार भारतका महिला तथा पुरुषहरु विश्वमा सबैभन्दा कम सेक्स गर्ने मानिसमा पर्छन् । भारतीयहरुले कम सेक्स गर्ने मात्र होइन उनीहरु सबैभन्दा कम सेक्स पार्टनर हुने मामिलामा पनि एकै नम्बरमा छन् ।

MODEL FOR SEX

ग्लोबल सेक्स सर्भे नाम दिइएको उक्त सर्भेक्षण विभिन्न ३० देशका ५० हजार भन्दा बढि मानिसमा गरिएको बताइएको छ । जसमा सहभागीहरुलाई यौन सम्बन्धि धारणा तथा प्रयोगका विषयमा पनि सोधिएको थियो ।

सर्भेक्षणका अनुसार भारतीयहरुले औषतमा हप्तामा एक पटक भन्दा पनि कम सेक्स गर्छन् । सम्भोगको मामिलामा क्रोएसियाली महिला तथा पुरुष एक नम्बरमा छन् । दोश्रो स्थानमा गि्रक, तेश्रो स्थानमा डच, चौथो स्थानमा बेलायती तथा पाँचौ स्थानमा अमेरिकी मानिसहरु छन् ।

सर्भेक्षणले भारतीयहरु सहबासको सिलसिलामा निकै संकुचित हुने गरेको र ओछ्यानमा पर्याप्त मज्जा लिनबाट चुक्ने गरेको देखाएको छ । भारतीयहरुमा अधिकांसले यौन खेलौना प्रयोग नगर्ने तथा पाक क्रिडाका बेला चुम्बन गर्न पनि लजाउने गरेको अध्ययनको निष्कर्ष छ ।

mens

४८ प्रतिशत भारतीय पुरुषहरुले आफ्नी पार्टनरले चरम उत्तेजना आएको नाटक गर्ने गरेको ठान्छन् ।

सर्भेक्षणले अर्को रोचक तथ्य के पनि पत्ता लगाएको छ भने आम भारतीय पुरुषको रोजाइमा कटरिना कैफ पहिलो नम्बरमा छिन् । यदि आफुले चुम्बन गर्न पाएमा कटरिनलाई गर्ने धेरै पुरुषको धारणा छ ।

सर्भेक्षण अनुसार इटालियनहरु मुख मैथुनको हिसाबले एक नम्बरमा छन् भने हात्तीको आशनमा सम्भोग गर्न फ्रान्सेलीहरु रुचाउँछन् ।

जबकी स्पेनिसहरु लोटस पोजिसनमा सहबासको मज्जा लुट्न चाहन्छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment