+
+

बैंकको जागीर चट भएपछि हिरोईन

अनलाइनखबर अनलाइनखबर
२०७१ भदौ १७ गते १४:५४

pariniti-chopara
मुम्बइ । परिणीति चोपडा अहिले बलिउडकी चर्चित अभिनेत्रीको रुपमा चिनिन्छिन् । उनि मात्रै यस्ती अभिनेत्री हुन् जसले कहिल्यै हिरोईन बन्ने सपना दखेकी थिइनन् ।

बैकरको रुपमा लण्डनमा एउटा निजी कम्पनिमा काम गर्दै गरेकी परिणीति उतै रमाउन चाहन्थिन् । तर, फर्किनु पर्‍यो भारत । ‘यदि आर्थिक मन्दिको प्रभावमा परेर मेरो जागीर नगएको भए म अहिले लण्डनमा एउटा बैकरको रुपमा हुने थिए ।’ उनले भनिन् ।

जागीर गएकै कारण हिरोईन बन्न आईपुगेकी परिणीतिले दोस्रो फिल्म ‘ईशकजादे’ वाट राष्ट्रिय पुरस्कार समेत पाइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?