+
+
Shares

लखर लखर डुली हिँड्यो काम छैन….

अनलाइनखबर अनलाइनखबर
२०७१ असोज १९ गते १५:४४

kam-china

जीन्दगी रक्स नामक सिनेमाको पहिलो गीत सार्वजनिक भएको छ । निकेश खड्काको निर्देशनमा तयार भएको यो सिनेमाको लखर लखर गीत सार्वजनिक भएको ।

यो गीतमा चर्चित पप गायक सुगम पोख्रेलले आवाज दिएका छन् । गीतमा गिरिश खड्कालाई पनि फिचरिड गरिएको छ । यो चलचित्रमा प्रकृती श्रेष्ठ, अकेशमा विष्ट, सोनम पाख्रिन लगायतका कलाकारकाले अभिनय गरेका छन् ।

चलचित्रको प्रदर्शन मिति भने तय गरिएको छैन । चचित्रलाई युवापुस्तामाझ लक्षित गरी निर्माण गरिएको छ । म्यूजिक भिडियोमा सफल मानिएका निकेश पहिलो पटक सिनेमा निर्देशनमा उत्रिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?