Comments Add Comment

फिल्मले २ सय करोड कमाएपछि ऋतिकको पार्टी

katrina-ritik
मुम्बई । आफुले अभिनय गरेको फिल्म ‘बैंग बैंग’ले २ सय करोड बढी ब्यापार गरेपछि अभिनेता ऋतिक रोशनले पार्टी दिएका छन् ।

ऋतिक र कट्रिना कैफ अभिनित यो फिल्म साता अघि प्रदर्शन भएको थियो । फिल्ममा ऋतिकको अभिनयलाइ धेरै मन पराएका छन् भने कट्रिनाको पनि तारिफ भएको छ ।

अहिलेसम्मको कमाइलाई हेरेर भने फिल्मले कमाल गर्‍यो भन्न मिल्दैन । अमिर खानको धुम थ्री र सलमान खानको किकले २ करोड बढी कारोवार गरेको थियो । फिल्म बितरकहरुले बैंग बैगको आगामी हप्ताको कारोवार पनि उत्तिकै राम्रो हुने दाबी गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment