+
+
WC Series
लुम्बिनी लायन्स 2025
77/2 (10.1)
VS
५९ बलमा ५६ रन आवश्यक
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

कविता : यस्तो परिवर्तन

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ १४ गते १०:४२

Sabina-Sindhuपर्खालहरु भत्किए
सडकहरु फैलिए
खहरे उर्ले झैं उर्लिनीहरु
हिलो भई थेप्चिए

तर आफ्नै झोपडी नियाली हेर्दा
बाँकी रहेछन् आवाजहरु
सत्य सीमा कोर्ने
तिमी, म र हामी बीच ।

— सबिना सिन्धु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?