+
+

नेपालगञ्ज भन्सारबाट भित्रियो दुई ट्यांकर डिजेल

१८ असोज, नेपालगञ्ज । बाँकेको नेपालगञ्ज भन्सार नाकाबाट दुई ट्यांकर डिजेल मात्रै नेपाल भित्रिएका छन् । भारतीय कस्टमबाट पाँच ट्यांकर डिजेल र ग्याँसका दुई बुलेट पास भएका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज १८ गते १७:३४

Nepalganj-Naka

  • फाइल तस्वीर

१८ असोज, नेपालगञ्ज । बाँकेको नेपालगञ्ज भन्सार नाकाबाट दुई ट्यांकर डिजेल मात्रै नेपाल भित्रिएका छन् । भारतीय कस्टमबाट पाँच ट्यांकर डिजेल र ग्याँसका दुई बुलेट पास भएका थिए ।

तर, डिजेल बोकेका दुईवटा ट्यांकर मात्रै नेपाल भित्रिएका नेपालगञ्ज भन्सार कार्यालयले जनाएको छ ।

सोमबार नै आलु बोकेका चारवटा ट्रक, तोरी बोकेका दुईवटा ट्रक तथा गहुँ, चामल, खसी, सिमेन्ट, मोटरपार्टस् र थ्रेसर मेसिन नेपाल भित्रिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?