+
+

स्कटिङ मै तस्करीका सामान !

अनलाइनखबर अनलाइनखबर
२०७२ कात्तिक १ गते ७:०१

१ कात्तिक, विराटनगर । अघोषित नाकाबन्दी र आन्दोलनरत मधेसी मोर्चाको अवरोधले भारतसँग जोडिएको नाकाबाट आयात निर्यात पूर्ववत हुन सकेको छैन ।

दुवै देशका सुरक्षा र भन्सार अधिकारीको आपसी सहमतिमा नाकाबाट आयातित सामान गन्तब्यसम्म पुर्याउन ठूलै मेहनत गर्नुपर्छ ।

यी सबै जोखिम मोलेर रातमा सुरक्षाकर्मीले मालबाहक गाडी स्कर्टिङ् गरेर गन्तब्य सम्म पुर्याउने क्रम जारी रहेको छ । तर यस्तो अवस्थामा पनि तस्करका रबैया भने नबदलिएको नागरिक दैनिकमा खबर छ ।

भन्सारै जाँच नभएका मालबाहक गाडी स्कर्टिङ्मा छिराएर सामान तस्करी गर्न खोज्ने विराटनगर भन्सारका एजेन्ट देवकीनन्दन शर्मालाई मोरङ प्रहरीले पक्राउ गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?